सरकारले सबै कृषि उत्पादनको पारदर्शी बैज्ञानिक मूल्य निर्धारण र बजार नीति बनाइदिनु पर्छ।होइन भने बिचौलिया परजीवीहरुले चुसेर किसानलाई सुकाउछन र आफूहरु मोटाउछन।किसानले जति दुख गरे पनि सधै जस्ताको त्यस्तै रहन्छन्।
धेरै धेरै धन्यवाद Nepal Chitra का सम्पुर्ण टिमलाई/साँचिकै नेपालमा कृषि क्रान्ति बाटै आर्थिक क्रान्ति गर्न सकिन्छ भन्ने उदारणिय काम हरुलाई उजार गर्दै आउनु भएको छ येसलाई निर्तन्ता दिनु होला
सर यो टिम्मुर कुन चाहिँ टिम्वुर होनि टिम्मुर २ किसिमको देखेको छ हाम्रो तिर एकत अचार खाने टिम्मुर र एक माछामार्ने टिम्मुर कुन चाहिको होनि सर सल्ल पाउँन । कहाँ लगेर वेच्न सक्छौँ हामिले सल्ला सुझाब दिनुन सर
बाद मा दुखाई मा प्यारालाईस मालिस गर्ने हाे अाखा मुख र सम्बेदन सिल अंग मा नलगाउनु हाेला मालिस लाई मात्र हाे खाने हाेईन खान मिल्ने भय पनि कति थाेप कति केमा मिसाई खाने थाहा नहुने ले नखानु हाेला।
बधाई छ हजुर र नेपाल चित्र टिमलाई !
ल बधाई छ सबैले यसरी नै मेहेनेत गरेर देसमा केही न केही उत्पादन गरौ ा खेतीपाती पनि गरौ र अन्न उत्पादन गरौ ा र ईन्डियालाई धनि बनाउन छोडौ ा
सरकारले सबै कृषि उत्पादनको पारदर्शी बैज्ञानिक मूल्य निर्धारण र बजार नीति बनाइदिनु पर्छ।होइन भने बिचौलिया परजीवीहरुले चुसेर किसानलाई सुकाउछन र आफूहरु मोटाउछन।किसानले जति दुख गरे पनि सधै जस्ताको त्यस्तै रहन्छन्।
धेरै धेरै धन्यवाद Nepal Chitra का सम्पुर्ण टिमलाई/साँचिकै नेपालमा कृषि क्रान्ति बाटै आर्थिक क्रान्ति गर्न सकिन्छ भन्ने उदारणिय काम हरुलाई उजार गर्दै आउनु भएको छ येसलाई निर्तन्ता दिनु होला
देशको पुर्वी भागमा पनि साखा विस्तार गरौं है सर ।यता उत्पादन भएको टिमुर पनि खरिदबिक्री भयो भने रोजगारी बड्छ।
धेरै राम्राे
बधाई छ शिमाले भाई
उधेमीमित्रलाई बधाई र उधोगको बित्त चित्रपनि देखाएको भए अझ राम्रो हुनेथियो ।
बधाई छ दिपेन्द्र भाई ।
राम्राे लाग्याे राेल्पा जिल्लाकाे उत्पादन बिदेस सम्म पुराउन सफल ब्याबसाइलाई अघाडि बढनुस सफलताकाे सुभकामना नेपाल चित्र डटकमलाईपनि
❤️❤️❤️Nepal chitra Tv channel lai Dherai Dhanywad❤️❤️❤️❤️
Good Job Sir
I Like Timor.
धन्यवाद छ सर मेरो गाउँ सम्म पुग्नु
भएको मा 🙏♥️
Wow great 👍😊👍👍👍
Thank you so much nice job
Nepal चित्रम सधै हेर्ने गर्छ
आहा धेरै राम्रो
कृषिमा क्रान्ती गरौँ भन्ने नारा लिएर म पनि सुन्तला लगाएको छु बरै! दुखत अत्ति छ कृषिमा तर यो दाजै सँगको अन्तरबार्ताले अझै उर्जा मिलेको छ जय किसान....
hajur lai best of luck
Very good job 🎉👍
Great work dai.
जय राष्ट्र जय श्वाभिमान।
wooowwww great sir 🙏🙏🙏🙏
दाई निरन्तरता दिईरहनू ल!धन्यवाद
Good job ❤👍
कृषि क्रान्तिमा फड्को मार्न धेरै ठूलो भुमिका खेलेको छ।निरन्तर यस्तै भिडियो ल्याउनु होला।अब टिमुर खेती गर्ने किसानको पनि भिडियो बनाउनुस है त।
यो च्यानल उत्कृष्ट लाग्छ तर मिल्छ भने वाहा ब्यक्तिहरुको सम्पर्क नम्बरहरु पनि भिडियोमा राख्दा सुनमा सुगन्ध हुने थियो।
You tuber vaneko yasto hunu parxs
hjr ko kam dherai ramro xa sir
Very good daju
नमस्ते बिशाल सर 🙏
हाम्रो तीर टीमुर को अचार खानछउ । टीमुर तेल निस्किदो रछ बल्ल थाहा भो
Good 👍👍
Wow this is inspiring 🎉❤ We are also following your path
Congratulations Baba❤️
Derai ramro kaam.
Good luck
Good job
Many many congratulation baristha lokpriya youwa baudik samajik businesses man youdhogapati jiu lai
awesome!
Great
Dhrai ramro
Congratulations baba 😘😘😘❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
thankyou
Nyc
nice vinaju
जनजाति हरु ले आर्य मिदिया हरुलाइ सबै कुरा सहि बताउन नहुनि
🤩🤩🤪🤪😁😁
म राेल्पा बाट गर्भ छ
Sahi lagyo video maile khojeko jastai
मैलेनी रोपे छु बजार को खोजिमा छु। म सोलुखुम्बु बाट हो
Goofwork
Ramro bichar sabaile kam garnu paryo krishi kranti le matra bikash hunxa
ल म पनि चरचरे को तेल निकाल्न सुरु गर्दैछु
👍️👍️👍️✌️✌️✌️
नंवर हजरकाे पाउन
Yesko faida bujayera harek nepali ko ghar ma bikri garnu parcha tespachi bidesh niryat garnu sir
टिम्बुर ,कुन प्रकार को होला,जान्न पाऊ भन्न चाहन्छु,
Wow sulichsur
प्यारालाईसेस काे दवाई हुन्छ यसले मालिस गर्ने हाे खाने काम नगर्नु हाेला ।
Badhai Cha Yahan Lai, Deshma rojgari srijana gari bikasma sahayog puraunuhos
कस्तो ठाँऊ यस को खेती हुन्छ अनि यस खेती लाई के कस्तो किसिम ले हेर बिचार गर्नु पर्छ सबै भन्दिनुस नेपाल चित्र धन्यवाद्
पहाडी एरिया मा हुन्छ।।१५ सय देखि २५ सय मिटर को उचाई सम्म।।
@@sundarkarki4005 thank so much जानकारी दिनु भयो ।
guest को नाम र स्थान पनि समाबेश गरौं न ?
Timur ko oil kasari nikalincha?
उद्योग राख्न लागत कति लाग्छ ?
Hajur को नम्बर पाउन सक्छु कि
यो बर्ष मैले पनि ५०० बोट लगायको छ । फलेपछि सप्लायका लागि सहयोग गरिदिनु होला
अदुवाको तेल हुन्छ कि हुँदैन ।
हुन्छ भने अदुवाको तेलको पनि देखाउनुपर्छ होला ।
हुन्छ ।
यो कुन कस्तो खालको टिमुर हो ? बुझ्न सकियन
यो तेल पेल्ने मेसिनलाई कति पर्छ होला सर..?
yo tel ke kam garx?
Yo machine ko kati pardo rahechha ?
Hamrai mato ma kei garay ko sunnda dhayrai man khusi huncha
Kaha bata Lina milx??
टिमुर रोपेको कति बर्ष पछि फल्न थाल्दछ?
4'5 years Lagx tami
बिरुवा कसरी जमाउने होला जानकारी पाऊ न 🙏
Thau ko nam ani owner ko nomber harek ma rakdinu hola
Ahile pani chalira chha ta tel nikalne kaam ? Sir hajur !
Badhai cha nepal chitra timlai
Ma dolakha bata yo video herdai chu
sir malai pani yo machine chahoyo
kun thauma ho natra mero Gauma pani timbur dherai hunxa
सर तपाईं को नम्बर दीनुस न हजुर
Badhai chha Timur ko bypari Karan garnu bhayako ma.
Panchthar ma dhreai timuru pauxa
सर यो टिम्मुर कुन चाहिँ टिम्वुर होनि टिम्मुर २ किसिमको देखेको छ हाम्रो तिर एकत अचार खाने टिम्मुर र एक माछामार्ने टिम्मुर कुन चाहिको होनि सर सल्ल पाउँन । कहाँ लगेर वेच्न सक्छौँ हामिले सल्ला सुझाब दिनुन सर
अचार खाने टिमुर को हो
अचार खाने
नम्बर दिनुन दाई उहा को म सङ्ग पनि टनै छ टिमुर
Timor masag xa
वहाँ को सम्पर्क नं पाउंन सर
Maro mama g porahacahn ramro kam Badyi cah mama g
कुन टिमुर हाे
MIHINAT.GARAU..AADIYA..LAGAYAR..PAESO..NEPAL.KO..KUNAAA..KAPCHA.MA..PANI..CHA..VANCHUU..MAA
के काम लाग्छ यो टिम्बूर*
२ गेडा खाँदै सास रोक्छ।
अात्मा हत्या मा काम लाग्छन्
किन्छन् मान्छेले ???
बाद मा दुखाई मा प्यारालाईस मालिस गर्ने हाे अाखा मुख र सम्बेदन सिल अंग मा नलगाउनु हाेला मालिस लाई मात्र हाे खाने हाेईन खान मिल्ने भय पनि कति थाेप कति केमा मिसाई खाने थाहा नहुने ले नखानु हाेला।
Wawa 💞
Ati ramro kam tara 1000 bata 300 huda ta sarai marka hunx kisan lai testo bela sarkarle ni chut dinu pareo
1 litre tel nikalna kati kg timur pelnu parcha
100 Kg timur = 5 liters oil
@@सुचबि 5 litre tel bechda sabai kharcha katayera kati faida huncha?
Kun tham ho ani kati parxa hjr tel lai
रोल्पा
no paun ho sr
हिजोआज कसरी छ होला के जि को टिमुर एक के जि को सर ?
मेरो नी टीमर बिक्री गर्नु छ नम्बर पाउनु सकिन्छ होला
Timurh ma sang x Nbr pam na sar hjr ko sar
Hajar ko number dina milx sir hamro tir ni tanai painx sir
mero pani yeuta tel bechnu thiyo des bahir kasari bechne
Per kg kati ko ho timor
300 /400 hundred
धेरै राम्रो काम।
दाई हजुरको फोन न राखदिनु न