रविविरुद्ध कांग्रेस झन निर्मम बन्ने संकेत, बढ्यो दौडधुप ! - NEWS24 TV

Поделиться
HTML-код
  • Опубликовано: 2 май 2024
  • संघीय संसदका दुवै सदनको बैठक आगामी वैशाख २८ गतेका लागि आह्वान भइसकेको छ । तर, संसदको आगामी अधिवेशन चल्न सहज होला वा नहोला भन्ने बहस अहिले चर्चामा छ । यसअघि कांग्रेसको अवरोधका कारण स्थगित संसद बैठक अब सहज ढंगले चल्न सक्ला ? प्रश्न थप जटिलतातर्फ देखिन्छ । सहकारी ठगी र पीडितको न्यायको विषयमा पेचिलो बनिरहेको संसदले बजेटमा सहजता पाउला त ?
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии • 17

  • @uddhabkarki5324
    @uddhabkarki5324 3 месяца назад +3

    यो काङ्ग्रेस रवि बिरुद्ध के मा निर्मम बन्छ तेहि सहकारी ठगिमा होला रविले ठगेकै छैन रवि सद्धश्य छर KYC भरेको छर अर्को कुरा दुइटा पासपोर्ट मा हाल्नी होला पासपोर्ट मा रवि को गल्ती नै छैन ल हेरौ कसरी कारवाही गर्छ हेरौला

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e 3 месяца назад

    काङ्ग्रेसी जसरि पनि सरकार ढाल्ने र काङ्ग्रेसी सरकार बनाउने दाउमा छ सहकारी ठर्ग त सबै काङ्ग्रेसी छन

  • @BkMinbahadur-ly2nc
    @BkMinbahadur-ly2nc 3 месяца назад

    चाेर काँग्रेस अाफ्नाे शरिरमा भैंसी हिडेकाे देख्दैन अरूको शरिरमा जुम्रा हिडेकाे पनि देख्ने अाफु सत्ता र पाटिमा हुदाखेरि के के गरे भन्नेकुरा थाहा छ कि छैन ?

  • @RajanRaj-po9xr
    @RajanRaj-po9xr 3 месяца назад

    चीनले नेपालमा ठूला जलविद्युत परियोजनामा कहिलेपनि लगानी गर्दैन। किनभने त्यस्ता परियोजनाले बर्खामा ठूलो पानि जम्मा गर्छ र तल्लो तटीय भाग नेपाल भारतको बाढी पुरै नियन्त्रण हुन्छ। र हिउँदमा तै Damमा जम्मा भएको बर्खाको पनि झर्दा नदीमा पानीको सतह बढ्छ। सुको लगानी नगरिकन भरतलाई लाभै लाभ हुन्छ। नेपाली बाम नेता ले कहिले बुज्छ यस्तो कुरा??BRI त्यै भएर फेल भाको हो।

  • @Takendrashahi9372
    @Takendrashahi9372 3 месяца назад

    यनि हरु जो कुरा सुन्नु भन्दा साथी हरु 1k भन्दा तल को साथी हरु ले एक अर्कालाइ सपोट गर्नु होस

  • @bikramneupane2153
    @bikramneupane2153 3 месяца назад

    जि बि राई लाई समाउनु छ भने पहिले बुढानिलकन्ठ जाउ

  • @jeevansapkota5274
    @jeevansapkota5274 3 месяца назад +3

    यौटा फायल खोलेर 2/4 जना भित्र हाल्देउन अनि थाहा हुन्छ

  • @user-vc6np9gl5h
    @user-vc6np9gl5h 3 месяца назад

    Yo giy mantri ke herer bas xaki Raji nam de yat xanbin gare sakari pidit Lai nyay ko dho ka Khul xa sakari ka San chalak y ma le ka 70% xa maobadi ka 15 % xan yo hami janta Lai thah xa Baki kanggesh ka xan Rabi ka jho le haru le thaha Paine xan

  • @chandrarajchand622
    @chandrarajchand622 3 месяца назад

    Vhrast congress ko patta saff 84ma

  • @reshamb.c4356
    @reshamb.c4356 3 месяца назад

    काँग्रेसका लुटेराहरुको नीँद हराम भएको देखिन्छ। त्यसैले संसद्मा उफ्रेका छन्।

    • @user-vc6np9gl5h
      @user-vc6np9gl5h 3 месяца назад

      Kanggesh Lai Jel halde vayn sakari thag le xanbi kin gardainat Dalal le kin bahana garxa sakari thag hoin vanera hon xa nyay dish aafai banni Dalal sakari parti vanda Thali saky yeti Huda pani usai Lai giy mantri vayera basnu parne Jan talai joban xan keko Matlab Kam garn nasake ? Vasan matra thu lo garni

  • @manojchhetri8773
    @manojchhetri8773 3 месяца назад

    एदि रवि आफू गल्ती नभएको भए जिवि राई लाई ईन्टरपोल बाट नेपाल झिकाए भैगो नि कुरै खत्तम अहिले आफ्नो हात मा अधिकार छ त्यस्पछी सबैको मुख बन्द हुनेछ नत्र रवि आफै फस्ने संकेत देखिराछु मैले अझै पनि काङ्ग्रेस मात्रै होइन रवि विरुद्ध एमाले र माओवादी प्रचण्ड समेत अप्रत्यक्ष रुप मा भुमिका खेलिरहेका छन

    • @rajipghimire6172
      @rajipghimire6172 3 месяца назад +1

      हुन सक्छ, भित्र भित्रै भुमिका खेल्न सक्छन् पनि यी दल पनि उस्तै हुन् ।