झोले होस् र झोले हुँ भन्दै बालेन र वडा प्रतिनिधिको चर्काचर्कीपछि फेरि माया बस्यो,एउटै टेबुलमा रमाउदै

Поделиться
HTML-код
  • Опубликовано: 15 окт 2024
  • #balen #balenshah #balenshahnews #kathmandumetropolitancity
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

Комментарии • 155

  • @razzpahadi4682
    @razzpahadi4682 3 месяца назад +52

    सबै वडा अध्यक्ष तथा वडा सदस्यहरूले पार्टी र आफ्ना पार्टीका झोलेहरुलाई भन्दा एकपटक देशलाई चाहिँ एकमुष्ट माया गरिदिनुहोला देशले धेरै छिटो मुहार नै फेर्ने छ,, जय महानगर टीम,, जय बालेन ज्यू!!🇳🇵🇳🇵💪💪🙏🙏

  • @sreezanshakya8410
    @sreezanshakya8410 3 месяца назад +2

    ढिलो हुन्छ तर सत्यको नै जित हुन्छ 🇳🇵🙏💖💪👌👍जय बालेन

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278 3 месяца назад +27

    जय बालेन बालेन को भीजन बीना कै हुने छैन पार्टी का झोले वडा अध्यक्ष हरु भुकीरहन्छ भ्रष्ट हरु भुकीरहन्छ । go ahead balen

  • @sajalpaudel8117
    @sajalpaudel8117 3 месяца назад +16

    ल सिङ्गो महानगर लाई नै शुभकामना छ

  • @KamalaRai-cv1tz
    @KamalaRai-cv1tz 3 месяца назад

    यो नेै आजको आबश्यक्ता हो । बिकास र समृध्दिको लागि सबै एक जुट हुनै पर्छ, सबैलाई धन्यबाद र शुभकामना छ ।

  • @birbikramshrestha6728
    @birbikramshrestha6728 3 месяца назад +7

    याे दृश्यले मराे मन धेरै खुसी भए । सब मिलाैं बिकास गराैं 🇳🇵

  • @roshankc1128
    @roshankc1128 3 месяца назад +8

    सबै मिलेको मा खुसी लाग्यो

  • @Surendra-o4c
    @Surendra-o4c 3 месяца назад +17

    सक्कली नै होस यो मिलन दुबै पछ्य को अस्तित्व सवालको कारणले नाटक मन्चन नहोस।।।

  • @jyotilalrana8375
    @jyotilalrana8375 3 месяца назад +10

    महानगर पालिका का वडा अध्यक्ष वडा सदस्यहरू जुन सुकै पार्टिका हुनुहुन्छ आर्यघाट पुर्याउने नेताका पछाडी नलागी काठमाण्डु बाशीकाे प्रगति, सुशासन र विकास काे लागि मेयर काे साथ दिनुहोस्
    जय बालेन।

  • @dhundiadhikari5280
    @dhundiadhikari5280 3 месяца назад +1

    God bless all of you thanku

  • @pujashrestha9018
    @pujashrestha9018 3 месяца назад +3

    वडा न २९ को वडा अदक्षा को कुरा धेरै राम्रो लाग्यो मेयर उपमेयर र वडा सदश्य अदक्ष्य भनेको ५ वर्ष को लागि हो मन्त्री परिसदको मन्त्री जस्तो होइन त्यसैले ५ वर्ष मा पुरा हुने खालको बजेटले पुरा गर्न सकिने दोस्रो कार्यकाल १० वर्ष लाईनि ध्यामा दिएर काम गर्नु पर्छ जस्तो लाग्यो ।

  • @AshokAmatya-bu9iy
    @AshokAmatya-bu9iy 3 месяца назад +5

    Exchange knowledge made man perfect congratulation to all member of Kathmandu munipaltey.

  • @TekPun
    @TekPun 3 месяца назад +3

    Dherai ramro sabaimilera kam garnuhola dherai khusi lagyo 🙏🙏🙏🙏🙏

  • @balarampradhan6150
    @balarampradhan6150 3 месяца назад +12

    God bless, Balen, Sunita, & 32. Sai wada. Ko. ❤. Jai Hoss.

  • @RajuKoirala-np3qe
    @RajuKoirala-np3qe 3 месяца назад +2

    Yo mance Mr. Balen aauta esto mance ho Jo Nepal Aama ko lagi aauta sampati hun. Mr. Balen 🙏🙏🙏

  • @pralladadhikari2721
    @pralladadhikari2721 3 месяца назад +3

    राम्रो सन्देश.....

  • @binagurung-f1s
    @binagurung-f1s 3 месяца назад +6

    Waao Jay Balen

  • @sabitrimanandhar326
    @sabitrimanandhar326 3 месяца назад

    हो यसरीनै हो घर बन्ने भनेको घरमा भनेको झै झगडा हुँन्छ तर घरको सन्तान लाई मीलायरलाने अभिभावकको काम हो सह्रैराम्रोकामगर्नुभयो बालेन सर लाई धन्यवाद
    र सम्पुर्ण वडाका पधाधीकारीहरूलाईपनी धन्यवाद

  • @barshapokhrel4311
    @barshapokhrel4311 3 месяца назад +5

    तालु uncle अनि टाल्टुल मात्र हो भने त कुरो उठाउनु पर्यो नि त के खान सहमती जनाको त! अरु नेताहरुले दिर्घकालिन बिकाश गरेर देशको यो हालत भएको छ। मेयर बालेनले "आज छ भोलि छैन" जस्तो भिजन चै राख्दैनन् याद राख्नुहोस 😏 For your kind information visionary mayor ho waha

  • @RajuGhayal1
    @RajuGhayal1 3 месяца назад +3

    बालेन शीत बसेर चिया पिउने भागेमनी हो

  • @purushotamkarki899
    @purushotamkarki899 3 месяца назад +1

    ❤❤❤❤sabai janalai

  • @luckyvai455
    @luckyvai455 3 месяца назад +1

    साम दाम दण्ड भेद।।सबै लाउनु सक्नु महानता हो।।।मेयर साब🙏

  • @gambirmansingh3899
    @gambirmansingh3899 3 месяца назад +1

    हुनुपर्ने यस्तै हो

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 3 месяца назад

    Jaya balen sir all team ❤️ ❤❤❤

  • @bikashed
    @bikashed 3 месяца назад +3

    sabai milera janu parxa. hamro desh ma vayeko kami vaneko kai ekata ho.. jay desh..

  • @BudiBhai-je5cd
    @BudiBhai-je5cd 3 месяца назад +4

    जय बालेन शह ❤❤❤

  • @gyanuraj3206
    @gyanuraj3206 3 месяца назад +1

    महानगर का सम्पुर्ण जनप्रतिनिधि जु हरु को तिम वोर्क लाई बधाई छ ।(no हार no जित)

  • @sunitakhanal4666
    @sunitakhanal4666 3 месяца назад +1

    यो पो त मानव ता हामि कुनै पाटी को नामले जितेता पनि सबै जनतालाइ देश को बिकास गर भनि हामि सब जनताले पठाएको हो नि ।पाटी पाटी भनेको छ गलत लाइ पनि सेभ गरेको छ सहि गर्ने लाइ पनि विपक्षी ले गलत गर्यो भनेको छ जनतालाइ भ्रम पारीदिएको छ अनि कसरी बिकास हुन्छ र? सब ले बिकास गरौ।जय बाले।

  • @chitrakumarshrestha1633
    @chitrakumarshrestha1633 3 месяца назад +6

    Jai balen future prime minister jai nepal

  • @shivadhakal8234
    @shivadhakal8234 3 месяца назад +8

    What a hait style mayor sap❤

  • @saraswatineupane6209
    @saraswatineupane6209 3 месяца назад

    जय बालेन जी 🙏🙏

  • @prakashshrestha367
    @prakashshrestha367 3 месяца назад +1

    All Lai best luck Sabai Lai balen ko support garidina chaahanxu

  • @RaEni005
    @RaEni005 3 месяца назад +28

    भिडियोलाई भन्दा कमेन्टलाई आधिकारिक मान्ने जति यता हाजिर हौ है👉😂😂

  • @bindrakulung1708
    @bindrakulung1708 3 месяца назад +3

    जस्ले जे भनेपनी बालेन हिरा हो अरु झोलेहरु किरा हुन😂😂😂😂😂

  • @laxmikumarshrestha2481
    @laxmikumarshrestha2481 3 месяца назад +3

    अब बजेट पास न गरे के गर्नु पैसा त चाहियो त्यो सबैलाइ थाहा छ हजुर!

  • @mahendrabhandari6501
    @mahendrabhandari6501 3 месяца назад

    सबै विकास बादी,समाजसेवी एकहुनु धेरै राम्रोहो 😍🥰

  • @Techknacknytin
    @Techknacknytin 3 месяца назад

    That's an example of leadership, everyone must learn from Er. Belan Shah, Mayor of Kathmandu

  • @LekhbahadurlimbuSodemba
    @LekhbahadurlimbuSodemba 2 месяца назад

    अब चाहि खतरा होला बालेन सर लाइ किन कि यो चोर हरु सङ्ग खतरा

  • @sanushrestha4958
    @sanushrestha4958 3 месяца назад +1

    शुभकामना छ सबैलाइ ❤❤❤❤❤❤

  • @suballica
    @suballica 3 месяца назад

    Yo Krishna Katter patrakar ley question sodheko Kasto ris uthxa! Jabarjasti uniharuko mukh ma afnai answer halxa

  • @GyansagarShakya
    @GyansagarShakya 3 месяца назад +1

    Woh sabai ko bichhar ramro aayoni sabai lai thanks .bagawon la sabai ko ramro garun .

  • @DevBajracharya
    @DevBajracharya 3 месяца назад +1

    रूपा जी को बोलीमा दम धेरै छ।
    जय होस्

  • @jawansinghtamang
    @jawansinghtamang 3 месяца назад +1

    बालेनले धन्न चिया पानी भने बन्द गरेनछ। हो यसरी नगर बनाउनु मेयरको भिजनमा अगाडि बढ्नु खाली पार्टीको झोले बन्छौ झोले भन्दा माथि उठ्नु जनताले जय जयकार गरि हल्छनि!

  • @sumankhatrie
    @sumankhatrie 3 месяца назад +3

    good

  • @Jitman-u8h
    @Jitman-u8h 3 месяца назад +2

    Jay luck balen sir

  • @SajanKarki-d9w
    @SajanKarki-d9w 3 месяца назад +1

    very good

  • @uttamlamsal3717
    @uttamlamsal3717 3 месяца назад

    सबै मिल्नैपर्थ्यो ढिलै भएपनी मिले राम्रो भयो ।

  • @manishadahit5164
    @manishadahit5164 3 месяца назад +3

    hair style...👌

  • @pujashrestha9018
    @pujashrestha9018 3 месяца назад +1

    यस्तो न्यूजभिडियो आउदा धेरै राम्रो लाग्यो
    एउटा स्कुलमा विद्यार्थी र शिक्षक विचममा
    जस्तो माहोल भएको छ
    त्यसमा पनि वडा सदश्य अ दक्ष र कमचारी विच एउटा खेलमा स्वस्फूर्त तरीकाको खेल वा नाच गान सास्कृतिक झल्काउने प्रोग्राम ल्याएर एउटै मञ्चमा देखिनु पर्छ । जस्तो लाग्यो ।

  • @Bikram-n6n
    @Bikram-n6n 2 месяца назад

    Good job

  • @nabingurung9587
    @nabingurung9587 3 месяца назад +1

    यसरी नै सबै मिलेर अगाडि बढ्ने हो भने विकासको कार्य गर्न केहि समय लाग्दैन।

  • @PrachinRai-u9j
    @PrachinRai-u9j 3 месяца назад +4

    नेपालमा गनतन्त्र नै सकिदैजाने अहिलेको अप्ठ्यारो अवस्थामा यस्तो combination ले जनताको बलिदानबाट प्राप्त गणतन्त्रको सिथिल शरीरमा नयाँ शक्तिको सञ्चार भएको छ।

  • @binashrestha4497
    @binashrestha4497 3 месяца назад +1

    भनेपछि बालेनले फकाउन पनि जानेका रहेछन सोजो औलाले घ्यू नआएपछि औला बङ्याउन पनि पर्यो

  • @ShantaTamang-hk9fi
    @ShantaTamang-hk9fi 3 месяца назад +1

    Na juki hudaina balen po ho salut xa Sunita balen

  • @mixcreation.6735
    @mixcreation.6735 3 месяца назад +1

    यो पार्टी त्यो पार्टी भन्दा पनि हामी विभिन्न पार्टी बाट भए ता पनि हामी एक परिवार हौ हामी सबै देश को नगर को बिकास का लागि आएका हौ सबै हामी एउटै हौ भन्ने तरिका ले सोच्नु पर्छ बालेन ले मात्र हैन त्यहा भएका पार्टिका झोले हरुले पनि सोच्नु पर्छ ।बालेन भनेको नेपाल मात्र हैन विश्व को बुद्धिमान भिजन भएको मान्छे म महसुस गरेको छु

  • @Sanjay-im5on
    @Sanjay-im5on 3 месяца назад

    बालेनको सफलता भनेको एक एक जनप्रतिनिधिलाइ कार्ययोजनालाइ एक एक पढ्ने वातावरण बनाउनु हो । वडाध्यक्षले मात्र होइन, वडा सदस्यले समेत पढेर प्रस्तुत गरेका थिए । सबैलाइ एकमुष्ट धन्यवाद ।

  • @jayabahadur1014
    @jayabahadur1014 3 месяца назад +1

    Very good ❤❤❤

  • @abhinashhamal5619
    @abhinashhamal5619 3 месяца назад +1

    Balen ji and sunita ji you both great.

  • @mohanthapaxvdography
    @mohanthapaxvdography 3 месяца назад

    jay balen ! 🎉 jay nepal 🇳🇵 we support balen

  • @RitaKC-lh5vc
    @RitaKC-lh5vc 3 месяца назад +1

    God bless balen an sunita ❤❤❤

  • @krishnabhattrai8598
    @krishnabhattrai8598 3 месяца назад +1

    बालेन काे अदालत ले बाेलेपछि सबै ले सहमति मा आउनै परछ हईन भने ई झाेलेहरू काे अरू उपाय छैन

  • @tararai98
    @tararai98 3 месяца назад +1

    सबै जाना एसरी सहमत भएत कस्ले भन्छ तपाईं हरुलाइ पाटिको झोले भनेर काठमाडौका स्थानीय बासिलाइ मेरो सुझाब तपाईं हरु बसेको ठाउँ बनाउनुछत काम गर्नेलाइ गर्न दिनोस्न आफू पनि नगर्ने गर्न खोज्नेलाइ पनि गर्न बदिने राजधानी हो यार यो तपाईं हरु राजधानी बासी हो लाज लाग्दैन एस्तो फोहोर खाल्टो प्रदुसन घृणा गर्छ पर्यटक हरुले आज भने अध्यक्ष सदर्सय सबैलाइ मेरो स्यालुटछ।

  • @DyDy-oc2cb
    @DyDy-oc2cb 3 месяца назад +4

    Good.jab

  • @DhanbahadurRajbanshi-h9x
    @DhanbahadurRajbanshi-h9x 3 месяца назад +3

    Ye jhole vayepani halo vayepani akhir hami nepali hoina ra? Hamilai ke chaahiyeko chha ra ? Nepal ani janatako , maha nagarpalikako bikash . Hamro laxa yehi hoinara ? Naki goji varne ? Tyesaile parti navanikana hami ek ddhikka vayera bikashma laagnuparchha. Jay balen ❤❤❤

  • @krishnapaudel313
    @krishnapaudel313 3 месяца назад

    बुध्ि फिरेछ सबै ओडाका सदस्य ओडाध्यक्ष हरुले झोलेपना बिर्सिएर नगर्सबा पारित गर्ने सबैको बुध्दिफिरेकोमा धन्यवादछ

  • @meenakc5112
    @meenakc5112 3 месяца назад

    Jay balen sir

  • @shivsthamee
    @shivsthamee 3 месяца назад +1

    बालेन 🙅🙅🙅🙅🙏🏋️

  • @ParuranjitkarRanjitkar-yn3bi
    @ParuranjitkarRanjitkar-yn3bi 3 месяца назад

    Aha❤💯🙏👍

  • @YubrajDangi-p2m
    @YubrajDangi-p2m 3 месяца назад +1

    Good 👍 job ❤❤❤

  • @BimalGurung-t1z
    @BimalGurung-t1z 3 месяца назад +1

    MAYOR BALEN SHAH TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN KATHMANDU DISTRICT AS SOON AS POSSIBLE MUST URGENT

  • @rajendrasimkhada8751
    @rajendrasimkhada8751 3 месяца назад

    Balen jindabad ❤❤❤

  • @bhudhagameing2513
    @bhudhagameing2513 3 месяца назад +1

    Good balen pm ❤❤

  • @AnilKunwar-e1g
    @AnilKunwar-e1g 3 месяца назад +3

    Jaya balen

  • @laxmithapa96
    @laxmithapa96 3 месяца назад +1

    Sadhaiii ramro kam garnuu milan hosh khusi khusi xawash

  • @indrakarki3654
    @indrakarki3654 3 месяца назад

    good👌👌👌👌♥️♥️♥️

  • @samjhana-f1c
    @samjhana-f1c 3 месяца назад

    wow asto po hunu po hunu parxa t team work vaneko,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

  • @Varrygoodsingh
    @Varrygoodsingh 3 месяца назад +1

    अब हेर झोले हरु बालेन राजा को पावर

  • @Plantsandprop
    @Plantsandprop 3 месяца назад +1

    Jun party ko vaye ni tapai haru ktm ko sudar ko lagi kaam garnu hola ....congratulations❤❤❤❤❤

  • @jogindrabahadurMagar
    @jogindrabahadurMagar 3 месяца назад +1

    balen raja ho raja..

  • @drdurgakaphla-tb6yh
    @drdurgakaphla-tb6yh 3 месяца назад +1

    पाच महिना देखि प्रचार गरियकाे सुनिता काे बिहे काे खर्छ पनि यहि बजेट मा छकि ? ।

  • @RamGurung-v6d
    @RamGurung-v6d 3 месяца назад +1

    झोले सधै झिले नै हुन्छ यो भ्रम्मा नपर्नुहोला कि मेयर बालेन साहा ज्युले सङै बसेर चिया पिउदैमा झोलेहरले आफ्नो सफल्ता सम्झिनु गल्ती हो 😂😂

  • @Rawal_pun
    @Rawal_pun 3 месяца назад +1

    Dekhda khusi lagyo bt balen sir hosiyar chai hunu parxa hajur ini haru ko biswas tw xaina yeso herda pheri 84 ma patan huni daar bhayera jasto xa party ko jholey haru lai

  • @purnashahi8699
    @purnashahi8699 3 месяца назад +1

    सबै वडा सदस्य ज्युहरु लाइ धेरै धेरै धन्यवाद हजुर हरुको सहयोग अपरिहार्य छ साथदिनु होला🙏🙏🙏🙏🙏🙏

  • @binodkc2574
    @binodkc2574 3 месяца назад +2

    Tapai haru aasari nai sochira kame garna hola ❤❤❤

  • @Heaven888___8
    @Heaven888___8 3 месяца назад +1

    Balen dae paty kholerw sakaidim yo jholey paty laiiii 🥱

  • @mrjames7295
    @mrjames7295 3 месяца назад

    यो २९ वडाको अध्यक्ष लैनचौर काे लास्ट भ्रष्ट हो!

  • @shweatshrestha6894
    @shweatshrestha6894 3 месяца назад +1

    Politics ho, yeha Kasai KO biswas garnu Hudaina 🤔

  • @abhinashhamal5619
    @abhinashhamal5619 3 месяца назад +1

    Wada adakshya wada sadasya harule partyko vanda pani desh ra nepali jantako lagi sochnu parxa. Jasari balen ji ra sunita ji le sochnu vako 6.

  • @morcious
    @morcious 3 месяца назад +1

    swagat yogya sahabhagita. suvakamana

  • @romanadhikari6811
    @romanadhikari6811 3 месяца назад +4

    Pahila je sukai vaye pani . Partyko jhola thankaayera sabai milera Kathmandu ra Nepal lai agadi badhaunu parchha. Party ko puchhar samatera soche jasto deshko bikash hudaina. Kathmandu ra Nepal ko lagi ramro kam garnus. Party ko dar le thurukka nahunuhos. Baru party chhodna pare paros.

  • @devdevpari
    @devdevpari 3 месяца назад

    Balen ko hair style 😍😍😍

  • @Soltimailo
    @Soltimailo 3 месяца назад +2

    Balen maa ghamand xa..sabbai milera janu parxa

  • @sanjaydarshandhari3609
    @sanjaydarshandhari3609 3 месяца назад +1

    Yani Netai Neta haru kai Time ma ho corruption peak ma puge ko. Ani neta haru ko badanam garnu hunna bhanne. Galat Dharana ra galat manchhe haru ko sangathan le desh dubna lagi sakyo. Sab chor lootera nai raicha. 🙏🙏🙏🙏🙏

  • @toothlessanaconda8719
    @toothlessanaconda8719 3 месяца назад +1

    बल्ल झोलेहरु लाईन मा आए 😂😂😂😂

  • @harishresthachannel1454
    @harishresthachannel1454 3 месяца назад

    Balen is great❤❤❤❤❤❤❤

  • @SukraThapa
    @SukraThapa 3 месяца назад +1

    जे गर्छ पैसो ले गर्छ नत्र त चुलो कसरी चल्ने हो तर न्यू रोड को बार कातेको कस्ले भर पाई गर्ने ?

  • @axeroazoo6239
    @axeroazoo6239 3 месяца назад

    Aba kaaam le speeeeed liyossss, for the best of ktm😊😊😊

  • @bibektamang5860
    @bibektamang5860 3 месяца назад +2

    😂😂😂i should learn to control anger from balen😂😂😂

  • @ranjitsubba4814
    @ranjitsubba4814 3 месяца назад

    Sab mili des banam sab ekjut hanu par6 aba des lai banau nu6

  • @GyansagarShakya
    @GyansagarShakya 3 месяца назад +1

    Ramro kam garema sabai la nai santi pawonda R nai aaba sabai lai ramro kam