यो भिडियो तुरुन्तै हेर्नुहोला..भाग्य न्यौपाने बुद्ध तामाङको घर पुग्दा Bhagya Neupane New Help Video

Поделиться
HTML-код
  • Опубликовано: 12 сен 2024
  • Host- Bhagya Neupane
    यो Number मा Viber मा Message गर्नुहोला
    +9779824977523 Viber मा message गर्नुहोला..
    Camera person - Govinda Bhandari
    Editor : Bhagya Neupane
    #BhagyaNeupaneHelpVideo
    #TattatoKhabar
    Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Tattato Khabar (Govinda Bhandari) -- 9845377059
    Website- www.tattatokhab... Facebook- / taattaatokha. . google pluse-plus.google.com/ Produced by Tattato Khabar Media Group Pvt. Ltd.
    new nepali video,
    nepali new interview,
    nepali new news,
    nepali news,
    nepali video,
    new bhagya neupan video,
    bhagya neupane new video,
    bhagya neupane tattato khabar
    vagya neupane,
    bhagya neupane phone number

Комментарии • 1,9 тыс.

  • @tattatokhabar1
    @tattatokhabar1 5 лет назад +645

    सबैमा नमस्कार🙏🙏🙏
    सानो भाइ बुद्ध तामाङलाई सबैले सहयोग गर्दिनुहोला
    सहयोगको लागि मलाई Viberमा Massage गर्दिनुहोला +9779824977523 Viber मा massage गर्दिनुहोला

    • @user-dm2jm3bt8n
      @user-dm2jm3bt8n 5 лет назад +16

      धेरै धेरै धन्यवाद भाग्य भाइ हजुरलाइ यस्तै गरि दुखी गरिबको सहयोग गर्दै जानू धेरै धेरै माया भाइ हजुर लाई अनि आशीर्वाद

    • @user-dm2jm3bt8n
      @user-dm2jm3bt8n 5 лет назад +13

      भाग्य भाइ शिशिर भाइ लाई नि भनिदिनुस न है पिलिज 🙏🙏🙏❤️

    • @debikakhatiwada3428
      @debikakhatiwada3428 5 лет назад +2

      Thank u so much dai

    • @rojapradhansubba7858
      @rojapradhansubba7858 5 лет назад +1

      @@user-dm2jm3bt8n Bhagya daju hello 👍

    • @umeshworghimire9552
      @umeshworghimire9552 5 лет назад +1

      सिघ्र स्वास्थ लाभको कामना

  • @hemantsaudofficial8591
    @hemantsaudofficial8591 5 лет назад +227

    भाग्य दाई लाई हृदय देखी माया गर्ने ले like ठोकुम त😘😘😘😘
    भाई get well soon 😭😭😭

  • @rajulimbu9279
    @rajulimbu9279 5 лет назад +81

    भाग्य न्यौपाने ब्रो लाई चाहिँ हामी सारा जनताले भगवान नै मान्नु पर्छ

  • @mbmagaroffice2096
    @mbmagaroffice2096 5 лет назад +71

    भाग्य जाहा जानू हुन्छ त्याहको समस्या समाधान हुन्छ यो भाइ लाई सबै ले सहयोग गर्नु पर्छ

  • @milanpun313
    @milanpun313 5 лет назад +33

    त्यो डाक्टर लाई जेल कोच्नु पर्यो तेस्को सम्पति यो भाई लाई ५०% हक़ लागाऊनु पर्यो

  • @khatriballap1062
    @khatriballap1062 5 лет назад +171

    फुपु मात्रै तपाईं त महा लक्ष्मीको रुपमा देखे

  • @RR1Vlogs
    @RR1Vlogs 5 лет назад

    हामी सबै नेपाली ले यो भाइलाइ बचाउनुपर्छ ।।। भाइलाइ शिघ्र स्वास्थ लाभको कामना

  • @saruthulung3669
    @saruthulung3669 5 лет назад +175

    भाग्य दाइ यो भाइको जसरी नि उपचार हुनु पर्छ 😭😭😭😭😭😭

    • @bhagwatineupane6965
      @bhagwatineupane6965 5 лет назад +3

      भाग्यभाइ काे याे गुन कहिलेइ कसैलेपनि भुल्न सकिँदैन भगबान नै हाे भाग्यभाइ

    • @sunilkapali1562
      @sunilkapali1562 5 лет назад +1

      Vagya dai pani vagwan hunu hunxa

  • @krishtinamalla4329
    @krishtinamalla4329 5 лет назад +4

    सिघ्र स्वास्थ्य लाभ को कामना बाबू,god bless you always

  • @chandrarai8572
    @chandrarai8572 5 лет назад +99

    नाम भाग्य अनि काम भगवानको हजुरको कामलाई सलुट गर्छु दाजै।😍😍

    • @sunilkapali1562
      @sunilkapali1562 5 лет назад +1

      Vagya dada hajur vagwan samjera pujxu ma

  • @sureshlamaghalan4345
    @sureshlamaghalan4345 5 лет назад

    हे प्रभु येशु मप्राथन गर्दछु यो बुद्द भाईको स्वास्थ चगांई दिनुहोस यो भाईले तपाईको सेवा गर्नु पर्छ गर्ने छ।

  • @agag9579
    @agag9579 5 лет назад +60

    जुन हस्पिटल बाट लापरबाही भएर भाइ यो हालत मा पुग्यो यस्को सबै जिम्मेवारी हस्पिटल ले लिनु पर्छ ।।

  • @foodiegirl4697
    @foodiegirl4697 5 лет назад

    भाग्य दाइ हजुर भगवान हो।भाइको शिघ्र स्वास्थ लाभ को कामना

  • @nabarajlama2091
    @nabarajlama2091 5 лет назад +64

    बल्ल भाग्य न्यौपाने सर पुगेछ अब चै यो बुद्ध भाईले उचार राम्रो पाउछ भन्नेमा म ढुक्क छु

  • @bhupenlimbu5198
    @bhupenlimbu5198 5 лет назад

    सिघ्र स्वास्थ्य लाभको कामना भाइ प्रती ।सहयोग गरौ सके थोरै थोरै भए नि

  • @dhankumarlimbu488
    @dhankumarlimbu488 5 лет назад +153

    भगवान ले गरिब लाई सधैं ठग्ने रैछ

  • @asmitalimboo4548
    @asmitalimboo4548 5 лет назад

    एक्दमै मन पर्यो भाग्य नेउपानेको येस्तो काम सधै येस्तै गरिब दुखिको सहयोग गर्नु तपाइलाइ भगुवान्ले खुशी दिनेछ 😍😍😍 तपाइको यो काम्ले एक्दमै खुशी छु

  • @pantgopi8285
    @pantgopi8285 5 лет назад +55

    गरिबको दर्दनाग पिडालाइ भगवानले पनि ठग्ने रहेछ बिरा सबैले सहयोग गरौ

    • @laxmitamang4902
      @laxmitamang4902 5 лет назад +1

      K gareko yesto k vako yesto haita daktarle yo k kam gareko na janne muji

  • @kabirajlama3922
    @kabirajlama3922 5 лет назад

    धन्यवाद भाग्य न्योपाने जि ! सधै यसैगरी सहयोग गर्दै जानु होला सलुट छ तपाई लाई

  • @parajulikrishna6513
    @parajulikrishna6513 5 лет назад +43

    भाग्य न्येउपाने भाईको साथले पक्कै पनी अब केही होला की भन्ने आशा छ ।शीघ्र स्वस्थ लाभको कामना भाई ।

  • @angsherpa4779
    @angsherpa4779 5 лет назад

    सिग्र स्वास्थ्य लाभको कामना! फुपु प्रति नमन । भाग्य जी तपाईको भुमिकाले यो भाईले नयाँ जीवन पाअोस ।

  • @salinalama4005
    @salinalama4005 5 лет назад +23

    शिशिर दाजुले पनि यसरी नै भाग्य दाजुले जसरी नै सहयोग गरेको छिट्टै देख्न पाम र भाईलाई स्वास्थ्य लाभको कामना

  • @sagarjanaki9305
    @sagarjanaki9305 5 лет назад

    पहिला हजुरलाई धेरै धन्यवाद।र यो भाइ को स्वास्थमा धेरै सुधार आओस् यहि भगवान सङ्ग पर्थाना गर्दछु ।

  • @SajiloEnglishBhasa
    @SajiloEnglishBhasa 5 лет назад +20

    आँखा बाट अंशु आयो गरिब को लागि भगवानले पनि ठग्छ....😭😭😭😭😭😭😭

  • @laxmishrestha1906
    @laxmishrestha1906 3 года назад +2

    सिघ्र स्वास्थ्य को लाभ भाग्य 😭😭

  • @DEVCHHETRI335
    @DEVCHHETRI335 5 лет назад +78

    भाग्य दाजुलाइ सरकार बाट सम्मान हुनुपर्छ भन्न्ने जति आउनुहोस त यता अनि यो आमाको एकसमै मनछुने भिडियो पनि सबैले हेर्नुहोला
    ruclips.net/video/ZGExI_28TMg/видео.html

  • @rambohara8954
    @rambohara8954 5 лет назад +11

    भाग्य दाइ तपाईं साच्चिकै नेपाली दिन दुखी गरिबिको भगवान हो ,

  • @ashoktamang5653
    @ashoktamang5653 5 лет назад +23

    ल भाग्य भाइ तो भाइको खर्चपानी सबै हस्पिटल ले बिहोरनु पर्छ भाग्य भाइलाइ धन्यबाद

  • @मगरकोछोरोगोर्खे

    खाते डक्टर कहाँ छ खोजी खोजी राम धुलाई र हस्पिटल रद्ध गर्नु पर्छ।

  • @rurusagar2789
    @rurusagar2789 5 лет назад +17

    पिलिज यो भाइ लाई बचाइ दिनु है भाग्य जि

  • @NepaliVideoMedia
    @NepaliVideoMedia 5 лет назад +1

    धेरै राम्रो काम गर्नु भाको छ धेरै धेरै धन्यवाद भग्य दादा हजुरलाई भाग्य भन्दा पनि मलाई भगवान भन्न मन पर्छ किन भने तपाई भनेको सबै को भाग्य बनाउने भाग्य भन्दा पनि भगवान हो म यो भिडियो धेरै भन्दा धेरै साथिहरु माझ पुर्याउने छु 😭😭😭😭 कृपया यो भिडियो जति ले हेर्नु हुन्छ तपाई सम्पूर्ण ले धेरै भन्दा धेरै साथिहरु माझ पुर्याउनु होला धन्यवाद

  • @अनिलन्यौपाने
    @अनिलन्यौपाने 5 лет назад +44

    उपचार खर्चको अभावमा ओछ्यानमा छटपटिँदै रहेका बुद्ध तामाङलाई सहयोगका लागि बिश्व भरी छरिएर रहनु भएका सम्पुर्ण नेपाली सामु पुर्याउन👉सके सहयोग नसके यो भिडियोलाई शेयर भए पनि गर्नुहोला ..कतै सहयोगी मन सम्म पुग्न सक्छ तपाईंको शेयरले

  • @Sano..Awaj...
    @Sano..Awaj... 5 лет назад

    बुद्ध भाईको स्वास्थ्य लाभको कामना अनि भाग्य जिलाई सलाम।।

  • @dilpun7704
    @dilpun7704 5 лет назад +39

    2Nd viewer शिघ्र स्वास्थ्य लाभको कामना

  • @jasmyyt199
    @jasmyyt199 5 лет назад

    अत्ति नै राम्रो काम गर्नु भयो भाग्य सर धेरै धेरै धन्यवाद अनि बुद्ध लाई सिघ्र स्वस्थ्य लाभ को कामना छ चाडै राम्रो होस

  • @maheshkatuwal392
    @maheshkatuwal392 5 лет назад +25

    मनिसको जिबन यति धेरै पिडा किन गरिब लाई नै हुन्छ भाग्य शर कसरी हुन्छ यो भाइ लाई निको बनाउने कोशिस गर्नुस है

    • @khemmahato2710
      @khemmahato2710 5 лет назад +1

      श्री दयालु भगवानको कृपाले शीघ्रा स्वास्थ्य लाभको कामना ।

  • @manishlama5221
    @manishlama5221 5 лет назад

    स्वास्थ लाभको कामना
    अब डाक्टर लाइ आर्थिक र भौतिक कारबाहिको दायरामा ल्याउनुपर्छ

  • @jayeshkhati5381
    @jayeshkhati5381 5 лет назад +20

    MR. BHAGYA NEUPANE kasto ramro manche ho

  • @bidurdangal1785
    @bidurdangal1785 5 лет назад

    शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।भाईको अबस्था देख्दा मन नै भक्कानियो।

  • @parajulikancha3867
    @parajulikancha3867 5 лет назад +17

    Get well soon Bhai😭
    Kina bhagwan le dukhi garib lai Matra chot dinxa😣😣
    Bhai Timi chadai Niko bhako dekhna paiyos
    #thankyouteamtatttokhabar🤗
    #loveyoubhagyadaju

  • @suneshyonjan9747
    @suneshyonjan9747 5 лет назад

    जिन्दगी म पहिलो पटक हेर्दै छु यस्तो भिडियो । कसै को यस्तो न होस

  • @mohandangi9740
    @mohandangi9740 5 лет назад +8

    सिग्र स्वास्थ लाब को काम्ना छ है भग्गे निउपाने जिउ लाई पनि धन्यवाद है

  • @bikramyakthungba5159
    @bikramyakthungba5159 5 лет назад

    भाग्य भाई को काम लाई म सेल्यूट गर्छु !
    बावु लाई सिघ्र श्वास्थ्य लाभ को कामना !!

  • @newdailekhionlinemidiaa2582
    @newdailekhionlinemidiaa2582 5 лет назад +43

    मैले पूरा भिडियो हेरेर सहयोग गर्दै छु

    • @balbahadurdhami1046
      @balbahadurdhami1046 5 лет назад

      हजुर लाई धेरै धन्यवाद सहेगी को लागी,

  • @sarubasnet
    @sarubasnet 5 лет назад

    सलाम छ सहयोगी हातहरूलाई र यो महान् कार्यलाई

  • @laxmiraj808
    @laxmiraj808 5 лет назад +13

    सुदूरपश्चिमको दार्चुलाबाट भाईको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु!फुपु तपाई साक्षात लक्ष्मी हुनुहुन्छ बाबुलाई यसरीनै सहयोग गर्नुहोला!अब भगबानको साथ पाईयो सब ठिक हुन्छ

  • @jdranjitkar9558
    @jdranjitkar9558 5 лет назад

    भाग्य न्याैपाने भाइलाइ धेरै धेरै धन्यबाद ।

  • @mirapathak2459
    @mirapathak2459 5 лет назад +6

    O god katti dardanak vdo. Bichara babu .Good job Vagya vai. U r great .mankari vagya vai lagayt sahayogi man haru lai hirdhay bata nai dherai dherai dhanybad. Get well soon babu god bless you.

  • @surojmaharjan8823
    @surojmaharjan8823 5 лет назад

    भाग्य न्याैपाने भाईलाई धेरै राम्रो काम गर्नुभयकोमा धेरै धेरै सुभकामना गरिबीको लागि राम्रो ब्याक्ती तपाईलाई सलाम सहयोगी मन भएकाहरूलाई धेरै धन्यवाद तपाईहरूको सफलता हुनसकोस ताटो ताटो खबर राम्रो प्रगति हुनसकोस

  • @jitbahadurgurung2903
    @jitbahadurgurung2903 5 лет назад +28

    God help you bhai Don't worry god will take care.god bless you all ...

  • @lama0431
    @lama0431 5 лет назад

    सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । यो डाक्टरलाई कारवाही गर्नु पर्छ ।

  • @umeshmgr3974
    @umeshmgr3974 5 лет назад +4

    बुद्ध तामाङ भाई लाई सु स्वस्थ्य लाभको कामना

  • @Swargadwarionline
    @Swargadwarionline 5 лет назад +1

    सिघ्र स्वास्थ लाभ को कामना भाइ लाई ।

  • @zerolalunglungba797
    @zerolalunglungba797 5 лет назад +22

    Please help him everyone 😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️ Get well soon babu

    • @saritatamanag2619
      @saritatamanag2619 5 лет назад

      Zerolalung Lungba get will soon good bess you😢😢😢😭

  • @denzellimbu4196
    @denzellimbu4196 4 года назад

    Hello Bhagya sir,I salute your awesome work. I believe you are the real hero who does not care for yourself but always cares for those who are suffering from diseases and hunger. It is a blessing work. God bless you for your great help!

  • @chandratamak3994
    @chandratamak3994 5 лет назад +12

    यस्तो अल्पायुमा कसैलाई यस्तो नहोस् ।भगवानलाई प्रार्थाना गर्दछु सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु

    • @chandartamang8118
      @chandartamang8118 5 лет назад

      सिघ्र स्वास्थ्य लाभको कामना भाई

  • @chandragurung632
    @chandragurung632 5 лет назад +1

    भाग्य सरको यो दुख खेरा नजाउस , र यो भाइको स्वास्थ्य राम्रो होस अनि जो जसले सयोग गर्ने हातहरुमा प्रभुले आशिर्वाद दिउन, धन्यवाद ।।

  • @kingbishal-yo9ih
    @kingbishal-yo9ih 5 лет назад +14

    Good job bhagya sir slot xa tapai and tapaiko hold Tim lai

  • @thamramdam4153
    @thamramdam4153 5 лет назад

    तपाईंको नाम मात्र भाग्य हाेईना तपाईं भगवान हाे सलाम छ

  • @bhattraivlogs
    @bhattraivlogs 5 лет назад +27

    भाग्य दाईको फ्यान एता हाजिर गरौं साथै सस्कराईब पनि गरिदिनुस न

  • @balkhadka3262
    @balkhadka3262 5 лет назад

    भाग्य न्यौपानेलाइ धेरै धेरै धन्यबादका साथ भाइको सिघ्र स्वास्थ्य लाभको कामना

  • @okhaldhungelichannel7551
    @okhaldhungelichannel7551 5 лет назад +5

    सिघ्र स्वास्थ लाभ को कामना गर्दछु ....

  • @kalarai6047
    @kalarai6047 5 лет назад

    बाबु तिम्रो सु सुस्वस्तको भगवान संग कामना गर्छु तिमीलाई चाढाई राम्रो होछ

  • @user-lo3qg6rl1p
    @user-lo3qg6rl1p 5 лет назад +32

    😥😥😥😥
    सारै मन दुख्यो उफ्फ्फ् भाग्गे भाइ लाई धन्ने वाद छ मैले पनि सकेको सयोग गर्दछु भाइ
    इजरायल बाट इन्दिरा सुवेदी अधिकारी

    • @minshangdomalama4997
      @minshangdomalama4997 5 лет назад +1

      Love and help him please all nepali

    • @nainadai292
      @nainadai292 5 лет назад

      इन्दिरा दिज्यु सकिन्छ भने सहयो गर्नु राम्रो हो तपाई लाई धन्यवाद छ ।

    • @ganeshsingh2583
      @ganeshsingh2583 5 лет назад

      Hjr sahyog gardinu hai

  • @himasaru2281
    @himasaru2281 5 лет назад

    भाग्य नेउपाने भाइको सहयोग ले बुद्ध भाइको जिबन change होस छिटो राम्रो उपचार हुन र recovery सकोस् प्रभु सङग प्रार्थना छ।

  • @prembahadurprembahadur7206
    @prembahadurprembahadur7206 5 лет назад +11

    भाइ लाइ सिग्र श्वास्थलाभको कामना गर्द छु

  • @bimalabasnet8605
    @bimalabasnet8605 5 лет назад

    सानाे बाबू लाइ स्वथेलाकाे कामना र भाग्यनेउ पाने लाई धने बात दिन्छु

  • @dharaneygunda9544
    @dharaneygunda9544 5 лет назад +6

    भगवान लाई मन्दिर मा खोज्ने हरु ले यो भिडियो मा भगवान खोज्दा अवस्य भेट्नु हुनेछन् ।

    • @sunilkapali1562
      @sunilkapali1562 5 лет назад

      Vagya dai hajur vagwan ho ma hajur lai vagwan Manxu dada yestai aarko thau ma pni xa hajur le help garnu paryo dai hajur sabai ko vagwan hunu hunxa

  • @newdailekhionlinemidiaa2582
    @newdailekhionlinemidiaa2582 5 лет назад +6

    सहयोग गर्ने सबै लाई विशेष धन्यवाद

  • @abiralwaibatamangofficial4326
    @abiralwaibatamangofficial4326 5 лет назад

    भाग्य दाई तपाई साचिकै नेपाल को हिरो हो

  • @sanunanu4875
    @sanunanu4875 5 лет назад +32

    सिघ्र स्वास्थ ऌाभ को कामना ॐ🙏ॐ
    बिचरा भाई जति सकिन्छ सबै मिलेर सानो सहयोग गरम नसकेर मा यो भिडीयो सियर गरेर भए पनि सहयोग गरि दिमन हुन्छ

  • @padambhandari8878
    @padambhandari8878 5 лет назад

    भाग्य दाइ यो भाइको जसरी नि उपचार हुनु पर्छ 😭

  • @reshamchhetrioffical2677
    @reshamchhetrioffical2677 5 лет назад +5

    52 dislike गरने मान्छे लाई सके यसै जन्मा यस्तै बिजोक होस्
    भाई को स्वास्थ्य लाभ को लागी मेरो भगवान् सग परथान गर्दछु
    हाम्रो सबै पिडितको भगवान भाग्य दाई

  • @surenbubu8360
    @surenbubu8360 5 лет назад +1

    Really great bjo vagya da u r a real hero of Nepal. God bles u da and budha's family.

  • @shankarpariyar5604
    @shankarpariyar5604 5 лет назад +7

    धन्यवाद भाग्य सर याे भाइ छिटोछिटो निकाे हाेस

  • @laxmilama4293
    @laxmilama4293 5 лет назад

    khusi lagyo vagya dai pani pugnu vayxa yo vailai vetna so happy😊

  • @roshankumarkunwar6075
    @roshankumarkunwar6075 5 лет назад +6

    Get well soon vai and good job bhagya daiii🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @sara-lama
    @sara-lama 5 лет назад +1

    god bless you buddha bhai sathai bhagy bhailai dherai dhannebad🙏🙏🙏

  • @jennyhere_jr
    @jennyhere_jr 5 лет назад +12

    you r doing good job bhagya brother god bless you and get well soon buddha brother👏👏

  • @dbtamang3505
    @dbtamang3505 5 лет назад

    सर्बप्रथम भाग्य सर लाई अन्तर आत्म देखिनै नमस्कार आसाछ हजुरले यो बाबुलाई जसरिनै बचाउनु हुन्छ भन्ने आसा गर्दछु यस्ता डाक्टर लाई कडा भन्द कडा कारबाही गर्नुपर्छ स्वास्थ्य लाभको कामना बुद्ध बाबू

  • @jasbirlimboo6765
    @jasbirlimboo6765 5 лет назад +8

    OMG...I feel cry when I seen this video. ..thank you bhagya naupane ji ...watching from sikkim india.....I wishing for speedy recovery to him...God bless you babu...

  • @anugurung2287
    @anugurung2287 3 года назад

    शिघ्र स्वास्थ्य लाभ को कामना गर्दछु भाग्य भाई हजुर लाई मुरि मुरि धन्यवाद

  • @maheshshahi4151
    @maheshshahi4151 5 лет назад +6

    हाम्रो सरकार लाचार छ जब कुनै ब्यक्तिको जीवन पैसाकै कारण जादैछ भने सरकारले यस्ता बिपन्न खालको बिरामि लाई निसुक्ल उपचार गर्ने ब्यबस्था गर्नु पर्छ।कसरी हुन्छ त्यो ब्यबस्था मिलाउनु पर्यो। ता कि कसैको ज्यान पैसाकै कारण खेर नजावस

  • @anitalama6577
    @anitalama6577 5 лет назад

    सिघ्रस्वास्था लाभको कामना छ भाइ लाई चाडै निको होस

  • @hdhjejdhhd1862
    @hdhjejdhhd1862 5 лет назад +5

    हेभगवान कति सताउछौ जो दुखि गरिब लाई नै यस्तो हुनुपर्ने

  • @topb.pun.6120
    @topb.pun.6120 5 лет назад +1

    भाग्य नौपाने जि हजुरले पनि धेरै राम्रो काम गर्नुभाको छ सबै ठाउमा पुगेर, सलाम छ ।

  • @kusherchaudhary2547
    @kusherchaudhary2547 5 лет назад +4

    Get well soon babu god bless you, great work bhagya sir, thank you.

  • @mayatamang2794
    @mayatamang2794 3 года назад +1

    भाग्य भाई तपाईं दिन दुखी को ठुलाे भगवान् हाे भाई तपाई🙏🙏

  • @govindasurkhetpardip8184
    @govindasurkhetpardip8184 5 лет назад +6

    Yo bhai lai sakdo sahayog garnu parxa sabaile

  • @bikramdhanuki8172
    @bikramdhanuki8172 5 лет назад

    Get will soon and thank u vajya sir....

  • @LGPCLASS
    @LGPCLASS 5 лет назад +5

    Great salute both of you fupu and Bhagya Neupane bhai g .

  • @hinduismmythodology1479
    @hinduismmythodology1479 5 лет назад

    sir,i salute u!!!!!!!
    u r doing a great job....bhan xan niii
    aafno lai sab bachxan aaru ko lai bachna thulo kura ho!!!
    respect from heart!!!!!!!!!!!!!!!!
    Bhai lai sakay jati sahayog garam sab jana!!!

  • @mangjabungcollection1444
    @mangjabungcollection1444 5 лет назад +3

    अहिले सम्मकै दु:खद केस देखियो
    बाबुलाई शिघ्र स्वास्थ्य लाभको कामना। साथै भिडियो सम्प्रेषणको लागि सल्युट। भाग्य न्यौपाने ज्यु लाई । साथै सहयोगी मनहरुमा हार्दिक हार्दिक सल्युट।

  • @minabal4874
    @minabal4874 5 лет назад

    हजुर लाई धेरै धेरै धन्यवाद भाग्य सर हजुरले धेरै राम्रो काम गरनु भाछ म धेरै धेरै 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @lakshmimalla1734
    @lakshmimalla1734 5 лет назад +10

    Yasto mahana fupu sabailai miluna 🙏🙏🙏

  • @lamusherpa3061
    @lamusherpa3061 5 лет назад

    Thank you bhagya neupane sir.bhitri aatma dekhi.

  • @badripandey5353
    @badripandey5353 5 лет назад +25

    Atti nai bijok raixa xittai niko hos vai lai
    🙏🙏🙏🙏🙏

    • @yubrajrai981
      @yubrajrai981 5 лет назад

      Babu lai tipra sawastyako lab bhaguwanle chadai rakchya garun

  • @saphiasaskritigyaba5136
    @saphiasaskritigyaba5136 5 лет назад

    सबै मिलेर यी भाइ लाई बचाउ ठूलो धर्म हुनेछ।

  • @kopilakarki3975
    @kopilakarki3975 5 лет назад +6

    हे भगवान यो बाबुलाइ छिट्टै निकोहोस । सारै मन बिछिप्त भयो । बिचरा कति सास्ती । तन्दुरुस्त भएर फेरिपनी इस्कुल गएको भिडियो हेर्न पाइयोस ।

  • @Sujanunknown
    @Sujanunknown 5 лет назад +1

    Get well soon Vai. Salam vagya dai