अनिता-जी आजको भागले धेरै मन रोयो कारण परिवारमा हामी घरमा जति नै झै झगडा या दुस्मन बनेता पनि तर केहि परेको बेलामा चाहिने यहि आफन्त नै रहिछ र यसैलाई नै भनिन्छ साईनो ❤️🙏👍
आफन्त मात्रै हैन घरपरिवार दाजुभाइ अनि समाज चाहिन्छ जस्तोसुकै दुश्मन शत्रुभए पनि दाजुभाइ दाजुलाइ दुख अप्ठ्यारो पर्दा भाइ अनि भाइलाई पर्दा दाजु चाहिन्छ घरपरिवार अनि समाज
पुर्खौलीले भन्ने गर्ने भनाइ सत्य हो रहेछ। यो टेलिफिल्ममा साबित भयो। कान्छो छोरालाई काखा र जेठो छोरालाई पाखा गरिन्छ भनियो टेलिफिलिमबाट ज्ञान सिकियो। सही कुरा रहेछ यसको लागि धन्यवाद।
आजको भागले साह्रै मन छोयो।दाजुभाइ दाजुभाइ मा फाटो आउदा रमाउने समाजमा छौ हामी।आजको भागले राम्रो सन्देश दिएको छ।आशा गरौ अर्को भाग देखि यो परिवार मिलेको हेर्न पाइयोस्।अनिता बस्नेत दिज्यूलाइ कार्य सफलताको शुभकामना साथै यती राम्रो अभिनय गर्नु हुने सबै टिमलाइ हार्दिक बधाइ ।
Aafno vaneko aafanai hunx tesaile daju bhaiko sambanda sadhi yasthi hos ra aba mafi aama sanga pani magnu hola hajur harule all the best❤❤❤❤❤all tem anita dizu❤️❤️❤️🙏🙏🙏
अनिता दिदीलाई नदेखेको धेरै भएको थियो यो साइनो ल्याएर हामी सबैमा पारिवारिक कथा लिएर आउनुभएको छ। धेरै धेरै बधाई छ सम्पूर्ण टिमलाई अति नै राम्रो छ गाउँठाउँमा भोग्दै आएको कथा प्रस्तुत गरिदिनुभएको छ अझै राम्रो बनाउँदै जानुहोला bestwins
Ammmm dami xa hai anita di yathiko scripct bhanauna audho raxa di lai film nai bhanaya hunxa di majala la chalxa j hos dami xa shutting report pane haldenu hola haita anita di❤❤❤❤❤
धेरै राम्रो छ घरपरिवार मा हेला नराम्रो हुने हेपिने भनेको जेठो छोर बुहारी सोझो भयो भने सबैले हेप्छन हेलाँ गर्छन् सुरुको भागमा1 र 2 दुई भागमा अनिता दिदी अर्थात् कान्छी बुहारिको रोल अभिनय सकारात्मक pojatevie थियो अहिले अलि nagative नकारात्मक भएको छ घरपरिबार अनि समाजमा सबैसँग मिलेर बस्नुपर्छ घरपरिवारमा दाजुभाइ बुहारी बाबामा जतिसुकै नराम्रो शत्रुको जस्तो व्यबहार भएपछि दुख अफ्ठ्यारो पर्दा चाहिने भनेको घरपरिवार दाजुभाइ अनि समाज चाहिन्छ यो बास्तबिक कथा हो कसैले पनि कसैलाई एकले अर्कोलाई रिस राग डाह अनि ईष्र्या गर्नुहुदैन अंतिमको सिनले कथाले मन छोयो हामी नेपालिहरुको बानी सानो कुरालाई ठुलो बनाउने चलन छ घरपरिवार अनि समाजमा सबै कथाहरु सत्य यथार्थ हुन
नमस्कार🙏 हजुर हरुलाइ साइनो नया भाग ०४ कस्तो लाग्यो? हेरेर सल्लाह सुझाव दिनु होला🙏❤️
Nice 👍👍👍🎉🎉🎉ramro Cha story
सारै राम्राे सिरियल बनाउँनु भयाे अनिता जि हेरेर आँखामा आँसु नै आयाे सफल्ताकाे शुभकामना सम्पुर्ण साइनाे टिम लाइ🎉🎉🎉❤❤❤🎉🎉😢😢
Ekdam dheraii ramro lageyo 🙏💖🙏 Aaja episode ni brother❤❤❤❤
राम्रो लाग्यो ❤🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अडियो डबिङ अलि सुधार गराै है अलि कताकता राम्रो अडियो सुनियन❤❤
अनिता-जी आजको भागले धेरै मन रोयो कारण परिवारमा हामी घरमा जति नै झै झगडा या दुस्मन बनेता पनि तर केहि परेको बेलामा चाहिने यहि आफन्त नै रहिछ र यसैलाई नै भनिन्छ साईनो ❤️🙏👍
आफन्त मात्रै हैन घरपरिवार दाजुभाइ अनि समाज चाहिन्छ जस्तोसुकै दुश्मन शत्रुभए पनि दाजुभाइ दाजुलाइ दुख अप्ठ्यारो पर्दा भाइ अनि भाइलाई पर्दा दाजु चाहिन्छ घरपरिवार अनि समाज
धन्यवाद अनिता बस्नेत 🎉बधाई साथै सुभकामना छ.
आज अन्तिम सम्म हेर्दा हेर्दै आँखा रसाको थाहै भएन सारै मन छोयो दाइ लाई पर्दा भाइ भाइ लाई पर्दा दाइ😢😢
❤❤❤❤❤❤राम्रो छ सिरेल राम्रो बनाउदै जानू हाेला
Anita didi halka ramailo sirel ma pani januparo haii didi❤❤❤❤❤
कथाले राम्रो मोड लिएको छ ❤अल टिमलाई सफलताको साथ सुभकामना 🙏♥️🙏
पुर्खौलीले भन्ने गर्ने भनाइ सत्य हो रहेछ। यो टेलिफिल्ममा साबित भयो।
कान्छो छोरालाई काखा र जेठो छोरालाई पाखा गरिन्छ भनियो टेलिफिलिमबाट ज्ञान सिकियो।
सही कुरा रहेछ यसको लागि धन्यवाद।
आहा कति राम्रो सिरियल बयान गर्नी शब्द नै छैन ❤❤❤❤
आजको भागले साह्रै मन छोयो।दाजुभाइ दाजुभाइ मा फाटो आउदा रमाउने समाजमा छौ हामी।आजको भागले राम्रो सन्देश दिएको छ।आशा गरौ अर्को भाग देखि यो परिवार मिलेको हेर्न पाइयोस्।अनिता बस्नेत दिज्यूलाइ कार्य सफलताको शुभकामना साथै यती राम्रो अभिनय गर्नु हुने सबै टिमलाइ हार्दिक बधाइ ।
राम्रो लाग्यो सिरियल सारै राम्रो आँखा भरी आँसु आयो सम्पूर्ण कलाकार लाई धेरै धेरै शुभ-कामना छ ❤❤❤❤
जति सुकै दुष्मन भए पनि दुखको बेला चाँहिने भनेको अाफन्त नै हो साईनो टेलिभिजनले बताएको छ । राम्रो लाग्यो ।
Super duper xa serial dherai dherai Babaal xa super hit chha good actors all people happy new-year all team good luck
❤🎉यो होनित पस्चताप भनेको खुसिलाग्यो परिवारको मिलन गराउनु भयो ।कथा मिठो छ सबैलाइ सफलताको सुभकामना 🎉❤🌹🌹💖🇲🇾🙏
Aafno vaneko aafanai hunx tesaile daju bhaiko sambanda sadhi yasthi hos ra aba mafi aama sanga pani magnu hola hajur harule all the best❤❤❤❤❤all tem anita dizu❤️❤️❤️🙏🙏🙏
Yo seriyal dherai ramro xa agadi badhai jawas ahi shubha ķamna xa
वर्तमान समय सान्दर्भिक धेरै राम्रो लाग्यो मलाई यो कमेडी एउटै आमाको कोखबाट जन्मेका भाइहरुले आपसमा फुट्नु हुँदैन भन्ने सन्देश दिन्छ यसले।
आइले सम्मको उत्कृष्ट भाग एकदम राम्रो छ❤❤
धेरै राम्रो छ याे सिरीयल ❤❤❤❤❤❤
My favourite serial ❤ thanks for hole teams lai 🙏
धेरै राम्रो छ अझै धेरै प्रगति हाेस सुभकामना छ अल टिमलाई ❤❤❤❤🎉🎉🎉
अनिता दिदीलाई नदेखेको धेरै भएको थियो यो साइनो ल्याएर हामी सबैमा पारिवारिक कथा लिएर आउनुभएको छ। धेरै धेरै बधाई छ सम्पूर्ण टिमलाई अति नै राम्रो छ गाउँठाउँमा भोग्दै आएको कथा प्रस्तुत गरिदिनुभएको छ अझै राम्रो बनाउँदै जानुहोला bestwins
yo ghatanale pariwarko milan garayo khusi lagyo
Wow man xoyo ani aasuni ayo supop🙏👍👌❤️
दामिछ याे सिरियल सबैलाई बधाई छ,अनिता बस्नेत लगायत,सबैलाई ,,,❤❤❤❤❤❤
कथाले धेरै राम्रो मोड लिएको छ र यति राम्रो मनोरंजन दिनु भएकोमा साईनो परिवारलाई ह्रदया भित्र बटा गोर्खे सलाम |
good luck @anita sis best wishes
Dherai sunder episode❤
Jatina j vayani afnu gahr ko monxey kam lagxa sarai ramro lovely all tim ❤❤
राम्रो छ अजै राम्रो गर्दै जानू होला हजुर
Yo seriyal dherai rama xa agadi badhai jawas ahi shubha ķamna xa
धेरै धेरै प्रगतिको शुभकामना।
Man xuyo ho aasu aayo😢😢
Ammmm dami xa hai anita di yathiko scripct bhanauna audho raxa di lai film nai bhanaya hunxa di majala la chalxa j hos dami xa shutting report pane haldenu hola haita anita di❤❤❤❤❤
yakdam ramro x ❤❤
ramro xa best of luck all team
❤❤❤❤❤dami x
Yati ramro vnerw explain grn kunai word xain (@RADHA )Didi ,☺️teti ramro xa serial ☺️☺️☺️☺️☺️ AJHAI RAMRO BANAUDAI GRNU DIDI 🥰
अति राम्रो छ
we like this serial we will support it❤
राम्रो सिरियल साइनो ❤❤❤❤❤
Umhum ramro xain yo vanda raju master ko budu huda thhuk
Background music chai daaaami xa haai specially madal ko.... Love from Nagaland India.....🎉🎉🎉🎉
Didi aru ta sabai ramro x yo hajur ko budo ko ral garni manxa ramro xina Raju dai la launa mildina didi❤❤❤❤❤
Anita❤❤❤❤❤
सन्देश मुलक सिरियल मन छोयो best of luck
हुन नसकेका मेहेर साप कृष्ण दाइ पुकु का बाबा छुच्चा 🎉
So very nice good luck ❤❤❤
कति राम्रो सिरियल धेरै प्रगतिको शुभकामना साइनो सिरियल टिमलाई🎉❤❤❤
Good luck anita sister❤
Very very nice serial ❤❤🙏
मार्मिक दृश्य कथा सब्द मिठो
Anita hjr yo parstutile mero man xoyo congratulations 👏🎉 Ani love you too ❤❤❤
राम्रो लाग्छ ❤❤❤❤
ale lamo aaunu pareo serial dheri ramro xa
Nice eposode ❤❤❤
धेरै धेरै राम्रो छ❤❤❤
Lastai ma ta ruwyo ho mero man jito sadai mile KO herna pau
सन्देश मुलुक छ सिरियल म कतारबाट ❤❤🙏🙏
सारै राम्रो सिरियल 🎉❤❤
मनै रुआउने कथा
यकदम राम्रोछ
किन साँउन्नै बन्द गरेर हाल्नुभएको साँउन हुनुपर्योनित सुनेर सल्लाहा र सुजाफ दिनलाई कस्तो हेर्न मन् थियो थक्क थक्क भयो
सधैं हसाउने मास्तर्निले रुवायो😢
साहिली सकस सिरियलमा फर्कन पर्यो के we miss you
Aafno mnxe vneko aafnai hunxa jati jhaijhagada vy pni aakhir chahine aafnai mnxe ta honi Malai saino sirel ekdammai mn prx dherai ramro hunuhunxa ❤❤❤😢😢😢
Ramro lago
Ramroxa manparo
धरइ रमर छ सइन सरयल❤❤❤❤
Ramro xa ❤❤❤
धेरै राम्रो छ, साइनो अझै प्रगतिको पथमा लम्किरहोस।
साईनो सिरियल असाध्यै रमाइलो लाग्यो यसै गरी भाई भाई मिलेको देख्न पाउँ।
So very nice good luck 🤞 ❤
❤❤❤ touching sentimental stories
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤vv nice
Nice story
कृष्नेको छोरी को रछ हेर्न मन लाग्यो |
साइली सकस छाडेर कता गायब भै भनेको त यता पो रैछे🙄🤣
धेरै राम्रो छ घरपरिवार मा हेला नराम्रो हुने हेपिने भनेको जेठो छोर बुहारी सोझो भयो भने सबैले हेप्छन हेलाँ गर्छन् सुरुको भागमा1 र 2 दुई भागमा अनिता दिदी अर्थात् कान्छी बुहारिको रोल अभिनय सकारात्मक pojatevie थियो अहिले अलि nagative नकारात्मक भएको छ घरपरिबार अनि समाजमा सबैसँग मिलेर बस्नुपर्छ घरपरिवारमा दाजुभाइ बुहारी बाबामा जतिसुकै नराम्रो शत्रुको जस्तो व्यबहार भएपछि दुख अफ्ठ्यारो पर्दा चाहिने भनेको घरपरिवार दाजुभाइ अनि समाज चाहिन्छ यो बास्तबिक कथा हो कसैले पनि कसैलाई एकले अर्कोलाई रिस राग डाह अनि ईष्र्या गर्नुहुदैन अंतिमको सिनले कथाले मन छोयो हामी नेपालिहरुको बानी सानो कुरालाई ठुलो बनाउने चलन छ घरपरिवार अनि समाजमा सबै कथाहरु सत्य यथार्थ हुन
अनिता ले खेलेका धेरै सिरियल राम्रा छन् सायद त्यसै भित्र परोस् यो पनि ❤❤❤
Continue 😊
Very good I love it
Damii X sainole seriyal
Thikai xa
४ भागमा ❤❤❤❤सिरिडल पनि सिध्यो होला अब
❤❤❤
So
Nice Wonderfu
India Ratna Darjeeling
होत राबन सित भाई नहुदा युद्द हारेका थिए भाई त भाई हो
नमस्कार सबै टिमलाई म ईलाम नगरपालिका 7 बाट हाे सरै राम्रो भाग
अरु कलाकार पनि थप्नु परो अनि अजै रोचक रमाइलो हुन्छ ल
namastey🙏 nice
❤❤❤❤👍
👌👌👌👌👌👌👍👍👍👍👍👍❤❤❤❤❤
Nice
❤❤❤❤❤❤🎉🎉🎉
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Anita didi hjr sakas sirel ma januparo
❤❤❤❤❤🎉🎉🎉🎉🎉
❤❤❤❤
अभिनय मा हामीले हजुरहरुलाई केही भन्न मिल्दैन अति राम्रो गर्नु हुन्छ तर अडियो भिडियो डबिङ यडिटिङमा अलि सुधार गर्नु पर्ने देखयाे । ❤❤🎉🎉
👨❤️
👬👨❤️💋👨
धन्न्यबाद्🙏🙏