गृहमन्त्रीले फाइल खोल्छु फाइल खोल्छु भन्दै आफ्नै ठगीको फाइल मात्र लुकाउन थालेपछि भाँडभैलो

Поделиться
HTML-код
  • Опубликовано: 18 сен 2024
  • GUEST: Rajib Dhungana
    HOST: DMEDIA
    CAMERA/EDIT: Uttam Subedi\Aayush Prasai
    Contact Us: 015912513
    Facebook : / dkuramedia
    Twitter- / dkura_com
    नेपालको सिमानाभित्र बसोबास गर्ने र संसारभर आफूलाई नेपाली भनेर चिनाउने नेपाली मन र नेपालीपनको सुवासको सुरक्षा गर्नुलाई हामी आफ्नो महत्वपूर्ण कर्तव्य ठान्छौं । देश र विदेशमा रहेका नेपाली र नेपालका शुभचिन्तकलाई नेपाल र विश्वमा भएका घटनाक्रमको ताजा जानकारी दिलाउनु र समाजमा सकारात्मक परिवर्तनका लागि विचार र विवेचनाको संवाहक हुने जिम्मेवारी न्युज फटाफट नेपालले लिएको छ ।
    हामी पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग कुनैपनि अवस्थामा सम्झौता नगर्ने र स्वस्थ समाचार, समसामायिक राजनैतिक मनोरञ्जन, साहित्य, कला, खेलकुद र जीवनका विविध आयामका विभिन्न रंग समेट्दै पाठकका इलेक्ट्रोनिक काँचका पर्दामा इन्द्रधनुष उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्छौँ ।
    Thank You.
    Believe In in your self First. Every dream starts off as a belief and a hunger. A need to become more than just what you already have, what everyone has. Believe in your self. If you enjoyed the video, give it a thumbs up, if you didn't give it a thumbs down and let me know your thoughts down in the comment section! Subscribe To Stay Motivated:

Комментарии • 5

  • @Dkura.ComNepal
    @Dkura.ComNepal 2 дня назад

    good good

  • @dhanbahadurpun7070
    @dhanbahadurpun7070 2 дня назад

    सबै पार्टी मिलेर भ्रष्टाचारको फाईल बन्द गर्नु पर्छ । जय हाेस

  • @dineshrimal1059
    @dineshrimal1059 2 дня назад

    yeeee banxa yo desh😢😢😢

  • @haripunharipun7291
    @haripunharipun7291 2 дня назад

    आब फाइल लुकाउन मिल्दैन काङ्ग्रेस ले रबीको लागी छानबिन सहमती वनाउन पर्छ भनेर थिक गरेको हो नत्र काङ्ग्रेस को ठगी हरु थाहानै हुने थिएना मजा आउदैछ

  • @DilliramPaudel-f6h
    @DilliramPaudel-f6h 13 часов назад

    तपाई को भनाइ सबै फाइल बन्द गर्ने कुरा गर्नु भा को हो।