यो भजन सुन्नैको लागी बिहान छिटै उठीन्थ्यो , रेडीयो नेपाल लगाइन्थ्यो । सबैको घरमा बज्थ्यो । कार्यक्रम संचालकको उद्घोष कति राम्रो थियो । आहा ! त्यो सबै हरायो , फेरीपनि यो धार्मिक कार्यक्रम लागु गर्ने हो भने बिहान सबैको घरमा अझ पनि रेडियो नेपाल बज्छ है ।
Um yai bhajan haru sunera bihana uuthne Ani haridas jiko prawachan aauthyo tesari din ko suruwat, Ani school jada pani maja aauthyo din vari positive vibes 🎉❤
पहिला रेडियो नेपालमा बज्ने यो भजन किन बन्द गरीयो ? जस्तो सुकै अल्छि लागे पनि निन्द्ा लागेपनि विहानको ६ वजे यो भजन शुरु भएपछि नयां उर्जा ,नयां उमंग आएको अनुभव हुन्थ्यो र छिट्टो छिट्टो उठेर आफ्नो दैनिक तथा नयां कार्य गर्न जोस जांगर चलाईन्थ्यो यो धार्मिक कार्यकक्रम पुन संनचालन गर्नु पर्छ यो सबैको माग हो ।
यो भजन जब बन्द गरेपछी नेपाल मा लोधर लागेछ भगवान ले सरापेर नेताहरूले उल्टा पल्टा काम गरेर नेपाल सकिसक्यो। पैहीला पैहीलाको र यो एकासी सताबदिको नेपाल। नेपाली हरूले मीलेर राजालाई हात मा दीयो भने र यो भजनलाई सूरूगर्यो भने नेपाल मा राम्रो हून्छ।
paschimi haru pasay pachi yetai huncha . purviya gyan darshan lai sarlakai dhaki dincha . …tara feri akdin shiv ji ko krodh ko jawala le bhasma pari dincha
म सुतिरहेको हुन्थ्यो यो भजन बाबले बजाउनु हुन्थ्यो अनि म निन्द्रा बाट बिउजिन्थ्यो यो भजन सुनदा मेरो बाबको याद आयो धेरै सम्जिर्छु मेरो बाब अज बाबको मुख हेर्ने दिन
❤जय गूरू देव ❤जय गूरू माता ❤ जय पित्री देव ❤जय गणेश ❤जय हो भोले भंडारी ❤ओम नमः शिवाय हर हर माहदेव जी ❤माता पार्वती पुत्र गणेस कार्तिकेय नमो नमः ❤ जय लक्ष्मी माता ❤जय विष्णु देव ❤जय काली माता जय काली तारा जय हो माता रानी ❤जय माहा लझीमी माता ❤जय सिव सक्ती ❤जय चामूनडे ❤जय श्री राम ❤जय श्री कृष्ण राधे राधे ❤जय काल भैरव ❤जय काल रात्री जय हो आकास ❤जय पार्वती माता ❤जय पृथिवी माता ❤जय सूर्य ❤जय चंद्रमा ❤जय बनस्पती ❤जय हो श्री राम सिता राम जय जय राम ❤जय हनुमान ❤❤
I remember my grandfather. I used to sleep with him as a kid.Early in the morning, he used to open radio Nepal. I always used to think of this bhajan. Even though my grandfather is no more with us, his memories lies fresh in my heart. Thank you 🙏 for uploading this Bhajan.
❤ॐ नमाे शिवाय जय शंमभाे जय भाेले जय हर हर महादेव जय कैलास श्री पसुपति नाथ जय जय ❤ नेपाल मा धेरै मठ मनदिर भएर पनि हिन्दुराज्य काे अब हेलना भएकाे छ याे नेपाल देश भगवान काे बास ३६ बणकाे फुलबारी, हाे आफनाे देश र धमलाई चिनन नसकनु बुझन नसकनु ज्ञान बाटाेमा नलागनु यी राजनितिक भएर बिदेशीहरुकाे गुलाम भएर बिगेकाे हाे
"यहाँहरूको मायालु प्रतिक्रिया र समर्थनका लागि धेरै धेरै धन्यवाद! 🌸 तपाईंहरूको सकारात्मकता र हौसलाले मलाई धेरै हर्षित बनाएको छ। म यहाँहरू सबैप्रति आभारी छु !🙏✨ #आभार #धन्यवाद #मायाप्रेम"
ओम नमः शिवाय
हर-हर महादेव ॐ नमः शिवाय अराध्य देव जय पशुपतिनाथ
🎉
🎉
यो भजन सुन्नैको लागी बिहान छिटै उठीन्थ्यो , रेडीयो नेपाल लगाइन्थ्यो । सबैको घरमा बज्थ्यो । कार्यक्रम संचालकको उद्घोष कति राम्रो थियो । आहा ! त्यो सबै हरायो , फेरीपनि यो धार्मिक कार्यक्रम लागु गर्ने हो भने बिहान सबैको घरमा अझ पनि रेडियो नेपाल बज्छ है ।
खाेई त कहिल शुरु हुज्छ रेडियाे नेपाल र बजाउने गरेकाे फर्माईसी गीतहरु।एफएम ले त बिज्ञापनमात्र दिन्छ पुरानाेसबै गीतहरु हरायाे।
हो त नि हजुर अहा कहाँ गए त्यो दिन हरु
अ बाध्यता नै थियो त्यो बेला अरु त छदै थिएन त्यही एउटा रेडियो नेपाल्❤️😁तर पनि त्यही दिन रमाइलो
पुरानो याद ताजा भयो 😀😀😀
Um yai bhajan haru sunera bihana uuthne Ani haridas jiko prawachan aauthyo tesari din ko suruwat, Ani school jada pani maja aauthyo din vari positive vibes 🎉❤
पहिला रेडियो नेपालमा बज्ने यो भजन किन बन्द गरीयो ? जस्तो सुकै अल्छि लागे पनि निन्द्ा लागेपनि विहानको ६ वजे यो भजन शुरु भएपछि नयां उर्जा ,नयां उमंग आएको अनुभव हुन्थ्यो र छिट्टो छिट्टो उठेर आफ्नो दैनिक तथा नयां कार्य गर्न जोस जांगर चलाईन्थ्यो यो धार्मिक कार्यकक्रम पुन संनचालन गर्नु पर्छ यो सबैको माग हो ।
त्यो दिन र याे धुन स्मजीदा मन कति अानन्द अाउछ अब पनि याे धुन ब्जने दिन कहिले अाउछ हाेला हर हर माहादेब
ॐ नमः शिवाय हर,हर महादेव
Very nice कस्तो राम्रो धार्मिक धुन मन पर्छ
बालापनको याद आयो प्रभु😢🙏
हाम्रो पालामा सुन्ने बिहानको सुमधुर भजन
हाम्रो राष्ट्रिय हीमलया को काखमा अवस्थित शिव लोक हो हाम्रो राष्ट्रिय मा बसोबसो र्गने सम्पुर्ण बासीन्दा मा ७७ जील्ला को एक परीवार हुॅ जाय पशुपती नाथ
जय शिव शंकर भोले नाथ, जय करूणा निधान, जय दया सागर , जय महादानी दयाय निधान !!!
यो भजन सित मेरो बाल्यकाल जोडेको छ साथै मेरो ठूलो आमाको स्मृति छ
यो भजन जब बन्द गरेपछी नेपाल मा लोधर लागेछ भगवान ले सरापेर नेताहरूले उल्टा पल्टा काम गरेर नेपाल सकिसक्यो। पैहीला पैहीलाको र यो एकासी सताबदिको नेपाल। नेपाली हरूले मीलेर राजालाई हात मा दीयो भने र यो भजनलाई सूरूगर्यो भने नेपाल मा राम्रो हून्छ।
जनताहरु नेताका भजन सुन्दैमा ब्यस्त छन यस्ता भजन के मन पर्थ्यो र?
hahahahahaa kya babal bhannu bho 😂😂
paschimi haru pasay pachi yetai huncha . purviya gyan darshan lai sarlakai dhaki dincha . …tara feri akdin shiv ji ko krodh ko jawala le bhasma pari dincha
हर हर माहादेव,ॐ नमः शिवाय, आराध्य देव जय पशुपतिनाथ🙏🍁🙏🌿
मैले अन्तिम पटक रेडियो नेपाल सुन्दा सम्म पनि यो भजन बज्थ्यो र त्यसपछि मैले रेडियो नेपाल सुन्न पाएकै छैन ्।
Har har mahadev pashupati nath le mero sadhaib raksha garnu ra mero pariwarko pani om nam shivay..
❤❤❤ राम्रो भजन कीर्तन गुरु सुनिराछु सुखेत
नमामि शमीशान निर्वाण रूपम बिभुं ब्यापकं बिश्व स्वरूपं।
म सुतिरहेको हुन्थ्यो यो भजन बाबले बजाउनु हुन्थ्यो अनि म निन्द्रा बाट बिउजिन्थ्यो यो भजन सुनदा मेरो बाबको याद आयो धेरै सम्जिर्छु मेरो बाब अज बाबको मुख हेर्ने दिन
Great! Well said!
🙏😢🙏
❤जय गूरू देव ❤जय गूरू माता ❤ जय पित्री देव ❤जय गणेश ❤जय हो भोले भंडारी ❤ओम नमः शिवाय हर हर माहदेव जी ❤माता पार्वती पुत्र गणेस कार्तिकेय नमो नमः ❤ जय लक्ष्मी माता ❤जय विष्णु देव ❤जय काली माता जय काली तारा जय हो माता रानी ❤जय माहा लझीमी माता ❤जय सिव सक्ती ❤जय चामूनडे ❤जय श्री राम ❤जय श्री कृष्ण राधे राधे ❤जय काल भैरव ❤जय काल रात्री जय हो आकास ❤जय पार्वती माता ❤जय पृथिवी माता ❤जय सूर्य ❤जय चंद्रमा ❤जय बनस्पती ❤जय हो श्री राम सिता राम जय जय राम ❤जय हनुमान ❤❤
Jay mahadev
Nice 🎉
पञ्चायत सँगै संस्कार, संस्कृति सबै मासिएछ । हाम्रा अग्रज जसले जसले यो पाप गरे, हामीले भोग्दैछौ। हाम्रा सन्ततिलाई सम्म भार लाग्नेछ ।
अहीले बीकसी गणतन्त्र ले सुनेपछी मर्छा हुन्छर धेरैबीकसत भयर हो देशबेचबीखनले गर्दा भजन कीर्तनलेनै धोकाभोभनी बीदेशको आशीरबादले बरु तातोगुखानेयो भजननबाउनेसर्तमा तालासाचो बुझाकोहो गणतन्त्र सङ्घीय लोकतान्त्रिक मसानघाट मुर्दाहरुले मुर्दानैहुन ।एकादशीका दीन ईनकानाममा आशीर्बादछ कीरापरोस नमरोस जीलजीलभयर लडीरहोस हेरीरहोस जय पशुपतिनाथ मुक्तिनाथ जय भगबान रक्षागर
❤har har mahadev❤
Good old days of Nepal.Beautiful .🙏🙏🙏👌👍
पहिला पहिला काे अहिले सबै थेाक हरायेा अहिले पनि येा भजन कति राम्रो छ पहिला बिहान छ बजे येा भजन सुनेर उठथे म 😢😢😢
Old is gold,sari mitho vajan 👍❤️🌺 from....darjeeling.
Aha tyo tyo din haru kati pyaro lagxa aile samjhida..feri tei samay farke hunthew jasto lagxa..achel k pani mn pardaina😢
Aatinei ramro nepali bhajan .man ma santi payo om hara2 mahadev
ॐ नम शिवाय
ॐनमःशिवाय हरहर महादेव
Yo Bhajan Dherai Raamro Chha. Ahile Pani Yo Bhajan BajnuParyo.🌷🌷🌷🌷🌷🌷🌷🌷🙏🏻🌷🌷🌷🌷🌷🌷🌷💕💕💕💕💕
हर हर माहादेव जय शम्भो जय पशुपति नाथ ले सबैलाई कल्याण गरुँ न जय शम्भो
जय पशुपतिनाथ बाबा माँ गाैरी कोटी कोटी नमन गर्दछु
हर हर महादेव शम्भो ।
Har Har mahadev
Bachako bela ko yaad aayo mummy le bajaunu huntyo ❤ma nindra mai huntye maile gayetri mantra ni yaad gareko ❤ blessed days ❤
जय शम्भु बिदेसी शक्ति द्वारा लादिएको गणतंन्रवादी को नास गर प्रभु।🙏🙏💐💐🌼🌸🔥🔥🔥🔥🔥
AUM NAMAH AUM HAR AUM HAR AUM HAR AUM HAR AUM HAR MAHADEV BHAGAWAN SADA KOTI JAY NAMO NAMAN SYDNEY AUSTRALIA
ॐ
Dherai ramro lagthyo
ॐ नम सिबाय❤❤
ॐॐॐ शिव ॐ
🕉 🕉 🕉 🕉 🕉 🕉 🕉 🕉 🕉 🕉 🕉 🕉 🕉 🕉 hara hara mahadev
जय पशुपति नाथ बाबा ऊँ नम शिबाय भगवान 🙏🙏🙏🙏🙏🙏🕉️🕉️🕉️🕉️🕉️🕉️🌸🌸🌸🌸🌸🌺🌺🌺🌺🌺🌺🌼🌼🌼🌼🌼🌼❤️❤️❤️❤️❤️❤️❤️
बरै नि मेरो बाल्यकाल 😣😣😣
ॐ नमः शिवाय।
कति राम्रो हुनि थियो फेरि पनि यस्तो भाजन लगाउनुपरो कति राम्रो दिन हुनिथियो होला❤❤❤❤❤
हर हर महादेब
Har Har Mahadev 🕉️🙏👏
jaye pashupatinath
जय गणेश
Aum shree pashupati nath baba ji ki jay jay jay ❤❤❤
यो भजनले त बाल्यकाल को स्मरण गराइदियो ।
ॐ नमः शिवाय 🙏🏻🙏🏻🙏🏻
I remember my grandfather. I used to sleep with him as a kid.Early in the morning, he used to open radio Nepal. I always used to think of this bhajan. Even though my grandfather is no more with us, his memories lies fresh in my heart.
Thank you 🙏 for uploading this Bhajan.
Har Har Mahadev Jay shree pashupati nath
❤ मलाई बालापनको याद आयो।
Om namo shivay
हर हर महादेव , जय शिव शंकर महादेव !
Bachpana yaad aayo❤️❤️❤️Har Har Mahadev 🙏🎉
Jay Bhole baba sivsambhu.🙏🙏🙏
❤ॐ नमाे शिवाय जय शंमभाे जय भाेले जय हर हर महादेव जय कैलास श्री पसुपति नाथ जय जय ❤ नेपाल मा धेरै मठ मनदिर भएर पनि हिन्दुराज्य काे अब हेलना भएकाे छ याे नेपाल देश भगवान काे बास ३६ बणकाे फुलबारी, हाे आफनाे देश र धमलाई चिनन नसकनु बुझन नसकनु ज्ञान बाटाेमा नलागनु यी राजनितिक भएर बिदेशीहरुकाे गुलाम भएर बिगेकाे हाे
हाम्रो पालाको सारै मिठो भजन ❤❤ओम नम शिवाय❤ जय माता दी ❤ jay Mata di 🙏🙏🙏🙏🙏🙏🙏🙏
म बाल्यकाल हुदा सधै बिहान यही धुन बझ्ने गर्थ्यो 🎉.
ॐ नम शिवाय:
Jai shiv sankar
❤❤❤Balapan ko yed aaux.
Jaya shree rastadev ishowoi koti koti pranam 🙏🙏🙏🌷🌷🥳♥️🥰🐄🍍🥰🥰🥰
Ati sunder avam atulniya bhajan 👏👏👏👌💐🙏
Blessed! निःशब्द
om hara hara mahadev,,,,
Yo bajan la balapan ko aayad aayo fari thyo din farkiyako aavas huncha amazing
हर हर महादेव!!!!
Om namah shivay har har Maha Dev Jay pashupatinatha 🌻🌻🌻🌻🌷🌷🌷🌷🪔🪔🪔🪔🙏🙏🙏🙏
जय हो भोलेनाथ मेरो प्यारो शिव जिको चरण कमलमा कति नमन् प्रभु ।
हर हर माहदेव
ॐ नमाे हिवाय हर हर महादेव🍈🍍🍏🍅🍐🍓🥝
Om har har har mahadev
Jay jay sidibinayaka jay
Very melodious ¡!!!!!
Om Nava Siva.❤❤❤❤❤❤❤
जयकृष्ण जयनारायण जयराधा माता❤❤
जय भोलेनाथ❤❤❤
I used to went village in dashain to meet my grandparents and he used to play radio 😊just remembered him after listening this🥹😢❤️
Jay hos vaguman 💐💐🙏🙏
Har.har.mahadev
"यहाँहरूको मायालु प्रतिक्रिया र समर्थनका लागि धेरै धेरै धन्यवाद! 🌸 तपाईंहरूको सकारात्मकता र हौसलाले मलाई धेरै हर्षित बनाएको छ। म यहाँहरू सबैप्रति आभारी छु !🙏✨ #आभार #धन्यवाद #मायाप्रेम"
Jai jai sankar
Om namah shivaya har har mahadev 🙏🙏🌹🌹..
Nice ❤❤❤❤भजन
Excellent
याे भजनले त मननै प्रभुमा लीन हुने ।
वा। बचपनमा पुर्ययो मलाई। रेडियो नेपालमा येस्तो कत्ति भजन छन यादगार्।।
कति मिठो धुन ॐ नमः शिवाय
कलियुगमा हो हाम्रो परमेश्वरले गल्ती गरेको भन्ने भजन बज्थ्यो म 5/6 बर्षको हुँदा,कति खोजें कहिँ भेट्दिनँ अचेल।
HARA HARA MAHADEB 🙏🏻✍️🏻🙏🏻
Still love it, good old memories 😊
सबै ईतिहास भऐं ...😢😢..!