Это видео недоступно.
Сожалеем об этом.
Thopadale Dhoka Diyo Barilai by Bhagirath Chalaune, Sunita Budha Chhetri | Ft. Karishma | Teej Song
HTML-код
- Опубликовано: 7 июл 2021
- CRBT:-
Thopdale Dhoka Diyo Barilai Female:- 0834312 PRBT:- 70259713
Thopadale Dhoka Diyo Barilai Male:- 0834313 PRBT:- 70259715
Presenting new Nepali teej song Thopadale dhoka diyo barilai by Bhagirath Chalaune & Sunita Budha Chhetri featuring Bhagirath Chalaune & Karishma Dhakal only on Bhagirath Chalaune's official RUclips channel.
Kala Basnet Presents:- New Nepali Teej Song 2078
#BhagirathChalaune #SunitaBudhaChhetri #KarishmaDhakal #NewTeejSong
-------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Thopadale Dhoka Diyo Barilai
थोपडाले ढोका दियो बरिलै
♪ Vocal:-
Bhagirath Chalaune
Sunita Budha Chhetri
♪ Lyrics:-
Ramu Porthel
♪ Music:-
Bhagirath Chalaune
♪ Music Arranger:-
Binod Bajurali
♪ Recordist:-
Govinda Parajuli
♪ Audio Mixing:-
Khadak Bajurali
♪ Studio:-
Studio Malashree
♬ 🎬 Audio video Maulik Nepal
9849491034
-------------------------------------
🎬️ Video Credits:-
🎬 Choreographer / Director:-
Prakash Bhatta
🎬 Artists:-
Karishma Dhakal
Bhagirath Chalaune
🎬 Cinematographer:-
Nabaraj Uprety
🎬 Editor:-
Bishnu Sharma
🎬 MUA:-
Bimala Tamang
🎬 IT Support:-
Rajendra Aryal
🎬 Post Production:-
Sai Vision Pvt. Ltd.
01-4102684
© Bhagirath Chalaune, 2021
------------------------------------------------
Stream my songs on:-
iTunes:- apple.co/3HIDDrI
Amazon:- amzn.to/3C8t6Vu
Spotify:- spoti.fi/3CahEsA
Apple Music:- apple.co/3tpJhKi
Tidal:- bit.ly/3sDckLa
Amazon Music:- amzn.to/3MdbkFg
RUclips Music:- bit.ly/3KhODhz
Deezer:- bit.ly/3Ce0omb
Qobuz:- bit.ly/35LbW48
Napster:- bit.ly/3pvvzUP
Social links:-
tinyurl.com/ycenx92v
RUclips:- tinyurl.com/y8tdy7o9
G+:- tinyurl.com/y846toqq
Please like, share & subscribe Bhagirath Chalaune's official RUclips channel.
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Bhagirath Chalaune. Embedding to a website is allowed.
थोपडाले धोका दियो बरिलै सबैले माया गरिदिनु होला हजुर हरु को बाबा आमा को लामो आयु होस धन्यवाद ❤️❤️
X
Ho dai
Miss you.
Karshima Didi miss you.
Nepali.
@@singhroshan5442 ेश
@@singhroshan5442 ho u
@@singhroshan5442 Ani
बल्ल साच्चिकै तिज आय जस्तो लाग्यो आहा। निकै मार्मिक छ गीत जति सुने पनि मन नभरिने
सफल्ता को शुभकामना सम्पुर्ण टिम लाई💐💐 भागिरथ दाजुलाई धेरै माया 💖💖💖🙏🙏🙏🙏🙏🙏🙏🙏
आहा तिज गित होस त यस्तो!सल्यान को मान अनि सान हजुर नै हो दादा !जति सुनेपनि धित मर्दैन!सलाम छ!!
एक्दम राम्रो रहेछ। आफ्नै मौलिकता र नेपालीपनले भरिपुर्ण छ।
अहिले सम्मकै उत्कृष्ट तिज को गित हजुरको अभिनय रहेको छ सबै टिम लाई मेरो शुभकामना
तरुनी भेट्यो पैले दाई भन्छन् ," थोपडाले धोका दियो बरि लै....." आहा गीत सफलताको शुभकामना भागीरथ चलाउने दाजु लगायत सम्पुर्ण टिमलाई 😍❣
Thanks dai miss you
Miss you dai
Ho dai yo xal NJ aau nu oryo dai miss you Santi dai b
दामी छ गीत जति सुने पनि धित मर्दैन 10 पटक सुनिसके
Dherai samaye paxii bhagirath dai ko entire, good luck 👍
aagillo saal ko teej ma bhanda yo saal ko teej ma jhaan ramro lagyoo yo geet..safaltako kamana sampurna team lai
धेरै धेरै राम्रो छ् तिज गित गितले सफलता pawasha dada
Waiting ma xu sir ma ta
वाउ..भागिरथ सर अनि सुनिता जि... धेरै राम्रो गित बनेको छ... होल टिमलाइ शुभ कामना
अहा!कति मिठो गीत भागिरथ चलाउने ब्रो सल्यानी गाएक को तीज गीत 👍👍👍👍 बधाई छ सम्पूर्ण टीमलाई!!!
अछाम को हो ब्रो भागिरथ दादा
दाई को नाचो भस्समैई नाम्रो लाग्यो मलाई त 😊❤️❤️💖💖
Khatra sakyan ko san vagirth daju
Bhadai xa bhagirath daju😍😘
सम्पुर्न तिम लाई धेरै धेरै बदाइ छ मिथोछ शब्द सङ्गीत उतिकै राम्रो छ भिदियो 🎶🎶🎶🙏🙏🙏
लय , भाका अनि सुर सारै मिठो छ राजा, सफलताको निम्ति शुभकामना 🙏
सारै राम्रो छ यस पालि को तिज गित सम्पुर्ण यो गित म आबद्ध हुनु हुने कलाकार मन मुटु हरु लाई आग्रमि शुभकामना छ यो गित सुनि सके पछि सबै साथि भाई हरु ले सेर लाइक कमेन्ट गर्दिनु होला
@@BhagirathChalauneOfficial 👍️👍️
भागिरथ र सुनिता को अबज मा दम छ यो पोत तीज गीत बधाई छ सबैलाई
भागिराथ दादा म हजुर को धेरै ठुलो फ्यान हो!तपाई को सबै गित हरु म नछुटाइ हेर्छु दादा विशेष गरि त तिज को गित मलाई धेरै मन पर्छ म तिज मा तपाईंकै गित को प्रतीक्षा मा हुन्छु! हजुर यो गित को त कुरै नगरौ धेरै राम्रो बनेको छ! मैले 10 छोटि हेरि सक्य तर पनि मन मर्दैन
भागिरथ भाइको कला गला अनि नृत्य वर्णन गर्ने कुनै शब्द भेटाएन त्यसैमा कमेडी पाराको शब्द र फुल भर्ने काम सुनिता बुढा क्षेत्री र करिश्मा ढकाल आहा जय गीत जय संगीत ❤️🇳🇵करोडौं क्लब मा पुर्याउनु पर्छ
धेरै धेरै बधाईछ🍅💖🍋
करिश्माको अनुहारको भाव अनि नृत्य सारै मन पर्यो।।2078 उत्कृष्ट तीज गीत हो यो।।
आहा कति मिठो तिज गीत !
बधाई छ सुनिता सिस भागिरथ सर
अनी सम्पुर्ण टीम लाई!!
Thanks Didi
थोपडा ले धोका दिये पनि आबज ले धोका दिएको छैन suparrr xa🌹🌹🌹🌹🙏🙏🙏🙏
आहा सारै मन पर्यो 😘 मेरो पनि थोपडा ले न राम्रो धोका दियो 😥 आगामी दिनहरुमा pani यसैगरी सफलता पाईरहनु🌱 love you keep Going Ahead 🙏🏻🙏🏻🌱🌙 I am always for you
भागिरथको fan भरि यता हाजिर हुम है👈️👈️👈️👈️सल्यानी लोक दोहोरीको दरिलो खम्बा भागिरथ दा 👉️👉️👉️देश खायो गितले करोड छिटै पुगोस यो गितमा जोडिनु हुने सबैलाइ सफलताको शुभकामना स्वरै मीठो भागिरथ को ठुलो फेन म सल्यान to सल्यान
@@BhagirathChalauneOfficial सेवर
Ma
हाम्रो सल्यान को शान भगीरथ दाजु सक्दो video share garer साथ हौसला माया गरौं
सल्यान ले जन्माए को होनाहार गायक nepal ko top 10 vitr parnu parx full support garu
Big fan
भस्मै मनपर्यो मलाई नी बधाई तथा सुभकामना सम्पुर्ण टीमलाई।🇳🇵🇳🇵
Aahaa! Sarei mitho vocal Sunita Budha ❤️❤️❤️
2081 को तीजमा सबै भन्दा पहिले यो गीत हेर्ने,सुन्ने म नै पहिलो होला❤❤
धेरै राम्रो छ सफल्ताको सुभकामना
भर्खर tiktok tir आगो बाल्दै छ है यो गित ले अब को केही दिन म एक छ्त्र राज गर्ने छ 1 नम्बर गीत तीज को Bazar ma ni तहल्का मच्चाउछ यसपाली🙏💪😍
Ho sati। Thanks alll
Ho. Aab naya sal ma aauxa naya song. Didii. Ko ni yo sal ni dhamaka xa ho miss you alll fin
Feri poni herdai bhagirath daju ko interview here poxi feri herna man lagyo khub nachiyo dang ma teej ma
Ati sumudhur ani clear voice super teej song 🙏
Wowww nicee song दाजै ❤️
अति मिठो तीज गीत भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको आवाजमा बधाइ छ सम्पूर्ण टीमलाई ।
उत्कृष्ट गित बधाई साथै सफलता को शुभकामना
सुनिताजिको त झनै म पहिल्यै देखिको फ्यान हु प्रगतिको शुभकामना शाथै असिम माया छ सुनिता जि❤❤❤❤❤😊😊
यो तिजमा आयका गित मध्यको अहिले सम्मको उत्कृष्ट गित हार्दिक बधाई छ भागिरथ जि
l
sai vanu vo
Aspaliko ahi herna layo ramro xa
Hi
साच्चै नै thopadale dhoka diyo barilai.sarai chitta bujhyo hajur.
Congratulations brother..1.2M..views 🥰🥰🥰 crush 🥰😊 Malai man parne geet jati here ni herirahau lagxa ...agami dinma Pani yestai geetko partikshya garxu 🥰🙏🙏🙏
@@BhagirathChalauneOfficial huss 🥰 brother
comment नगरी मन्नै मानेन दाजु धेरै राम्रो छ ,अझै सफलता को शिखर चुम्न सफल हुनुहोस् ।
निकै मीठो तीज गीत सुन्न पाइयो भागिरथ र सुनिता को सुरिलो आवाज मा।।करिश्मा को नाच अनि भागिरथ को बबाल छ छिट्टै ट्रेन्डिङ मा पुगोस।।बधाइ छ सम्पुर्ण टिमलाइ।।।
आहा कति सुन्दर अनि मार्मिक तिज लोकगित सुभकामना भागिरथ चलाउने ज्यु सहित सम्पुर्ण टीमलाई ।🌺💐❤️🌹
सुनीता बुधाजी का मनपसंद गायन ,उस्पर करिष्मा ढाका ल का बहारदार ,दिलखेचक नृत्य ,,,,हरबार देखते ही मन को सुकून मिळता है ,,,,मैं रामरी हुन ना ,कह् ते हुए करिषमा ,, क्या कहे ?बार बार ये गीत देख राहता हूँ,मॅन भरता ही नाहीं ।
अति राम्रो शब्दलेभरिएको गीत मन छाेयाे भागीरत भाइ लगायद सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना यो गीत यो सालको तिज गीत मध्य उत्कृष्ट टप मा पराेस🙏🙏🙏🙏
यो बर्षको निकै उत्कृष्ट न.1 तिज गीत मलाई धेरै भन्दा धेरै नै मन पर्यो त्यसै माथी हाम्रो सल्यानी गायक सल्यानका सान भागिरथ दादा को स्वर को त कुरै नगरौ 😍😍☺️☺️👌👌
@@BhagirathChalauneOfficial cagd
Dnd
Wow
दमदार प्रसुती सफलता को शुभकामना व्यक्त गर्दछु
वाह सुपर नेपाली गीतहारु 👌👍। मे भारत गुजरात से हु
Waaa
Ty so much
अाहा दामि तिजकाे काेसेलि 💃💃😍❣️👏👏👏watching from UAE🙏🙏🙏
अथि मिठो तिज गित सबै टिमलाई बधाई छ दादा ! 🇳🇵🇳🇵🇸🇦🇸🇦
hass dada share pani garidin xu !
legend is back 😍...कस्लाइ सोध्ने होला 😍
राम्रो मान्छे छ भागिरथ भाइ सबैले साथ दिनु पर्छ ।
Badai xa sabai temalai namste 🙏👌🤹💃🕺🎶🎧️🎤🎷📞🇳🇵 sunita didi ko ta aayaja ko ta ma fananai ho ni bhagraita dai ko aayaja dami xa
सुन्न बाँकि छ । सफल्ताको शुभकामना छ ।
भागिरथ भाई र सुनिता बैनी को आवाज असाध्यै राम्रा छन् भागिरथ को सॅगित पनि लाजवाफ छन्, शुन्दर, अति शुन्दर, शुभकामना छ । (म नागाल्याण्ड, ईण्डिया बाट ।)
धेरै राम्रो छ । बधाई छ भागिरत र सुनितालाई।
गायकी त अब्बल नै थियो दाजु को अभिनय झन् कडा आयो है सल्यान को सान हाम्रो भगीरथ दाजु को ढिलो आयो अति नै कडा आयो है 🙏🙏😍
भगिरथजिअसदै राम्रो गित थाेपाराले धाेका दियाे बरिलै अनि चन चनले करिसमा बैनिकाे डान्स सारै मनपर्छ अनि सम्पूर्ण टिमलाई शुभकामना
भाइको गित सदै हिट रहिरहोस है भाई भागिरथ भाई 🇳🇵🇳🇵🇳🇵🇳🇵
sarai ramro teej geet. Intertentment geet. Dimag fresh garayo pragati ko kamana.
अत्यन्तै मीठो छ गीत
अझै सफलता मिलोस भागिरथ दाजुलाई
Very nice song hajur
शब्द अनि आवाज
दामी छ भागिरथ दाई अनि सुनिता दिदी
Keep it up
भागीरत भाई सुनीता बहीनी को आबाज मा जादु छ है हदाही छ दुबै जना लाई 💐💐💐🎊🙏
यो साल को बेस्ट तिज मेरो लागी । गित भनेको यस्तै हुनु पर्छ सबै परिवार बसेर हेर्ने खालको ।धन्यवाद सम्पुर्ण टिम लाई🙏🙏🙏
:प्रतिभाशाली मान्छेको यति राम्रो अभिनय देख्नपाउँदा एकदमै खुशी लाग्छ हजुरको कलाको बर्णन गर्नलाई जति शब्द खर्च गरेपनि कमै हुन्छ🙏🙏🙏🙏🙏🙏🙏
गीत एकदम खत्रा छ भगीरथ जी खास भन्ने हो भने तपाईंको गीत हाम्रो पूर्व तिर यति धेरै ब छ कि कुरा गरेर साद्ये छैन जे होस् तापईंको सबै गीत उत्कृष्ठ छन् गुड लक
wow dherai ramro song xa daju
Wowwwwww so sweet lovly parsi 24 gate tij ma yei ho hamro ramailo best song bbal hune vo yo song ma nacher wow 💕💕💕💞💞💞💘💘🙏
आहा यो गीत चाई बल्ल मेरो लागि बनेको हो सफलता को सुभ कामना दाजु 🙏🙏🙏👌👌nice song
Geet akdamai ramro xa dai
Yo geet pani tilak oli daiko jastai xito 1M pugos 🙏
अत्यन्तै राम्रो छ गित जति हेरेनी जति सुनेनी थाक्दैन मेरो आँखा र कान सफलताको कामना छ दाजु
शब्द संयोजन तथा लय अनि संगीत सबै उत्तम अत्यन्तै सुमधुर गीत
Wow nice 👍 song dherai pachhi भागी दाइको गीत सुन्न पायो l God luck
बदाई छ सम्पुर्ना टिम्लै सपलता को सुभकामना विशेष गरेर भागिरथ सर्लै
Dherai Ramro chh video song
From India 🇮🇳 ♥ अति मीठो
100 पटक भन्दा बढी 1 दिन मा हेरियो भागिरत दाजु को ठूलो फ्यान हु. म मात्र हु की अरु नि हुनुहुन्छ 💝😍
Ma pni hu.... hjur big fan of bhagirath chalaune....
Miss you all
निकै मीठो तिज गित सुन्ना पाइयो भागिरथ दाइ कोर सुनिता दिदी को आवाज मा छिटै र्टेन्डिङ मा पुगोस शुभकामना छ
Wawa
धेरै राम्रो छ दादाआगामी दिनहरुमा यसै गरि हजुर्को उन्न्ती पर्गती बड्दै जाव्श शुभकामना छ मेरो
यो गीतको बयान गर्नै सकिएन जति सुनेपछि थाग्गियण धेरै धेरै शुभकामना छ यो गीतको कलाकार को सबै टीम लाई
nice songs bro 👌👌👌👍️🙏💚💚💚
Badhai sampurna ma
यो गितमा सुनिता को आवाज धेरै राम्रो लागेको छ
बधाई छ सबै टिमलाई 💓💖💔💔👌👌
अत्यन्तै राम्रो लाग्यो ,यस गितका सम्पुर्ण कलाकारहरूमा हार्दिक बधाई तथा सफलताको शुभकामना छ ❤️🙏✍️
Ho dai miss you
Dammi lagyo Hai maLai Aaile ko Teej Gheet 🙏❤️🙏
४५ हजार views भयको बेला हेरेको थीयो आज 1mभयछ धेरै खुसी लाग्यो बधाई छ सम्पुर्ण टीमलाई 💓💓
आहा कति मिठो गित दादा बधाई छ
मस्त गीत व्हिडीओ,,,।सुनीता बुधा का मंजूळ स्वर और करिष्मा धकाल का मस्त रूप सौन्दर्य,,और पद लालित्य से भरा नृत्य मन को तसली देता है ।करिषमा तो मस्त डान्सर है ,,,,ye उसने पहले भी ,,उई खोलीमा पानी ,,,,व्हिडीओ मे जोरदार नृत्य करके सिद्ध कर दिया था ,,,,।डोनॉन के साथ पुरे टीम का ,,अभिनंदन ,, ।
Ho dai ahakl t ho aab je garan3 dai Mero ni aau dI xa dai yo Sal ma thikai hi
प्रतीक्षा मा बसेको छु कति खेर आउला भनेर ❣️❣️
फलाम पिटे तरबार पछि यो गितले मन छोयो। यति राम्रो सुमधुर आवाजकि धनी गायिका सुनिता बुढा छेत्री र सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ☺️😍😍
तिज को गित भने को त यो होत यार यो साल कै उत्कृष्ट गित सारै राम्रो सम्पुर्ण टिमलाई धेरै धेरै बदाई छ बिसेस भागिरथ दाई लाई
Teej song of the year 2078😍👏👏👏
आहा मेरो दाई कति मिठो गीत ❤️😘😘 मन पर्यो म सबैलाई सियर गरेको छु है❤️😘
Lu best of luck 🙏🙏🇳🇵 Sarai ramro Bhagirath sir ko vocal and dance 🙏
Wow ❣️ दामी गित दाजी keep it ❣️❣️❣️
सर्वोत्कृष्ट गित सङ्गीत । नृत्य त्यस्तै राम्रो । करिस्मा बैनिको नृत्य अभिनय दुबै उत्कृष्ट । सफलता को शुभकामना है ।
आहा कतिमिठोस्वर शुनिता बुढाको भागिरथ दुबैजनालाइ शुभकनमना।
धेरै राम्रो छ भागिरथ दादा
हजार गीत सुनियो,, यो गीतले जति कुनै गीतले चित्त बुझेको थियन,,कति घत परो नि हजुर👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏
म त कति हेर्छु कति सुन्छु नहेर भनेपनि हेरिहरन्छु धेरै हेरेर कारबाहीमा परेभने पहिलो मान्छे म हो हजुर🤣🤣🤣🤣🤣🤣🤣
शब्दहरु रमाइलो खालको ,अनि चित्तबुझ्दो लाग्यो❤️❤️❤️
Thanks miss you alll
दादा ह्जुर को म बिग फ्यान हु सानू काहा छौ ले मलाइ धेरै कुरा सिकायो दाइ सुभ कामना छ अझै राम्रो होस