पर्यटन वृतचित्र सुनौलो सुनछहरी , रोल्पा । Sunchhahari Gaupalika Tourism Documentary Rolpa .

Поделиться
HTML-код
  • Опубликовано: 10 дек 2024

Комментарии • 101

  • @farakkatha
    @farakkatha 3 года назад +4

    लु बधाई छ सुनाैलाे सुनछहरी पर्यटन द्रव्यदृश्य निर्माण गर्ने गेमिहाेम स्ते समुह र सहयाेगि निकाय सुनछहरी गाउँपालिकमलाई । अत्यन्तै उत्कृष्ट हुदाहुदै केहि अपुग र त्रुतिहरू अबश्य छन् । मुख्य त्रुति भाषा अपभ्रम्स सुनियाे विबाङ नारबाङ लगायत उच्चारणमा वाङ उच्चारण आएकाे देखियाे । फेरि पनि धन्यवाद !!!

    • @StoryOfWarVillage
      @StoryOfWarVillage  3 года назад

      धन्यवाद !! पक्कै पनि सुधारिएर आउने छ ।

  • @khabapuOfficial
    @khabapuOfficial 3 года назад +3

    निर्माण टिमलाई धेरै धेरै धन्यबाद छ ।। म आफै सँग पनि विद्रोह गर्ने व्यत्ति पर्छु ।। यो भिडियोको विषयमा भन्नु पर्दा ड्रोनको छायांकनले मात्र नपुग्ला की अनि ब्याक राउण्ड म्युजिक भुमे बाजा, सिँगारी बाजा , पेजरु बाजाहरू संकलन गरेर राख्दा अझ राम्रो हुन्थ्यो योजना र परिकल्पना पनि ठोस नसुनाएको साहित्यले मात्र त सुन्दा मन शान्त पार्ने हो त्यसैले यो छाला मात्र आयो आगामी दिनमा भित्रको कुराहरू आओस् शुभकामना ।।

  • @kbgurung161
    @kbgurung161 3 года назад +1

    wow technically perfect छ । नेचुरल दृश्यले मनै लोभ्यायो ।।

  • @VillageDiaries25
    @VillageDiaries25 3 года назад +5

    गजब भएछ दाजु । सुनछहरी गा.पा. काे पहिचानको लागि मेहनत र संघर्षरत सबै टिमलाई धेरै धेरै धन्यवाद र बधाई छ ।

  • @utpatyang
    @utpatyang 3 года назад +6

    सबैभन्दा पहिला यो इतिहासिक कार्यको लागि हार्दिक बधाई तथा सफलताको शुभकामना ! सबै सबै बिषय बस्तुलाई समेटेर सुनौलो सुनछहरी नामक डकुमेन्ट्री ऐनाबाट रोल्पा र मगर समुदायको जीवन्त र यथार्थ स्वरुपहरू देखाइएको छ । तर, बाईस बहिनी बुजु हुनु पर्नेमा नौ बहिनी बुजु भएको र बुजु बराहा नभएर बुजु अलगै भएको कुरा सच्याउन पाएको भए सुनमा सुगन्ध हुने थियोे । यही शब्दहरूले कतै गलत प्रचारप्रसार हुने कुरामा गम्भीर हुनु पर्ने देखिन्छ । किनकि सत्य तथ्य इतिहास हामीबाट नै नामेट हुने देखिन्छ । सकिन्छ सच्याउने प्रयास गर्नु होला । धन्यवाद !

    • @StoryOfWarVillage
      @StoryOfWarVillage  3 года назад

      तपाईंको सल्लाह र सुझाव लाई अवश्य पनि मनन गर्नेछौं धन्यवाद ।

    • @utpatyang
      @utpatyang 3 года назад +1

      हो नि सर उच्चारणको पनि धेरै कम्जोर देखियो । बाङ हुनु पर्नेहरूमा वाङ भएका छन् । अझै समय छ सच्याउनलाई । किनकि यसले पछिसम्म पनि असर पर्न सक्छ भन्ने लाग्छ । त्यसैले कुनै असर पर्न गएमा निर्माण बगाल प्रति माफी चाहान्छु । धन्यवाद !

    • @StoryOfWarVillage
      @StoryOfWarVillage  3 года назад

      धन्यवाद सुझावको लागी पक्कै पनि सुधारिएर आउने छ ।🙏🙏💕

  • @parshuramroka7105
    @parshuramroka7105 3 года назад +3

    हाम्रो सुनछहरी राम्रो सुनछहरी .... धेरै धेरै आभारी निर्माण टीमप्रति .....😍😍😍😍😍

  • @yashasvimagar9180
    @yashasvimagar9180 3 года назад +2

    Beautiful video

  • @JkBista2029
    @JkBista2029 3 года назад +3

    Good daju ,,,nikai ramro xa hai

    • @StoryOfWarVillage
      @StoryOfWarVillage  3 года назад

      obviously baai .. but arko part ma ajai damdar Aaune xa ...

  • @Berjang
    @Berjang 3 года назад +2

    ramro rachh.

  • @ilapaudel2934
    @ilapaudel2934 3 года назад +2

    वाह् कति सुन्दरैै सुुन्दर छ,सुनसहरि गा,पा, बधाई छ बृतचित्र तयार पार्ने टिमलाई ,मैले पनि हेर्न पाए,फर्केर हेर्न पाँए।।पर्यटकिय स्थलकाे रुपमा बिकास गरियाेस् शुभकामना।।।।।।

  • @SabinMagar644
    @SabinMagar644 3 года назад +3

    धेरै धेरै बधाई छ यो टिम मा आब्द्द सबै जना लाई। धेरै राम्रो छ।साह्रै खुसी लाग्यो। video हेरेर।

  • @devidattarokaya3860
    @devidattarokaya3860 3 года назад +2

    Wow nice ropla jaljala sunxahari jharna

  • @freevideofootagenepal6495
    @freevideofootagenepal6495 3 года назад +1

    अति सुन्दर

  • @An-zalMagar
    @An-zalMagar 3 года назад +3

    हाम्रो गाउपालिकाको पर्यटकीय स्थलहरुको पहिचान र प्रचार प्रसारको निम्टी यस documentary निर्माणमा संलग्नता सम्पुर्णलाई ह्रदय देखि सम्मान र हार्दिक बधाई बिशेष त पृथ्वी दाईलाई।

  • @sitabista6070
    @sitabista6070 3 года назад +1

    Woow hamroo sunsahari sachikai sundar❤❤❤

  • @baburamroka3423
    @baburamroka3423 3 года назад +2

    Mani lovhauni khalko jaljala ko Driseyle khusi banayo pragati gardi janus svhakaman l

    • @StoryOfWarVillage
      @StoryOfWarVillage  3 года назад

      Dhannebad dai !!
      Tapai pani Aagano official team sahit Aaunu parxa hai.

  • @sanimagarnee8404
    @sanimagarnee8404 3 года назад +2

    Wow

  • @laxmanthapa8752
    @laxmanthapa8752 3 года назад +3

    Beautiful nature

  • @lokendrakshetri3261
    @lokendrakshetri3261 2 года назад +1

    Wow maro sunxri gauplika kati ramro

  • @adharshilapunmagar3980
    @adharshilapunmagar3980 2 года назад +1

    Nice💖💖

  • @nishanbudha652
    @nishanbudha652 3 года назад +1

    Aaha

  • @Tumsa314
    @Tumsa314 3 года назад +3

    धेरै राम्रो कार्य ।

  • @lalupunmagar3365
    @lalupunmagar3365 Год назад

    Hamro sunchhahari hamro palika natural beautiful ........❤❤❤❤

  • @Madhav-Shrestha
    @Madhav-Shrestha 3 года назад +3

    Gajab ko document.

  • @sandhyarasali
    @sandhyarasali 3 года назад +1

    wow amazing 😘😘

  • @tigergharti3801
    @tigergharti3801 3 года назад +2

    I love my Rolpa😍🙏

  • @okakayt4496
    @okakayt4496 3 года назад +3

    Nice uncle keep more keep going….

  • @jyotimalla8976
    @jyotimalla8976 3 года назад +3

    Beauty of nepal😍😍💟

  • @ShibuGcnepal
    @ShibuGcnepal 2 месяца назад

    Pargati gardai janu daju hajurlai dherai dherai badhaii xa ❤❤❤

  • @chetwnmagar439
    @chetwnmagar439 3 года назад +2

    Wow our village so beautiful 🙏🙏🙏👌👌

  • @magarkishor1232
    @magarkishor1232 2 года назад +1

    Wowwww

  • @rajuthapa3204
    @rajuthapa3204 2 года назад

    एक्दम मन परेयो भिडियो हाम्रो रोल्पा राम्रो रोल्पा 😍😘

  • @anupjhakrimagar1077
    @anupjhakrimagar1077 3 года назад +2

    Excellent documentary which represent tourist area of sunchhahari rural municipality as well as Thabang rural municipality and Rolpa💕😊😊

  • @himalroka7380
    @himalroka7380 2 года назад +1

    Balkumar.ji.atiramro.drisya.dekhaunu.bhayo.atiramro

  • @kpulse138
    @kpulse138 3 года назад +1

    मेरो गाउँको झलक 🙂🙂

  • @kpmagar
    @kpmagar 3 года назад +3

    राेल्पा काे पहिचान चिनाउने ,,एउटा बेग्लै डकुमेण्ट्री "सुनाैलाे सुनछहरी"

  • @binodpunofficial
    @binodpunofficial 3 года назад +1

    beautiful collection.

  • @toromagar7530
    @toromagar7530 3 года назад +1

    Really brought goosebumps from the video it should be listed on the treaking destination . Thanks to thw camera persons as well as the supporting team 👌🏻

  • @Jrjunu10
    @Jrjunu10 3 года назад +2

    Hamro Rolpa ❤

  • @blessedjoon1995
    @blessedjoon1995 3 года назад +3

    Dherai ramro chha. Loved the hard work.

  • @bishnusannyas9909
    @bishnusannyas9909 3 года назад +3

    अाहा

  • @magarbinod6386
    @magarbinod6386 2 года назад

    स्वर्ग को एक तुक्रा रहेछ असाध्यै राम्रो लागो

  • @nimbahadurdangi2400
    @nimbahadurdangi2400 2 года назад +1

    हाम्रो रोल्पा जिल्ला भौगोलिक रूपमा बिकट एबम दुर्गम भएतापनि यहाँ विभिन्न धार्मिक, एतिहासिक तथा सांसकृतिक , पर्यटकिय हिसाबले सुन्दर एबम् मनोरम भएकोले पर्यटकीय रुपमा विकास गर्ने सम्भावना बोकेको छ ।

  • @bharatsinghsunar604
    @bharatsinghsunar604 Год назад

    धेरै राम्रो
    अझ अझै यो भन्दा चाउ झाने ङार्झा

  • @jaljalanepal
    @jaljalanepal Год назад

    तपाईहरुसँग म पनि जोडिएको छुँ, तपाईको कामप्रति म साह्रै लालाहित भएको छुँ। राम्रो भिडियो बनेको छ।

  • @omprakashbudhathoki3348
    @omprakashbudhathoki3348 Год назад

    तपाइको यात्रा अझै अगाडी बढोस् !

  • @bhansinggurung3192
    @bhansinggurung3192 2 года назад

    हाम्रो सुनछहरी गाउँपालिका हेराइमा एकदमै दुर्गम भएता पनि पर्यतकिय क्षेत्रको आधारमा विविधतामा एकता रहेकोे छ । त्यसैले यस गाउँपालिकालाइ मध्ये नजर गर्दै पर्यटन , प्रवर्द्धन क्षेत्रमा दीर्घकालीन विकासका लागि नितीनियमहरु तय गर्नुहुने छ, भन्ने यस गाउँपालिकाका सम्पुर्ण राजनैतिक द्ल प्रती हामी सबै गाउँपालिकाका बासिन्दाहरु एकदमै आभारित छौ ।

  • @bahadurbk8
    @bahadurbk8 3 года назад +2

    सम्पादन टिमराम्रो लाग्यो

  • @HemantaRaiOfficial
    @HemantaRaiOfficial 3 года назад +2

    Wow. this is called a documentary for tourism. Amazing team. Keep on. ❤

  • @chandrasen1189
    @chandrasen1189 2 года назад +2

    Hami Rolpali ko chinari jajla jelwang Sunchhari jahrna

  • @muskanpasha5210
    @muskanpasha5210 Год назад

    सर्वप्रथम त नमस्ते सुनसरी गाउँपालिकाको हो सम्पूर्ण गाँउटोल पर्याटन क्षेत्र हरु देख्न पाइयो यस्तै अझैपनि प्राकृतिक पर्यटन क्षेत्रहरुमा अनुगमन गरेर भिडियो बनाउनु होला यो मेरो व्यक्तिगत अनुरोध सर

    • @StoryOfWarVillage
      @StoryOfWarVillage  Год назад +1

      तपाईंको अमुल्य सुझावको लागि धन्यवाद ।

  • @talabkhanka9270
    @talabkhanka9270 7 месяцев назад

    रोल्पाको ऐतिहासिक धार्मिक स्थलहरुको भिडियो बनाएर प्रचार प्रसार गर्नुभएको छ यो एकदम राम्रो र धन्यवाद छ, तर पत्रकार मित्रहरू त्यो भन्दा पहिला जलजला कुन गा पा मा पर्छ भनेर सोधपुछ गरेर भिडियो बनाएको भए हुन्थ्यो गुगलमा सुनछहरी गा पा मा देखाएको रहेछ, त्यहाँका स्थानीय प्रतिनिधिहरुले पनि अलिकति सोच्नुपर्थ्यो, साका पुर्खा देखि नै थबाङले प्रयोग गर्दै आएको र थबाङ गाविस भित्रै पर्छ भन्ने सबैलाई थाहा हुँदाहुँदै पनि यस्तो गर्नु गलत हो कृपया यसलाई सच्याउन आग्रह गरेँ🙏🙏🙏

    • @RuralLifeStyle
      @RuralLifeStyle 6 месяцев назад

      यो त नियोजित नै हो । किनकि भिडियो बनाउने जेलबाङकै हुन ।

  • @thamanrahu898
    @thamanrahu898 23 дня назад

    ❤❤❤

  • @bomchhantyal08
    @bomchhantyal08 Год назад

    Nice 👍 😊

  • @KamalSingh-ki6it
    @KamalSingh-ki6it Год назад

    त्यहाँ राम्रा राम्रा होटल र पार्क मन्दिर बनाउन जरूरी छ केबुल कार पनी

  • @KamalSingh-ki6it
    @KamalSingh-ki6it Год назад

    त्यहाँ सुन पनि छ होला रिर्सच गनु पर्छ

  • @chandrabahadursen2500
    @chandrabahadursen2500 2 года назад +1

    हामरो रोलपा लाई चिनाउने सुनछहरी गॉउ पालिका जेलवॉघ को जलजला हिमाल र जन यूदद मा रोलपा को शहीद जेलवॉघ बजुदुरी बिबॉघ दह कोठी भेरी सुनछहरी झरना नेपाल को दोसरो झरना हामी सुनछहरी गॉउ पालिका को चिनारी सबै रोलपीली को है

  • @jhonsenparbar3800
    @jhonsenparbar3800 2 года назад

    Rolpa is verry beutiffully plce i thing vist rolpa

  • @SwornimVlogs07
    @SwornimVlogs07 7 месяцев назад

    यो जलजला लाई कसरी सुनछहरी गा पा मा पर्ने भनेर भनियो यो नितान्त गलत छ

  • @Ishan-official-Harjang
    @Ishan-official-Harjang 6 месяцев назад

    New video

  • @saphalofficial
    @saphalofficial 3 года назад +3

    Beautiful nature

  • @AnushaPunMagar-w5v
    @AnushaPunMagar-w5v 8 дней назад

    ❤❤❤❤