New Nepali Bhajan Song 2080/2023 ||रुनु पर्दैन || Runu Pardaina - Shree Krishna Ale & Sabita Sunar

Поделиться
HTML-код
  • Опубликовано: 15 сен 2024
  • Presenting New Nepali Bhajan Song 2080/2023 ||रुनु पर्दैन | Runu Pardaina - Shree Krishna Ale & Sabita Sunar Only On Shree Krishna Ale Official RUclips Channel.
    #Runupardainai #ShreeKrishnaAle #NepaliBhajanSong
    ------------------------------------------------------------------------
    AUDIO CREDITS:-
    Vocal :-
    Shree Krishna Ale
    Sabita Sunar
    Lyrics:-
    Shree Krishna Ale
    Music
    Shree Krishna Ale
    © Shree Krishna Ale, 2023
    All Rights Reserved
    ------------------------------------------
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 558

  • @sameerlungeli2702
    @sameerlungeli2702 Год назад +25

    सच्मा भर परौ परमेश्वरमा कहिले पनि रुनु पर्दैन😊❤️ जय परमेश्वर पिता 🙏😇Big fan sir jiu ❤️😘

  • @rajandiyali4431
    @rajandiyali4431 Год назад +27

    सर्ब शक्तिमान परम ईश्वर पिता परमेश्वर लाई अनगिन्ती धन्यबाद् गर्छु येशू मसीको नाममा आमेन 🙏🙏🙏🙏

    • @arunatamang9435
      @arunatamang9435 Год назад +1

      aeuopl🙏🙏💕💕💕❤️❤️🌹🌹🌷🌷🌺🌺💒❤️❤️💒💒💒💒🎄🎄✝️✝️🥀

    • @abhishekpry2983
      @abhishekpry2983 Год назад

      😅😊

    • @kamalashrestha1754
      @kamalashrestha1754 Год назад

      Congratulations to

    • @purannepal8705
      @purannepal8705 5 месяцев назад

      😂⁰1¹1😊​@@abhishekpry2983

  • @salinatmg5549
    @salinatmg5549 Год назад +6

    धन्यवाद गर्छु तिनै लोक को शिस्टी कर्ता परमपिता परमात्मा परमेश्वर पीता लाई अनगिन्ती धन्यवाद गर्छु येशू मसी को नाउँमा पिता हजूर कति महान् हनुहुन्छ तपाईं को प्रतेक वचन भजन र शिक्षा ध्वरा हमेशा चल्न पाऊ पीता हरेक समस्या लाई नाई हजुर लाई हेरेरा आनन्द को जीवन बिताउन पाऊ पीता धन्यबाद 🙏🥰❣️👏🥀💯😘🌍😍🌛👌👍👏👏👏

    • @nahakullungeli
      @nahakullungeli Год назад

      Pita parmeshor dhannebad guroo esumashi ko namma sarjee ra mem gee ko shor ma kati ramro bhajan

  • @bimalakctamang-pf3lu
    @bimalakctamang-pf3lu Год назад +10

    धन्यवाद पमेंसोर पिता हजुर लाई यसुमसिको नाउमा आमेन बउत उसाईत भजन ❤❤🙏🙏🙏🙏

  • @soniya-u9q
    @soniya-u9q 10 месяцев назад +2

    सर्ब शक्तिमान परम ईश्वर पिता परमेश्वरलाई अनगिन्ती धन्यवाद गर्दछु येशु मसीको नाममा आमेन 🙆🙆🙆🙆🙋💁‍♀️💁‍♀️💁‍♀️💁‍♂️💁‍♂️💁‍♂️💁‍♂️💁‍♂️

  • @nikitachhetri7406
    @nikitachhetri7406 Год назад +11

    आहा कति मिठो भजन परमेश्वर पिताको 🙏🙏🙏❤️❤️❤️

  • @birbahadurranamagar8882
    @birbahadurranamagar8882 Год назад +10

    आहा कति राम्रो भजन ती शब्दहरू ❤️❤️👏 👌❤️😇🙏 God is great 😇🤲

  • @RoshniMgr
    @RoshniMgr 6 месяцев назад +3

    आहा कति मिठो गित सुनेर कहिले नथाकिने हाम्रो प्रमेइशोर पिता जय जय कार्🙏🙏🙏🙏

  • @user-ms9jn7rd4g
    @user-ms9jn7rd4g Год назад +9

    हाम्रो श्री कृष्ण सर ज्यु ले यो भजन सच्याउनु भाको छ भजन बुकमा गएर सच्याएर गाउनु है सम्पुर्णले। सबै जना पबित्र जनमा पिता परमेस्वरको भरिपुर्ण अाशिष भै सक्यो 🙏👏❤

  • @BhabendraKarki-uw4tz
    @BhabendraKarki-uw4tz Год назад +11

    ईश्वरलाई करोड करोड धन्यवाद दिन्छु म यशु मसिहको नाउँमा 🙏❤❤

  • @ishwarpun8292
    @ishwarpun8292 Год назад +8

    परमेश्वर पिता हजुरलाई धन्यबाद यशु मसिहको नाऊमा धेरै ऊत्साहित यो भजन सुनेर सर जी हजुरको स्वरमा अझ धेरै भजन सुन्न मन छ त्यो पनि निकट भबिश्यमै पूरा भईसक्यो यशु मसिहको नाऊमा म सब माग्छु पिता हजुरको प्रिय पुत्र यशु मसिहको नाऊमा माग्छु अमेन🙏

    • @krishnaale3756
      @krishnaale3756 Год назад

      हजुर अबस्ये नै सुन्नुपाउनु हुनेछ म हजुर हरु संग प्रत्यक्ष भेट्न न सकेनी सक्दो कोसिस गरिरहेको छु भजन दुवारा नै उत्साहित गर्न धन्न्येवाद्🙏🙏🙏😇😇😇❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹

    • @remixbhandari7723
      @remixbhandari7723 Год назад

      🎉🎉🎉

    • @remixbhandari7723
      @remixbhandari7723 Год назад

      ​@@krishnaale3756😊😊😊😊😊😊😊😊😊😊😊😅😊😊😊😊😊😅😅😅😅😅😅😅😅😮😮😮😮😮😮😮😮😮😮😢😢😢😢😢🎉🎉🎉🎉😂😂😂❤❤❤❤❤❤❤❤❤❤😂य❤

  • @rojishagurung8968
    @rojishagurung8968 Год назад +5

    धेरै राम्रो मन छुने भजन जय परमेश्वर पिता

  • @dumanthapa1257
    @dumanthapa1257 Год назад +8

    परमेश्वर पिता हजुरलाई धन्यबाद येशू मसिको नाउँमा आमेन 🙏🙏

  • @sangitagadal8424
    @sangitagadal8424 Год назад +4

    धन्यवाद पिता पर्मेश्वोर हजुर लाई यसु मसिको नाउमा सर जि म्याम जि मा नि नमस्कार पर्मेश्वोर पिता को भरिपुर्ण आसिस्🙏🙏🙏❤️❤️❤️

  • @santagurung6238
    @santagurung6238 Год назад +4

    wonderful bhjana respected sir jiu and mam jiu keep going🙏❤

  • @minalamsal2073
    @minalamsal2073 Год назад +8

    Such a melodious voice..👆️💗🙏👆️

  • @laxmisinjali7900
    @laxmisinjali7900 Год назад +2

    पिता परमेश्वर हजुर लाई धन्यवाद येसु मसिहको नाउमा भरिपूर्ण आसिष अनुग्रह सान्ती परमेश्वर पिता जि ले दिनु भईसक्नु भएको छ आमेन 💯 कति झर्यो आँसू अब झर्दैन

  • @sumitramoktan2058
    @sumitramoktan2058 Год назад +1

    Nice soug जले परमेश्वर पिता ❤️❤️🎉🎉🎉❤️❤️🎉🎉❤️🙏🙏🙏🙏

  • @jayarongs4618
    @jayarongs4618 Год назад +1

    धन्यवाद पिता परमेश्वर हजुर लाई लाखौ लाखौ 🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Год назад +7

    जय पर्मेस्वार पिता❤❤

  • @jitbahadurgurung9168
    @jitbahadurgurung9168 Год назад +15

    धेरै धेरै उत्साहित भजन अादरणिय श्री श्रीकृष्ण सर ज्यूकाे घर परिवारमा परमेश्वर पिताको भरिपूर्ण अाशिष हामीलाई यति मिठो भजनहरु दिनुभएकोमा।

    • @krishnaale3756
      @krishnaale3756 Год назад +1

      Thank you so much 🙏🙏🙏😇😇😇❤️❤️❤️❤️🌹🌹

  • @devkumarichaudhary2578
    @devkumarichaudhary2578 Год назад +14

    जय पिता परमेश्वरलाई, सारै उत्साहित भजन मन नै आनन्द लाग्ने एकदम सुमधुर लयमा ! 😍🥰❣️

  • @susmitaaryal5544
    @susmitaaryal5544 Год назад +4

    कति मिठो भजन् पऱ्मेशोर पिताको

  • @rajangurung3024
    @rajangurung3024 Год назад +4

    धन्यवाद परमेश्वर पिता हजुरलाई यशु मसिको नाममा.......

  • @birbahadurrana2012
    @birbahadurrana2012 Год назад +4

    आहा कति उत्साहित को भजन
    +राम्रो ति शब्द हरु
    ❤❤❤❤❤❤

  • @krishnaale3756
    @krishnaale3756 Год назад +110

    परमेसोर पिता हजुर लाई धन्येवाद र भजन सुन्नुहुने सम्पुर्ण दर्सक जीउ लगायत सम्पुर्ण परमेसोर को भक्तजन हरु मा हाम्रो तर्फबाट आत्मिक प्रेम ❤❤ र परमेसोर को भरिपुर्ण भरिपुर्ण अनुग्रह सान्ती पाइरहेको होस जये पिता परमेसोर 😇😇😇😇😇❤️❤️❤️❤️

  • @reenulungeli2191
    @reenulungeli2191 Год назад +7

    साच्चै हाम्रो परमेश्वर पिता कति महान हुनुुन्छ ❤❤परमेश्वर पिता हजुरलाई धन्यवाद यसुमसीको नाउँमा❤

  • @prakashthapa4082
    @prakashthapa4082 Год назад +4

    🎉❤धेरै धेरै मिठो राम्रो भजन आधर्निय श्री श्रीकृष्ण सर जि श्री सबिता मेम जि उहाँहरु को दुबै घर परिवार मा पर्मेश्वोर पिता को भरिपुर्ण असिश येसु मसिको नाम मा हामी हरु सबै लाई यति राम्रो पर्मेश्वोर को भजन सुनाउनु भएको मा दिनु भएको मा

  • @susmachhetri2674
    @susmachhetri2674 Год назад +8

    Nice song परमेश्‍वर पिता hjr लाई धन्यवाद 🙏👌sirjima नमस्ते 🙏🙏🙏

  • @mingurung2963
    @mingurung2963 Год назад +5

    जय पिता परमेशोर ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @gitahamal1037
    @gitahamal1037 Год назад +7

    धन्यबाद❤❤ परमेश्वर पिता हजुर लाई गुरु यसु मसी को नाउँमा 🤲🌺

  • @binuthapamagar6936
    @binuthapamagar6936 Год назад +10

    धन्यवाद् परम् पिता परमेश्वर हजुरलाई गुरु यशु मषीको नाम मा❤

  • @janakimagar5256
    @janakimagar5256 Год назад +3

    धन्यवाद पिता परमेश्वोर हजुरलाई येसु मसिको नाउँमा 🙏आहा बहुत उत्साहित पिता परमेश्वोरको आत्मीय भजन 🙏 नयाँ जीवन आज पिता परमेश्वोरको बिस्वास र भरोसा मा हरेकले पाका छौ । बिस्वसलाई कहिले कसैले गुम्न नदिनु होला हमेशा सुख , शान्ती ,आन्नद पिता परमेश्वोरको महिम द्दरा पाउने छौ | आदरणीय सर ज्यु म्याम ज्यु लगायत सम्पुर्ण मा पिता परमेश्वोरको भरिपुर्ण आशिष् अनुग्रह शान्ती 🙏🙏🙏🙏🙏

  • @sumitsomai5211
    @sumitsomai5211 Год назад +2

    Permeshwor pita हजुरलाई धेरै धेरै धन्यवाद येशू मसि गुरुको नामबाट amen❤❤❤🙏🙏🙏🙏❤️❤️❤️❤️💐💐💐💐💗💗💗🥰🥰🥰🥰

  • @dudrajthing2667
    @dudrajthing2667 Год назад +2

    आह कति मिठो भजन पस्किदिनु भयोहजुर लेधन्यवाद पिता पर्मेश्वर हजुर लै करोडौं धन्यवाद येशू मुशी को नम्मा।आमेन ।।।

  • @parshurambidari848
    @parshurambidari848 Год назад +3

    परमेश्वर पिता हजुर लाई धन्यवाद ।
    हामीलाई सत्य मार्ग देखाउनु हुने आदरणीय सर जी मा परमेश्वर पिताको भरिपूर्ण आशिष ।
    सदा सर्वदा उत्साहित भजन शिक्षा दिनु हुने आदरणीय सर जी ।

  • @sitabasyal8250
    @sitabasyal8250 Год назад +3

    पिता लाई अनगिन्ती धन्येबाद गर्छु येसु मसिकाे नाउ मा 🙏🙏

  • @kumarmagar3760
    @kumarmagar3760 Год назад +3

    अति उत्साहित को भाजन सुन्दा सुन्दै मन आनन्द भयो namaskar sir ji 🌺🌺💐💐💕💕

  • @manishachand8412
    @manishachand8412 Год назад +3

    धन्यवाद पर्मेस्वर पिता हजूरलाई यसूमसिको नाममा आमेन🙏❤

  • @munagurung195
    @munagurung195 Год назад +15

    परमेश्वर पिताको हरेक भजन बहुत उत्साहित हाम्रो सर जि ले गाउनु भाएको,धन्यवाद परमेश्वर पिता हजुर लाई यशु मशिको नाममा🙏🌹

    • @bibekgurung9142
      @bibekgurung9142 Год назад

      Parasyor pita hajurlai dhannabat

    • @rajshah9316
      @rajshah9316 Год назад

      ​@@bibekgurung9142N
      क्ज्ज्ज्क्स
      ल्लन्म्क्ज।म्म्म
      म pन्क्म्म्न्क्ल
      युह्र्#@@@@र्‍र्त्ज@क्स😂,😅#।ब्न्न्न्म😊😊😅😢😂😊❤❤
      ल।ओ

  • @user-ms9jn7rd4g
    @user-ms9jn7rd4g Год назад +8

    जय पिता परमेस्वर🙏❤️❤

  • @BipinParyar
    @BipinParyar 8 месяцев назад +1

    धनबादछपिताहजुरलाइअनगिनतिछ।भजनसुनेरधेरेउससाइतभकाेछु।पिताहजुरलाइधनयबादहामिसबइकाेघरपरिबारमाअानदमिलिसकेयाे।1:11

  • @Manishasunar835
    @Manishasunar835 Год назад +3

    परमेश्वर पिता हजुरलाई धन्यवाद यशु मसिको नाउमा मेरो सपना छिट्टै पुरा गरिदिनुस् ❤️❤️❤️🥰🥰🥰🥰

  • @sapanapathak4142
    @sapanapathak4142 Год назад +2

    धन्यवाद पिता हजुरलाई यशु मसिहकाे नाममा 🎉🎉🎉।

  • @sanjuthapa2915
    @sanjuthapa2915 Год назад +24

    परमेश्वर पिता हजुरले यति मिठो भजन द्वारा हामीलाई हजुरप्रति भरोसा दिलाउनु भएकोमा हजुरलाई धन्यवाद यशु मसिहको नाममा ।...हजुरहरु सबैमा परमेश्वर पिताको भरिपुर्ण अनुग्रह अाशिष❤❤❤

  • @dhanusaru3814
    @dhanusaru3814 Год назад +5

    धन्यवाद परमेश्वर पिता अति नै सुन्दर अनि उतस्साइत भजन परमेश्वर को भर परे कैले रुनु पर्दिन❤❤❤❤

  • @jasonff1534
    @jasonff1534 Год назад +2

    धन्यवाद परमेशोर पिता हजुर लाई लाखौं करोडौं करोडौंको धन्यवाद छ गुरुयसुमसिको नाउमा आमेन्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @pratimamagerpratimamager1603
    @pratimamagerpratimamager1603 Год назад +2

    🙏💃👏आहा कति राम्रो सुन्दर 🌷 भजन सर ज्यु मेम जु 🙏 पिता परमेश्वर को भरिपूर्ण आशिष ❤ धन्यवाद छ पिता परमेश्वर हजुर लाइ यसु मसिको नाम मा

  • @youbeymagar5147
    @youbeymagar5147 Год назад +4

    परमेस्वर पिताको भजन बहुत उत्साहित हाम्रो सर जि ले गाउनु भाएको ,धन्यवाद परमेस्वर पिता हजुरलाइ यशुमसिको नाउमा

  • @mohanrana1119
    @mohanrana1119 Год назад +3

    धन्यवाद परमेश्‍वर पिता येशु मसिह को नाऊ मा बहुत उत्साइद को भजन सर जी म्याम जी जय परमेश्‍वर पिता 🙏🙏🙏

  • @gomakumarishrestha8571
    @gomakumarishrestha8571 Год назад +2

    सह्रै मन छुने भजन जय जय परमेश्वर हजुरको जय जय होस🎉🎉❤❤🙏🙏🎉🎉

  • @atitpariyar9452
    @atitpariyar9452 Год назад +3

    🙏 धेरै उत्साहित भजन सर ज्यु म्याम ज्य🙏 God blessed forever 👏👏👏

  • @chandrakalalamsal
    @chandrakalalamsal Год назад +7

    Finally wait is over ..❤ such a melodious voice

  • @Chitwan-kitchen
    @Chitwan-kitchen Год назад +4

    🇳🇵🙏 जय परमेश्वर पिता

  • @rumatiale5875
    @rumatiale5875 Месяц назад

    परमेश्वर पिता हजुरलाई धन्यबाद यशु मसिकाे नाउका ❤❤❤❤

  • @gloryjoshi2214
    @gloryjoshi2214 Год назад

    Hallelujah 🙏 praise the lord 🙏🙏🙏 Prabhu yeshu lai dhanyabad hos 🙏 amen 🙏

  • @suwalaksmi2523
    @suwalaksmi2523 Год назад +1

    करोडौं धन्यवाद पिता पर्मेस्वर्🙏

  • @manjusunar7514
    @manjusunar7514 Год назад +4

    पर्मेश्वर पिता हजुर लाई धन्यवाद यसु मसि को नाउ मा 🙏🙏🙏🙏🙏🙏🙏🙏 साच्चिकै भजन सुन्द पनि कति आन्द लाक्छ आज पिता पर्मेश्वर लाई पाउदा धेरै खुसी छु सरजि आगामि दिनमा पनि यस्तो राम्रो भजन सुन्न पाउ ❤❤❤❤

  • @rajgurung6679
    @rajgurung6679 Год назад +3

    How nice bhajan🙏❤💙

  • @JeebanAc-pf8zk
    @JeebanAc-pf8zk Год назад

    अनगिन्ति धन्याबाद पिता परमेश्वार हजुर लाई

  • @user-qr7ht3yv9i
    @user-qr7ht3yv9i 7 месяцев назад

    धेरै राम्रो मन छुने भजन जय प्ररमेसोरमा ❤❤❤❤❤

  • @sunitamishra6136
    @sunitamishra6136 Год назад +2

    Nice bhajan sir jiu mam jiu🙏🙏🌹👍️❤

  • @正好飯島
    @正好飯島 Год назад

    Parmeshwor pita hajur lai dherai dherai dhanyabad garchu yeshu mashi ko nauma 🙏🏻❤️❤️❤️❤️❤️❤️❤️🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @deepalwagun9112
    @deepalwagun9112 Год назад

    Wow kati mitho vajan ❤❤❤jaye pita permeshor hajur lai anagnitni❤dhanbad ❤❤❤

  • @prithvi698
    @prithvi698 7 месяцев назад

    एकदम यस भजन मा शब्द दारा हजुरले उत्साहित गर्नुभयो सम्पुर्णलाई आफू पनि उत्साहित हुनु भयो सधै यस्तै उत्साहित हुनु सर ज्यु लगायत हजुरको घर परिवार मा पनि परमेश्वर पिता को अनगिन्ती आशिष अनुग्रह शान्ति हरेक मनको इच्छा यो भजन को शव्द दारा पबित्र महिमा बाट परमेश्वर पिताले भरिपूर्ण गर्नुसक्नु भयो सर ज्यु
    म पृथ्वी सारु मगर तर्फबाट सम्पूर्ण नमस्कार गर्छु
    जय पिता परमेश्वर

  • @HimalGurung-co1tz
    @HimalGurung-co1tz 2 месяца назад

    Permeshwor ❤.पिता हजुर लाई धेरै धेरै धन्यवाद येसु मसि गुरुको नामबाट ❤ अमेन ❤❤

  • @munaya152
    @munaya152 Год назад +1

    ❤❤parmeshorpita dhannebad hjur Lai esomasiko nauma❤🥰

  • @KausilaKafle-vn5xx
    @KausilaKafle-vn5xx Год назад

    धन्नेबाद परम्पीता हजुरलाई यसू मसिकेा नाउमा🙏🙏🙏🙏👀

  • @Indra_gaha
    @Indra_gaha 7 месяцев назад

    आहा मन छुने उत्साहित को भजन सर ज्यु मेम ज्यु पोर्मेश्वोर पिताको भरिपुर्ण आशिष् जय पोर्मेश्वोर पिता 🙏❤️❤️❤️

  • @goreymagar7010
    @goreymagar7010 Год назад

    🙏🙏🙏Dherai ahhnaadako vajan Sir ji ani dhanyabaad Parmeswor Pati❤️❤️❤️

  • @deeparana392
    @deeparana392 Год назад

    जय परमेश्वर पिता अति सुन्दर भजन 🎉🎉🎉

  • @durgamagar2899
    @durgamagar2899 Год назад +3

    जय पिता पर्मेसोर बहुत उत्सहितको भजन सरजिउ र मेमजिउलाई 🙏🙏❤❤

  • @durgamagar2513
    @durgamagar2513 Год назад +3

    जय पिता परमेश्वर ❤❤❤❤

  • @sabitrigaha7987
    @sabitrigaha7987 Год назад

    Parmeswor pitalai lakhau...karod dhanybat🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @NisuBaraghare
    @NisuBaraghare Год назад

    जय पिता parmeshor हजुर लाई यशु मसि को नाउ म ❤❤❤

  • @aleenadhenga8859
    @aleenadhenga8859 Год назад

    Saraii. Mitho bhajan sir mam ji lae parmeshor pita ko bharipurna aasis vaiiskayo yesu masi ko Nam Ma amen 🙏😊❤️❤️

  • @somrana5690
    @somrana5690 Год назад +3

    Such a melodious voice 🙏🙏❤️👏👏

  • @sujatagiri91
    @sujatagiri91 Год назад

    Dhanyabad Garda xu parampita parmeshowr hajur Lai guru yeshu mashi ko nam ma 🙏🙏🙏

  • @Dilipsanu
    @Dilipsanu 4 месяца назад

    धन्यवाद पिता परमेश्वर हजुरलाई यसु मसि कों नाउमा अमेन 🙏

  • @aakritipariyar9564
    @aakritipariyar9564 Год назад +2

    Parmesowar pita hjurlai dhany bad

  • @kamaladahal9353
    @kamaladahal9353 Год назад

    Bahut utsaahit prMisworlai dhaneybaad 🙏🙏

  • @poojasunar2618
    @poojasunar2618 10 месяцев назад +1

    जय पिता परमेशोर❤❤❤❤❤

  • @susansusangrg9963
    @susansusangrg9963 Год назад +1

    धन्यवाद पिता पर्मेस्वर यसुमसिहको नम्मा सारैअनन्द भो😊😊😊😊😊😊😊😊😊🎉🎉🎉🎉🎉❤❤❤❤❤❤

  • @kashigrg9393
    @kashigrg9393 Год назад

    Kati mitho vajn sunirahnu man lagirahea parmeswor pita hajurlea dhnyea batha yeasu masiko Nauman sirji Mamaji🙏🙏🙏🙏🙏

  • @gautammiln5939
    @gautammiln5939 Год назад +1

    Wow♥ bhaut ramro bhajan dhanyabat pita
    Perewsowr
    ♥ and krishna sir hajurr lai🥰🌸

  • @prasadchaudhary3250
    @prasadchaudhary3250 Год назад +1

    thank you so much... i like this song love you prabhu.... pita parmeshwor....Amen❤❤❤❤

  • @aartisunar3354
    @aartisunar3354 Год назад +1

    Jay pita preshowr🙏🙏❤❤❤

  • @hemangammer123
    @hemangammer123 Год назад +1

    Mithoo vajan sir j mam j ❤❤❤.

  • @magaralemadan
    @magaralemadan Год назад +2

    लाखौं लाख धन्यवाद परमेश्वर पिता हजुर लाई येशु मसिहको नाउँमा

  • @bhupathanait9815
    @bhupathanait9815 Год назад +3

    भर पर परमेश्वरमा रुनु पर्दैन…🥰❤️जय पितापरमेश्वर🙌

  • @sirutamang6157
    @sirutamang6157 4 месяца назад

    Jaya pita parmeswor malai hasi khusi rakhnu vo aananda ko jiban dinu vo hajur lai dhanyabad yasu ko nauma ❤❤

  • @Crazyanime22723
    @Crazyanime22723 Год назад

    Bahut utsahit vajan adaraniya sirjiu m jiu dwara 😍😍😍🙏🙏🙏🙏👍️👍️👍️

  • @user-xg2qe5fe9z
    @user-xg2qe5fe9z Год назад

    परमेश्ववर पिता को जय जय होस 🙏🙏🙏🙏

  • @nishakc8286
    @nishakc8286 9 месяцев назад

    Parmeswor pita hjr lai lakh lakh crore crore dhanyabadh garxu guru yessu masi ko nau ma ❤️❤️❤️❤️🙏🙏🙏

  • @BipinParyar
    @BipinParyar 10 месяцев назад

    जयपितापरमेशवरहजुरधनयबादछ।

  • @hirahira1674
    @hirahira1674 Год назад

    Dherai utsahit ko vajan 👏 mahan anukari parmeswor pitalai karod karod dhanybat xa esumasi ko nauma amen 🥰🙏

  • @aratichaudhary4120
    @aratichaudhary4120 Год назад +2

    Thanks to God 🙏 N sir g for new Bajan 💜 and New Bajan ko parkhaii ma xam hame 🥳🥳

  • @mrdilipyadavqatar5844
    @mrdilipyadavqatar5844 Год назад

    Dhaneybad pitaprameshwar yesu masi ko nau ma hajur Lai lakh lakh dhaneybad ♥️ amen 🙏🙏🙏

  • @user-mo5gp1lk7y
    @user-mo5gp1lk7y Год назад +2

    जय परमेश्वर पिता

  • @shantasingjali5867
    @shantasingjali5867 Год назад +1

    Wow sir g nice vajan 💛💛💛🙏🙏🙏🙏