कर्णाली प्रदेश सम्बन्धी महत्त्वपूर्ण प्रश्न र उत्तर वन रक्षक लाई समेत काम लाग्ने

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • कर्णाली प्रदेश सम्बन्धि महत्त्वपूर्ण प्रश्नत्तर भाग -१ सम्पूर्ण तहको लागि @loksewabook #banrakshak gyamscut
    कर्णाली प्रदेश सम्बन्धी महत्त्वपूर्ण प्रश्न र उत्तर
    • कर्णाली प्रदेश सम्बन्ध...
    अत्ति महत्व पुर्ण प्रश्न र उत्तर
    सम्पुर्ण तहलाइ सोध्न सक्ने र सवैले जान्नै पर्ने!!
    =============================================
    कर्णाली प्रदेशको सवैभन्दा ठूलो क्षेत्रफल भएको जिल्ला कुन हो ?
    जनसंख्या को आधारमा सवै भन्दा सानो जिल्ला ?
    कर्णाली प्रदेशमा कति जिल्ला रहेका छन ?
    कर्णाली प्रदेशमा कतिवटा स्थानीय तहहरु रहेका छन ?
    कुपिण्डे दह कुन जिल्लामा पर्दछ ?
    बाल त्रीपुरा सुन्दर,मन्दिर कुन जिल्लामा पर्दछ ?
    नेपालको सबै भन्दा ठूलो रारा तालको क्षेत्रफल कति रहेको छ ?
    12 वण्डाल 18 खण्डालको जिल्ला भनेर कुन जिल्ला लाई चिनिन्छ
    कर्णाली प्रदेशमा वन क्षेत्र कति छ ?
    कर्णाली प्रदेशमा वाझो बन कति रहेको छ ?
    कर्णाली प्रदेशमा जलक्षेत्र कति रहेको छ ?
    कर्णाली प्रदेशमा राष्ट्रिय निकुञ्ज कति रहेका छ्न ?
    जनसंख्या कम भएको जिल्ला ?
    जनसंख्या वढी भएको जिल्ला?
    उच्च स्थानमा धान फल्ने स्थान?
    कर्णाली प्रदेशको क्षेत्र फल कति रहेको छ
    ...प्रश्न र उत्तर रहेका छन
    अत्ति महत्व पुर्ण प्रश्न र उत्तर
    2079 अनुसार नेपालमा बाघको संख्या कति रहेको छ
    कपुरको बीउ संकलन कहिले गरीन्छ
    जंगली सय पत्री को बीउ प्रसारण के बाट हुन्छ ?
    कत्था रासायनिक के बाट बन्छ ?
    गैंडा कति कति वर्षमा गणना गरीन्छ
    : नेपालमा कति प्रजातिका वनस्पति पाइन्छन ?
    : एसिया महादेशको सबैभन्दा धेरै वन क्षेत्र भएको देशकुन हो ?
    : कर्मा को बीउ संकलन कहिले गरीन्छ ?
    : वन नियमावली 2079 अनुसार सामुदाइक वन मा गर्न नहुने कार्य कुन हो?
    : वन ऎन 2076 कति पटक संशोधन भएको छ ?
    : सिकार अनुज्ञा पत्र को अवधी कति दिन हुन्छ ?
    : जिगाले ताल कुन राष्ट्रिय निकुञ्जमा पर्दछ ?
    : पुतली वाजे भनेर कस्लाइ चिनिन्छ ?
    : वन नियमावली 2079 कतिपटक संसोधिन भएको छ ?........................
    ...................................................................
    model set😊👍️
    model set(भाग -2 ) • बनरक्षक तथा गेम स्काउट...
    model set (भाग :-1 )
    • कर्णाली प्रदेश वन रक्ष...
    ----------------------------------------------------------
    @loksewabook #karnalibanrakshak #gyamscute #वनरक्षक #banrakshak #mcq
    #Karnali वनरक्षक / गेम स्काउट सम्बन्धी महत्त्वपूर्ण प्रश्नत्तर mcq question forest यात्रा गर्दा सुन्न मिल्ने
    आर्थिक सर्वेक्षण 2079/2080 अनुसार वन को अवस्था, वनको किसिम
    आर्थिक सर्वेक्षण 2079/80 अनुसार र सामुदायिक वन सम्बन्धि सम्पुर्ण जानकारी ‎@loksewabook #वनरक्षक #गेमस्काउट
    ---------------------------------------------------------------
    भाग - 2
    *वनरक्षक / गेम स्काउट सम्बन्धी महत्त्वपूर्ण प्रश्नत्तर mcq
    -चिरुलाइ किन तस्कर गरीन्छ ?
    -एक पछेउरी वनाउन कति चिरुको आवश्यक पर्दछ ?
    ...........
    • Video
    --------------------------------------------------------------
    -गैंडा प्रतिघन्टा कति किलोमिटरको दरले दौडन सक्छ ?
    -एउटा वयस्क गैडाको तौल कति सम्म हिन्छ ?
    -गैडाको भाले कति वर्षमा वयस्क हुन्छ ?
    -गैडाको पोथी कति वर्षमा वयस्क हुन्छ ?
    -जथाभावी दिशा पिसाव नगर्ने निश्चित ठाउमा दिशा गर्ने विशेषता भएको जनावर कुन हो ?
    -नेपालमा स्नियमित प्राकृतिक आरक्षको रुपमा कुन क्षेत्रलाइ मानिएको छ?
    -सबैभन्दा कम गाउपालिकामा समाबेश गरिएको कुन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र हो ?
    -कुन चरा भगवान श्री विष्णु वा श्री कृष्णको वाहन को हो?
    **वनरक्षक / गेम स्काउट सम्बन्धी महत्त्वपूर्ण प्रश्नत्तर mcq भाग -1
    • वनरक्षक / गेम स्काउट स...
    ---------------------------------------------------------------
    जङ्गलमा आगो लगाए के हुन्छ कानुन कस्तो छ नेपालमा
    वन रक्षक/गेम स्काउट forestry सम्बन्धि महत्त्वपुर्ण प्रश्न र समाधान mcq banrakshak 50 प्रश्न pdf सहित
    • वन रक्षक/गेम स्काउट fo...
    -------------------------------------------------------------
    part-8
    वन मापन सम्बन्धि सम्पुर्ण जान कारी
    • Video
    part-9
    साझेदारी वन सम्बन्धि
    • Video
    part-10
    वन डढेलो सम्बन्धि जानकारी
    • Video
    ------------------------------------
    सजिलो रुख चड्ने तरीका
    • 9- tips रुख कसरी चड्ने...
    =========================================
    (pdf notes link/ telegram ) वन रक्षक / गेम स्काउट
    t.me/LokSewaBo...
    (pdf notes link whatsApps)
    chat.whatsapp....
    ===========================================
    Some contents are used for educational purposes under fair use. Copyright Disclaimer Under Section 107 of the Copyright Act 1976, allowance is made for "fair use" for purposes such as criticism, comment, news reporting, teaching, scholarship, and research. Fair use is a use permitted by copyright statute that might otherwise be infringing. Non-profit, educational, or personal use tips the balance in favor of fair use.

Комментарии • 15

  • @dipakpariyar-qx8du
    @dipakpariyar-qx8du 11 месяцев назад +1

    Hjr ko video aru ko vanda best chha.🙏🙏❤️❤️

  • @gopalrana7460
    @gopalrana7460 11 месяцев назад +1

    🙏🏿🙏🏿🙏🏿

  • @aashishchy6692
    @aashishchy6692 10 месяцев назад +3

    सर जि कर्णाली काे परिक्षा काे तालिका कहिले अउछ

  • @GorkhaBudha-tv5ce
    @GorkhaBudha-tv5ce 11 месяцев назад +1

    Sir class daily garnu paryo

  • @moviesflix3262
    @moviesflix3262 8 месяцев назад

    Super 6 sir❤

  • @nehabhandari2705
    @nehabhandari2705 9 месяцев назад

    Tq sir

  • @rituacharya1808
    @rituacharya1808 11 месяцев назад

    ❤❤❤❤❤

  • @birsanamagar2pun
    @birsanamagar2pun 11 месяцев назад

    daily rakhnu sir plz💙🙏

  • @parbatiacharya5135
    @parbatiacharya5135 11 месяцев назад

    🙏🙏🙏🙏🙏

  • @rajendrabudha59
    @rajendrabudha59 9 месяцев назад

    😊❤

  • @GorkhaBudha-tv5ce
    @GorkhaBudha-tv5ce 11 месяцев назад

    Sir namaste 🙏

  • @akhleshsah6422
    @akhleshsah6422 11 месяцев назад

    प्रत्येक दिन यस्तो प्रशन उतर राखनु हाेला

  • @ManMan-jr9dw
    @ManMan-jr9dw 11 месяцев назад +1

    Fheri yeshtay parshn rakhanu siar

  • @user-qn3tl9rp5c
    @user-qn3tl9rp5c 8 месяцев назад

    Exam ma aaune khalaka question halnu vako vaya hunthyo

  • @RajBahadurBudha-vo6ij
    @RajBahadurBudha-vo6ij 9 месяцев назад

    Sir Hal nepal ma ban jungle Le Dhake ko xetrafal Kati xa