कान्छी भित्राउन नदिदा मोरङमा श्रीमतीको बन्चरोले हानेर ह

Поделиться
HTML-код
  • Опубликовано: 7 сен 2024
  • कान्छी भित्राउन नदिदा मोरङमा श्रीमतीको बन्चरोले हानेर ह#त्या, केटी देख्नै नहुने बुढी बनाउने खोज्ने ।
    INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Bibek Hingmang
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPA L
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

Комментарии • 202

  • @vikramnepal2204
    @vikramnepal2204 2 года назад

    किशोर सरको कामलाई सबैले सम्मान गरौ? ? एक होनहार युबा किशोर श्रेष्ठ

  • @raiget2045
    @raiget2045 3 года назад +23

    हत्यारा लाई जम कैद हुनुपर्छ
    एदि भएन भने यो अपराधी लाई गाउँ बाट जुत्ताको माला र कालो मोसो दलेर गाउ निकाला गर्नु प्रर्छ
    गाउँ बाटमात्रै होइन देस बाटै निकाला गर्नुप्रर्छ

  • @ashlesharaee8202
    @ashlesharaee8202 3 года назад +33

    फासी को सजाय फासी नेइ हुनुपर्छ

    • @gordonkaison1309
      @gordonkaison1309 3 года назад

      I realize Im pretty randomly asking but does anybody know a good site to stream newly released movies online ?

    • @gordonkaison1309
      @gordonkaison1309 3 года назад

      @Makai Yosef Thank you, I signed up and it seems like a nice service :D I really appreciate it!

    • @makaiyosef241
      @makaiyosef241 3 года назад

      @Gordon Kaison no problem =)

  • @dilusalimbu6005
    @dilusalimbu6005 3 года назад +3

    मान्छेहरु भन्छ्नी बुडाले दुख दियो भन्दैमा किन घरै छोडेर हिड्नु यो भनाई मलाई गलत लाग्छ बुडाबुडि नमिली नमिली सङ्गै नबसेकै राम्रो कुनै दिन यसरी घाट्ना घट्छ

  • @shantarai6363
    @shantarai6363 3 года назад +16

    हुन त महिला भएर महिलाकै बारेमा बोले जस्तो तर...हामी महिला दिदी बहिनिहरु पनि अलिक सचेत हुन जरुरत छ है किनकि 2/2जना बिबाह गरिसकेका रहेछन्।यस्ता हत्यारालाई कानुनले सके सम्मको कार्बाही गरियोस् ।

    • @kkirat9355
      @kkirat9355 3 года назад +1

      Tapai ekdam sahi hunu huncha, sauta mathi jane pani ustai ho... Nepal ma single kta haru ko kaami vakai ho ta?

  • @shovashova6776
    @shovashova6776 3 года назад +50

    जन्म कैद त पैसामा बिक्छ हाम्रो देशमा फासी नै हुनुपर्छ ए नेपाल सरकार के हेरेको छस कति को छोरी चेली ले ज्यान गुमाउने

    • @madanraigamingvideo7769
      @madanraigamingvideo7769 3 года назад +1

      नेपाल sirkar😂😂😂mlai comedy champion ko contestant jasto मात्र लाग्छ kp oli

  • @manlimbu6932
    @manlimbu6932 3 года назад +1

    मानिस दुई दिनको जिन्दगी हो, एकदिन त जसरी पनि यो अस्थै शरीर मर्नैपर्छ। तेसैले घाँस खाने जस्तो दिमाग होइन्न, भात खाने जस्तो भएर जिउन सिक्नुपर्छ,दाइभाइ हरु हो।

  • @mdmoktan
    @mdmoktan 3 года назад +110

    मान्छे मार्नु त कुकुर मारेझै भयो,,नेपाल मा कुनुन नै छैन जस्ले जे गरेनी भयो ,,

  • @diyamagarni6031
    @diyamagarni6031 3 года назад +18

    यो 2077 साल मा मोरङ झापा तिर खुब बहु विवाह गर्ने र मान्छे मार्ने सिजन चलिरछ

  • @nepalilifestyle2630
    @nepalilifestyle2630 3 года назад +1

    अब त हाम्रो देशमा बिवाह गन पनि डर जसले जिवनभरि साथ दिन्छु भनि मन्दिर अग्नी पन्चेबाजा ईस्टमित्र धम मन माया साचि राखि बिवाहा गछन् जिबनकाे बसैभन्दा नजिकैको प्याराे मान्छेले त माछन् भने याे समाजमा अरू कसकाे भर पने ।

  • @sundarlama9346
    @sundarlama9346 3 года назад +40

    नेपाल सरकारले कानुन बनको भए यस्तो हुनेछ थिएन। बिचरा उहाँको आत्मले शान्ती पावस।

  • @pusparai9913
    @pusparai9913 3 года назад +17

    थुक्का हाम्रो देशको कानुन 😡😡😭

  • @sunitabhatta9984
    @sunitabhatta9984 3 года назад +3

    यसलाइ फासि दिनुपछ अनिबहुबिवाह गनेलाइ कडा भनदाकडा कारवाहि गनुपछ.

  • @purbivlogdhanlama
    @purbivlogdhanlama 3 года назад +4

    बहुबिबाहको मुद्दा लागेको ब्यक्तिलाइ पक्रेर पन्ध्र दिनपछी छाडियो भनेको सुनियो।यदि यो सत्य हो भने पक्राउ गर्ने निकाय र छुट्कारा दिने निकायमाथी पनि कार्बाही हुन जरुरी छ।

  • @praptigurunx5151
    @praptigurunx5151 3 года назад +5

    जेठि एक दमै सहन सिल्ता रहेछ आफू मुनि एत्रो सौता ल्याउदा पनि चुप लागेर बस्न सक्नी खास मुद्दा हल्नित जेठिले हैनर

  • @bimalashahifamilytogether7486
    @bimalashahifamilytogether7486 3 года назад

    देशमा कानुन नै छैन जसले जे गरे पनि हुदोरहेछ ।

  • @shantibasnet8162
    @shantibasnet8162 3 года назад +11

    होइन के हुन लागेको हो नेपालमा कुखुरो काटे जस्तो छ त मान्छे काट्न किन नेपालको कानुन गतिलो भयन कानुन फितलो हुँदा कमिलो मारे सरह भयो मान्छे को जिन्दगी

  • @tararai98
    @tararai98 3 года назад +17

    थुक्क साला पापी एस्लाइ त छ्याक छ्याक काटेर नुन चुक हालेर पीडा दिनु पर्ने ।कुरा सुन्दा र बुझ्दा मासिक प्रसब हुदा पनि त्यो पापिले दुख र पीडा दिने गरेको रहेछ।

  • @ritashrestha748
    @ritashrestha748 3 года назад +2

    बहु बिबाहको केस डिसमिस गर्ने वकिल चाहि कस्तो पसु हो , पढेको मुर्खहरुले देशमा हत्या हिंसा बढ्दै छ ..

  • @sujitamalla8645
    @sujitamalla8645 3 года назад +8

    जब सम्म तेस्ता खातेलाई कडा भन्दा कडा सजाय हुदैन, तबसम्म हामी नारी यसरी मर्नु पर्नेछ ।😭😭

  • @shamiprai4340
    @shamiprai4340 3 года назад +1

    यस्ता पुरुषलाई समाजमा बाच्न दिनु हुदैन , फाँसी दिनुपर्छ।।

  • @devendraak1751
    @devendraak1751 3 года назад +2

    गाराे छ सर

  • @kumariu2b683
    @kumariu2b683 3 года назад +20

    थुक्क मुला तँ अब जिन्दगीभर कुइएर बस कान्छु मुत्ने सम्झेर साला

    • @dipendrarai4503
      @dipendrarai4503 3 года назад

      😃😃😃😃😃😃😃

    • @rajnepal4397
      @rajnepal4397 3 года назад

      एक दम सहि भन्नुभयो र तो हत्यारा सैतान लाई फासी नै हुनुपर्छ

  • @jyotihamal6711
    @jyotihamal6711 3 года назад

    तेस्तो मानछेलाई कडा भन्दा कारबाई होस् के

  • @balkumaribasnet2945
    @balkumaribasnet2945 3 года назад

    नेपाल को कानुन आँखा मा पट्टी बाँधेर बसेको भएर हो ,जब सम्म हत्यारा लाई फासी को सजाए हुदैन तब सम्म हत्या हिंसा ,सिमा नाघी नै रह्न्छ👍👍 मृतक को आत्मा लाई शान्ती मिलोस्🙏

  • @user-un7xd7yv3o
    @user-un7xd7yv3o 3 года назад

    त्यति राम्रि श्रीमती रहिछन अर्कि महिलाकाे चार अाखा चार कान चारहात चार खुट्टा त थियेन हाेला सुनकाे लिडहग्दिन थि हाेला तिनी सङग अजमबरिकाे बुट्टि थियेनहाेला तर चेतनसिल प्राणि मानवले कुमति कुबुद्दि गु बुद्दि अायेपछि दैबकाेपनि केहिनलाग्ने रहेछ छि

  • @chamling.chsmlingrai6839
    @chamling.chsmlingrai6839 3 года назад

    Yuwa man le chai yestei yestei news matra vetdo reix hait 🙏

  • @arjunqatar8731
    @arjunqatar8731 3 года назад

    Good boy good boy

  • @soniktamuraj2681
    @soniktamuraj2681 3 года назад

    Hait Kishor ji के हुदैछ हो नेपाल मा जहिले हत्या हिंसा , बलात्कार कोहि केटा खेलाउने कोहि बुढी लाइ बिदेश पठाएर बुढो केटी खेलाएर हिड्ने मोजमस्ती गर्ने थुक्का छोरा मान्छे को नाम मा कंलक , अब खेलाउदै बस ।

  • @dawalovelama6024
    @dawalovelama6024 3 года назад

    याे कान्छी बनेर अाउनलाइ तयारि हुने पनि कुन हाे ,,, 😡😡😡

  • @taraaryal8313
    @taraaryal8313 3 года назад +2

    तेस्लाइ पनि तेस्तै गरेर काट्नु पर्छ मान्छे मरेर जान्छ टन्न खान दियेर लयेर जेलमा भन्दै पाल्छ पार्नेलाइ मारेर नै बदला लिन पर्छ!😡😡

  • @mohanthapa9365
    @mohanthapa9365 3 года назад

    याे पापी लाई फासी काे सजाय हुनु पर्छ।

  • @rajanrai7149
    @rajanrai7149 3 года назад +1

    जाठा को माल काटी दिनुपर्ने नि पहिला नै आकि बिहे गर्ने चक्कर नै खत्तम हुन्थ्यो । अब बहु विवाह र कर्तव्य ज्यान मुद्दा मा जिन्दगीभर जेल हाल्नु पर्छ

  • @bahadursinglimbu5275
    @bahadursinglimbu5275 3 года назад

    देश मा सक्षम शासक नभएर दण्डहिनता,लापरबाही,मनपरी तन्त्र चलिरहेछ ।

  • @rbakjchannel6892
    @rbakjchannel6892 3 года назад

    घुसाहा प्रहरीको लापर्वाहीले गर्दा धटना घटेको देखिन्छ

  • @puntej4548
    @puntej4548 3 года назад +2

    Sad news

  • @HelloMeroSurkhetofficiALYoutub
    @HelloMeroSurkhetofficiALYoutub 3 года назад

    झापाको मान्छे बौलाउन लागेकी क्या हो धेरै जसो झापाको मात्र आउँछ त यस्तो कान्डा

  • @sabinaghising9991
    @sabinaghising9991 3 года назад

    समाज कतातिर माेडि राछ खै । जे होस देशले छिट्टै काचुली फेरियोस हत्या हिंसा निर्मुल पारियोस।

  • @Sunaulonepalnews
    @Sunaulonepalnews 3 года назад

    फाँसी दिनु पर्छ हत्यारा लाई थुक्क सरकार बौबिबहा को मुद लागे पनि पैसा खिएपछि छुटे हाइट

  • @sabitakarki2269
    @sabitakarki2269 3 года назад

    अति नै भयो के भाकाे हाेला क्ष्या अबचै माेबाई नै बन्द गरनु परछ हाेला मार्ने र मरने हेर्न सकिन्न 😭😭

  • @sofiyayakkha.7889
    @sofiyayakkha.7889 3 года назад +5

    Hait denger zone huna lago morang.

    • @aale5552
      @aale5552 3 года назад

      हुन लाग्यो होईन भै सक्यो

  • @nirmalsubba9962
    @nirmalsubba9962 3 года назад +1

    यसको राइफल मा४०४ भोल्ट करेन्ट लगाउनु पर्यो सरकार

  • @kamalgiri1678
    @kamalgiri1678 3 года назад

    नेपाल को कानुन दैबले जानुन भन्थे हो।रैछ हाम्रो नेपाल मा कानुन नै छैन ।जस्ले जे गरेपनी हुन्छ।एस्तो हत्यारालाई फाँसी दिनु पर्ने हो । मेरो देश को कानुन सम्जीदा पनि बिरक्त लाग्छ हौ। गल्फ कन्ट्री जस्तो हुनु पर्ने हो। सिद्दै फाँसी को सजाय ।

  • @salinaghalan3491
    @salinaghalan3491 3 года назад +1

    Rip

  • @seawilung400
    @seawilung400 3 года назад +5

    पापी त्यो मान्छे

  • @prasanbantawaofficial328
    @prasanbantawaofficial328 3 года назад

    माया बैगुनी नभई नहुने,
    के भन्नु र खै ।

  • @ashoklimbo5638
    @ashoklimbo5638 3 года назад +2

    प्रत्यक्ष दर्सिलाइ सोध्नु नि

  • @phagohang8683
    @phagohang8683 3 года назад

    Hait

  • @sanjulugun2083
    @sanjulugun2083 3 года назад

    यसला सजाय मिरतु दनड दिनु परछ।

  • @astharai6954
    @astharai6954 3 года назад +1

    Kina hola hoi manxe le manxe lai yeti sajillai mareko hola hai 😭😭😭😭

  • @user-fm5py5fd8n
    @user-fm5py5fd8n 3 года назад

    बोका रहेछ बजिया तीन वटा बिहे गर्ने ... भएन भनेर हत्यारा पनि ...

  • @dipakghimire-1k
    @dipakghimire-1k 3 года назад +2

    दुःखद खबर

  • @ahanglimbu2697
    @ahanglimbu2697 3 года назад +4

    सालेको तुरिकाटि दिनु परने 😭😭😭

  • @kalpanathapa6165
    @kalpanathapa6165 3 года назад +1

    Nepal ko kanun bare dai kura nikalda yo patrakaar ley topic nai change garidiyo ekdam sacho kura garnu vaxa dai ley

  • @rajnepal4397
    @rajnepal4397 3 года назад

    यो सैतान लाई फासी दे

  • @fillinglove7573
    @fillinglove7573 3 года назад

    हैन मान्छे ले के सोचेर यास्तो घृणित कुकर्म गर्न पनि पछि पर्दैन !! अरुलाइ मारेर के उ आफै जीवन भरी खुसी हुन सक्छ ???

  • @perinakhajum4271
    @perinakhajum4271 3 года назад +1

    Bichara didi

  • @kumarnepali31
    @kumarnepali31 3 года назад +2

    Yastai ho nepal ma aaimai haru sirman huda huda arko kta sanga jada bahubibaha ko kes nalagne kta harulai matra bahubibaha ko mudda lagne rahixa.kanun ta barabari hunu parxa ni kta ktilai.

  • @shilpashres2658
    @shilpashres2658 3 года назад +2

    यो मारनेलैइ पनि ऐसरिने मारनु पछँ अपराधिलै

  • @resammagar4481
    @resammagar4481 3 года назад

    अपराधी लाई फासीदे भर्स्टाचारी सरकार

  • @melodysherpa6939
    @melodysherpa6939 3 года назад +2

    🙏🙏🙏😭

  • @govindapariyar3977
    @govindapariyar3977 3 года назад

    याे पापि लाई जसरी पनि जेल काेचनु परछ

  • @chandragurung8918
    @chandragurung8918 3 года назад

    फासि दिनु परछ तयसलाई ।

  • @TheGorkha9
    @TheGorkha9 3 года назад

    फांसी दिनू parcha

  • @dilamgurung8793
    @dilamgurung8793 3 года назад

    Purba tira ajkal Kati dar lagdo ghatana gareko ho

  • @dimplechhetri8651
    @dimplechhetri8651 3 года назад

    Kun jagga ma ho yo ghatanna

  • @rudrarai3660
    @rudrarai3660 3 года назад

    Patra kar sir haru Aile ko 3rd budi lai launu kosis garnu na

  • @nepnamja6686
    @nepnamja6686 3 года назад +2

    Chitwan pachi abo jhapa, morang ko Palo chaldai cha

  • @rachanathapabasnet6600
    @rachanathapabasnet6600 3 года назад

    क़ानून कड़ा नहनुको परीणlम हो यो जसले जे गरे नी केही हुदैन भन्ने छ यहा।

  • @purnapanta7939
    @purnapanta7939 3 года назад +1

    niyam kanun navako deshma kk hunxa.

  • @madanrai3594
    @madanrai3594 3 года назад

    nepal ma pani fasi ko sajaye hunu parxa natra yestai vai rahanxa

  • @yangchensherpa6768
    @yangchensherpa6768 3 года назад

    BYU

  • @bijaylimbu9342
    @bijaylimbu9342 3 года назад +2

    कस्तो राक्षस रहेछ । के गर्नु हाम्रो देश को कानुन धेरै कमजोर छ । तै माथी पैसा भए सबै छुट हुने देश । हे भगवान कहिले सप्रिएला हाम्रो देश । त्यो कुकुर लाई ज्युँदै आगो लगाउनु पर्ने ।

    • @sagaradhikari3687
      @sagaradhikari3687 3 года назад

      कुकुर पापि बिबाहा गरेरपिनि बेाइनि भनछन यसता जियनमनरा काे लिग काटिदिनु पछ

  • @BonotGtm
    @BonotGtm 3 года назад

    नेपाली हरु लाई ३८ वटा देश्मा VISA चाहीदैन | VISA बिना नै यात्र गर्न पाइन्छ |कुन कुन देश मा होला ?त्यो जान्नको लागी यहाँ क्लिक गर्नु होला #Bonotgtm ..

  • @shristisubba3329
    @shristisubba3329 3 года назад +1

    Jaba samma fashi ko sajhAya Nepal maa hudaina taba samma yesari nai manxeharu marxan Nepal ko netaharu lai jhagada gardai thik x k janatako barema sochax ta

  • @rainirmala240
    @rainirmala240 3 года назад

    hatyaralai fasi hosh fasi !

  • @pabitrasujee9499
    @pabitrasujee9499 3 года назад

    यो सिके काहुन कानुन भनेको 2 दिन को हो

  • @srijanarai205
    @srijanarai205 3 года назад +4

    teslai pni testai sajay dinu parxa

  • @chandrakalalimbu1126
    @chandrakalalimbu1126 3 года назад

    हैन हौ यो हाम्रो नेपालमा किन यस्तो काट मार , बुढिहरु अर्कै सग लाग्ने जाने यो एउटा खतर्नाक भाइरस जस्तै नै भैसक्यो तर पनि सरकार के हेरि रहन्छ ? ? ? ?

  • @shitalthapamaharjan2152
    @shitalthapamaharjan2152 3 года назад

    God yo nepali haru lai k vayako din din jhan jhan gardai katmar keena gardaixan nepali daju vai haru la khali kaatyako xa maaryako xa jhundaideyako xa k ho asto k hudai xa nepali haru lai

  • @wiz_anime3077
    @wiz_anime3077 3 года назад

    Fasi ko sajaye navaye sama yesto ghatna ghatirakhxa nepal ma

  • @ajayarai7524
    @ajayarai7524 3 года назад

    होइना यो मान्छे लाई कात्ती ओता स्वास्नी चाहे को

  • @acts3207
    @acts3207 3 года назад

    कुकुर साला खातेलाई अर्को श्रीमती चाहियो कटिदे यसको

  • @santithapa4909
    @santithapa4909 3 года назад +1

    Papi lai bihe ko kanxi budi ko vhut chadeko thiyo ab sabai miler tesko vhut ramari jharnu parx kasto papi rahex marnu lai Kati Bal aako xora ko ni rahen x maya tyo jyan mara lai ni khukuri le reti reti marnu parx🙏🙏

  • @mohanrai5340
    @mohanrai5340 3 года назад

    धेरै दुखद खबर साला मान्छेहरु पागल भएर माननसिक राेगी भए पछि यस्तै अपराध गर्छ ।

  • @pagalhumapagal8457
    @pagalhumapagal8457 3 года назад

    J hos keto khatra raxa ketiharko ta bajar laidinthyo raxa. Sojo emandar keto sanga ta ktiharu patine hoina.

  • @ujwalthulungraitamtar4357
    @ujwalthulungraitamtar4357 3 года назад

    Ajhai xori jnmau last ma keta paudaina ani yestai ghatana hunxa.. xora ko sankhya kamiko karan ho3 yesto

  • @loveguro6409
    @loveguro6409 3 года назад

    नेपालमा केके हुदैछ

  • @niruthajali9623
    @niruthajali9623 3 года назад

    Purbatira kina yesto vairax manabta vanne chij jai xaina k vairax? Purbalai aba khatarako sanket garna parx husband wife jhagada garda pani pahilai satarka vayera basnu parne sandesh diye la

  • @sitadevioli2556
    @sitadevioli2556 3 года назад

    तेलाईपनिबचरोलेहानेरमानुनिपापिगुखानेलाईभतुवालाई

  • @sagarlimbu6934
    @sagarlimbu6934 3 года назад

    Bichara akal mai mari kosai kosaile aphno sirimati bhayera ni arko chahine kamsekam milera bhako sirimati lai maya garera baseko bha ke hunthyo ra ak jana ma ghas manxe xu kosai keti le patyaudaina kinaki ma sojo xu

  • @Shanja.rai1992
    @Shanja.rai1992 3 года назад

    😭😭😭😭😭

  • @amritagautam3447
    @amritagautam3447 3 года назад

    कस्तो अप्राधि

  • @gurungdevi2541
    @gurungdevi2541 3 года назад +1

    Haina 2 jana sauta mathi aaune tyo kt ko thopda chai kasto hola hou 🙄🙄

  • @anuptamang2214
    @anuptamang2214 3 года назад

    Fasi hunu paryo sarkar

  • @indrakhati3465
    @indrakhati3465 3 года назад

    Yo sals kukuar lai fasi dinu prxa

  • @prakashchalmagain3298
    @prakashchalmagain3298 3 года назад

    Hoin Hu hamro Nepal ma k vako Hu yesto khale hatiya hune bltkhar metrai huxa tah hamro Nepali sakhar k herdai xa MOH chai (Qatar bat )

  • @chattrabisnumagilokgayakiy4670
    @chattrabisnumagilokgayakiy4670 3 года назад

    Kata ho yo kes honi

  • @preranadee8844
    @preranadee8844 3 года назад

    Baini nai stark rahanuparne rahex

  • @preranadee8844
    @preranadee8844 3 года назад

    Nepal ko Kanun money ma bike ko x ani k nya Paux??