E1भनेको पानिको problem हुन्छ । १) पहिला पानी जानि पाईपको भित्र inlet मा जालि हुन्छ त्यो सफागर्नुहोस। २)कपडा दोएको तल पट्टि पानी फाल्ने मटर छ त्यसलाई drain भनिन्छ त्यहा सफा गर्नु होस् । ३) यी दुबै गर्दाभएन नि पानी तान्ने लाई इन्लेट मा समस्या आउन नि सक्छ या पानी फाल्ने drain मोटरमा समस्या आएर पनि हुन्छ।
म टेक्निसिएन भएको ले भनेको मात्र हो ।हजुरलाई जसरि राम्रो लाग्छ त्यसैगरि चलाउनुहोस।।🙏🙏 धेरै पैसाहालेर किनुभएको मेसिनलाई ख्याल गरेर चलाउनु भयो भने राम्रो हुन्छ।
हजुरको topload machine हो कि front load machine. यदि lgको topload machine हो भनि E3error code को problem board मा सेन्सर हुन्छ ।त्यसमा समस्य आउदा देखाउने हो ।
पहिला हजुर को मेशिनम blance मा छ कि छैन हेर्नुहोस। मेशिन हल्लाउदा हल्लिन भनि blance थिक छ। हजुरले spine RPM 1400 गराउदा बढि कपडालाई निचरने गर्छ।त्यो गर्छ मेशिन मा viberation आउछ। thank u 0:00
thank sir sujsb ko lagi
Comfort ra powder sangai use garda kun setting milaunu parne ho sir malai problem vayo yesma
hello sir 2 wota stikar x kaha prayog garne ho
Sir mero lg 8 kg ko machin ho ali dherai r moto kapda vyama last ma 8. minet six mine aayar pxi dherai time linx time ghate ko dekhaudain
Unblance vayo vani spin hudaina ..
Temprature & Spin kasari set garne ho?
हजुरले मिक्स मा मेशिन चलाउनुभएको छ भने tem40हुन्छ spin 1000हुन्छ यसलाई घट्बड गर्न मिल्छ
Mero pni E3 vara rokinxa kgarne hola please
topload ho ke front load ho hjur ko machine
doorluck hernuhos
Same problem on front load
Machine tyanki ko kati tala muni rakhnuparcha.?
16 फुट हुनु पर्छ राम्रो सन्ग पानि आउनु पर्छ।
Lg ko machine ma dhoeko kapada sukaune matrai kasari hunxa ?
1st ma on garnu.
2nd ma spin button click garnu
hunxa ..
Lg 9 kg सानाे कालाे स्तिकर क्स छ कहाँ लाउने हो सर
सर यसमा कपडा धोएपछि कति पर्सेन्ट सुकाउँछ यो मेसिन ले
70% सुकाउछ 30%गाम मा सुकाउन पर्छ।
Mero Rowa company ko mesin ho yo 25 ma aayra El dekhyra rokinxa kina ho
E1भनेको पानिको problem हुन्छ ।
१) पहिला पानी जानि पाईपको भित्र inlet मा जालि हुन्छ त्यो सफागर्नुहोस।
२)कपडा दोएको तल पट्टि पानी फाल्ने मटर छ त्यसलाई drain भनिन्छ त्यहा सफा गर्नु होस् ।
३) यी दुबै गर्दाभएन नि पानी तान्ने लाई इन्लेट मा समस्या आउन नि सक्छ या पानी फाल्ने drain मोटरमा समस्या आएर पनि हुन्छ।
वाइयात 9 kg पानी सहित रे?
हावादारी video नबनाउ न भाइ 😢
5 kg को डबल बेडको blanket धुन्छ यसले
अब भन 5 kg को blanket भिज्दा कति kg हुन्छ ????
म टेक्निसिएन भएको ले भनेको मात्र हो ।हजुरलाई जसरि राम्रो लाग्छ त्यसैगरि चलाउनुहोस।।🙏🙏 धेरै पैसाहालेर किनुभएको मेसिनलाई ख्याल गरेर चलाउनु भयो भने राम्रो हुन्छ।
E3 आउछ र बिच बिचमा रोकिन्छ के गर्ने
हजुरको topload machine हो कि front load machine. यदि lgको topload machine हो भनि E3error code को problem board मा सेन्सर हुन्छ ।त्यसमा समस्य आउदा देखाउने हो ।
सरफ पास नहुदा के गर्ने
हर्सपाईप कतै बाट मुसाले काट्यो भनि पनि सरफ झर्ने पाउदैन । र सरफ झर्ने ठाउमा सरफ डुन्गा जस्तै डल्लो भएर बस्यो पनि पनि सरफ जान पाउदैन।
E4 aako xa k garne?
Tapaiko kun name ko machine ho.. ?
Mero lg ko front door ho
doorluck ko wire hernuhos..
20 minute huda एक दमै viberation अाउछ किन
पहिला हजुर को मेशिनम blance मा छ कि छैन हेर्नुहोस। मेशिन हल्लाउदा हल्लिन भनि blance थिक छ। हजुरले spine RPM 1400 गराउदा बढि कपडालाई निचरने गर्छ।त्यो गर्छ मेशिन मा viberation आउछ। thank u 0:00
Ma easy care ma rakhxu Temp 40° ra Spin 1400 hunxa kam garne kasari hola? 1400 Ma dherai vibration hunxa so?
Unblance huda viberation hunxa spin ma so blance melaunu . 1400RPM lai 1000ma rakhanu