World-Class Boutique Workshop || Pitstop Incorporated || नेपालमै यसरी श्रृगारिन्छ गाडी ||
HTML-код
- Опубликовано: 6 сен 2024
- सम्पर्क नं. : 01-4008600, 9816050907 ( Ananda Nagar, Dhumbarahi)
World-Class Boutique Workshop || Pitstop Incorporated || नेपालमै यसरी श्रृगारिन्छ गाडी || Jankari Kendra || Ceramic Coating
हजुरहरुको LIKE ,COMMENTS. SHARE, महत्वपुर्ण हुनेछ |
यस च्यानल मा रहेका Video हरु Download गरी अन्य Channel मा Upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#pitstop #jankari_kendra #car
Our Details :
Information Center PVT.LTD (जानकारी केन्द्र)
यस्तै अन्य भिडियो बनाउनको लागी हामीलाई सम्झनुहोला ।
Contact : 9803124702
कन्सेप्ट धेरै राम्रो र उपयोगी छ तर सर्वप्रथम गाडी मोडिफाइ गर्नका लागि यातायात कार्यालयबाट स्वीकृत लिनुपर्छ।
सडकको अवस्था र आफ्नो आवश्यकता हेरि उचित मोडिफाइ गर्नु आफैंमा नराम्रो होईन तर हचुवाको भरमा केहि फरक पर्दैन भनेर खर्च गर्नु भनेको आफैंमा मुर्खता अनि ट्राफिक मामाहरुलाइ पैसा खुवाउने बाटो हो।
यकदम सहि कुरो हजुर।
नेपालमा महङ्गो हुन्छ खासगरी गाडीको कुरामा अरुदेश जस्तै सुहाउँदो मुल्य लगाउन सके आधुनिक कुरा आउनु राम्रो हो लिगल्ली स्टाबिलिस होस
भनेपछी नेपाल को हित मा छैन है
Good
Dammi cha channel brother...
दामि पोडक रहेछ सलाम छ सर अब गाडि बनाउने मेसिन बनाउनु पर्छ सर
मन छ धन छोईन😢
Yo chai molai man paryo hai sir
sir pickup truck lai caravan ( camper van banaauna milxha ) legally
Maruti 800 ko Kati lagchha sir
Scorpio modification hinxa ki nai
Vdo ko Suru ma location dinu po parxa
Fule ko rim xa kenoi
Bidesh ma 4 times expensive xa
EV min car
varat ra china ma baneko saman lai Australia vanxa
Tapaile search garda huncha ta google maa yaha Paine saman haru Ani hernu hola kata baneko cha vanera
Fact check garera comment garnu paryo.
@indrayanimotorgarage