कानून ब्यवसायी र कर्मचारीको टकरावले न्यायाधीस नियुक्तिमा झमेला - NEWS24 TV

Поделиться
HTML-код
  • Опубликовано: 13 сен 2024
  • न्याय परिषद्ले सर्वाेच्च र उच्च अदालतमा रिक्त रहेको न्यायाधीश पद्मा न्यायाधीश सिफारीस गर्न लागेको भन्दै नेपाल बार एशोसिएशनले विरोध जनाएको छ । न्याय परिषद् नियमावली, २०७४ को पहिलो संशोधन, २०८० प्रति असहमति जनाएको बारले यसलाई कपटपूर्ण रुपमा गरिएको संशोधन पश्चगामी, विभेदपूर्ण, पूर्वाग्राही र स्वेच्छाचारी समेत रहेको आरोप लगाएको छ । यसको पछाडि बार साँच्चिकै नियुक्तिमा स्वच्छता चाहेका छन् वा निहीत स्वार्थ ?
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Комментарии • 1