आदर्णिय दाई लोकस्वोर सम्राट राजु परियारको थेगो,प्यारो दाई कमल बि.क.को लय"माझी डुङ्गामा जे हेर्यो त्यै राम्रो ओखलढुंगामा"माटेबेसी महोत्सवमा हाम्रो प्रस्तुती केकस्तो लाग्छ हेरेर साथ दिनुस है🙏
सर्ब प्रथम त सारङ्गि ससार परिवार लाई हृदय देखि नै सम्मान गर्न चाहान्छु 👏 र मेरो सानो एउता रिक्वास गर्न चाहान्छु आज भोलि निसा रनपाल कता हराउनु भयो दोहोरी त धेरै को सुनियो खुशी लाग्छ सो फेरि पनि एक चोती रेसम सर र निसा रनपाल जि को दोहोही सुन मन लागेको छ उहाँ हरु को दोहोरी मैले जति सुनेनी धित मर्दैन फेरि लेउन पर्यो यी २ कलाकार लाई कमल सर ज्यु 🙏 अनि सितल गुरुङ सर र निसा रनपाल जि को पनि धेरै मन पर्छ दोहोरी धन्यवाद 👏👏
syavas sarangi sansar team ka bhanum nepal kai lok priya gaek gaika ahru ma mina lama sidharta ale kamal rupi sinjali lagaet ka sabai lokpriya kalakar haru le attie ramro ra mailo dohori geet haru prastut garai dinu hune sabai sarangi sansar ka sabai most populer singers ahru lai samman ko satha madhannyvad ra namskar
Kati mitho kati ramailo lok dohory geet gaunu vo dubai jana le ja sampurn lai badhai suvkamana x hjr haru ma 🙏 🙏 🙏 🙏 🙏 👌 👌 👌 👌 👌 👌 👌 ❤ ❤ ❤ ❤ 🌷 🌷 🌷 🌷 🌷 nirjala gurung sister g lai pani bolako vay hunthiyo
माझी डुङ्गामा जे हेर्र्यो उहि राम्रो ओखल ढुङ्गामा - यो नयां भाका लोक स्वर सम्राट आदर्णिय राजु परियार दाईले जांदा - जांदै बाटोमा सृजना गर्नु भएको भाका र सारङ्गी सन्सार का सन्चालक मात्र नभयर गायक पनि सारङ्गी बाधक पनि कमल बि.क ज्यु ले सृजना गर्नु भएको थेगोमा प्यारो भाई शिद्दार्थ आले र मैले कायको सारङ्गी संसार द्वारा प्रसारित दोहोरी सुनेर के -कस्तो लाग्यो प्रतिकृया दिनुहोला है🙏
सारङ्गी सन्सारका संचालक कमल भाइको भासण सल्लाह सुझावले कता कता मन छोयो हाम्रो लाई होइन ! राम्रो लाई हेर्नू ! पर्छ ! आउदो निर्वाचन मा प्रदेश सवा सदस्यबाट रा स पा बात उमेर दवार दिनु ! पर्यो म पनि तपाईंको प्रचार प्रसारमा साथ दिनेछु ! म पनि छिमेकी परेको नाताले East Rukum को हु हाल Doha Qatar ma chhu ❤❤👏👏👏
Stage ma ta jhana Wau wau very nice ❤sidartha Ale and mina lama ❤congratulations kamal dai ko holl sararangi team lai congratulations and best wishes for love miss you all ❤❤❤.
आदर्णिय दाई लोकस्वोर सम्राट राजु परियारको थेगो,प्यारो दाई कमल बि.क.को लय"माझी डुङ्गामा जे हेर्यो त्यै राम्रो ओखलढुंगामा"माटेबेसी महोत्सवमा हाम्रो प्रस्तुती केकस्तो लाग्छ हेरेर साथ दिनुस है🙏
❤❤❤❤
@@rekhaalemagar1425ruclips.net/video/ksknm3cVyVI/видео.html&si=WrygAtEultQWl8Di
भयङक रमाइलो भए छ❤धेरै राम्रो छ धन्यवाद।
धेरै राम्रो पर्गती हुँदै छ सिद्धार्थ ब्रो काे
कडा मेहेनत , मुसुक्क मुसकान all the best brightnes future ❤❤❤❤❤❤
सिदर्थ लफा नवलपुर महोत्सव तिरा नि आउनु पार्यो है 🎤🎤
झोर्ले नयाँ भका मिठो लय सब्द राजु दजे लाइ सम्मान सिदर्थ लाफा को जम्मा घर को ओखलढुंगा समतेरा बनको रैछ सरइ खुसी लयो🎤🎤
सिद्धार्थ जता उतै रमाईलो ❤
लोभ लाग्दो बोली मोहनी लाग्ने रूप अनि मनमोहित पार्ने मिना दी र कुशल। गाएक सिद्धार्थ आले मगरको अझै 🎉🎉🎉
कलाकार मिना लामा मिस & प्यारो भाइ सिद्दार्थ आले मगर
लाई हृदया देखि माया And
स सम्मान गर्दछु ❤
सर्ब प्रथम त सारङ्गि ससार परिवार लाई हृदय देखि नै सम्मान गर्न चाहान्छु 👏 र मेरो सानो एउता रिक्वास गर्न चाहान्छु आज भोलि निसा रनपाल कता हराउनु भयो दोहोरी त धेरै को सुनियो खुशी लाग्छ सो फेरि पनि एक चोती रेसम सर र निसा रनपाल जि को दोहोही सुन मन लागेको छ उहाँ हरु को दोहोरी मैले जति सुनेनी धित मर्दैन फेरि लेउन पर्यो यी २ कलाकार लाई कमल सर ज्यु 🙏 अनि सितल गुरुङ सर र निसा रनपाल जि को पनि धेरै मन पर्छ दोहोरी धन्यवाद 👏👏
धेरै रमाईलो लाग्यो है मज्जा आयो धेरै राम्रो लाग्छ सारङ्गी सन्सार सफलताको शुभकामना🙏🙏
babal kamal bhai khushi lagyo.
आहा कति राम्रो रुपी बहिनीको नाच राम्राे लाग्याे ❤❤❤
Super ❤, Best आले भाई!
आफ्नै गाउँ ठाँउ मा तहल्का मच्चाउदै सिद्धार्थ लाफा❤
syavas sarangi sansar team ka bhanum nepal kai lok priya gaek gaika ahru ma mina lama sidharta ale kamal rupi sinjali lagaet ka sabai lokpriya kalakar haru le attie ramro ra mailo dohori geet haru prastut garai dinu hune sabai sarangi sansar ka sabai most populer singers ahru lai samman ko satha madhannyvad ra namskar
धेरै राम्रो प्रस्तुती सारङी सन्सार को ओखलढुंगा मा सम्पुर्ण तिमलाइ हार्दिक सम्मान 🙏🙏🙏🙏
साह्रै रमाईलो साथीहरु बधाई सफलताको कामना सम्मान जय सारँगी सँसार कमल जि बधाई निरु थापा राना मगर ❤❤❤❤
Asadhai Ramailo dohori dherai manorangan lina paya ❤❤❤ thank you sarangi sansar teem ❤
Sidartha vai kada vayax❤❤❤🎉🎉
आहा कति रमाइलो
मान्छे सह्नन सिल रुपको दल्ला तेहि माथी हसिली गायिका लामा लज्जाको क्या बिदि सुहाउँदो हो ❤ कोहि कोहि बेला त फिलिङ पनि आउँछ
मगरनी बनाउकि झै लाग्छ ! ❤❤💅💅
धेरै धेरै धनेबात सिर्जना sidartha hajur❤❤ lai misxa hiro raja ramaro xa natija 👌👌💋🤝
Dami छ सिदार्थ ब्रो
यो सारङ्गि सन्सार मेरो पनि ढुक्ढुकि जस्तै प्यारो छ।
Kati mitho kati ramailo lok dohory geet gaunu vo dubai jana le ja sampurn lai badhai suvkamana x hjr haru ma 🙏 🙏 🙏 🙏 🙏 👌 👌 👌 👌 👌 👌 👌 ❤ ❤ ❤ ❤ 🌷 🌷 🌷 🌷 🌷 nirjala gurung sister g lai pani bolako vay hunthiyo
Siddharth Bhai KO ramro Hudai gako xa all the best ❤
ओखलढुंगाकाे सान, सिद्धार्थ आले,
Kati dami ky et❤❤❤😊
माझी डुङ्गामा जे हेर्र्यो उहि राम्रो ओखल ढुङ्गामा - यो नयां भाका लोक स्वर सम्राट आदर्णिय राजु परियार दाईले जांदा - जांदै बाटोमा सृजना गर्नु भएको भाका र सारङ्गी सन्सार का सन्चालक मात्र नभयर गायक पनि सारङ्गी बाधक पनि कमल बि.क ज्यु ले सृजना गर्नु भएको थेगोमा प्यारो भाई शिद्दार्थ आले र मैले कायको सारङ्गी संसार द्वारा प्रसारित दोहोरी सुनेर के -कस्तो लाग्यो प्रतिकृया दिनुहोला है🙏
Sarai manparyo
गित / Song :
माझी डुङ्गामा-ओखलढुङ्गामा | Majhi Dhungama - Okhaldhungama
थेगो / Thego : राजु परियार | Raju Pariyar
लय / Music : कमल कुमार बि.क. | Kamal Kumar B.K.
आहा कती मिठो भोइस सिदार्थ भाई हजुर को गीत नछुटाई हेर्छु
Damdar prastuti sidarth bro n mina jee ❤❤❤❤❤❤n namaskar all saarangi team❤❤❤respect all singers n musicians ❤
अत्यन्तै मिठो उत्कृष्ट ❤❤❤
Aajako dohorima siddatha is best la ❤❤❤
Wow babaal👍❤❤
सारङ्गी सन्सारका संचालक कमल भाइको भासण सल्लाह
सुझावले कता कता मन छोयो हाम्रो लाई होइन ! राम्रो लाई हेर्नू ! पर्छ ! आउदो निर्वाचन मा प्रदेश सवा सदस्यबाट रा स पा बात उमेर दवार दिनु ! पर्यो म पनि तपाईंको प्रचार प्रसारमा साथ दिनेछु ! म पनि छिमेकी
परेको नाताले East Rukum
को हु हाल Doha Qatar ma chhu ❤❤👏👏👏
आहा कति मिठो दोहोरी जहाँ सारग्गी सन्सार त्यहाँ तेसै रमाइलो सम्पूर्ण मा नमस्कार
Veri Veri nice ❤❤❤🎉🎉🎉🎉
Super best interesting romantic sweet nice song Kamal sir best of luck & Thanks all singers 👌⚘
Sarangi Sansar ko josh ra utsaha dherai ramro ! Kamal ra Team lai badhai chha !
Stage ma ta jhana Wau wau very nice ❤sidartha Ale and mina lama ❤congratulations kamal dai ko holl sararangi team lai congratulations and best wishes for love miss you all ❤❤❤.
Sunder xa Dohoro
Ati mitho Geet
Sarangi sansar Live ma feri pani sunna paiyos
लोक गित संगित क्षेत्रमा एउटा उज्ज्वल भविस्य बोकेको कलाकार हुन सिद्दार्थ भाइ।
❤❤❤❤❤❤❤❤❤❤
तपाई धेरै भाषण दिने नगर्नु न हो सधैं सबैको परिचय दिन पर्दैन छोटो मीठोरी सुनाए पुग्छा है 😂😂😂😂😂 हामी दोहोरी सन्न आतुर छु 😂😂😂😂😂
👌👌👌👌
Nice 👍👍👍👍❤❤❤❤
Sidartha bhai ko hasi hasi gaaune bani sarai man parxa malai❤
❤❤❤
Wow nice
👍️👌👌👌👌👌👌
❤❤❤❤❤
🙏🙏🙏
So verry nice❤❤👏👏💃💃💃
🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
Very Very nice song
❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
Nice dhori
Miss you ❤❤❤❤
❤❤❤🎉🎉🎉
nice😂
😊😊😊😊😊
ॐॐॐॐॐॐ
❤❤❤❤