८३ वर्षका बुवाकाे जाेश, बुढेसकालमा पनि १ हजार कुखुरा पालेर रमाउदै, फुलबारी नै १ करोडको रहेछ, हेर्नुस
HTML-код
- Опубликовано: 5 фев 2025
- #samacharpati #manbahadursinkhada #jagatsinkhada #Reshambahadursinkhada #aankhukholakrishiform
८३ वर्षका बुवा, बुढेसकालमा पनि १ हजार कुखुरा पालेर रमाउदै, १ करोडको त फुलबारी, हेर्नुहोस Man bahadur Sinkhada, Jagat Sinkhada, Resham bahadur Sinkhada
*CONTACT US*
Pokhara Media Club Pvt.Ltd, Pokhara, Nepal
Phone : 9856032486, 9803532486
viber/whatsapp : 9856032486
Email : samacharpatinews@gmail.com
Follow Us on Tiktok : / samacharpati
Visit for more News : www.samacharpa...
aakhukhola krishi firm, tripurasundari golangtar dhading, jagat sinkhada, man bahadur sinkhada, resham bahadur sinkhada
जगत सिंखडादाईकाे बुबा हुनुहुँदाे रहेछ,बुबालाई सलाम छ💖🙏
एस्तो बुढेस कालमा येस्तो जागर चलायर काम गर्नु भाको रहेछ सलाम छ बुबा
I know I'm kind of randomly asking but do anyone know a good website to watch new series online ?
@Desmond Cesar Try FlixZone. You can find it on google =)
@Cayson Cooper yea, have been using flixzone for since march myself :D
@Cayson Cooper Thank you, I went there and it seems like they got a lot of movies there =) I really appreciate it!
@Desmond Cesar no problem :)
अति सुन्दर छ बधाई छ बा लाई बा लाई पणाम सधै यस्तै भिडियो लयाउनुस भाईले हस त ।।
सारै राम्रो लाग्यो
खाडिमा तीस देखि चालीस हजार कमाउने मात्र हुन्छन् ? गरिब मानसिक्ता । जे होस ब्यबसाय राम्रो छ बधाई अनि शुभकामना बाजेलाई!!!
तेइ त भन्या 180 त मै खादै छु खाडी
बेवाको काम लाइ सलुट छ यत्रो उमेरमा आयर बाउले राम्रो गरनुभाछ
किर्शिपर्दानदेसभन्छ सबैभन्दासमस्याबजरछैनाक्याउत्पादनमात्रैक्यागर्ने
राम्रो काम गर्नु भयो बाजे
उहाँको पाे ठाउँ पैसा छ र गर्छन् नहुने ले बिदेश पनि जानुपर्छ नि
Dherai ramro kam buwa..
Kati ramro soch buwako bichara
Nam armi
Wow
Well done mama.good job🙏🏻🙏🏻🙏🏻🙏🏻
Wow, amezing
त्यो डेढ करोड लगानी गर्न सक्नेलाई हो विदेश जान नपर्ने।जसको केइ नी छैन उनीहरू त जानुपर्ने बाध्यता हुन्छ।
Yekdam sahi ho
Good
Wow so good
Ati raamro khusi laagyo
लागानी पनि राम्रो लाग्दो रेछ राम्रो काम गर्नु भयो बा ले
Good job 👍👍🙏
छोराहरुले सहयोग गर्ने रहेछन् ,कामदार पनि रहेछन् अनि के टेन्सन
राम्रो काम जोस जाँगर छ है पल्टनको लाहुरे
Nice
चोखो मन उछ बिचर बाजेको🙏🙏
Salam chha buba lai
Buwa ko kura sahi xa.
Salam hjr, tapai ko business agadi bados , khusi lagyo ,tapai kun palta ko Army no kati ho hjr
यस्तो राम्रो लोकल् भाले भाले कता पाउछ होला
बाबुको काँधमा दु ख टन रहेको 😍😍😳😲
Kun thau ho
१ करोड लगानि गर्न सक्ने क्षमता भए को बिदेश जान्छ त?
जुवा खेलेर समय बिताउने बिकामे अल्छिहरुले यि ८३ बर्षे बाबाट के सिक्ने ???
झापा मोरङ्ग आसपासमा लोकल कुखुराको चल्ला , टर्की र बट्टाई चरा को लागि 9815085862
Good shi kuro grnu vyo baje le
Mali pani yestai farm banauna man xa
Ra xa pani but sano 50dekhi 100 samma xan local murga!
जिविकोपार्जन पेशा बुवाको
6
It’s not pure local , it’s looks coiler
Kati Kati rahe lagdo
१००० मिटर जग्गा 6 फुट तार बार गर्दा कति पैसा लाग्ला
हजार मिटर भने पछि यक किलो मिटर लामो जगा कहाँ छ तपाईं को
😃😃😃😃
@@karkisuman6563चारै तिर बार्न होला।
Buwako kamlai solutxa
Nice