SAFF उपाधि जितेका Hemant Thapa Magar पनि अष्ट्रेलिया पलायन

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • SAFF उपाधि जितेका Hemant Thapa Magar पनि अष्ट्रेलिया पलायन। उनले गत सिजन सहिद स्मारक ‘ए’ डिभिजन लिग थ्री स्टार क्लबबाट खेलेका थिए। त्यसअघि उनले च्यासल युथ क्लबबाट ‘ए’ डिभिजन लिग खेलेका थिए। हेमन्तले ६ जुन २०१६ मा भारतसँगको मैत्रीपूर्ण खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका थिए। त्यसयता उनले राष्ट्रिय टोलीबाट खेल्ने मौका पाएनन्। उनले बन्द प्रशिक्षणमा भने मौका पाएका थिए। हेमन्त उमेर समूहको साफ विजेता खेलाडी हुन्। उनले सन् २०१५ को यू-१९ साफ च्याम्पियनसिपमा भारतविरुद्धको फाइनल खेलमा पेनाल्टी सुटआउटमा गोल गरेका थिए। #sportsinnepal #HemantThapaMagar #NepalFootball #ANFA

Комментарии • 5