अचानक रुख लडेर सेवक रोडमा एक टोटो अनि स्कुटी क्षतिग्रस्त साथै महिला स्कुटी चालक गम्भीर रूपले घाइते।

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • #nbtimes
    #breakingnews
    #bigbreaking
    अचानक रुख लडेर सिलगुडीको सेवक रोडमा एक टोटो अनि स्कुटी धेरै क्षतिग्रस्त साथै महिला स्कुटी चालक गम्भीर रूपले घाइते।
    सिलगुडीको सेवक रोडदेखि एक दुखदको घटना सामने आएको छ। घटना हो आज बिहानको लगभग ८ बजेतिर सिलगुडीको सेवक रोडको किनारमा रहेको रुख ढलेर रोडको किनारमा राखिरहेको टोटो अनि महिलाले चलाइरहेको एक स्कुटी धेरै मात्रामा क्षतिग्रस्त भएको छ। साथै महिला स्कुटीचालक गम्भीर रुपले घाइते बनेका छन्।
    उक्त घटना देख्ने बित्तिकै स्थानीयहरूको साहिता द्वारा उक्त महिलालाई प्राथमिक उपचारको निम्ति अस्पताल लगिएको छ भने। उक्त घटना पछाडि केही घण्टाको निम्ति सेवक रोडमा ट्राफिकको समस्या आएको थियो भने लगत्तै प्रशासनले उक्त रुखलाई काटछाट गरेपछि ट्राफिक व्यवस्था सुचारु रूपले चलाइएको खबर प्राप्त भएको छ।

Комментарии • 2