Please reach out to Tribhuvan University at 977-1-4330433 to inquire about the possibility of enrolling in the second year of the BTech program after completing Diploma in CSE.
रजिस्ट्रार निजामती सेवाको सचिव नभए वरिष्ठ सह-सचिवलाई जिम्मेवारी दिएमा विश्वविद्यालय प्रशासन निकै बलियो रहन्छ। नवनियुक्त उपकुलपतिज्युले रजिस्ट्रार मात्रै निजामती सेवाबाट कर्मचारी लेराउन पहल गर्नु पर्छ नत्र विश्वविद्यालय प्रशासन कमजोर र क्षयीकरण हुँदै जान्छ।
मैले थाहा पाएको कुरा के हो भने, हजुरले नेपालमा पढाई हुने विभिन्न कोर्सको बारेमा खोज अनुसन्धान गरेर अनविज्ञ व्यक्तिहरू लाई सिकाउनु हुन्छ रे । कृपया सर अथवा म्याडम, अहिले नेपालमै पहिलो पटक आएको कोर्स मेडिसिनल एण्ड एरोमेटीक प्लान्ट को बारेमा पनि केही बुझैदिनुहोस् न ??? अहिले यो कोर्स दाङ जिल्लाको घोराही उपमहानगरपालिका 17 स्थित शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय मा पढाई हुँदै आइरहेको छ । यो सोर्स नेपालमा एउटा मात्र कलेज मा पढाई हुन्छ । जुन कोर्स नेपालकै नयाँ हो । अहिले हामी 26 जनाले छात्रवृत्ति पाएका छौं ।
Very good person
Professor dr.keshar jung Baral is a good person
धेरै राम्रो लाग्यो अब तपाईले उच्च शिक्षालाई सुधार गरेर अघि बढाउनुहोस् अग्रिम शुभकामना
your action will speak louder than voice; let's see.........
Sir I had completed my diploma in CSE so can I get addmission for BTech directly from 2nd year,, is it valid for our country 😊
Plz reply sir
Please reach out to Tribhuvan University at 977-1-4330433 to inquire about the possibility of enrolling in the second year of the BTech program after completing Diploma in CSE.
Kinna yasto galti vae raxan ta students haru ko life sanga khelwad gare xan?
रजिस्ट्रार निजामती सेवाको सचिव नभए वरिष्ठ सह-सचिवलाई जिम्मेवारी दिएमा विश्वविद्यालय प्रशासन निकै बलियो रहन्छ।
नवनियुक्त उपकुलपतिज्युले रजिस्ट्रार मात्रै निजामती सेवाबाट कर्मचारी लेराउन पहल गर्नु पर्छ नत्र विश्वविद्यालय प्रशासन कमजोर र क्षयीकरण हुँदै जान्छ।