गण्डकी छड्केका क्यामेराम्यानमाथि कुटपिट।रिसले आगो भए अपिल त्रिपाठी Gandaki Chadke With Apil Tripathi

Поделиться
HTML-код
  • Опубликовано: 5 ноя 2024

Комментарии • 1 тыс.

  • @premsewa8278
    @premsewa8278 23 часа назад +256

    पुलिस त झन खतम हो 100 रुपैयाँ मा पनि बिक्ने दन्डेहरु कांग्रेस र ओलिको हलि हुन

    • @jkrbdr2103
      @jkrbdr2103 16 часов назад

      हलि लाई भन्दा हलो जोताउने प्रहरी अधिकृत भ्रष्टाचारी छ्न।तिनको टाउकोमा हान्नु पर्छ।

    • @rkprime709
      @rkprime709 13 часов назад +4

      100% you are right.. 10 rupiya dekhna ni muskil Durham ka manxe Hun pray police hune Ani 100 rupiyako lagi ni ijjat fali fali 100 rupiya ma Khushi hunxan 😂😂😂😂😂,,
      Nepalma bafadat imandar police bhaneko 5% jati hola ki❤❤❤❤❤

    • @MabinBahadurRokaya
      @MabinBahadurRokaya 10 часов назад +3

      20/30 रुपैयाँ मा बिक्ने पुलिस खातेहरु

    • @sitabista6788
      @sitabista6788 9 часов назад +5

      मायोबादिले पुलिस खोजी खोजी मारेको ठिक रहेछ

    • @sajwhat
      @sajwhat 8 часов назад +1

      @@sitabista6788 kuch bhi.. feri

  • @LokhrajUpadhyay
    @LokhrajUpadhyay 23 часа назад +193

    सांसद भवनमै छिरेर हान्नुपर्छ साथीहरू हो।

  • @Slk.c698
    @Slk.c698 День назад +214

    क्यामेरा मेन माथी हात हाल्ने प्रहरीले राजिनामा दे
    जय रबि जय आमजनता जय देश नेपाल🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔

    • @janamroj4738
      @janamroj4738 9 часов назад

      एउटा ठगलाई बचाउन सडकमा जथाभावी अराजकता मच्चाउने भाडाका टट्टुलाई भाटा बर्सिएकाे राम्रै हो!

  • @PujaKc-y3e
    @PujaKc-y3e День назад +300

    भोलि देखि खुकुरी लिएर आउनु पर्छ सबै मिलेर देश जोगाउन अनुरोध गर्दछु

    • @मसानेकेटो
      @मसानेकेटो 22 часа назад +9

      खाडी मा खुकुरी लिएर हिड्दा सिधै मामा घर जाला है 😀

    • @ranamagar433
      @ranamagar433 22 часа назад

      @@मसानेकेटोsab vanda pahila ta jasto jholeharulai thunkaunu parxa machikne

    • @udimserrai6040
      @udimserrai6040 21 час назад +6

      Jau hai jau berojgari haru 1700 hajar marda Nepal ma kehi paribartan vaena 2,4 Jana marda paribartan hunx ?

    • @Bimalrai1982
      @Bimalrai1982 19 часов назад +4

      बङ्गलादेशको सेखहसिनालाई जस्तै गर्नु पर्छ नेपालमा पनि✍️👀

    • @nabarajshrestha1000
      @nabarajshrestha1000 18 часов назад +4

      Tikapur police kanda part 2 khoje jasto x.

  • @rupeshthapa3988
    @rupeshthapa3988 22 часа назад +129

    गृह मन्त्री रमेश लेखक मुर्दावाद! यो सबै गृहमन्त्री रमेश लेखक को आदेश हो। अस्ति अपिल त्रिपाटि रवि लामिछाने लाई भेट्न कारागारमा पुगेको थियो तेसैले हो।

    • @atharvaghimire1290
      @atharvaghimire1290 14 часов назад +1

      Malie Pani testai laagyo. Ravi ko Kura isasta damdaar Kura bahira lyayekole ho.

    • @lalkumarshrestha6857
      @lalkumarshrestha6857 10 часов назад +2

      अगाडि बाट हेर्दा गृहमन्त्री लेखक भन्ने बुझिन्छ।
      पर्दा पछाडिको खेलाडी उ भन्दा पनि शक्तिशाली नेता हुनुपर्छ भन्ने हामीलाई लाईराछ।

    • @motibasnet3703
      @motibasnet3703 7 часов назад

      १००% हो

  • @gsaadhikari4373
    @gsaadhikari4373 23 часа назад +68

    ढुक्क हुनुहोस् आदरणीय सम्पूर्ण नेपालीहरु हो यो देश मा न्याय पाइँदैन न्याय त पार्टीका कार्यकर्ता ले मात्र पाउँछन् अरूले नसोचे पनि हुन्छ ।

  • @kumarbhandari8591
    @kumarbhandari8591 День назад +150

    गनडकि छड्के काे कय्मेरा मेन माथि हातपात गने पहरि राजिनामादे

    • @haribshahi95
      @haribshahi95 11 часов назад

      राजिनामा दियर हुदैन उस्लाइ ज्यानमार्ने उध्योगमा जेल हाल्नु पर्छ

    • @gangagurung9420
      @gangagurung9420 10 часов назад +1

      100 right vanu vayo

  • @aayushgamer9026
    @aayushgamer9026 23 часа назад +83

    सबै यो केपि र देउवा। को राजनितिक परमतिसोध हो अब सबै जन्ता जाग्नु आवसेक छ जय रबि 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @rajendrashrestha8682
    @rajendrashrestha8682 23 часа назад +89

    अब अती भयो सबै ठाउँ बाट जागै साथीहरु जय घन्टी 🔔🔔🇳🇵🙏

    • @rajkumarstha83
      @rajkumarstha83 16 часов назад

      Janta veda hun sahakari thag ko paxi lagni sungur ko gu khani janta ho paisa rabile khani ani police sanga kina magnu yo budilai samatera patkaunu parxa chuppa lagxa bekarma andolan garna jani thukka budi

  • @OptimisticAzaleaFlower-lp6tj
    @OptimisticAzaleaFlower-lp6tj 23 часа назад +62

    याे अति भाे प्रहरी काे ज्यादती अब अन्तर्राष्ट्रिय मानव अधिकार गुहार्नु प्रर्छ,

    • @PuspaHomagai
      @PuspaHomagai 22 часа назад +1

      Parcha Haina do immediately

  • @haripoudel6798
    @haripoudel6798 19 часов назад +31

    बैरो सरकार, सहकारी पीड़ितलाई न्याय गर्ने, ऊनीहरुको पैसा फिर्ता गर्ने कार्य गराउनु सट्टा, रबि प्रति राजनितिक प्रतिशोध साधन व्यस्त छ| ओली सरकार मुर्दाबाद||

  • @AnupbabuShrestha-b9g
    @AnupbabuShrestha-b9g 23 часа назад +75

    सबै एकजुट हुँ। सबै एकै ठाउँमा बसेर आन्दोलन गरौं

  • @KedarBasnet-h8e
    @KedarBasnet-h8e 13 часов назад +25

    अब भ्रष्टाचार को हैन पुलिस को चै खुडा हानु पर्ने भयो।।अति भयाे

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 23 часа назад +84

    पत्रकार कुटिँदा पत्रकार महासंघ वोल्दैन, बृद्ध आमा बुवा र निसस्त्र आम नागरिक कुटीँदा मानवअधिकार आयोग वोल्दैन ।
    यो देशमा न्यायाकोलागी वोलीदिने कोहीछैन ।

    • @subhash7408
      @subhash7408 23 часа назад +1

    • @khakural3537
      @khakural3537 22 часа назад

      Thiyo nyayeko lagi bolidine matrai hoina, nidarma kafan Bandera, jyanko ahutidine, janayudhdha nai garera rajtantra paltaume, tara timiharule chinenau.

    • @shekharthapa484
      @shekharthapa484 12 часов назад +1

      😂😂😂

    • @shreeramchhetri680
      @shreeramchhetri680 10 часов назад

      झाेलेहरु किन बाेल्थे त ?

    • @motibasnet3703
      @motibasnet3703 7 часов назад

      मुल धार का मिडिया सबै ओलि सेरे का भ्रष्ट हरु को हलि हुन् स्वतन्त्र छैनन्

  • @anilmagar7240
    @anilmagar7240 23 часа назад +32

    शान्तिपूर्ण आन्दोलन ले नटेडने भयो ओली अब वार पारको आन्दोल गर्नु पर्ने अवस्था आयो

    • @subhash7408
      @subhash7408 23 часа назад

      बङ्गलादेश style मा

  • @Muskaan_for_You
    @Muskaan_for_You 23 часа назад +36

    यो भिडियोले झन् मार्मिक बनायो .........आन्दोलन कतै थप हिंसात्मक हुन् बेर छैन ..........यस्तो हर्कत किन ........किन ति आमैलाई जबर्जस्ती गरको होला

  • @devikc49
    @devikc49 13 часов назад +18

    इ महिला लाइ लाख लाख सलाम

  • @GangaramPoudel-ji6sz
    @GangaramPoudel-ji6sz 23 часа назад +19

    प्रहरी दमन मुर्दावाद। पिडित नेपाली जनताकाे जय हाेस जय भगवान् 🙏❤️

  • @Gorkhali12340
    @Gorkhali12340 23 часа назад +17

    मुद्दा लगाउन पर्यो अब प्रहरी माथी पनि ,देसको अबस्था बेबस्था नाबूजने परसासन जनताको हित मा छैन 😡😡

  • @RameshBhattarai275
    @RameshBhattarai275 23 часа назад +61

    अहिले सम्म आदेश जारी गर्ने सबै न्यायाधीश काे जन्म स्थान जागिर हाल बसोबास बारेमा अध्ययन गर्नु पर्ने देखियो

    • @atharvaghimire1290
      @atharvaghimire1290 14 часов назад

      Kun political bar sangathan maa sanglagna thiye Tyo Pani khotalnu parxa.
      Hernu, fix uml r Congress ko thulo chak chatuwa hunexa. Yesma dui mat xaina.

  • @ReshamKhadka-o3s
    @ReshamKhadka-o3s 13 часов назад +8

    कुरा बुजदा र आन्दोलनको।प्रतछे दिरेसे
    हेर्दा खेरी प्रहरी दमन ज्यादती भाको हो
    भनेर बिस्वले हेरिराको छ्न रबि जिन्दा बाद

  • @nrpfamilyvlog
    @nrpfamilyvlog 23 часа назад +17

    उठऔ जनता अब पनि सुत्यो भने हाम्रो भाबी पुस्ताले हामिलाइ नै सराप्छ ।

  • @sukmantamang1967
    @sukmantamang1967 13 часов назад +8

    यो आन्दोलन माओवादी र दुर्गा प्रशाइको आन्दोलन सङ्गै मिल्नुपर्ने देखिन्छ

  • @Aanand-vi4ks
    @Aanand-vi4ks День назад +38

    देस बासी हो यो के भैराछ जनताकै करले पोसिएर जनता माँथीनै एती धेरै अत्यचार

  • @ExploreDailekh
    @ExploreDailekh 22 часа назад +12

    लेखक नामधारी गृहमन्त्रीले लेखि खानेलाइ देखि सकेन । प्रहरी दमन मुर्दाबाद...

  • @prabinshrestha450
    @prabinshrestha450 23 часа назад +8

    यस्ता बेइज्जत हुँदा पनि प्रधानमन्त्री केपी पदमा रहिरहनु भनेको केपी बा कति पात र खतम रहेछ भन्ने जनाउँछ।।।

  • @shrechanprabhat
    @shrechanprabhat 23 часа назад +17

    ए पत्रकार महोदय नेपालमा नेपाल सरकारको पुलिस नै नेपालमा पार्टीको पुलिस चाहिँ छ जनताको पुलिस नेपालमन छैन्

  • @kedarshrestha7513
    @kedarshrestha7513 23 часа назад +15

    प्रहरी कसको लागि हो?
    देश ....
    जनता...या..
    सरकार ..?
    थोरै विवेक प्रयोग गरौँ हजुर 🔥 🇳🇵
    भोलि दुःख पाउने भनेको तपाईहरुको
    सन्ततिले पनि हो!!
    राज्य,सरकार,नेताहरू,पार्टि आदि सबै लागेर देश डुबाई रहेको छ।अन्जानमै सहि केहि स्वार्थी प्रवृत्ति ब्यक्तिको लहलहैमा लागेर देशको हितमा काम गर्छु भन्ने ब्यक्तिकै घाँटी निमोठ्ने जुन कार्य गरिरहनु भएको छ,त्यो
    साह्रै नै निन्दनीय छ।सच्चिनुस् हजुर!
    जनतालाई उकुसमुकुस भैसकेको छ,लड्न
    बाध्य बनाउनुहोस् 🇳🇵🙏✊🇳🇵

  • @garudbinita
    @garudbinita 23 часа назад +13

    सत्य मिडिया हरुले देशमा भएको अन्न्याय विरुद्ध धाराबाही बोल लेख

  • @minyba4134
    @minyba4134 23 часа назад +13

    प्रहरी तथा एमाले र क।ङग्रेस एउटाई हो भ्रष्टाचार तस्करी हरु हुन र।म्रो क।म गर्नेहरुल।इ नराम्रो देख्छन यिनिहरुले त्यसैले निलो क्र।न्ति र।तो गर्नु पर्छ नेपालम। न्याय प।उनको लगि

  • @minadahal7379
    @minadahal7379 23 часа назад +27

    Jaya ghanti

  • @Pandeygyan-t5s
    @Pandeygyan-t5s 14 часов назад +9

    जनताकै कर बाट तलव खाने प्रहरीले जनताको सुरक्षा गर्नु पर्ने हो तर उल्टो हुँदै छ तेसैले सबै सचेत एवम् सजक बनौ।

  • @surajtajpuriya5112
    @surajtajpuriya5112 12 часов назад +6

    मिडया लाई हात पात गरेर गल्ती गरे प्रहरीले यो कुरा सहज छैन अब जन्ता ले येस्को निर्नय गर्ने छन मिडया र जन्ता लाई चुनु भनेको सरकार सरकार सकिये को जनाउछ बिचार धन्यवाद

  • @bivekkarkee
    @bivekkarkee 23 часа назад +11

    केपि ओलि मुर्दाबाद छिटो मरेको खबर सुन्न परोस

  • @ashoktiwari4339
    @ashoktiwari4339 11 часов назад +3

    सत्ता र शक्ति सधैं एउटाको हातमा हुँदैन, संयम भएर कार्यक्रम होस्।

  • @kapurgurung8895
    @kapurgurung8895 23 часа назад +14

    ❤❤❤❤Jay ghanti

  • @suntalitamang2371
    @suntalitamang2371 22 часа назад +8

    Jay Rabi sir 🇳🇵🇳🇵🇳🇵 Jay amen 🙏

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 22 часа назад +7

    प्रहरिले कब्जामा लिए पछि यिनि आमा मानसिक सन्तुलन बाट बिचलित हुन पुगे जस्तेा लाग्यैा ।
    ज्ञानेन्द्रले नागरिक मार्नु भन्दा शत्ता छाड्न उपयुक्त ठाने तर गणतान्त्रीक दले राजाहरु देश र नागरिक जे जसेा हेाउन कुर्चि र शत्तामा लिप्सा बनि रहन चाहन्छन ।

  • @BUPbThapa
    @BUPbThapa День назад +14

    Rabi sir👍 love❤❤❤❤

  • @BabuRam-d3v
    @BabuRam-d3v 23 часа назад +7

    नेपाल प्रहरी अहिले काङ्ग्रेस को झन्डा बोक्न मात्र बाकी छ अब खै केही बाकी रहेन थु

  • @MinbahadurThapamagar-o8i
    @MinbahadurThapamagar-o8i 23 часа назад +13

    Jay ghanti

  • @bishnulimbu5780
    @bishnulimbu5780 День назад +6

    नेपाल प्रहरीको बस्त्र लगाएर भ्रष्टचारी सरकारका चाकडी गर्ने परिपाटी कहीले अन्त्यहुने ? जनता माथी किन गरिदैछ लाठी चार्ज ?

  • @gyanendrarai8709
    @gyanendrarai8709 23 часа назад +7

    भ्रष्टाचारिको आदेसले पुलिसको जागिर कठिनाई…..

  • @KShresthaShrestha-y6s
    @KShresthaShrestha-y6s 14 часов назад +4

    हाे यसरी नै आगाे बन्नु पर्याे रबीकाे लागी अनि मात्र केही हुन्छ नेपालकाे 🇳🇵🇳🇵🇳🇵लागि।

  • @udekgurung2314
    @udekgurung2314 23 часа назад +8

    Jai janata🎉

  • @haripoudel6798
    @haripoudel6798 19 часов назад +3

    पत्रकार माथी जंगलीं ब्यबहार गर्ने पुलिस प्रशासन मुर्दाबाद|

  • @rickyram7301
    @rickyram7301 День назад +10

    Jaya jaya jaya

  • @SachinPandey-v3s
    @SachinPandey-v3s 18 часов назад +3

    यी नेपाल प्रहरी होइनन् कांग्रेसी एमाले का कार्यकर्ता झै हुन् धेरै जसो प्रहरी एमाले कांग्रेसको नेताको पावर र मा नियुक्त भएको छन् जे भन्यो त्यही मान्छन् नत्र एमाले कांग्रेसको नेवि संघ युवा सँग को आन्दोलनमा पुलिस कुट्दानी केही गर्न सक्दैन प्रहरी भ्रष्ट नेता को सहयोगी हो प्रहरी

  • @Umesh-n8x
    @Umesh-n8x 12 часов назад +4

    Jay rabi ❤🎉 jay ghanti ❤🎉

  • @BadriPariyar-y5v
    @BadriPariyar-y5v 10 часов назад +1

    पत्रकार माथि महिला माथि हातपात गर्नु अपराध हो, पत्रकार भाइ को सिघ्र स्वास्थ लाभको कामना ।

  • @gitagita-653
    @gitagita-653 23 часа назад +3

    Yo ati vyo ati vyo aba desma kkkk hunx kk ghatnahunx vagawan kti yubako rgat khani ho kp serer le yo kpko hatma Des pre pxi nana thari ghatana hunx❤❤❤❤❤Jay rbi Jay ghanti❤❤❤❤

  • @kebalramgaire8920
    @kebalramgaire8920 10 часов назад +1

    टिकापुर दोहोरिनु पर्छ साथिहरु सबै प्रहरिलाई हात खुट्टा बन्दै जलाउनु पर्छ अब

  • @ApsaraGautam-v8b
    @ApsaraGautam-v8b 23 часа назад +12

    Jaya rabi sir Jaya ganti ❤Rip kanagres

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 23 часа назад +5

    Where’s the press independent in Nepal ??Where are those journalists who used to talk big about press independence ????

  • @sunitabasnet8311
    @sunitabasnet8311 2 часа назад +1

    पुलिस ले धेरै ठूलो गल्ती गरेको हो गल्ती गरने पुलिस लाई कारभाई गर नेपाल सरकार नत्र जनता अब जागने छन

  • @ameerkc5033
    @ameerkc5033 23 часа назад +3

    प्रहरी दमन र ज्यादती मुर्दाबाद्✊

  • @jasmayatamang3953
    @jasmayatamang3953 11 часов назад +1

    सामसद भवनमा आक्रमण गरनु पर्छ दाजु भाइ दिदिबहिनी हो एक हौं जये देश जय घण्टी जय रबि

  • @SmilingCroquet-ol1fw
    @SmilingCroquet-ol1fw 22 часа назад +3

    राम्रो

  • @nettv5621
    @nettv5621 7 часов назад

    आदर्निय पत्रकार महोदय अपिल त्रिपाठी ज्यु, प्रहरी ज्यादती विरुद्ध अन्याय गर्ने प्रहरीलाई राम्रो संग परिचान गरी न्यायालय बाट न्याय को लागी मुध्दा दायर गर्न अनुरोध छ। यस सम्बन्धमा आवश्यक कारबाही जसरी पनि गर्नै पर्छ।

  • @dalbahadurbhandari5265
    @dalbahadurbhandari5265 23 часа назад +5

    दुई खर्ब झ्वाम पारि नाटक गर्दै सरकार

  • @bimalfreefire5674
    @bimalfreefire5674 22 часа назад +2

    यो सबै गणतन्त्रको कमाल कति सम्म दुख सहनु परेको छ यो गनाउने तन्त्रको कारणले

  • @princefiroj2905
    @princefiroj2905 День назад +3

    Aaba hateyar lera neskanu parxa Sathi ho

  • @GokulAcharya-ll9po
    @GokulAcharya-ll9po 18 часов назад +2

    अब त अति नै अब हात हतियार सहित सबै जनता सडक मा उतृन जरुरी देखिन्छ अब यति सजिलो सग न्याय पाइदैन बिद्रोह गर्नै पर्छ

  • @SureshRamdam-no4bx
    @SureshRamdam-no4bx День назад +4

    केपि सेरे को दादागिरी

  • @NimaLamatmg-bd4ei
    @NimaLamatmg-bd4ei 22 часа назад +2

    यो नेपाल प्रहरी को दमन अराजक शैली वृद्दा आमा लाई लाछार पछार गरेर अमानवीय ढंगले पक्राउ गर्नु घोर बिरोध गर्दछु त्यो प्रहरी हरुलाइ कानुन बमोजिम कडा भन्दा कडा कारबाही हुनैपर्छ ।

  • @manjushrestha272
    @manjushrestha272 День назад +5

    Hami aaudai chu pokhara

  • @umachaulagain9877
    @umachaulagain9877 День назад +4

    Prahari nai griha bata parichalit ho aba grihamantrile turunta rajinama dinu parxa jaya ghanti

  • @ChhetrirohanchhetriChhetri
    @ChhetrirohanchhetriChhetri 22 часа назад +2

    सबै पोखरा वासि र नेपाल बासिले साथ दिनुहुन हार्दिक अपिल गर्दछु

  • @DipendraOli-mt3mw
    @DipendraOli-mt3mw 23 часа назад +6

    Mahan Aama lai 21topko saamxa Sanai Aama yasari jagnuparxa yo KP SHERE lai Lakhetnuparxa

  • @gurungjk7517
    @gurungjk7517 9 часов назад +1

    सहकारी ठग बाट पिडित बृद्ध आमालाइ लछार पछार गर्नु ले देश र जनतालाइ नराम्रो सन्देश जाने सुनिश्चित छ । कांग्रेस- एमाले सरकार को सु-शासन राम्रै तरिकाले चलेको छ 😂 । यिनी आमा का आंशुले पापी शासक हरुलाइ एकदिन अवश्य पोल्ने छन पक्कै पनि । गणतन्त्र मा शान्तीपुर्ण आवाज हरुलाइ दमन गर्नु उही पन्चायती शैली नै भएन र ...? धन्यबाद ।

  • @minasapkota6262
    @minasapkota6262 23 часа назад +3

    महान Ama salute cha hajur 🙏❤️

  • @sharanshrestha1357
    @sharanshrestha1357 16 часов назад +2

    रबि जिन्दावाद🔔🔔🔔

  • @CalmMeadows-sm6vx
    @CalmMeadows-sm6vx День назад +3

    Ravi dhai hi hi ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sjp421
    @sjp421 23 часа назад +2

    प्रहरी दमन मुर्दाबाद

  • @Kalicharan138
    @Kalicharan138 22 часа назад +2

    अपराधि ओलिको अन्तिम घडि

  • @kismatgautam6133
    @kismatgautam6133 21 час назад +2

    Aapil sir strong 💪 behind pardesi daju bhai ❤

  • @NirakshahiShahi
    @NirakshahiShahi 18 часов назад +2

    नेताको आदेस्मा पत्रकार लाई नै कुटपिट गर्ने गोलि समेत चलाउने पुलिसलाइ र केपि र देउवालाइ समेत कार्बाही गर्नुपर्छ ! राणासासनमा पनि पत्रकार कुटिएनन दलाल साला चोरनेताले सेना पुलिस सबै गुलाम बनाएर राखेका छन

  • @leelalimbu2195
    @leelalimbu2195 2 часа назад

    रवि एक ब्यक्ती, पत्रकारहरू र पुरा जनतामाथी ओलीले गर्को यो दमन बिरूद्द आवाज उठाऔ …

  • @rosantoprosantop2432
    @rosantoprosantop2432 17 часов назад +2

    जागौ दाजु भाइ दिदी बहिनी अब

  • @DhurbalalShrestha-le7gw
    @DhurbalalShrestha-le7gw 23 часа назад +2

    हाम्रा नेपाल प्रहरी को काम भनेकै पट्का पड्काउने बच्चा बच्ची आमजनता सर्वसाधारण राम्रा पत्रकारिता र श्रमजीवी मजदुरलाई डाढ सकेकाउने त हो नि 😢😢😢

  • @RameshPoudel-o1m
    @RameshPoudel-o1m 10 часов назад

    अपिल जि तपाईं जनताको आवाज बोलीरहने तपाइका सहकर्मी कुटाइ खाइरहने यो अली अराजकता भयो आवाज अली कडा र बुलन्द बनाउनुपरो ताकी फेरि गण्डकी छड्के का कुनैपनी कर्मचारी हरुलाइ दमन नहोस

  • @MadhavKarki-oc2ys
    @MadhavKarki-oc2ys Час назад

    अब जन्ता एक भएर रबि सर्लाई साथ दिनु प्रछ जय रबि सर

  • @omsharma818
    @omsharma818 23 часа назад +2

    भस्ट्रचारि गठबन्धन के पि सरकार मुर्दाबाद्।

  • @PurushottamKarku
    @PurushottamKarku 8 часов назад

    प्रहरी प्रशासनको ज्यादती जनताको करक बाट तल खाएर जनतालाई नै लछारप्रसार गर्न र कुटपिट गर्ने प्रहरीलाई तुरुन्त कार बाई होस् जोरदार माग गर्न चाहन्छ नेपाली युवा यो नेपाल सरकारलाई कुन देशको कानुन हो यो जनता जान्न चाहन्छन्

  • @bhandarigopal916
    @bhandarigopal916 4 часа назад

    कार्वाई कस्ले यै सरकारले भो त्यो आशा नगरम बरु राज्य बिरुद्द मुद्दा हालम,
    अपिल सर 🙏👍🌹

  • @krishnachhetri-l8q
    @krishnachhetri-l8q 2 часа назад

    यो भन्दा राम्रो'राजा नै फर्के राम्रो'जया होस तिर्पाठीजी

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh 22 часа назад +1

    Apil bhai ❤jaya rabi❤

  • @lalkumarshrestha6857
    @lalkumarshrestha6857 10 часов назад

    ओलि सरकारले रक्तपात निम्त्याउन नै खोजेको बुझिन्छ।
    तर जुलुसमा सहभागीहरु भने संयमीत भएको बुझिन्छ।
    जय घण्टी।

  • @SyangdanPuskal
    @SyangdanPuskal 23 часа назад +2

    Haat hama je je betxa tehi liyer aaunu hola vholi dekhi yuwa Sathi haru🇳🇵✊ ✅

  • @mainatimalsina
    @mainatimalsina 10 часов назад

    काम छैन नेपाको पुलिस्हरू जय रबि 🔔🔔🔔

  • @dorjelamamuktan1428
    @dorjelamamuktan1428 6 часов назад

    Av अपिल ट्रीपाठी सर पनि राजनीतिमा आउनुपर्छ । यिनी बुडाखडा नेताहरुम भन्द हजार गुणा बढी अनुभव छ उहाँमा ।।

  • @binitakarki-p9r
    @binitakarki-p9r 23 часа назад +2

    Good luck rabi sir

  • @KhilrajDahal
    @KhilrajDahal 2 часа назад

    प्रेस काउन्सिल चुपचाप छ त!

  • @kuberpudasaini9751
    @kuberpudasaini9751 14 часов назад

    अति नै बढि हिराे हुन खाेजेकाे छ त्यो अपिल भन्ने । तर अरु परेछ कठै ।

  • @SOUL-K7
    @SOUL-K7 23 часа назад +2

    sabai jana milau, ravi lai xutaau, ravi harule banauxa desh

  • @madanpramu1866
    @madanpramu1866 17 часов назад +1

    Jaya Ghanti jaya Nepali janata jaya Rabi Dai

  • @kbrayamajhee7344
    @kbrayamajhee7344 7 часов назад

    वास्तविक पीडित महिलालाई यस्ताे ज्यादति !

  • @gangagurung9420
    @gangagurung9420 10 часов назад

    apil sir is nepal ko no1 best 100 right xa good job good luck salute xa sir god bless you 🙏 ❤ 😊 ♥ 💙 👌 🙏

  • @Ayush-Ramdam
    @Ayush-Ramdam 6 часов назад

    अब अति भो सबै नेपाली एक जुट भएर नेता र पुलिस लाई पता साफ गर्नु पर्छ बाङ्लादेश को जस्तो

  • @YubrajKaflevlog
    @YubrajKaflevlog 12 часов назад

    यो देशमा पत्रकार माशङ् कहाँ छ। एउटा पत्रकारमाथि पुलिसले नै अन्याय गर्दाखेरि किन पत्रकार महासंघ ले आवाज उठाउँदैन।