केवलकार बनाउनु हुदैन भन्ने र बनाउनु पर्छ भन्नेविच झडप अघि यस्तो संवाद भएको रहेछ । Gita sendang

Поделиться
HTML-код
  • Опубликовано: 26 ноя 2024

Комментарии • 628

  • @SurenKarki-f7h
    @SurenKarki-f7h 16 дней назад +46

    सबैको आआफ्नो विचार हुन्छ मेरो विचारमा त केवलकार नराखेकै राम्रो भगवानलाई भेट्न जाँदा पनि आनन्दले जाने हो र

    • @prashantrain.p7548
      @prashantrain.p7548 16 дней назад

      right

    • @madankumarrai435
      @madankumarrai435 16 дней назад

      सहि भन्नुभयो 🙏🙏🙏

    • @mayasubba6868
      @mayasubba6868 15 дней назад +2

      आनन्द्ले होईन दुख भोगेर जानू पर्छ । मन्दिर भित्र पस्दा किन जुत्ता फुकालिन्छ बाहिर नै.. उदारण )

    • @honeyhunters6055
      @honeyhunters6055 15 дней назад

      सबैले आ आफ्नो घरमा पुजा कोठा, पुजा गर्न देवताको मुर्ति, फोटो राख्नु पनि भयन घरमा पुजा गर्नु पनि भयन l
      कती सजिलो घरमै बसी बसी देवताको पुजा गर्छन बा 😂😂😂

    • @mousamsubedi9033
      @mousamsubedi9033 12 дней назад

      ani khutta navayeko manxe le chai kasari janxann hola tah bhai ??

  • @DMagar-po3uv
    @DMagar-po3uv 16 дней назад +61

    ईतिहास मेटिनु हुदैन , मुकुलुङ हो भने मुकुलुङ नै हुनु पर्छ , काठमाडौमा बालेन शाहाले त हजरौ बर्ष देखि ओझेलमा परेको ऐतिहासिक धरातल्हरु अहिले आएर निकाल्दै छन भने त्या पनि आफ्नो पहिछन सहित ईतिहास मेटिनु कदापी हुदैन ।

  • @baburamrai7193
    @baburamrai7193 17 дней назад +70

    मान्छेहरु कति बिकाउ हुन्छ भन्नेको राम्रो उदाहरण हो यि छोरी मान्छे ।

    • @SDRVLOG.12
      @SDRVLOG.12 16 дней назад +1

      😂😂😂😂😂😂

    • @chudamadikoirala1246
      @chudamadikoirala1246 16 дней назад +1

      Ta gatilo xas vaihalo ni

    • @Vintage_mike797
      @Vintage_mike797 16 дней назад

      ​@@chudamadikoirala1246chup muji taparay khatay

    • @SuryakumarRai-f6u
      @SuryakumarRai-f6u 16 дней назад

      Yo aami KO mukh ma thuknu parne party jhole bhayera kukur jasto bhukne nakachari aaime papi

  • @GBentertainmentnepal
    @GBentertainmentnepal 16 дней назад +38

    दिदि कुरा सुनेर हासो लाग्यो ।
    अरुको कुरा नसुनि आफुमात्र बोलेर हुदैन ।

  • @agnirai8984
    @agnirai8984 16 дней назад +76

    यी आईमाईको तर्कले मेरो पो रगत उम्लेर आयो ! तिमीहरूको केवलकार नै बनाउने उदेश्य हो भने ! मनाङ मुस्ताङ , जुम्ला , हुम्लामा बनाउ र त्यहा भएको उत्पादन शहरबजारमा बिक्रीवितरण गर्नु सजिलो बनाउ त्यहाँ भएको जनतमा खुसी देखिन्छ ।

    • @Goraybedghumante2546
      @Goraybedghumante2546 16 дней назад

      त्यै तह भनेको तर्क न बितर्क को कुरा गर्छ तनि रातो लगाउने मेहिला

    • @bikashlama463
      @bikashlama463 16 дней назад

      Good answer

    • @sanujhapali4749
      @sanujhapali4749 16 дней назад

      Sahi ho jhapa ko gauradaha ma lyau timra kebal kaar ya poolnavayera hIran xs

  • @rishiadhikari7081
    @rishiadhikari7081 14 дней назад +3

    केवलकार बनेपछि मनकामना मंदिरकाे महत्व अरु बढेकाे छ , त्यस्तै हुन्छ ।

  • @rajtamang2006
    @rajtamang2006 16 дней назад +21

    केवालकरले के गरिब बेरोजगरलाई फैदा दिन्छर ? यो त धनीहरूको लगनी मात्र हो

  • @RohitLimbu-xe9cz
    @RohitLimbu-xe9cz 16 дней назад +13

    कुनै पनि हालत मा बनाउनु दिनू हुन्न.....जय मुकुमलुङ !!!

  • @RaiHeman
    @RaiHeman 17 дней назад +38

    जनताको चहान र भावना लाइ कुल्चेर बिकास चाहिदैदैन

    • @sunilkc2127
      @sunilkc2127 16 дней назад

      कहाको जनता तेहाको भेडा हो

  • @rajchamling7983
    @rajchamling7983 16 дней назад +13

    मुककुम्लुङ नै हुनुपर्छ मेरो बिचार,

  • @DBSKirati
    @DBSKirati 16 дней назад +15

    यो आइमाईलाइ१झापट दियर गुहार माग्ने बनाउनु पर्ने । किरातको सभ्यता बिकासको नाम्मा धनकमाउन शरणार्थीहरुलाई र झोलेहरुलाई यस देशबाट भारत तिर शरण माग्नु पर्ने दिनपनि धेरै टाडा नहोला ।

  • @nuhangrai6506
    @nuhangrai6506 16 дней назад +54

    यो आईमाईले ब्यापारिको पैसा खाएर बोलेको स्पष्ट देखिन्छ येस्ता प्रवृत्तिका मान्छेलाई लखेट्ने हो स्थानिय जनता हो चाहे आईमाई होस चाहे लोग्ने मान्छे होस

  • @TageraNiuwaFu
    @TageraNiuwaFu 14 дней назад +2

    कङ्क्रिट निर्माणले कुनै पनि जातिको आस्थालाई मात्र भत्काइरहेको छैन, जलवायु परिवर्तनको जोखिमलाई अझ तिव्रताका साथ निम्त्याउँछ। प्रकृतिमाथि श्रद्धा गर्न सिकौं । प्रकृतिलाई अक्षुण्ण राखौं ।तागेरानिवाफु युमा मांङले सबैको रक्षागरुन

  • @PramilaRai-k49
    @PramilaRai-k49 16 дней назад +11

    कुन कुरालाई इतिहासको रुपमा पहिचानको रुपमा संरक्षण गरेर राख्नु पर्छ र कुन कुरालाई परिवर्तन गरेर विकासको बाटोमा मोडेर लैजानु पर्छ भन्ने कुरा यी दिदीलाई थाहा छैन जस्तो छ।पाथिभरा आफैँमा अस्तित्व बोकेको एउटा धाम हो जुन धाममा पैदल यात्रा गर्नु राम्रो मानिन्छ।विकासको नाममा विनाश कदापि त्यो राम्रो होइन।जय मुक्कुमलुङ्🙏सबैको रक्षा गरुन्🙏

  • @Dharanchronicle
    @Dharanchronicle 17 дней назад +86

    कसको पैसा खाएर सुतेर जाठि सरकारको पक्ष लिएर आईछेे जाठि

    • @gyanendrabasnet2697
      @gyanendrabasnet2697 16 дней назад

      बिकास बधार लाई के था

    • @sunilkc2127
      @sunilkc2127 16 дней назад

      Muji Jatho

    • @gyanendrabasnet2697
      @gyanendrabasnet2697 16 дней назад

      @@sunilkc2127 त झाथि

    • @sunilkc2127
      @sunilkc2127 16 дней назад

      @@gyanendrabasnet2697 मुजी बिकाश बिरोधि जंगली

  • @loyemlimbu917
    @loyemlimbu917 17 дней назад +12

    राज्री लागेको छैन ए मा ले लागेको छ भन

  • @dilipadhikari4071
    @dilipadhikari4071 16 дней назад +12

    बन्नु हुँदैन जनताको पेटमा लात हानेर व्यापारीलाई डाँडा काँडा बुझाउने याे कदापी राम्राे होइन।

  • @mahendrarai6321
    @mahendrarai6321 16 дней назад +6

    She forgot who she really is.Sad.Big Support for the indigenous rights.👍🙏✊

  • @madhubarrai3179
    @madhubarrai3179 16 дней назад +6

    सहि हो मुन्धुमी बृहत परियोजनाबाट पाथिभराको पर्यटयिय विकास हुनुहुपर्दछ जसबाट पुर्वीय संस्कृतिको प्रतिनिधित्व झल्किएको होस्।

  • @SubashChandraLimbu
    @SubashChandraLimbu 16 дней назад +7

    केवलकार बन्नु पर्छ तर त्यहाको स्थानीय जनतालाई थिचेर किचेर कुनै केवलकार बन्नु औचित्य छैन।

    • @amritgrg9513
      @amritgrg9513 16 дней назад

      Yo Didi pakkai paisa khako hunuparxa.yo Didi le limbu limbu Lai ladaudaixa

  • @LimbuNabin-bk5rn
    @LimbuNabin-bk5rn 17 дней назад +8

    चेलिको सेलि सरकारी हो भन्ने हाम्रो ठम्माई छ

  • @Mayayt123
    @Mayayt123 16 дней назад +8

    केवलकार बनाउँदा बित्तिकै स्थानीय व्यापार बिजनेसमा ठूलो झट्का लाग्छ

  • @rsquarkthumb9103
    @rsquarkthumb9103 15 дней назад +1

    दाइले सहि भनेको हो।यो झोलेहरु बिकेर सम्झाउने । बिकास चाहिन्छ तर कस्को लागि गर्ने? जुन ठाउमा बिकास गर्नुछ त्यो ठाउको मान्छेलाई सहमतिमा ल्याउन पर्दैन😮😮😮😮

  • @priyakumarnembang8236
    @priyakumarnembang8236 16 дней назад +2

    को हो यो वेवकुव आईमाई ? साथीहरूको तर्क चाहिँ दमदार छ है ।

  • @prajwolsunar9447
    @prajwolsunar9447 16 дней назад +2

    ल है ल राई लीम्बू आफ्नो पहीचान आफ्नो मून्दुम जोगाऊ है ❤मन्दीर भीत्र पस्दा खूट्टाको जूत्ता चप्पल बाहीर खोलेर पसीनछ ।तेस्तै पाथीभारा पनी पैतल हीडेरै गयर दर्शन गर्नी आसथा हो सबैले बूज्नू पर्छ❤❤

  • @rsquarkthumb9103
    @rsquarkthumb9103 15 дней назад +1

    दाइले सहि भनेको हो।यो झोलेहरु बिकेर सम्झाउने हुन्छन

  • @pawanbasnet4849
    @pawanbasnet4849 16 дней назад +6

    पाथिभरा नै हुनुपर्छ...केवलकार नै बन्नु पर्छ...धर्ममा राजनिती नगरौ..जे थियो त्यही रहन दिउ..

  • @khemahangjimee6340
    @khemahangjimee6340 16 дней назад +1

    बिकास गर्ने नगर्ने भन्दा नि सथानियको राय र सल्लाह नगरी माथिबाट लादेको बिकास दीर्घकालीन हुदैन ।

  • @ItarajMabohang
    @ItarajMabohang 14 дней назад

    हावा कुरा याे दिदिपाहुनकाे छाेलिनि रै छ

  • @BirbalRai-i1z
    @BirbalRai-i1z 16 дней назад +1

    बनाउनु हुन्न कुनै हालत मा त्यो बन्यो भने त्यहाको हजारौ जनता को रोजगारी गुम्ने छ्!

  • @rautkeshav1480
    @rautkeshav1480 16 дней назад +6

    बनाउन हुन्न

  • @SurendraRai-r9h
    @SurendraRai-r9h 17 дней назад +10

    भ्रष्टाचार गर्न को लागी १००/ यो दिदी गर्न खोज्यो हो

  • @HomBhaadhur
    @HomBhaadhur 16 дней назад

    कुरा कुरामै नबुझेर एक अर्को मा झगडा गरने हामी नेपाली हरू बानी भईसकयाेnumber one हाे

  • @bjlimbu8782
    @bjlimbu8782 16 дней назад +1

    जेहोस मुकुम लुङ चाहि हाम्रो इस्ट देवि युमाको बासस्थान भाको ठाँउ हो!मुन्धुम लामो छ अहिले लाई यहि कुरा बुझौ है सेवारो!अनि मुन्धुम अनुसार र बुढाउली पुर्वज हरुको भनाइ अनुसार यहाँ केवलकार बनाउनु हुदैन है होस त नोगेन!

  • @dambaretamang2556
    @dambaretamang2556 17 дней назад +16

    यो आइमाई दललि हो

  • @MegaGehendra
    @MegaGehendra 16 дней назад

    सन्तुलित बिकासले राम्रो गर्दछ॥ ❤❤❤❤

  • @funentertainment4876
    @funentertainment4876 16 дней назад +2

    मुकुम्लुङ माथिको हस्तक्षेप मुलवासिहरु माथिको हस्तक्षेप हो त्य्सैले सरकारको बेलैमा चेतना भया: जै नेपाल

  • @palpaliyoutubechanal2861
    @palpaliyoutubechanal2861 16 дней назад +5

    यी ठुटे नेता अाईमाई खान पाएर बनाउनु पर्छ भन्दै छन। बनाउनु छ भने बाटाे राम्रो बनाउ, कलकारखाना बनाउ, सरकारले बन्द गरेका कलकारखाना बनाएर चलाउ। खालि केबलकार बनाका छन, भ्यु टावर बनाका छन बेक्कार मा । नेपाल का ठुटे नेताहरु काम छैन।

  • @umeshpandaypanday315
    @umeshpandaypanday315 17 дней назад +8

    Good good banaunu hudaina

  • @kamalRaiSeason
    @kamalRaiSeason 16 дней назад +1

    Bannu hudaina
    Hamro sanskriti masne harulai roknu parxa

  • @attarkaji6942
    @attarkaji6942 16 дней назад

    जनता यस्तै कडा रामो हुनु पर्छ

  • @KhagindraRai-p3c
    @KhagindraRai-p3c 16 дней назад +5

    केबल कार हाल्नु राम्रो होला है साथि हो

    • @diprai9109
      @diprai9109 16 дней назад

      ho ni tara sabai bikas birodhi chann. sabaii bathii bathoo k vannu . aloo jasto...

    • @GangaAcharya-i4p
      @GangaAcharya-i4p 16 дней назад

      एकदम सहि हो

    • @Hello-gw5lg
      @Hello-gw5lg 16 дней назад

      @@diprai9109 k bikas hunxa ra road no hune thaun ma cable car?? 🤣 manakamna besari bikas vako xa cable car vayera? 🤣🤣 sabai faida hune vaneko yeti group lai ho gaawaard.. christian

  • @prabinbishowkarma5200
    @prabinbishowkarma5200 16 дней назад +2

    धर्मप्रति आस्था छ भने थोरै दुख सहेर दर्शन गर्न जानुपर्छ🙏कालापानी लिपुलेक तिर बाटो बनाईदिय भारत को बाटो हिंड्न पर्ने थिएन नि

  • @Aitalaxmi
    @Aitalaxmi 15 дней назад

    यो केपिको ओक्षानलै सिरुपातिले छम्कौनुना हो दाई भाई हो

  • @rameshorbramas5732
    @rameshorbramas5732 17 дней назад +5

    Bahun kura sunera afnu aafai na ladau sathi ...ho

  • @keshabsth4612
    @keshabsth4612 16 дней назад +3

    एक तरिका ले हेर्दा हिडेर जान नसक्ने हरु को लागि ठिकै जस्तो अर्को तरिका मठ मन्दिर जन केही दुक्ख गरेर जानू नै भन्छन खोइ के खोइ के!यति सम्म चाएको त थिएना अहिले आएर यो के हो,सरकार नै हो एक अर्का लाई झगडा लगाउने!

  • @TruckerDeepakVlogs
    @TruckerDeepakVlogs 16 дней назад +1

    कुनै पनि हालत मा बनाउन दिनु हुदैन पाथीभरा माता सङ यहि प्रथाना गर्छु 🙏🙏ताप्लेजुङ बाट तल्लो फेदि सम्म को बाटो कालो पत्रे गर्नु तिर लाग्नु नि बरु

  • @BiratRai-ee9kw
    @BiratRai-ee9kw 14 дней назад

    Chaari aiimai

  • @surajadhikari2640
    @surajadhikari2640 16 дней назад +4

    केबुलकार रोक्नु हुदैन ! बरु केबुलकार को केही सेयर त्याहा को स्थानिय जनता लाई पनि दिनु राम्रो हो । देबि देवता कुनै लोकल को पेवा हुदैन ! पशुपतिनाथ भोजपुर को राई को पनि हो । मनकामना मन्दिर जनकपुर को मदिसे को पनि हो । सम्झाउने सम्झाउने नमाले बल प्रयोग गरेर भएपनी बनाउने ।

    • @raideepu4
      @raideepu4 16 дней назад

      'मधेसी' भन्नुस मदिसे होइन that's offensive

    • @Skandakumar2
      @Skandakumar2 16 дней назад

      Devideuta ni jaat bisesh ko huneyraicha. Nepal ko mandir tesaile janna manlagdaina.malai .gayo bhaney hindu karan gareyo bhanney dosh aaucha . Testo mandir le lekhnuni hindunisedh yo jati bishesh ko mandir ho bhanera .ani koi aaunna.

  • @pramodshrestha7801
    @pramodshrestha7801 16 дней назад +2

    केवुल कार बनाउन पर्छ तीर्थ यात्रुलाई पैदल मार्ग ले गर्दा धेरै दुःख कष्ट भयो i

  • @comedyentertainvlog
    @comedyentertainvlog 16 дней назад +2

    कस्तो प्यारप्यार बोलेको जनता को कुरा सुन्नु परेन्🤔🤔🤔

  • @HappyHappy-gg6cw
    @HappyHappy-gg6cw 16 дней назад

    Sahi andolan rahexa bhanne kura yo video bata presta Bho keep it on ❤❤❤

  • @solma555
    @solma555 16 дней назад

    रातो टोपी लगाएको मान्छेको धेरै राम्रो तर्क छ। कस्तो राम्रो मान्छे।
    रातो स्वेटर लगाएकी महिला भ्रष्ट जस्तो देखिन्छिन्।
    केपी ओलीसँग उनको सम्बन्ध के हो थाहा छैन ?

  • @govindalimbu1301
    @govindalimbu1301 16 дней назад +3

    What vested mind!!! with this woman!

  • @tarakhanal9844
    @tarakhanal9844 16 дней назад

    दलालहरु वनाउनु पर्छ भन्छ आस्थावानले वन्नु हुदैन भन्छ!

  • @JaykumarKarki-b8u
    @JaykumarKarki-b8u 15 дней назад

    Good vai gholeni ho

  • @TilakSubba-b8f
    @TilakSubba-b8f 16 дней назад +2

    मुक्कुमलुङमा केवलकार बन्नु बिकास होईन।यो त बिनास हो।यस्ले मुकुम्मलुङमाको ऐतिहासिक/धार्मिक महत्व सिद्ध्याउछ।स्थानीय सर्बसाधारण जनताको गाँस/बास हरण हुन्छ।

  • @balaramrai6354
    @balaramrai6354 10 дней назад

    केवलकार चै बनाउनु दिनु हुदैन ... दिदिको पो दया लागेर आयो😂

  • @SherpaTiger
    @SherpaTiger 16 дней назад +1

    प्रकृति मासेर एउटाको स्वार्थ पूरा गर्न र दलालिहरुको थैली भर्नाको लागि होईन स्थानीय जनताको अधिकार हनन गर्न पाईन्दैन।

  • @jhamakjhamak1957
    @jhamakjhamak1957 16 дней назад

    यो दिदी को पनि राज्यले दियको पैसो न पचलाजस्तो छ ह्हाहा

  • @shambhushah2112
    @shambhushah2112 16 дней назад

    Cable banaunu huna..kirat dharma bechaunu parx.cable car banyo vne kirat dharma sakin x . support from Janakpur ❤

  • @attarkaji6942
    @attarkaji6942 16 дней назад

    यो आइमाइलाइ ठोक्किँदा हुन्छ किन दम्भ जनता भन्दा तिमी ठुला हौं

  • @kajishrestha1212
    @kajishrestha1212 16 дней назад +17

    तीर्थ यात्रुलाई पैदल मार्ग ले गर्दा धेरै दुःख कष्ट भयो यस कारण केवल कार 100% बन्नु पर्छ

    • @BuddhaRai-p3p
      @BuddhaRai-p3p 16 дней назад +6

      गुणस्तर बाटा बना मुजी केराको कुबेल कार तरकारी नुन छैन दाँतमा सुन

    • @beepinrana2846
      @beepinrana2846 16 дней назад +2

      Road bana murkha.tyo cable car euta private company ko ho.euta company lai posnalai yetro ladako garne ?ki sarkar afaile banaos.ani teti dherai rastriya fool laliguransko rukh kateko xa tesko xetipurti kasle dinxa?gai katna hudaina vane rastriya fool katna kasari painxa?

    • @mahendranalbo8598
      @mahendranalbo8598 16 дней назад

      दुख कस्ट भयो भने पहिला बाटोघाटो बनाएर देखाना के को केवलकार बाटोघाटो भएसी केवलकारको कुरा गर ! बाटो अलि ह्रेर्न हुने खालको छैन केवलकार रे तेरीमा टोक्ने

    • @sandipsubba5130
      @sandipsubba5130 16 дней назад

      ​@@beepinrana2846बिल्कुल २

    • @sunilkc2127
      @sunilkc2127 16 дней назад

      जंगली हरु अझै छन् बिकास हुनु राम्रो कुरा हो तर बबस्थित बनाएर visitors सुरक्छित हुन्छन्

  • @chhoisangtamang1
    @chhoisangtamang1 16 дней назад +5

    केवल्कार बनाउनु हुदैन

  • @Jagadish_Tamang
    @Jagadish_Tamang 15 дней назад

    आफु मात्रै बोलेको बोलेइ कमिसन राम्रै आए जस्तो छ यो दिदिलाई

  • @anantatamling3728
    @anantatamling3728 16 дней назад

    सारै रामो पैसा खारेज आईछे

  • @loyemlimbu917
    @loyemlimbu917 17 дней назад +5

    बन्नु हुदैन।एक जना बाहुन व्यापारी को पक्छ्या मा पहिचान सुम्पनु हुदैन। त्यो केबल का राज्री को पक्छ्यमा छैन

    • @maxmaxie1328
      @maxmaxie1328 16 дней назад +1

      हिडेर जाने माथि ब्रहम्म लुट भई राछ

    • @puskarshrestha4490
      @puskarshrestha4490 16 дней назад

      ​@@maxmaxie1328Hidera jaane mathi pani bramha lut chaina.. hidna nasakne ko laagi variya le ali jyaadaa liye jasto ho natra khaanaa baass maa Tyasto lut chaina.. Ma ek mahina aghi pugeko kaaran vaneko..

    • @maxmaxie1328
      @maxmaxie1328 16 дней назад

      @@puskarshrestha4490 साधा खाना खाए पनि नखाए पनि ३०० ,रात बिताको ७०० जम्मा १००० त्यो पनि डबल बेड मा ५ जना अनजान मान्छे संग, म पनि असति कार्तिक ९ गते गएको , पाथि भरा समिति ले एऊटा धरमसाला पनि बना को छैन! सबै पैसा हुने मान्छे त जादैन्न नी

  • @bharatbk6460
    @bharatbk6460 16 дней назад +5

    बनाउनु नै छ भने रोड बनाउन किन केबल कार चाहियो १ बेपारि पोस्न लाइ हो केबल कार

    • @raideepu4
      @raideepu4 16 дней назад

      exactly चिल्लो कालो पत्रे स्ट्यान्डर्ड रोड नै त्यहाँको उचित आवश्यकता हो।

    • @lilabahadur4556
      @lilabahadur4556 16 дней назад

      सहि हो,

  • @maxmaxie1328
    @maxmaxie1328 16 дней назад +1

    बन्नु पर्छcase close

  • @devmgar4050
    @devmgar4050 15 дней назад

    स्थानीयको रोजीरोटी मा प्रतक्ष असर पर्छ बनाउ दिन हुदैन

  • @purnabikramkhand6365
    @purnabikramkhand6365 16 дней назад

    मुकुमुलुङ होस कि पाथिभरा जे नाम वा पहिचान रहे पनि केवलकार बन्नु हुँदैन ।

  • @balkumarrai7325
    @balkumarrai7325 16 дней назад

    पाथिभरा होइन मुकुलुङ्ग हुनै पर्छ।

  • @Rameshdaii
    @Rameshdaii 17 дней назад +1

    दिदि लाइ सलाम छ

  • @HmcgrgGrg
    @HmcgrgGrg 16 дней назад

    Adarniya limbu dajubhai haru sewaro🙏
    Hajurharule andolan pathibharako nam chahi mukunglung rakhnus..
    Tesma bal garnus sathai
    Sthaniya basilai 80 percent rojgariko gyarenti bhannu na boru…
    Mag rakhnus na ..boru
    Ki sabai limbudajubhai ek bhayera nabanaune bhannus…
    Testo bhayo kasaile nakarna sakdaina…
    Adi limbu banaune bhanchhan ,adi nabanaune ….

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 15 дней назад

    काम राम्रो छ

  • @gyanendrabasnet2697
    @gyanendrabasnet2697 16 дней назад

    दिदि 🎉🎉🎉

  • @subbanaren8036
    @subbanaren8036 16 дней назад

    Kebulcar banaunu parxa ho sir haru kasto aabujhaki tapai haru

  • @vloggersushil7
    @vloggersushil7 16 дней назад +4

    कुनै हालतमा बनाउनु हुदैन त्यहा कति मान्छेको रोजिरोटि खोसिन्छ नेता र कार्यकर्ताले कनै हालतमा बुझदैन😢 ईनिहरुलाई त हाम्रो कर खाएर कार्यकर्ता पालेर पुगेको छ 😢
    जय नेपाल
    जय पाथिभरा माता🙏🙏🙏

    • @sudenrajbhandari9158
      @sudenrajbhandari9158 16 дней назад

      Chandragiri ma jasto solo business haanea sur ma cha oli & co.

  • @DevkumarRijal
    @DevkumarRijal 16 дней назад

    हजारौ गरीव परीवारहरुको रोजीरोटीको स्रोतलाई वन्द गराएर कुनै अमुक धनाढ्यले खर्वौ कमाउने सोच मात्र नराखौ विकाश जनताको लागी र जनताको हीतको लागी हुनपर्छ तेशैले तमाम गरीव,श्रमीक र पाथीभरा मन्दीरको वरपर र तेशैको स्रोतवाट चलेको गरीवको गाश ,वाशको पुर्ण ग्यारेन्टी गरी विकाश गरौ नकी धनको घमन्डले,धनको लोभले कशैको पेटमा लात हान्न पाईन्न र पाथीभरा देवी हामी समस्त हीन्दु जनताहरुको आस्था,भरोशा र श्रद्धधाको केन्द्रहो र हुन पर्छ कशैले के नामले वोलाउलान के नाम भन्लान,के वुझ्लान त्यो उनीहरुकै आन्तरीक र स्वतन्त्र वुझाई पनी हो जय पाथीभरा माता जय देवी कल्याण गर।

  • @pratikshamahat3178
    @pratikshamahat3178 16 дней назад +1

    Jay kirat vumi

  • @EducatedNepal977
    @EducatedNepal977 16 дней назад +2

    जनतालाई दबाएर राज्य सत्ता बच्दैन आफ्नो कुरा मात्र सुन,गर भन्नि त्यो तानाशाही शासन हो l नेताहरु कहिले सुधर्ने के नेपालीलाई सधै उल्लु बनाउन सकिन्छ भनेको हो???

  • @AbhayDangol
    @AbhayDangol 16 дней назад +1

    "We don’t need charity, ma'am. Who manages you? Let's protect our culture-please don’t commercialize it."

  • @RumdaliKanxa
    @RumdaliKanxa 16 дней назад

    यि यस्तैले गर्दा कोशी प्रदेश बनाउँनलाई लागि परेको हो ।

  • @NarayanThapa-x5v
    @NarayanThapa-x5v 15 дней назад +1

    ईनी महिलाको लबबाई ख्वयाई हेर्नुस त टाउकोमा चस्मा, हातमा कतिहजारको मोबाईल , शरिरमा लगायको खोल ती जस्तै त्याहाको स्तानियको जीवन स्तर तेस्तै होला केबुलकार बनेपछि कि अहिलेको ण्दा दयहिन हुनेहो?

  • @BasanKarki
    @BasanKarki 16 дней назад

    Pathivaramataki jay.

  • @subasrai9478
    @subasrai9478 16 дней назад

    राज्यको लगानीमा निर्माण गरि स्थानीय निकायलाइ हस्तान्तरण गरिदेउ न!

  • @GopalRokka-s2s
    @GopalRokka-s2s 15 дней назад

    इ बिकास बिरोधी कुरा नगरौ केबुल्कार स्थापना गराउनै पर्छ

  • @budhatamang4591
    @budhatamang4591 16 дней назад +1

    पुरार्तात्रीक धार्मिक धरोहरलाई संरक्षण गर्दै
    समय सापेक्ष चल्दै
    केबुलकार बनाउँदा चाई राम्रो ।

  • @frozentamang4231
    @frozentamang4231 16 дней назад

    केवल कार बनाउनु हुदैन धनिमानी र ठुला बडा मात्रै पोस्ने काम हो गरीब जनताको हितमा हुँदै होइन केवल कारले देश र जनताको समृधा हुने पनि होइन तुरुन्तै खारेज हुनुपर्छ स्थानीय जनता जाग्नुपर्छ।

  • @kumarthapa9530
    @kumarthapa9530 16 дней назад

    यो कुतर्क गर्न आउने महिलालाई कालो मोसो लगाएर लखट साथि हो । ब्यापारीहरुको प्रबक्ता बनेर आएको रहेछ ।

  • @bhupennembang227
    @bhupennembang227 16 дней назад

    हाम्रै जात जातिको माननिय यस्ता भए पछि हामी सकिने त्यसै भैगोनी

  • @dineshthapa2477
    @dineshthapa2477 16 дней назад

    Thik gareko xa jantale pahileko bikas khoi t thik vannu vo dai le

  • @agnirai9657
    @agnirai9657 16 дней назад

    केबुलकार बनाउने नै हो भने स्थानिय जनतालाई ७०% सेयर दिनु पर्छ ।

  • @shishirchitra9193
    @shishirchitra9193 15 дней назад

    सभ्याता सस्कार जोगाउनु छ भने केबलकार बनाउनु हुदैन।

  • @ramailosansar85
    @ramailosansar85 16 дней назад

    बन्नु हुँदैन👍👍

  • @rajuachhami6888
    @rajuachhami6888 15 дней назад

    Janata ko kura sahi xa partika manxe haru aafno comisan khan ko lagi anek bahana ani hastaxep garne

  • @KrianRai-xj2ml
    @KrianRai-xj2ml 15 дней назад

    cheli tapai ko daya garnu hos

  • @suryarai1737
    @suryarai1737 17 дней назад +4

    Jholeni yasto lai ketha prakiti saskirti

  • @ArjunBudh-u7n
    @ArjunBudh-u7n 16 дней назад

    देशमा रोजगारी छैन। आफ्नो पसिना बगाएर परिवारहरू पालने शर्मिकहरूको रोजी रोटी खोसिँदैछ केवलकार बनाउनु छ भने मनाङ मुस्ताङ हुम्ला जुम्ला कर्णाली तिर बनाउ

  • @Purnaa193
    @Purnaa193 16 дней назад +1

    Yo imailai thegan lagaunu parcha hai taplejunge lunga ho