नमस्कार🙏 हाम्रो च्यानल, Apex Music Nepal (सर्बोच्च संगीत नेपाल) लाई माया❤ गर्नु हुने तपाइँ सम्पुर्ण दर्शक श्रोताहरुमा हार्दिक स्वागत👏छ। हजुरहरु धेरैले माया गर्नुभएको छ, यो माया अझै अपार पाइराखौ ,हजुरहरुलाई कार्यक्रम "झ्याम्मै दोहोरि" कस्तो लागिरहेको छ को कहाबाट हेर्दै हुनुहुन्छ कमेन्टमा लेख्नुहोला, अझै यस्तै यस्तै प्रत्यक्ष लाइभ दोहोरि लिएर आउछौ,अब यस्तो बिषय बस्तुमा आइदियोस भन्ने लागेको छ भने पनि भन्नुहोला , सबैको जयहोस 🎶जय गीत जय संगीत, धन्यबाद ।
सुप्रीम बाबू सम्पूर्ण नेपालीको मनमा बसिसक्नुभयो । सुदूरपश्चिमबासीको माया र साथ सहयोग वहाँले आफ्नो सुमधुर स्वरले पाउनुहुन्छ न कि सुदूरपश्चिमबासी भएकोले । उत्कृष्ट सुप्रीम बाबुलाई सम्पूर्ण नेपालीहरुले माया गर्नुहुनेछ । त्यसैले भेगीय नाताले भोट नमागिदिनुहोला । हामीले अलि ठूलो मन बनाएर भोट माग्नुपर्छ ।
भोट गर्ने उपाय के छ? म समीक्षा र सिडि बिजय को छिमेकी। सिडि बिजय लाई जिताउन जसरी मैले आफ्नो भुमिका निभाएथें । यी बाबुलाई नि सकेको गर्नेछु। म राजु क्षत्री अपुरो मलेसिया
सुप्रीम बाबुको अति नै मिठो स्वर अनि अति नै मार्मिक मन छुने शब्द। कति बेला आँखा रसियो पत्तो नै भईन। बाबुलाई उज्ज्वल भविष्यको धेरै धेरै शुभकामना ❤️❤️❤️👍👍
पूर्णकला बिसि र सुप्रीम मल्ल भाइको दोहोरी सुन्दा मन नै भक्कानिएर आयो।यो हामी नेपालीको बिदेशीनु रहर होइन वाध्यता हो।यो वास्तविकतालाई गित मार्फत अति नै मार्मिक ढंगले प्रस्तुत गर्नु भयो हृदय देखि सलाम छ।सफलताको कामना दुबै जनालाई 🙏🙏🙏🙏❤️❤️❤️👍️👍️👍️👍️
बाच्ने आधार के होला मसित घरकै धुरी भाचिय पछि त आहा अत्यन्तै मार्मिक उत्कृष्ट मन मुटु छुने शब्द यति सानो बाबुको अदभूत कला र क्षमताको उच्च सम्मानका साथमा न्यान्यो माया आशीर्वाद छ सुप्रीम बाबू अझै प्रगतिको शुभकामना छ अत्यन्तै रोचक र गम्भीरताका साथ भावुक शब्द चयन उठान गर्नु सानो कुरा होइन यो कलिलो मस्तिष्कले वाह बाबू वाह!!!
शब्द शब्दमा बास्तबिकता झल्किएको छ सुरुको टुक्का देखि आँसु झरेको अन्तिम टुक्का सम्म नि आँसु रोकिएन गित सकिएको पत्तो नै भएन 😭😭अति मार्मिक अगृम सफलताको सुभकामना 🙏
voice of kids सुपृम बाबू कति गहकिला शव्द सार्है मन छोयो,पुर्णकला बहिनी त तेसैनी अब्बल हुनुहुन्छ।बाबू यति सानो उमेरमा नि यस्ता शब्द पर्योग गर्नुभएको छ।voice of kids बिजेता बनेको देख्न पाइयोस् अग्रिम शुभकामना बाबू,भबिस्य उज्ज्वल छ बाबुको
Suprim vaii is the gem💎 येति सानो उमेर मा कति मीठो शब्द चएन गर्ने सकेको बाबू ले❤️💙 सबै जना ले भाइ लाई voice of kids मा धेरै सपोर्ट र माया गर्दिनु होला🤗🤗
मेरो प्यारो बाबु सुपरिम पहिलो चोटिनै मन परेको मेरो प्यारो बाबु अझै प्रगति गर्दै जानु है बाबु 🙏🙏🙏🙏🙏🙏सबै जना भए हाम्रो सानो बाबु सुपरिम लाइ जिताउनु पर्छ है
चाराे खाेज्न गयकि चरि नफर्किय बाचुला कसरी 😭😭😭आखाभरि आँसु हुदा पनि सबै गित सुने तर छाेरामान्छे रुदैनन भन्छन तर म रुदै हेरेकाे म जस्तो कसैलाई भय यता हाजिर गरुम न।
समय सान्दर्भिक लोक गीत मेरोत आँखा बाट आँसु आयो धन्य छ यति मिठो मन छुने दोहोरी गीतको लागि पुर्णकला दिदी र The voice of kids ट्रिम राजुको यक सच्चा सुमधुर स्वरको धनी भाइ सुपृम मल्ल ठकुरि भाइ सबैले vote गरम भाइ सुपृमलाई धेरै सुभकामना अनि आशिर्वाद छ!!
भगु मानको लिला पनि कति अचम्म को छ कुनै बेला यो उमेर मा राम्रो सग बोल्न पनि जानेको थियन होला तर अहिले यो बाबु यति मिठो लय अनि कति मार्मिक सबद हरु थपेर यो धर्तीमा गुनजाएका छन सधै यस्ता आवाज गुनजाइ रहनु तिमिलाइ धेरै धेरै धन्यवाद छ । यसरिनै अगाडि बडदै जानु ।
सुप्रिम मल्ल ठकुरी बाबुको दोहोरी हेरियो साह्रै मार्मिक लाग्यो, यति सानो उमेरमा यस्तो दोहोरी गीत उत्कृष्ट शब्द चयन गरी गाउन सक्ने विलक्षण प्रतिभाशाली सुप्रीम मल्ल लाई उज्वल भविष्य को शुभकामना छ साथै voice of Nepal kids मा पनि उत्कृष्ट रूपमा गाउनु होला हामी सबैले जिताउन ला गि पर्ने छौ
वाउ वाउ सुप्रिम बाबू याे हाेनित तरिका भइस अफ नेपालकाे किङ अनि लाेक गितमाँपनि यति मिठाे भईस लअ बधाई छ बाबू अझैई अगाडि बडदै जानु हश 🌹बाबु बाबुलाई भईसमाँ मेराे धेरै सपाेछ गरछु बाबू 🎶🎶💘👍️👍️👍️👌🌻कति मिठाे भई सुन्नापाईयाे 🎶🌺🌷🌹👍️👍️👍️
दुई प्रेम भाव एउटै शृजनामा..... यो दोहोरिपछी यस गितले अझ उच्च कोटिको स्थान प्राप्त गरे जस्तो लाग्यो मलाइ त। सायद दोहोरीको लागि कुनै उत्कृष्ट सम्मान छ सत प्रतिशत यहाँ हरुकै पोल्टो पर्छ निसन्देहनै💕💕💕
हर शब्द र टुक्का हरु ले मन छुयो आँशु झरेको पत्तै भएन यति सानो उमेरमा नै यति अब्बल छौ बाबु तिमी लाई उज्ज्वल भविष्य को धेरै धेरै शुभकामना भ्वाइस किड्स को अवार्ड जितेको हेर्न मन छ बाबु best off luck
घरमा रहेका साना बालबालिकालाई पढाउन भनेर अस्वस्थ रोगि श्रिमान को उपचार गर्न भनि बिदेशीका आमाहरु जो बिबसताले एउटा बिरानो ठाउँमा घरायसी कामदारको रुपमा काम गर्दा को पिडा र आफनो घर अनि परिवारको पिडामा आधारित रहेको दोहोरीले साच्चिकै मन छोयो । मैंले पनि मेरो स्वदेश मा रहेकी आफ्नी छोरोलाई सम्झिएर मन थाम्नै सकिन गित हेर्दा हेर्दै आखामा आशु भरिएछ । यति भावुक प्रसुति को लागी सबैलाई धन्यवाद ।
समय सान्दर्भिक तथा यति मिठास पुर्ण स्वर सँगै मनै छुने शब्द संयाेजन गर्न सक्ने क्षमता छ भाई सुप्रिम मल्ल मेराे तर्फबाट हार्दिक बधाई छ उज्ज्वल भबिश्काे सुभकामना छ
भक्कानियो मन अतिनै मार्मिक शब्दहरु मुटुनै स्तब्ध बनायो मलाई खाना खानै मन लागेन बहिनी पुर्णकला सुप्रीम बाबुलाई सफलताको शुभकामना साथै सम्पूर्ण टिमलाई धन्यबाद्
Hilight हेर्दाहेर्दै आँसु खसेको अनि कमेन्ट गर्न हेर्दा त सबै को मेरो जस्तै हालत भएको रहेच साच्चै कति मिठो स्वर अनि शब्द | best of luck suprim always suport from Dadeldhura
नमस्कार🙏 हाम्रो च्यानल, Apex Music Nepal (सर्बोच्च संगीत नेपाल) लाई माया❤ गर्नु हुने तपाइँ सम्पुर्ण दर्शक श्रोताहरुमा हार्दिक स्वागत👏छ। हजुरहरु धेरैले माया गर्नुभएको छ, यो माया अझै अपार पाइराखौ ,हजुरहरुलाई कार्यक्रम "झ्याम्मै दोहोरि" कस्तो लागिरहेको छ को कहाबाट हेर्दै हुनुहुन्छ कमेन्टमा लेख्नुहोला, अझै यस्तै यस्तै प्रत्यक्ष लाइभ दोहोरि लिएर आउछौ,अब यस्तो बिषय बस्तुमा आइदियोस भन्ने लागेको छ भने पनि भन्नुहोला , सबैको जयहोस 🎶जय गीत जय संगीत, धन्यबाद ।
Supreme v/s Kamala ✊✊
Q
@@arjunshahi4280 @dami dami dami wow❣️❣️❣️❣️❣️❣️
@@arjunshahi4280 i
yr5
एक चोटी इन्द्रेणीमा जानु भाइ सबैले चिन्छन् भोटको लागि सजिलो हुन्छ।
सायद पहिल्यै इन्द्रेणिमा गयको हुनुपर्छ
gaisakeka xan indreni ma pahile nai suprim vai..
Paila nai ho gako babu
Vote ko lagi feri pani indreni ma gayera vote ko Apil gara suprem babu
2 बर्ष पहिले गयक थिय बाबु
मनछुने शब्द मिठो स्वर the voice of kids को लागि धेरै धेरै शुभकमना बाबुलाई😍😘😘
काबु रामरे छ तिमी लाइ भेटन मनछ फाेन नम्बर छाेडन ल
🇳🇵🇳🇵♥️♥️♥️
चारो खोज्न गएकि चरि नफर्किए भाचौला कसरि 😭😭वा मन छुने शब्द
Babu god bless you asuu nai ayo babu
यति धेरै समय सान्दर्भिक गीत गाउनु हुने मायालु प्रतिभा बाल कलाकार तथा सम्मान पुन्य गायिका पुर्नकला म्याम्लाई मन देखि सम्मान तथा सुभ कामना।।।
@@madhupokharel6967 ]]]pp00p]00p0p0q00000000
0p00 is 4t
यो उमेरमा नै क्या मनै छुने शब्द संयोजन गर्न सक्ने अदभूत बाल प्रतिभा सुप्रीम बाबुलाई सफलताको शुभकामना !!!
बाबुको शब्द शब्द ले आखा रसायो !
हो हजुर😭
सुदुरपश्चिम सान लाई जिताउन हामी सुदुरपश्चिमा बासिले जय नेपाल suprim mall thakuri लाई
Please do not point out ur rigions he is nepali he is start to sining of every one heart of nepali…
सुप्रीम बाबू सम्पूर्ण नेपालीको मनमा बसिसक्नुभयो । सुदूरपश्चिमबासीको माया र साथ सहयोग वहाँले आफ्नो सुमधुर स्वरले पाउनुहुन्छ न कि सुदूरपश्चिमबासी भएकोले । उत्कृष्ट सुप्रीम बाबुलाई सम्पूर्ण नेपालीहरुले माया गर्नुहुनेछ । त्यसैले भेगीय नाताले भोट नमागिदिनुहोला । हामीले अलि ठूलो मन बनाएर भोट माग्नुपर्छ ।
पश्चिमाञ्चल काे पनि सपाेर्ट रहनेछ ।।।
यस्तै कमेन्ट गरेर हो ?? bottom3 मा परेको सुदुरपशिमेले मात्रै सपोर्त गरेर त winner भैन्न हौ?????
हे भगवान् साच्चिकै कलियुग नै अाएछ यस्तो सानाे बच्चाकाे कति मिठाे स्वर,उस्तै शब्द चयन बाबुलाई उन्नति प्रगतिको शुभकामना छ बाबू।
८बर्ष काे बाबु लाई यस्ताे मार्मिक शब्द कसरि अायकाे हाेला सारै राम्रो छ शुभ कामना
सारै मर्मस्पर्सी शब्द सुन्दसुन्दै रोएको पत्तै भएन हाल साउदी बाट नै हेरिरहेछु 🙏🙏बाबुलाई उज्ज्वल भबिस्यको अग्रिम शुभकामना 🙏❤️❤️❤️❤️❤️
मन थाम्न सकिन 😭😭
हेर्दा हेर्दा आखाबाट आँसु नै आयो।यति सनै उमेरमा यती मार्मिक सब्दहरु ? भाइको उज्ज्वल भबिस्यको सुभकामना
Same here 😭😭
Banisakeu
सुप्रीम लाई भोट गरेर सेभ गरि दिनु होला
Voice of nepal ma suprim vai lai vote gari dinu hola
Same here 😢
सुप्रिम भाइ लाई भाेईस किड्स काे बिजेता बनाउन सबै भाेट मार्फत माया देखाउनु हाेला
सुपृम भाइ the voice of kids को live round मा प्रबेश गरेका छन अब उन्लाइ भोट को खाचो छ तेसैले भोट खुल्ला हुन साथ सबै ले भोट गर्नुपर्छ
Ok
भोट गर्ने उपाय के छ? म समीक्षा र सिडि बिजय को छिमेकी। सिडि बिजय लाई जिताउन जसरी मैले आफ्नो भुमिका निभाएथें । यी बाबुलाई नि सकेको गर्नेछु। म राजु क्षत्री अपुरो मलेसिया
मेरो भोट पनि भाइलाइ
खुल्ला छ नि अहिले
Kasari ho garne vot sir
सुप्रीम बाबुको अति नै मिठो स्वर अनि अति नै मार्मिक मन छुने शब्द।
कति बेला आँखा रसियो पत्तो नै भईन।
बाबुलाई उज्ज्वल भविष्यको धेरै धेरै शुभकामना ❤️❤️❤️👍👍
ho ho manxe ousatai ramro babu
@@puspabhattrai6025 👍👍🙏
हुने बिरुवाको चिल्लो पात भनेको यहि हो बाबुलाई प्रगतिको सुभकामना
पूर्णकला बिसि र सुप्रीम मल्ल भाइको दोहोरी सुन्दा मन नै भक्कानिएर आयो।यो हामी नेपालीको बिदेशीनु रहर होइन वाध्यता हो।यो वास्तविकतालाई गित मार्फत अति नै मार्मिक ढंगले प्रस्तुत गर्नु भयो हृदय देखि सलाम छ।सफलताको कामना दुबै जनालाई 🙏🙏🙏🙏❤️❤️❤️👍️👍️👍️👍️
दोहोरी मा अब्बल सुप्रीम सानो क्यूट भाई अब the voice मा पनी राम्रो गर्नु पर्छ है।
कती मीठो शब्द सानो बाबु को❤️❤️
🙏🙏🙏🙏🙏
🙏🙏🙏
बाच्ने आधार के होला मसित घरकै धुरी भाचिय पछि त आहा अत्यन्तै मार्मिक उत्कृष्ट मन मुटु छुने शब्द यति सानो बाबुको अदभूत कला र क्षमताको उच्च सम्मानका साथमा न्यान्यो माया आशीर्वाद छ सुप्रीम बाबू अझै प्रगतिको शुभकामना छ अत्यन्तै रोचक र गम्भीरताका साथ भावुक शब्द चयन उठान गर्नु सानो कुरा होइन यो कलिलो मस्तिष्कले वाह बाबू वाह!!!
हैट यत्ती सानो उमेरमै यस्तो हार्ड गित गाको यो भाईले बिचारा राम्रो होश प्रगती होश सानु भाई सुप्रीलाई शु भ कामना।
शब्द शब्दमा बास्तबिकता झल्किएको छ सुरुको टुक्का देखि आँसु झरेको अन्तिम टुक्का सम्म नि आँसु रोकिएन गित सकिएको पत्तो नै भएन 😭😭अति मार्मिक अगृम सफलताको सुभकामना 🙏
Hjr really honi
खै किन हो मलाई त केही लेख्नै आएन 😭😭😭😭😭😭 कति भावुक बनायौ बाबु यति सानो उमेर मा यस्तो गाह्रों शव्द चयन❤️❤️❤️❤️ भगवान ले सदा आशीर्वाद दिईरहुन 🙏🏻🙏🏻🙏🏻
सुदुर पश्चिम काे सान सुप्रिम भाइ तिमिलाई अग्रिम हार्दिक शुभकामना साथै सम्पूर्ण दर्शक जनले भाईलाई voice kits मा भारि भाेट गरि top 16 मा लिईदिनुहाेला
कति राम्रो भवानामा दुबेर गाएको नेपाली समसायिक मा मिल्दो जुल्दो वालक र आमा लाई धेरै धेरै आशिष छ
सुप्रीम मल्ल ठकुरी लाई उज्जल भविष्यको शुभ कामना गर्दै भ्वाइस अफ kids ma vote gari अगाडि बढ्न सहयोग गर्न आग्रह
❤️❤️
हेर्दा हेर्दैनै आँसु पो आयो सानो बाबू लाई अग्रमी सफलता को शुभ कामना छ
सानो राजु परियार हुन इनि भाइ त।।बालकलाकार मध्यकै अब्बल कलाकार पृन्श मल्ल ।always god blessing you
आहा कति मन छुने गीत ,बाबु अझै प्रगति गर्दै जानु ।
voice of kids बाट चिनेर आएको हु ! कला र गला भएको suprim बाबु❤️😘
भाइ तिम्रो स्वर यकदमै राम्रो छ अझै सफलताको शुभकामना छ ।
पुर्णकला बिसि को भन्दा सानो भाइका टुक्काहारुमा छन्द अनुप्रास एकदम मिलेको छन भाइलाई शुभकामना । अझै प्रगति हुँदै जावोस ।
सही कुरा गर्नु भयो मलाई त्यस्तै लाग्यो 💗❤️❤️❤️
Suprim wishes best singer future life 💗❤️❤️ successful ❤️❤️
आहा यो bhai को उज्ज्वल भबिस्य को शुभकामना 👏👏👏👏
💙💔❣️💞💝💓💘💖💜
मिठाे स्वर मन छुने शब्दले भरिएकाे सधै यसरी नै राम्रो गित सुन्न पाईयाेस ।
voice of kids सुपृम बाबू कति गहकिला शव्द सार्है मन छोयो,पुर्णकला बहिनी त तेसैनी अब्बल हुनुहुन्छ।बाबू यति सानो उमेरमा नि यस्ता शब्द पर्योग गर्नुभएको छ।voice of kids बिजेता बनेको देख्न पाइयोस् अग्रिम शुभकामना बाबू,भबिस्य उज्ज्वल छ बाबुको
सुप्रीम बाबू लाई धेरै भन्दा धेरै भोट दिइ voice of kids को बिजेता बनाइ दिनु होला । दोहरी कि माहारानी शीत टक्कर लिनुभको मा बधाई छ बाबू लाइ
Suprim vaii is the gem💎
येति सानो उमेर मा कति मीठो शब्द चएन गर्ने सकेको बाबू ले❤️💙
सबै जना ले भाइ लाई voice of kids मा धेरै सपोर्ट र माया गर्दिनु होला🤗🤗
सुप्रिम भाई the voice of kids काे लागि धेरै धरै सुभकामना सुप्रिम भाई हाई हाई
सुपृम भाइ लाई उज्ज्वल भबिष्य कामना गर्दछु।
साथै पुर्णकला दिदी को प्रती हार्दिक नमन व्यक्त गर्दछु।
धन्यवाद
Vote for suprim hai
दिदी हजुर को म फ्यान पनि हो है दिदी हजुर
चारो खोज्न गएकि चरी
नफर्किए बाचुला कसरी !!
साह्रै नै मन छोयो सफलताको अग्रिम शुभकामना बाबु सुप्रिम !!
बाध्यताले गय घाटी रेटेर
आउला सोचेको थिए चारो भेटेर
supiprm बाबु बधाई
मेरो प्यारो बाबु सुपरिम पहिलो चोटिनै मन परेको मेरो प्यारो बाबु अझै प्रगति गर्दै जानु है बाबु 🙏🙏🙏🙏🙏🙏सबै जना भए हाम्रो सानो बाबु सुपरिम लाइ जिताउनु पर्छ है
भोट गरौं है dear
Nice
Hini
मेरो मन पर्ने गायीका र सुप्रिम बाबुले गाउँदा लास्टै मन छोयो र आँखा पनि रसाएको थाहै भएन सफलताको सुभ कामना सबैलाई ❤️❤️❤️❤️❤️❤️
सुप्रीम भाइलाइ वरिष्ठ लोकदोहोरी गायक को उपाधी दिनुस् सरकार 🙏🙏
आहा कति मिठो स्वर अनि शब्द कति मार्मिक हुन। शुभकामना सुप्रीम भाइलाई।
चाराे खाेज्न गयकि चरि नफर्किय बाचुला कसरी 😭😭😭आखाभरि आँसु हुदा पनि सबै गित सुने तर छाेरामान्छे रुदैनन भन्छन तर म रुदै हेरेकाे म जस्तो कसैलाई भय यता हाजिर गरुम न।
Mali ni mero xoro ko yad ayarw rudai hereko
सुप्रीम बाबु यस्ता शब्द हरु यस्तो स्वर साच्चिकै सरस्वती को बरदान हो। Great babu🙏
समय सान्दर्भिक लोक गीत मेरोत आँखा बाट आँसु आयो धन्य छ यति मिठो मन छुने दोहोरी गीतको लागि पुर्णकला दिदी र The voice of kids ट्रिम राजुको यक सच्चा सुमधुर स्वरको धनी भाइ सुपृम मल्ल ठकुरि भाइ सबैले vote गरम भाइ सुपृमलाई धेरै सुभकामना अनि आशिर्वाद छ!!
kati man chaune git
भाईको स्वर को त म फ्यान तर शब्द बबु आफैले पक्कै पनिहोईन होला पूर्ब तयारी गरिएको हेला ।
voice of kids मा भाइ लाई सबैले भोट गरेर अगाडि बढाउ😍😍😍
बिष्णु माझी पछि मन पर्ने गायिका,साथै सानो बाबू लाई अग्रिम बधाई तथा सफलताको शुभकामना!
साच्चै गितमा शक्ति हुन्छ । सृङ्खला नसकिदा सम्म अँखामा आशु टिलपिल टिलपिल पार्दै हेरे । धन्य छ सुप्रीम बाबु The voice ma सबैले सपोर्ट गर्न अपिल गर्दछु ।
अत्यन्तै मार्मिक गित
कत्ती रोएछु कति राम्रो गाएका सानो बाबुले धेरै धेरै सफलताको शुभकामना बाबु💖💖💖
मेलोडी गीत मात्र हैन लोक दोहोरी लाई पनि यती न्याय दिएर दोहोरी फर्काउन सक्ने सुप्रीम बाबुलाई सबैले भोट गरेर voice of kids को बिजेता बनाउ
सुपृम बाबुलाइ देख्यो कि मेरो छोराको याद आयेर एतिकै आँसु खस्छ सधै भगवान ले रछ्या गरून् सुपृम लाई सफलता को कामना!
good bless u babu
सुरुमा नै अाखाबाट अासु खस्यो मन भक्कानियो र पुरा हेर्न सकेन पछि हेर्ने छु तेसैले सेयर गरे😙😙😙😙😙
यति सानो उमेरमा शब्द शब्दमा कति मिठो हर्कत… अद्दभुत क्षमता का धनी सुप्रीम मल्ल ठकुरी भाई ❤️🙏साह्रै मन छोयो अनि पूर्णकला दिदीको पनि 🙏
भगु मानको लिला पनि कति अचम्म को छ कुनै बेला यो उमेर मा राम्रो सग बोल्न पनि जानेको थियन होला तर अहिले यो बाबु यति मिठो लय अनि कति मार्मिक सबद हरु थपेर यो धर्तीमा गुनजाएका छन सधै यस्ता आवाज गुनजाइ रहनु तिमिलाइ धेरै धेरै धन्यवाद छ । यसरिनै अगाडि बडदै जानु ।
गीत सुन्दा सुन्दै आँसु खसेकै था भएन बाबू काे उज्वल भविष्यकाे कामना
❤❤❤❤❤👌👌👌👌👌
जसरी भय पनि यो बाबु लाई voice of kids ko king बनाउन आ आप्नो ठाँउ बाट सक्क्दो पर्यस गर्नु है । अब तपाईंको हात्त मा छ।🙏🙏🙏🙏🙏🙏🙏
सानैउमेर पनि भाई सभध एतिराम्रो छ सुदूरपश्चिम काे सान भाई र सम्पुर्ण टिमलाई सफलता शुभकामना छ
Nice
Sabai vnda phila suprim babuko janma data aama ra krma diny mama lai ridya dekhinai samman xa babula mnai dekhi aashirbad.
सुप्रीम राजालाई मनै बाट धन्यवाद। सानै बाट यस्तो कला !
👍
गित धेरै राम्रो छ।सुप्रीम भाइको सफलताको शुभ कामना।
Bhaile swar babaa daami..
Talented future singer suprim babu
सुप्रिम मल्ल ठकुरी बाबुको दोहोरी हेरियो साह्रै मार्मिक लाग्यो, यति सानो उमेरमा यस्तो दोहोरी गीत उत्कृष्ट शब्द चयन गरी गाउन सक्ने विलक्षण प्रतिभाशाली सुप्रीम मल्ल लाई उज्वल भविष्य को शुभकामना छ साथै voice of Nepal kids मा पनि उत्कृष्ट रूपमा गाउनु होला हामी सबैले जिताउन ला गि पर्ने छौ
बाबुको स्वर कति मिठो हो के झनै मन् छुने शब्दको बाबुको सांगीतिक यात्रा सफल हुँदै जाओस्
यति राम्रो पर्तिभा भयको बाबुलाई हामि सबै मिलेर voice of kids मा जिताउनु पर्छ है
वाउ वाउ सुप्रिम बाबू याे हाेनित तरिका भइस अफ नेपालकाे किङ अनि लाेक गितमाँपनि यति मिठाे भईस लअ बधाई छ बाबू अझैई अगाडि बडदै जानु हश 🌹बाबु बाबुलाई भईसमाँ मेराे धेरै सपाेछ गरछु बाबू 🎶🎶💘👍️👍️👍️👌🌻कति मिठाे भई सुन्नापाईयाे 🎶🌺🌷🌹👍️👍️👍️
कसरी बयान गर्नु र खई यी मन छूने सब्द हरु को
जती सुने पनी मन भरी दैन
सफ़लता को कामना
मेरो प्यारो भाई सुप्रीम मल्ल भाइ र पियारी दीदी पूर्ण कला बीसी लाईं
हाम्रा कुरा तस्बिरले बोल्दो हो
घामले भन्दा पिरले मन पोल्दो हो💕💕
उज्ज्वल भबिस्य को अग्रिम शुभकामना बाबू,सम्पुर्ण नेपाली हरु लाई यहि बाट बिनम्र अनुरोध गर्दछु सुप्रीम बाबू लाई voice of Nepal मा अत्यधिक मत ले बिजय गरौं
कस्तो रुवाउने गित गाउनु भएको बाबुलाई लाखौं लाख शुभकामना
सार्है मार्मिक 👏👏
सानो मल्ल राजालाई धेरै धेरै शुभकामना यहाँको साङ्गीतिक जिवन उज्ज्वल बनोस्
Voice of kids मा सबैले सपोर्ट गरेर जिताउ🤗
दोहोरी मातरै हेर्ने होइन हजुरहरु भोईस नेपाल मा भोटिङ पनि गर्ने गर्नु होला हाम्रो भाइ suprim malla Thakuri lai plz
सानो भाइको हरेक शब्द ले आँखा मा आँसु को वर्षात गरायो सधैं आशीर्वाद छ बाबु लाई साथ सपोर्ट छ मा बाट ❣️❣️
Suprim लाइ भोट गरौ the voice kids को winer बनाउ।
भोट सबैले गर्नु होला The voice kids मा भाईको उज्ज्वल भबिस्य छ
suprim malla को कला गला को भबिस्य राम्रो छ उज्ज्वल र voice kid मा सब ले भोट् दिन अपिल गर्दछौं !
💖💖💖
My full support for supreme babu ❤️ ❤️
baru hamile vandainau gash chahiyo,jasari ni hjrko sash chahiyo.wow kya dami sabda ❤️❤️❤️
सुदुरपश्चिमकाे एक मात्र हिरा हाे सुप्रिम मल्ल ठकुरी भाई बधाई छ तिमी लाई, अब त थाहा भयाे हाेला नि राजु सर ले कि लिएकाे हाे भनेर ,।
मन थाम्न सकिन ❤️😭😭शब्दले म❤️न छोयो आखा रोयो😭😭सुप्रिम बाबु अझै धेरै राम्रो गर्दै जानू ल सफलताको कामना❤️❤️❤️👏👏👏👏👏👏😘😘😘😘😍😍😍
यति सानो उमेरमा पनि उत्कृष्ट शब्द चयन। शुभकामाना।
साचिकै इबाबुको मुख्मा सरसतिको बाँस छ थुलो ब्य्क्तितो भएको देख्ना पाम 👏👏👏👏💓💓💓💓💓💓
एकदमै मन छोयो भावुकबनायो बाबु उज्जल भबिस्यको कामना गर्दछु।
आहा👌अत्यन्तै राम्रो प्रस्तुति।सुपरिम बाबुमा बहु प्रतिभा को खानी रहेछ।सफलताको शुभकामना।🙏💞
दुई प्रेम भाव एउटै शृजनामा..... यो दोहोरिपछी यस गितले अझ उच्च कोटिको स्थान प्राप्त गरे जस्तो लाग्यो मलाइ त। सायद दोहोरीको लागि कुनै उत्कृष्ट सम्मान छ सत प्रतिशत यहाँ हरुकै पोल्टो पर्छ निसन्देहनै💕💕💕
The voice of kids ma aja bata vot open hudai xa sabai jana le suprim malla lai vot garnu hola
चारो खोज्न गएकि चरी
नफर्किए बाचुला कसरी !! Woooow The words selection. Legend Boy.
शाचिकै मन छुयो
पुर्णकला जि को त के कुरा गरम भाइको मार्मिक शब्द वाहा आँखा रसायो उज्ज्वल भबिस्य को शुभकामना
Waawaa waaaa स्वर को त के बयान गरु शब्द नि तेति काइ उत्कृष्ट 👌👌👌👌👌💝💞💞💝
💙💙💔❣️💞💓💕💕💘💖💜
सुप्रीम भ्वाइस किड मा प्रथम भएनी नभएनी सङ्गितमा भविष्य उज्ज्वल छ। १५-१६ वर्ष देखि काम को भ्याइ न भ्याइ हुनेछ।
Tha voice kids मा भाई लाई सबैले भोट दिएर बिजय गराऊ है🙏🙏
कति राम्रो दोहोरी मन नै छोयो।भाइ सुपृम लाई धेरै धेरै धन्यबाद ।म दार्चुला बाट ।
हर शब्द र टुक्का हरु ले मन छुयो आँशु झरेको पत्तै भएन यति सानो उमेरमा नै यति अब्बल छौ बाबु तिमी लाई उज्ज्वल भविष्य को धेरै धेरै शुभकामना भ्वाइस किड्स को अवार्ड जितेको हेर्न मन छ बाबु best off luck
रामाो
बाबू तिमी लाई धेरै धेरै शुभ कामना छ सबैले भोटगरेर जिताउनु पर्छ भईस् अफ नेपामा बाबू लई😍😍😍😍😍😍😍😍😍😍
घरमा रहेका साना बालबालिकालाई पढाउन भनेर अस्वस्थ रोगि श्रिमान को उपचार गर्न भनि बिदेशीका आमाहरु जो बिबसताले एउटा बिरानो ठाउँमा घरायसी कामदारको रुपमा काम गर्दा को पिडा र आफनो घर अनि परिवारको पिडामा आधारित रहेको दोहोरीले साच्चिकै मन छोयो । मैंले पनि मेरो स्वदेश मा रहेकी आफ्नी छोरोलाई सम्झिएर मन थाम्नै सकिन गित हेर्दा हेर्दै आखामा आशु भरिएछ ।
यति भावुक प्रसुति को लागी सबैलाई धन्यवाद ।
धन्यवाद
समय सान्दर्भिक तथा यति मिठास पुर्ण स्वर सँगै मनै छुने शब्द संयाेजन गर्न सक्ने क्षमता छ भाई सुप्रिम मल्ल मेराे तर्फबाट हार्दिक बधाई छ उज्ज्वल भबिश्काे सुभकामना छ
मेरो त सारहि मन छाेयाे सब्द हरु धेरै उत्कृष्ट छन पुणकला बिसि र भाइ लाई शुभकामना
धन्यवाद
आहा कति मिठाे साेर हाे
पुर्नकलाबि.सि. र सुप्रिममल्लकाे भबनामा डुबेरगाउनुभयाे सन्देसमुलकगित धन्नेबाद
यो सुप्रिम बाबुता पसिमको लोकगित आदुनिक सबै गितमा मयुर छन ऐसलै सुप्रिम बाबू पसिको मत्र नभएर नेपाल राष्ट्र को नी सङ्ग गितका राजा हुन
Wow अति मिठो अनि भाबुक स्वर सब्द उत्कृष्ट छ। बधाई छ दिदि र भाई लाई अग्रिम शुभकामना 💖💖🙏🙏🙏
सुप्रीम बाबुलाई voice kids ma sabaile vot halera jitau hai🙏🙏🙏🙏🌺🌺🎉🎉
Sano ani pyaro supprim babulai dherai dherai asir bat ra suva kamana xa dherai pragati gardai janu
भक्कानियो मन अतिनै मार्मिक शब्दहरु मुटुनै स्तब्ध बनायो मलाई खाना खानै मन लागेन बहिनी पुर्णकला सुप्रीम बाबुलाई सफलताको शुभकामना साथै सम्पूर्ण टिमलाई धन्यबाद्
supreme is the rare gys of nepali music industry....do ur best in voice of nepal kids....success will come in ur laps supreme .
कति राम्रो गित शब्द ले अनि कथा बस्तु मा आधारित आँसु नै झर्ने शब्द,,
Hilight हेर्दाहेर्दै आँसु खसेको अनि कमेन्ट गर्न हेर्दा त सबै को मेरो जस्तै हालत भएको रहेच साच्चै कति मिठो स्वर अनि शब्द | best of luck suprim always suport from Dadeldhura
कस्तो मिठो गाएको यति सानो मान्छे मिठो स्वर अनि तिखा प्रहार बधाइ छ भाइ अझै अघि बढ्नु र द भ्वस अफ किड्स को उपाधि जित्नु शूभकामना।