साथी हुनु त पशुपति र रमेशराज जस्तो | Ep - 17

Поделиться
HTML-код

Комментарии • 617

  • @bishnugaha6720
    @bishnugaha6720 3 года назад +220

    यिनी दुई जनाको साथित्वको नाता देखेर मनै देखि खुशी लाग्ने म मात्रै होकि अरु नि हुनुहुन्छ।💙

  • @karkirudra9905
    @karkirudra9905 3 года назад +31

    कृषि प्रधान देश भएको हुनाले होला पशुपति सरको भैंसी पालेर भन्ने गीत सुनेर कति बिदेशीएका दाजुभाइ स्वदेश फिर्ता आएर खेतिपाती पशुपालन गर्न थाले बधाई छ हजुरलाई एस्तै सन्देश मुलक गीत गाउनु होला।

  • @madabkhadka9927
    @madabkhadka9927 3 года назад +42

    यउटा दुई भाईको फेरी सामोहिक गित ल्याउनु पर्‍यो देशको समग्र परिस्थितिको बारेमा

  • @madhavkc3007
    @madhavkc3007 3 года назад +17

    कति राम्रो मित्रता सदैब यस्तै देख्न पाइयोस् ।लोक दोहोरी क्षेत्रका दुई होनहार ब्याक्तित्व प्रती उच्च समान।

  • @nabingahatraj8129
    @nabingahatraj8129 3 года назад +42

    नरेश भट्टराई सर प्रती आभार छौ हाम्रो माग अनुसार को अग्रज कलाकार ज्यु हरुलाई ल्याउनु भएकोमा प्रतीक्षा को घडी आज पूरा हुने भयो धेरै पटक कमेन्ट र माग गरे पछि ल्याउनु भयो राष्ट्रिय लोक दोहोरी गायक श्री पसुपती शर्मा ज्यु राष्ट्रिय लोक दोहोरी गायक श्री रमेश राज भट्टराई ज्यु साथी होस् तपाईंको हरु जस्तो

  • @Jiban.Shrestha
    @Jiban.Shrestha 3 года назад +31

    यो जोडि माग गर्ने मा म पनि पर्छु। धेरै खुसी लाग्यो यो इपिसोड हेरेर। निकै नै आत्मा सन्तुष्टि भयो

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 3 года назад +51

    पशुपती शर्मा दादा र रामेश राज दादा लाई माया गर्ने जाती सबै जान यता हजिर हुनु है

  • @buddhisagarsapkota106
    @buddhisagarsapkota106 3 года назад +21

    दुई जनाको मीत्रताको परिभाषालाई अब्बल बनाउनु हुनै दुवै लाई नमन।

  • @dilipkc9173
    @dilipkc9173 3 года назад +19

    गेष्ट हरुलाई धेरै सम्मान गर्ने सो हरु मेरो एउटा साथी, Yoho TV, it's my show मेरो नजरमा यो तिनवटा सो हेर्न सारै मजा आउँछ 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍

  • @eardzooneraee5718
    @eardzooneraee5718 3 года назад +74

    आज सम्मको सबै भन्दा रमाइलो भाग 🤣🤣🤣🤣🤣

  • @kopilakhadkac519
    @kopilakhadkac519 3 года назад +20

    अब अर्को भाग नायक दयाहाङ्ग राई र सन्दिप क्षेत्री हेर्न चाहने ले यता हाजिर गरुम है

  • @pujaadhikari9521
    @pujaadhikari9521 2 года назад +4

    जहाँ पशुपति शर्मा त्यहाँ रमाइलो हुन्छ
    साथी यस्तो पो हुनुपर्छ 🥰💕

  • @mamataaryaldhakal9975
    @mamataaryaldhakal9975 3 года назад +19

    यति राम्रो जोडी सफा मन भाका कलाकार ।यो एपिसोड जतिको रमाइलो कहिले भएन।मन खोलेर हासियो।

  • @ramukarki7199
    @ramukarki7199 3 года назад +13

    कति राम्रो जोड़ी ।पशुपति सर्मा मेरो मन पर्ने गायक़

  • @krishnaraja61
    @krishnaraja61 3 года назад +4

    सारै मज्जा लागो हेरेर समय को अभाले 4 दिन मा हेरे र सके आज दोस्ती होऔस त यो दाजु हरु को जस्तो हौस दाजु हरु सग भेट्नु पाइसोस जिन्दगी को कुनै मोड मा

  • @anubhavnepal5220
    @anubhavnepal5220 3 года назад +31

    आज सम्न कै सबैभन्दा राम्रो लागेको एपिसोड मलाइ । रमेश पसुपती अनि नरेश सर सबैलाई सम्मान ।🙏🙏

  • @raveenido9262
    @raveenido9262 3 года назад +25

    कति हसाको हो दाइ हरु ।।😆😆😀... साथी भनेको त यस्तो होस ।।🙏🙏

  • @ganeshmahatara6714
    @ganeshmahatara6714 3 года назад +5

    रमेशराज भटराई र पशुपति शर्मा को यो मित्रता अमर रहोस् (दोस्ति होस् त यस्तो पो होस्)
    Love this.......

  • @gokarnashrestha8590
    @gokarnashrestha8590 3 года назад +15

    साथी हुनुत पशुपति शर्मा र रमेश राज भट्टराई जस्तो हुन। दोहोरिका हस्ती हरु लाई बधाई छ।बिशेश बधाई मेरो एउट साथी छ कार्यक्रम लाई यस्तो मीठो कुराकानी सुन्न पाइयो।

  • @7startvnepal536
    @7startvnepal536 3 года назад +3

    सुबबिहानी झै लाग्छ।खुशी लाग्यो नरेश दाइ।

  • @surajnepal9635
    @surajnepal9635 3 года назад +9

    दुबै जना नेपाली गीत सङित् क्षेत्रमा अबल आदरणीय बेक्तित्वहरुमा हार्दिक समान छ।।।।।।।

  • @hukumgiri3847
    @hukumgiri3847 3 года назад +6

    मैले त रमेशराज भट्टराई लाइ अस्ति भर्खर इन्द्रेणीमा हेरेपछि चिनेको।। यो पशुपति शर्मा र रमेशराज भट्टराईको मित्रता सधै घनिष्ठमय रहिरहोस।।

  • @basantapaudel133
    @basantapaudel133 3 года назад +5

    सारै मिलनसार हुनुहुन्छ दुवै जना लाई सम्मान छ 🙏🙏यहाँहरुको मित्रता सधैं यसैगरी कायम रहोस्

  • @keshkhandalumagar3094
    @keshkhandalumagar3094 3 года назад +5

    वसन्त थापा र कुलेन्द्र विश्वकर्मा
    रामजी खाँड र शिव हमाल - यो जोडी देख्न पाइयोस् लोक गीत क्षेत्रको। अनि महिला कलाकारहरुलाई पनि ल्याउनुपर्यो दाजु। ❤️❤️

  • @lilamagar5153
    @lilamagar5153 3 года назад +16

    ल मेरो माग पनि पुरा भयो...धन्यवाद दाजु..!!!

  • @c.branamagar8148
    @c.branamagar8148 3 года назад +8

    रमेश राज भट्टराई लोग भन्दा आधुनिक गितबाट धेरै परिचीत हुनुहुन्छ ।।।तर लोगगितमा पनि प्रखर ब्यत्ती हो

  • @tulbahadur3731
    @tulbahadur3731 3 года назад +3

    वा वा कति मिठो मुया 😪😪
    आजा युवाराज..दाजु लाई धेरै सम्झियको छु miss u उहाँको फुल्को डाली नुग्ने बेला भो....

  • @Sargam_edits
    @Sargam_edits 3 года назад +2

    संसारमा यस्तो साथी देख्दा सारै खुसि लाग्यो कि यो जमानामा पनि यस्तो हुन्छन् यति निस्वार्थ माया आहा

  • @kulbahadurrana5810
    @kulbahadurrana5810 3 года назад +18

    दुई हस्ती साथी साथी को कुराकानी ले मलाई निकै आनन्द आयो, मजा आयो।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 года назад +19

    Long Live Pashupati ji ;
    Long Live Rameshraj ji ;
    They are beautiful singers;
    They are lovely human beings;
    What a friendship ;
    Good job Naresh ji ;
    Stay safe and healthy. Health is REAL WEALTH.

  • @shantirokamagar8399
    @shantirokamagar8399 3 года назад +2

    Hasda Hasda mata j hos ramailo vayo yo video herera🤣🤣

  • @aryanbc2159
    @aryanbc2159 3 года назад +7

    रंगीन दुनियामा हरि बहादुर र मदन कृष्ण श्रेष्ठ पछि को उदारहण दोस्ती उहा हरु लाग्यो 👌
    यो दोस्ती अझै उदारहण बनोस् 🥰🥰

  • @tikaramvlog
    @tikaramvlog 3 года назад +42

    आनन्द र आत्मसन्तुष्टि दिने भलाकुसारी!!

  • @user-vl8kk9ny1g
    @user-vl8kk9ny1g 3 года назад +3

    कत्तिपनी नछुटाई हेरियो साह्रै खुसी लाग्यो रमेशराज भट्टराई दाइ र पशुपति दाइ प्रति मेरो सम्मान छ नमन छ अभिनन्दन छ। जय गित जय संगीत 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @yamkalastree327
    @yamkalastree327 3 года назад +2

    नरेश दाजु अन्तिममा श्रीमतीलाई सम्झिन भन्नू असाध्यै राम्रो लाग्यो।

  • @brighternepal2813
    @brighternepal2813 3 года назад +11

    सारै रमाइलो भयो । धेरै खुशी लाग्यो । अति नै हसाय

  • @user-nu2im4uf3k
    @user-nu2im4uf3k 3 года назад +2

    यो जोडि लाई सधै यस्तै देखि रहन पाईयोस जया होस धन्यवाद ।

  • @gangakhand3745
    @gangakhand3745 3 года назад +2

    सरल स्वाभिमान कलाकार सलाम छ दुबईमा ।

  • @user-yq2mp7ju8e
    @user-yq2mp7ju8e 3 года назад +12

    खास एकदम राम्रो दोस्ती यो हो अरु को त बनाउती लाग्छ

  • @ramilaghimire2705
    @ramilaghimire2705 3 года назад +1

    कति राम्रो सम्बन्ध रमेश दाइ र पसुपति दाइको सम्बन्ध होस् त यस्तो यो जोडीलाइ कसैको पनि नजर नलागोस 👨‍👩‍👧👨‍👩‍👧

  • @jamunapaudel9105
    @jamunapaudel9105 3 года назад +1

    एकछिन हेराै भनेको सबै पाे हेरे धेरै रमाइलो लाग्यो ।

  • @karkirudra9905
    @karkirudra9905 3 года назад +4

    हार्दिक बधाई दुबै जना सरहरुलाई सार्है रमाइलो जोडी हजुरहरुको खुसी लाग्यो।

  • @ramkumarbc6642
    @ramkumarbc6642 3 года назад +17

    साथिको नाता कस्तो हुनुपर्छ भन्ने रमेश र पशुपति सिक्न जरुरी छ ।।

  • @parbat54bishwakarma21
    @parbat54bishwakarma21 3 года назад +6

    हास्दा हास्दा कार्यक्रम सकिएको पत्तै भएन ।।।❣️❣️🙏🙏

  • @santoshvlog5832
    @santoshvlog5832 3 года назад +5

    अहिले सम्मको सबै भन्दा रमाईलो जोडि साह्रै रमाईलो लाग्यो

  • @sureshkhadka6238
    @sureshkhadka6238 3 года назад +2

    वाउ अत्यन्तै रोचक भयो आज हो यस्तो हुनुपर्छ साथी।

  • @rukukoirala1756
    @rukukoirala1756 3 года назад +15

    यो friendship सधै रहिरहोश

  • @dalbist2040
    @dalbist2040 3 года назад +106

    पशुपति शर्माका फ्यानहरु हाजिर हुम् हजुर

    • @dolmalama2160
      @dolmalama2160 3 года назад

      Ma chahin naresh dai kai fan ho 😁ra Dubai kalakar lai pani man parcha 👌❤🙏

  • @ganeshmahara6062
    @ganeshmahara6062 3 года назад +1

    pashupati sarma हार्दिक हार्दिक सम्मान गर्दछु

  • @keshabdarlami3814
    @keshabdarlami3814 3 года назад +1

    सारै रमाइलो लाग्यो आज रमेश भट्टराई र पसुपती शर्मा सङ्ग को कुराकानिल

  • @devikakatwal1877
    @devikakatwal1877 3 года назад +10

    wow rameshraj dai ra pasupati dai ko dosti sunda ramailo lagyo

  • @inquisitivekiran1417
    @inquisitivekiran1417 6 месяцев назад +1

    Best friendship ever in Nepali folk music industry ❤❤

  • @PasangSherpa-ou8yv
    @PasangSherpa-ou8yv 3 года назад +26

    अहिले सम्म कै बेस्ट मेरो एउटा साथि छ को प्रोग्राम तर भिउज धेरै कम देखिन्छ किन हो

  • @tpgurreella4789
    @tpgurreella4789 3 года назад +8

    उत्कृष्ट ५ मध्ये यो पनि एक ,

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 года назад +169

    मेरो एउटा साथी छ भाग १ देखि १७ सम्म
    नछुटाइ हेर्ने को-को हुनुहुन्छ यता 🤗😍

    • @balanshrestha6067
      @balanshrestha6067 3 года назад +1

    • @udhavkatuwal3533
      @udhavkatuwal3533 3 года назад +1

      Me

    • @amitbudhathoki15
      @amitbudhathoki15 3 года назад +3

      जहाँ पनि पुग्नु हुँदो रहेछ दिदी बेरोजगारी हुनु हुँदो रहेछ 😂😁

    • @shantikokhojima6040
      @shantikokhojima6040 3 года назад +1

      @@amitbudhathoki15 है 😝🙈😆

    • @sapkotaroshan1037
      @sapkotaroshan1037 3 года назад

      @@balanshrestha6067 ऽ ऽ

  • @tulbahadur3731
    @tulbahadur3731 3 года назад +6

    युवाराज दाजु रमेश राज अनि पसुपती तिनै जानालाई संगै राखेर ईनटर्भिउ ल्यको भए अझै मज्जा आउथेयो

  • @ajayrai9179
    @ajayrai9179 3 года назад +5

    Naresh Bhattarai dai dharai Humble dharai sweet 😍.... kati majjale questions garnu hun6 kati naram hunuhun6...res Ghamand kaile dekhi na respected Daju 🙏🙏

  • @devtamu2175
    @devtamu2175 3 года назад +5

    Wow super good porgam 👌👌💐💐salut all🙏🙏kay ramailo enjay all♥️♥️🇳🇵🇳🇵

  • @purnachaudhary9148
    @purnachaudhary9148 3 года назад +1

    मन पर्ने जाेडि यमकदमै मन पर्छ रमेश राज भटराइ पशुपति शर्मा

  • @santarai3599
    @santarai3599 2 года назад +1

    एकदमै राम्रो साथि हुनुहुन्छ उहाँहरु ।।।

  • @juddhabahadursaru9750
    @juddhabahadursaru9750 3 года назад +5

    Mero pyaro Ramesh Bhai ko ajha dherai pragatiko kamana xa.

  • @kishorlimbu99
    @kishorlimbu99 3 года назад +83

    साथी भनेको त रमेशराज भट्टराई र पशुपति शर्मा जस्तोपो हुनुहुपर्छ त यो दोस्ती सधै रहिरहोस?

  • @rabinlama8565
    @rabinlama8565 3 года назад +1

    2 janako mitarata dekhera sarai khusi lagyo

  • @rajgiri6734
    @rajgiri6734 3 года назад +1

    साथीहरू भनेको रमेश राज र पशुपति सर्मा जस्ता हुनुपर्छ 👏👏👏👏👏

  • @sujanthapa3345
    @sujanthapa3345 3 года назад +2

    mero gau tau ko daju ramesh raj bhattrai n pasupati daju hjr haru ko maya n sath n sadaii rahe rahos n ekdam ramailo interview mo ta ekdam hasay 😊 n ramailo lagyo

  • @kamaltiwari5085
    @kamaltiwari5085 3 года назад +15

    आज सम्मकै रमाइलो भाग ❤️❤️

  • @chsruthika9753
    @chsruthika9753 2 года назад +1

    Paul shah super 🌟 Star Hero khaii

  • @ritapanta7252
    @ritapanta7252 3 года назад +1

    Rameshraj bhattrai ki sari ramro lagxa

  • @shantagautam412
    @shantagautam412 3 года назад +7

    पशुपति सर्माको अनुभव - गाउले बाले सोधेको स्टाइल सारै मन पर्यो आई ए पास गरिस् ? 🤣🤣

  • @chandralama4771
    @chandralama4771 3 года назад +1

    बौ चाहिँ खत्र नाइ रहेछ रमेश जि को औदै उथौदै लाने हा nice maahaa jodi

  • @susmitasoni6499
    @susmitasoni6499 3 года назад +2

    Wow Ramesh ko voice malae katti manparxa . Ramesh sir hjur lokgeet vanda aadhinik geet gaunus.

  • @sumankhadka7619
    @sumankhadka7619 3 года назад +10

    THANK YOU NARESH SIR.
    BEST EPISODE... IDOL OF BEST FRIEND

  • @munbahadur8375
    @munbahadur8375 3 года назад +4

    आज को कार्यक्रम धेरै रमाइलो लाग्यो।
    यो जोडि सधै यस्तै मिलेको हेर्न पाइयोस।

  • @taragurung1038
    @taragurung1038 3 года назад +14

    One of the best episode.

  • @gautamkaji1446
    @gautamkaji1446 3 года назад +43

    The best episode till date keep do best friend 🙂.

  • @ansuacharya554
    @ansuacharya554 3 года назад +1

    हाहाहा कति रमाइलो हो के ए भगवान🤣🤣🤣🤣🤣❤❤❤❤धेरैधेरै धन्यवाद हजुरलाई यो ईन्टरभियुको लागि🙏आदरणीय लोक गायक हजुरहरु दुबै जनालाई नमस्कार🙏

  • @RatnaKRai
    @RatnaKRai 5 месяцев назад

    नङ र मासु जस्तै मित्रता सधैं सधैंभरिरहिरहोस

  • @saralalama7707
    @saralalama7707 3 года назад +4

    Dherai ramro joti God bless you 😍

  • @dinabhandari8512
    @dinabhandari8512 3 года назад +8

    Ramesh is really nice singer no doubt he have great voice I didn’t knew that
    Both of you r nice singer thro

  • @rajeshraz4369
    @rajeshraz4369 3 года назад +1

    आजको एपिसोड त धैरै मन पर्यो आज सम्मकै उत्कृष्ट एपिसोड
    मह जोडि लाई देख्न मन लागेको छ ।।।।।

  • @prakashregmee2126
    @prakashregmee2126 3 года назад +1

    इन्देणी मा देखेको रमाइलो भएर यता नि आइयो

  • @kantiadhikari3729
    @kantiadhikari3729 3 года назад +5

    The best episode ever, and with the best Friends. kati dherai hasna pani paiyo. Thanku Naresh ji 🙏❤❤🎶🇳🇵🇳🇵

  • @mahendrasunar7326
    @mahendrasunar7326 Год назад +1

    कति राम्रो कुरा 🌏️🙏❣️

  • @ranjanpaudel5893
    @ranjanpaudel5893 2 года назад +1

    सुपर लाल जोडि

  • @GreaterNepal595
    @GreaterNepal595 3 года назад +3

    आहा कस्तो राम्रो मित्रता यी दाजुभाइ को❤️❤️🇳🇵

  • @rejinaoli1537
    @rejinaoli1537 3 года назад +3

    आहा कस्तो निस्वार्थ मित्रता अनि मित्रहरू सायद जो मानिस्ले दु:खद दिनहरु मा पनि साथ दिन्छ त्यो ब्यक्ति सधैं सफल बन्नेछ यो उदाहरण ले प्रष्ट देखाउछ 🙏

  • @yamkalastree327
    @yamkalastree327 3 года назад +1

    आहा कति राम्रो मित्रता है

  • @thalrajkhadka9542
    @thalrajkhadka9542 3 года назад +1

    साथी भनेको यस्तो हुनुपर्छ मनमुटाव भन्ने कतै छैन

  • @rikeshmalla8777
    @rikeshmalla8777 3 года назад +12

    One of the best episode 🙏🙏

  • @nishaprasai4592
    @nishaprasai4592 3 года назад +7

    This is one of my favorite show. I like the way of presentation. . Appreciated of both singer's friendship. Keep Shining......Keep smiling !

  • @krishnadangi439
    @krishnadangi439 3 года назад +2

    गज्जबको दोस्ती!!!
    सँधै योजोडीको चर्चा चलिरहोस

  • @paraspoudel1965
    @paraspoudel1965 2 года назад +1

    Pasupati sharma❤️‍🔥❤️‍🔥

  • @poojat.7113
    @poojat.7113 3 года назад +6

    Love from Myanmar nepali ❤😍❤😍

  • @ramharirijal4619
    @ramharirijal4619 2 года назад +1

    बधाई,छ,तपाईदुईजोडिलाईसधैभरियसरिनैनिभाईरहनुहै

  • @SureshKumar-fo9yx
    @SureshKumar-fo9yx 2 года назад +1

    Hunat maile yo mero yauta sathi chha program jahile pani herne garxu tar aaj samma sabai vanda man pareko jodi aadarniya daju pashupati ani aadarniya daju ramesha

  • @sunilruchal1955
    @sunilruchal1955 3 года назад +5

    Aaaaaahhhhhaaaaa kati ramro mitrata ak arka parti pashupati dai ra ramesh raj dai ko mitrata dekhira sarai khushi lagyo ra video herna ni majja aayo Syangjali lai kasle sakni ho k vaneko bolna lai vaneko reshamraj dai poni kada Syangjali ko sangat le na sakni voiyo dubai jana lai tapai haru ko mitrata sadai vor yastai rairohos

  • @karongurung9267
    @karongurung9267 3 года назад +14

    Rajesh Hamal Daai ra Dhiren Shakya Daai sagai basera interview diyako herna thulo dhoko xa yo jindagima . Kahile puraa holaa khai mero yo ichhha ani chaahaana.

  • @dipakpariyar6854
    @dipakpariyar6854 3 года назад +1

    पसुपाती सर चै हो हीरो सरो मज्जा आयो

  • @ajthapa3230
    @ajthapa3230 3 года назад +4

    One of the best episode ramailo xa yar🤣🤣😂khasai teti fan ta haina ...dubai ko but interview ramro xa

  • @tapendrasingh6404
    @tapendrasingh6404 3 года назад +1

    Kati ramailo gaf