उथलपुथलपछि ढल्यो सरकार: स्वर्णिम र विश्वप्रकाशको चर्काचर्की, प्रचण्डको धम्किपछि सांसदहरुको उग्ररुप

Поделиться
HTML-код
  • Опубликовано: 11 июл 2024
  • #Rabnilamichhane#SwarnimWagle#PmPrachand#Onlinetvnepal
    Guest : Swarnim Wagle, Pm Prachand, Rabi Lamichhane, Amresh Singh, Madhav Kumar Nepal
    Camera/Edit : Saroj Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Комментарии • 192

  • @politicshome9791
    @politicshome9791 25 дней назад +36

    रबि लामिछानेको समर्थक को को हुनुहुन्छ ?

  • @user-ny7oe3ky8w
    @user-ny7oe3ky8w 25 дней назад +13

    रबिको समर्थन म यता छु हौ

  • @mkbssapkota8712
    @mkbssapkota8712 25 дней назад +10

    अहिलेको अबस्थामा काङग्रेसको एक न परम दुश्मन रा‌ स पा +रबि लामीछाने हो भन्ने कुरा प्रस्ट बुजेको छ ???? रा,स,पा ले पनि बुज्न पर्छ???रबि लाई गलाऊन नसकेपछि सरकारनै फाल्ने ईस्थिति बन्यो कारण रबि ???दाई भाऊजुहरु जेल जाने भएको ले???

  • @rabibaral9333
    @rabibaral9333 25 дней назад +9

    तिमिहरुले लुताे लगाउ,,जुन जाेगि अआय पनि कान‌ै चिरेका,गिरिबन्धु बेच्ने कानुन पास गर्दा कुनै पार्टी चुईक्क नबाेल्ने,माैन स्बिकृति दिने जनता झुक्याएर आफ्नो दुनाे साेजाउने मात्र ।

  • @susmatamang6652
    @susmatamang6652 25 дней назад +6

    गन्हाउने मुख नि बोल्यो है😃

  • @BhimLimbu-cj5rt
    @BhimLimbu-cj5rt 25 дней назад +4

    विश्व प्रकाश जि अब तपाइको बुबाहरु प्र म घिर्य मन्त्री हुदै छन कुन कुन भ्रष्टाचारको खोजि हुन्छ या लुकाइन्छ जन्ताले ढुङगा हान्ने अवस्था नआवोस

  • @Kama-xx1ys
    @Kama-xx1ys 25 дней назад +4

    स्वाठे प्रकासे सय दिन सरकार पुरै चलाउन पाईयो भनेको हो जाठा कुरा नबुझी बोल्छस।

  • @Pokhreldajubhai
    @Pokhreldajubhai 25 дней назад +12

    भ्रष्टाचारीहरूको सरकारको काम छैन ....

  • @GangaRam-sl4rs
    @GangaRam-sl4rs 25 дней назад

    jay rabi सिर के❤

  • @sarojrajpandey8597
    @sarojrajpandey8597 25 дней назад +3

    आर्थिक विकास अब।

  • @kumarmagar5501
    @kumarmagar5501 25 дней назад +2

    चोर हरुको सङगठ्न जय होस।

  • @bishnulimbu3185
    @bishnulimbu3185 25 дней назад +1

    रबि बाहेक सबै नेताहरु चोर हुन् लेखेर राखे हुन्छ यो भुक्ने हरु सबै देशको किरा हुन् यो कुरा कैले बुज्ने हामि जनताहरू

  • @subin.shahi0304
    @subin.shahi0304 24 дня назад

    आफै गरौं त अब

  • @ShyamBalayar
    @ShyamBalayar 25 дней назад +1

    सिको फाईभ घडि

  • @devendraangbo5830
    @devendraangbo5830 24 дня назад

    यै निबाॅचन प्रणालि मै नेकपा ले बहुमत ल्याएको थियो कस्ले भन्यो बहुमत आउदैन !!!

  • @RajendraAdhikari-rc8nv
    @RajendraAdhikari-rc8nv 25 дней назад +1

    रामहरि खतिवडा निबर्तमान सरकाको बिरुद्धमा मरेर लाग्दापनि एउटा मन्त्री पद नदिएमा अन्याय हुने देखियो ।

  • @user-wl8tj4zi4r
    @user-wl8tj4zi4r 25 дней назад

    Nepal ka. Veda. Hru ho. Sarai. Ramro. Neta. Chuneu. Giri bndhu tea state ko. Malik. Pradhan. Mntri. Chuneu.

  • @user-lc1kk3ic8c
    @user-lc1kk3ic8c 25 дней назад

    बिहार जस्तो महन्थ जि😊

  • @mdipakdahal6125
    @mdipakdahal6125 25 дней назад +1

    विश्व प्रकाश कति दिन हासी
    बस्ने हो अव सरकार मा गएर के खुल्काउने हो जन्ता ले watch गर्छन

  • @gmxetri6475
    @gmxetri6475 25 дней назад

    माकुने कठै दैन दया लाग्छ मज्जा आईराछ

  • @Robin-kv5vh
    @Robin-kv5vh 25 дней назад

    Yoh desh yesto ho ja ha corrupt chor haru samate pachi pani yaati khushi hunchaan 👏👏 herata haasheko

  • @Krishsaud700
    @Krishsaud700 24 дня назад

    अब हेरम जिबि राय यक घन्टामा पकरिन्छ हाेला नि😮😮

  • @razgiri6140
    @razgiri6140 25 дней назад

    Rip all meta ju

  • @magarpun8919
    @magarpun8919 25 дней назад

    याे बिस्साे प्रकासकाे त बाख्ख्रा हरुकाेत केकुरा गर्नु पैले सबैले देखेकाछन सामसद भबनभित्त्र काे त्याे यक्टिङ अब ईनिहरुले देस सिद्द्याउछन

  • @BharatKumarShrestha-n7c
    @BharatKumarShrestha-n7c 25 дней назад

    कसैले गफनलागाए पनि हुन्छ नेपालको कुनै पार्टी पनि लाएक छैन

  • @thakurprasadghimire8266
    @thakurprasadghimire8266 24 дня назад

    देश बेच्ने सरकार र नेता हरु मिले पछि जनताको केही लाग्दैन, लुटेरा हरुले देश बेचेर अर्बपति हुने भए।

  • @user-px3df7xs2k
    @user-px3df7xs2k 24 дня назад

    खा खा मुझि देशका लुटेरा हरु मिलिजुली खा चोरहरु देशको ढुकुटी भ्या ।

  • @user-kl8yi3ve5y
    @user-kl8yi3ve5y 25 дней назад

    अब देश काहा पुग्ने हो कसैलाई पनि थाहा छैन

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb 25 дней назад +1

    चोरहरूको सरकार झोले जनता

  • @bijaypradhan9716
    @bijaypradhan9716 24 дня назад

    ठग त को को हुन सारा नेपाली जनताले थाह पाईसके।

  • @digitalphotoshop7528
    @digitalphotoshop7528 25 дней назад

    थुक्क छया छया, कस्को भागमा कति मासु भात पर्छ भने भैm भाग खोज्ने बानी यही हो ।अब हेरम ना यतिका भ्रस्टचारको वmुराहरु उठिराखेको काण्डलाई कसरी सुल्झाउदा रहेछन म जस्तो केहि नबुझ्ने जनताहरुलाई बुझाइदिनुस त अब बन्ने नया गठबन्धन सरकार ।

  • @shreyanaghalegrng9572
    @shreyanaghalegrng9572 25 дней назад

    हिको पहिरोमा पुरेको बस भित्र यो राडाका बान हरु हुनु पर्ने

  • @yik8980
    @yik8980 25 дней назад +2

    ४ फुटेले अब के गर्दो रहेछ हेर्छन जनताले।

    • @susmatamang6652
      @susmatamang6652 25 дней назад

      तिमी चै कति फुट को छौ नि ???नेपाली काङ्ग्रेस ले कहिले चै के गरेको छ र ???😅

    • @yik8980
      @yik8980 25 дней назад

      @@susmatamang6652म तिमी र तिम्रो ४ फुटे नेता भन्दा अग्लै छु तिमीले घाँटी तन्कायर हेर्नू पर्छ मलाइ। जे गरेको छ देश र जनताको लागि भलै गरेको छ।जनतालाइ शरणार्थी बनायर बेचेको छैन,टेरामक्स घोटला गरकै छैन,टिकापुर जग्गा काण्ड गरेकै हैन,कोरोना माहामारीमा जस्ता पाता काण्ड गरेकै छैन।बाख्रा काण्ड गरेकै हैन।अरू पनि राम्रो गरेको थाहा पाउने होकि?

  • @ashishkashi5730
    @ashishkashi5730 25 дней назад

    अब तिम्रो पार्टिले लछारपाटो लगाकोपनि हेर्न हामि नेपालि जनता आतुर छौ त्यो भोलिको दिनले देखाउनेछ॥😊

  • @chandrarajchand622
    @chandrarajchand622 25 дней назад

    Vrast haru ko sarkar bandai xah

  • @mahendrakandel7600
    @mahendrakandel7600 25 дней назад +1

    स्वणिम मलाई आदर्श लाग्थ्यो म भ्रममा रहेछु 😢

  • @Rajesh-mb8pe
    @Rajesh-mb8pe 25 дней назад

    Super dollar mausam

  • @HikmatBhandari-mo9or
    @HikmatBhandari-mo9or 25 дней назад +1

    समानुपातिक हटाउन संविधान संसोधन गरे राजनीतिबाट हात धुनुपर्छ।त्यसैले चिच्याउँदैछन् छोटे राजाहरू ।

  • @DalisaraBaraghare
    @DalisaraBaraghare 25 дней назад +1

    एमाले र काँग्रेस येक नम्बर भरसत चारी हो

  • @himalayensam1819
    @himalayensam1819 24 дня назад

    Aba yo parti system out garnu parcha kaam chaina

  • @tilbahadurthapa9695
    @tilbahadurthapa9695 25 дней назад

    Garna diepo garxa t garnai nadine bolnai Nadine kasari hunxata?

  • @mohantamang2886
    @mohantamang2886 25 дней назад

    Sahi ho kati subida chahine yo vrasta dalal harulai

  • @aadarshakulung3670
    @aadarshakulung3670 25 дней назад

    सबै बुडो बाघ र नङ्रा बिनाको चिलहरुले देश बनाउने होइन । जनतालाईअल्मल्याउने मात्र हो ।

  • @himalayensam1819
    @himalayensam1819 24 дня назад

    Népal ma public elected president system hunu parcha. Yo turn wise PM system le kaam garena. Vote for it

  • @Kingkong2.00
    @Kingkong2.00 25 дней назад

    Location patta lageko vaneko, tyaha bata vaga vaneko ho ni!🤣

  • @MilanYadav-nj6bn
    @MilanYadav-nj6bn 25 дней назад

    Sodimlai abasar deu absarko khojima chhan

  • @user-rx5iz9sp9p
    @user-rx5iz9sp9p 25 дней назад

    अब जिबि राइ खै भन्ने होला

  • @user-wl8tj4zi4r
    @user-wl8tj4zi4r 25 дней назад

    Rabi. Lai. Sahakari. Thg. Vnera. Birodh. Grne. Veda. Hru. Giri. Bndhu. Hdapne. Lai. Chai. Pradhan. Mntri. Bnaune. Veda. Vnnu. Ki. Uvinda. Buwansa. Vnnu

  • @amritmahatara-ux2iw
    @amritmahatara-ux2iw 25 дней назад

    Makune naitiktako kura

  • @user-io2hc3yj7v
    @user-io2hc3yj7v 25 дней назад

    अबसबै हेर्नबाँकिछ केकेहुँदोरहेछ

  • @PMVlog-
    @PMVlog- 25 дней назад

    पख काङ्ग्रेसी र एमाले हरु देखाउछाै जनताले अब

  • @komalgc
    @komalgc 25 дней назад

    NEPAL Manis= ????? Ans
    GAFU = RAFU
    RAFU & GAFU= ARE EQUAL
    Ans =Are Equal

  • @phurbatamang1379
    @phurbatamang1379 25 дней назад

    भ्रष्टाचारी ज्युहरु खुशी भए सरकारमा बस्न पाएपछि अब हेरौला जिबि राई समातेर देखाएको अनि गिरि बन्धु भुटानी शरणार्थी प्रकरण कसरी टुंगो लाग्दोरहेछ।

  • @jagatsangit9629
    @jagatsangit9629 25 дней назад

    परिबर्तन हौ झोले हौ तिमि हरुले गर्दा हामिलाइ तनाव भयो ।

  • @susmatamang6652
    @susmatamang6652 25 дней назад

    उच्च सम्मानका साथ यो भन्न चाहान्छु नेपाली काङ्ग्रेस ले कहिले केही पनि गरेको नि छैन गर्दैन पनि जतिसुकै पटक यिनिहरुको हातमा सत्ता आयपनी nothing gonna change .congress s hateful as always

  • @devendraangbo5830
    @devendraangbo5830 24 дня назад

    देश कस्तो हुनुपछॅ भनेर भन्न नसक्ने पनि बरिस्ट नेता ????!!

  • @komalgc
    @komalgc 25 дней назад

    Gafu ra rafu are equal.

  • @gunakharsharma8786
    @gunakharsharma8786 25 дней назад

    sabai purano para nai ho satta bata bahira basna nasakne janawor haru ho ho

  • @mohanbasnst6406
    @mohanbasnst6406 24 дня назад

    अब काङ्ग्रेस ऐमालेकाे सरकार आउदैछ जिबि राई लाई मलेसियाा बाट लिईउछ हाे लानि याे सरकनरले

  • @user-rx5iz9sp9p
    @user-rx5iz9sp9p 25 дней назад

    अर्थ बिद हु भन्ने बजेटमा ढुङ्गा बोल मान्छे बोल चुप बस्यो यस्ता को कुरा

  • @keshabsth4612
    @keshabsth4612 25 дней назад

    यो विश्व प्रकाश पनि बोल्ने मात्र हो,खाओ खाओ मिलि मिलि खाओ साम्सद मा बाजे जस्तो गर भित्र भित्र मिलि मिलि खाओ!ए माले नि के हि माखो मार्ने होइना,काङ्रेश को त कुरै नगरम खालो केही सार्ने होइना.भुक्ने मात्र जन्मे यहाँ,अब के पि को छाउरा र सेरे को छाउरा हरु प्रचन्ड को सरकार मा धेरै भुक्थे राम्रो काम हुदा नि अब त काम नै नभए नि मुख मा लड्डु हाले र बस्छन पक्कै!जस्तो बाबू उस्तै छोरा छोरी थुक्क गु हाल्नु नि मुख मा!

  • @rajeshkarki7635
    @rajeshkarki7635 24 дня назад

    तिमीहरू बोल्नी मात्र हो नाटकीय नेता बनेका छौं नेपाली आमा को मासु लुछी लुछी खाऊ सतीले सरापेको छ , निकै नेता बनेर २, ४जनालाई मोबाइल र पैसा बाड खाओ।।।

  • @ShyamBalayar
    @ShyamBalayar 25 дней назад

    विश्व जि गिरिबन्धु र वाईडबडि खोल

  • @Dilkumar93
    @Dilkumar93 25 дней назад

    Aba aafai jadai xatw sarkarma herum Gb Rai lai samau xaki samaudai na

  • @Rajesh-mb8pe
    @Rajesh-mb8pe 25 дней назад

    K bom hanu parxa aba sabai san sunset with

  • @SknarayanSknarayan-cu6bg
    @SknarayanSknarayan-cu6bg 25 дней назад

    यो सरकार ले spp पासगरछ अनि अमेरिकन आर्मिकेम राखछ अनि सरकारको काम सकियो सरकार आफै ढलछ

  • @prazwalbhattarai631
    @prazwalbhattarai631 25 дней назад

    yi biswaprakash,jagane jasta jhole haru samsad xan ani hamle durgati vanda aru k nei aash garna sakxau ra

  • @aks_krm118
    @aks_krm118 25 дней назад

    Aba herauna k naapdo raixa naya sarkarle....sabai janta haru milera ramita herauna...ramailo xa jhos 😂😂😂

  • @chhiringchhiring2376
    @chhiringchhiring2376 25 дней назад

    Mile kai ho

  • @bhibinshakya1543
    @bhibinshakya1543 25 дней назад

    ma ku ne le naitikta ko kura gareko ekdam suhayena..

  • @umeshtripathi5470
    @umeshtripathi5470 24 дня назад

    झलनाथ अझै जिउँदै रैछ😂😂

  • @UmeshmagarMagar
    @UmeshmagarMagar 25 дней назад

    Rajniti uthlputal vako ni Rabi ko pati ayapchi ho pahile miler khako ni honi taukeharu !!

  • @sulbahadorbahador880
    @sulbahadorbahador880 25 дней назад

    Tapi haru lae garna dinu bayna aba nepali kangrash lae gare dakhuni nepali Janta lae hjr haru hola badhai gare ko sarkar lae badhai xa

  • @user-kl8yi3ve5y
    @user-kl8yi3ve5y 25 дней назад

    अरु कुरा छोड देउ तिमिहरुले गरेर देखाउ अब

  • @RaghuKafle
    @RaghuKafle 25 дней назад

    गिरी बन्धु कान्ड के हो

  • @bishnusunar5187
    @bishnusunar5187 25 дней назад

    तेरो बाउ पत्ता लागिसक्यो। ८४ मा भोटको लागि पैसा भ्रष्टाचार गर्न परेन नत्र त पत्ता साफ भइहाल्छ नि ल त अब रवि जति काम गरेर देखाओ त चोरहरू यता पनि रवि उता पनि रवि आफूले गर्न सक्ने केही होइन। वाइयात नचाहिने कुरा कुकुर झैँ हेरेका छन्

  • @amritarai2936
    @amritarai2936 25 дней назад

    Yo Congress ko netasetslai k kura sudirakhanu badhuwa pasutaho , dajuvhujulai soddapo kura clear hunxata

  • @phadindraneupane8948
    @phadindraneupane8948 25 дней назад

    एमालेले गफ्नगरे हुन्छ सर्करमा हुदा खुरु खुरु भ्रस्टचार गर्ने फाएल खोल्नुभन्दा भाग्ने

  • @ganeshbashyal5413
    @ganeshbashyal5413 25 дней назад

    Aafai vagauni ani thulo kura garni

  • @phurbatamang1379
    @phurbatamang1379 25 дней назад

    फिस्टे बिश्वप्रकाशको थोपडा अनि कुरो सुन्दा🤣🤣

  • @sulbahadorbahador880
    @sulbahadorbahador880 25 дней назад

    Yasto banum jasle brasta char Garxa tasle fasi ko kanun banum bala yu dash lae kajule farla natra yu dash ma sarkar harfar Yu dash kangal huni ho kaile bikash hudaina

  • @user-tr7xf5kc2r
    @user-tr7xf5kc2r 25 дней назад

    Dirty political in nepal?

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb 25 дней назад

    काङरेश ठक पाटी हो

  • @ManojThapa-ep4mn
    @ManojThapa-ep4mn 25 дней назад

    Kaloo congress,

  • @chandrabahadurbiswakarma499
    @chandrabahadurbiswakarma499 25 дней назад

    Bhrastachari sarkar ko Kam xaina.

  • @bhojabahadur1203
    @bhojabahadur1203 25 дней назад

    Herum na in hruko pawor k garx

  • @sitashrestha1442
    @sitashrestha1442 25 дней назад +1

    Tero patio hola abandoned pakdina

  • @bhagatsingh7274
    @bhagatsingh7274 25 дней назад

    Sereko.budi.lai.yeti.thulo.aarop.lageko.lai.matri.banauni.kasto.des.hola.ke.dukha.lagx.nepali.hum.bhannni

  • @dhankc2648
    @dhankc2648 25 дней назад

    Bishow or Gagan Don Ramhari Aaba GB.Rai teme haru la 1 month bhettra Nepal leara Eteas Racha furfur nagare international Rull All country Deffrnty Rull Hi Coart Neades you ceep quit

  • @dipeshgurung648
    @dipeshgurung648 25 дней назад

    रबीले नगरेको काम अब काङ्ग्रेस ले गरेरा देखाओस न त खुब ठूला कुरा गर्छस् भ्रष्टचारी को नाइके

  • @RajkumarXetri-im7tr
    @RajkumarXetri-im7tr 25 дней назад

    चाेर र काङ्गेस र एमाले हाे याे पाट्टि

  • @user-yb8on9bl2y
    @user-yb8on9bl2y 25 дней назад

    Kathai bara desh ABA shrilanka jastai hunxa

  • @bikashkarki6175
    @bikashkarki6175 25 дней назад

    Aba suru bhayo yi dui dakaharu , ghadi chor dekhi bakhra chor , aba kale kale milera kha bhale aparadhi bharasta haru,

  • @AngimaSherpa-vp5em
    @AngimaSherpa-vp5em 25 дней назад

    अब काँग्रेस ले ल्याउला त

  • @chhiringchhiring2376
    @chhiringchhiring2376 25 дней назад

    Darako ho arju rana lai jelhal chha bhanera

  • @user-wt3st5pj9f
    @user-wt3st5pj9f 25 дней назад

    सब तिमिहरु सप डाकाहरु हो देस लूटाहा हो

  • @ShreeramSubedi-yy3ge
    @ShreeramSubedi-yy3ge 25 дней назад

    Ghadi chor lai out garnu

  • @angelstha748
    @angelstha748 25 дней назад

    Rabi lami chhanele garna nasakeko hoina tapaihru jastoko sath ra saport napakole yeua kukhurako vale yeuta bakhra pakrina ta du tin pattibata gherera matra pakrina sakchha vane tyo ta kp serbahadur gagan thapa jastoko sath saport vako lai tesasamauna tesai sajilo hunchha sabjana rabikina samayean kahile samaune vanne matra chha yek jana gyanendra sahimatra hunuhunchha ma sath dinchhu vanne aru sab tamaza herne matra chha rabi chakra vew vitra pareko dekhena rachhesharuko bichma pareko dekhena kosaile ramlai ta rabansanga ladae garda hanumanko senako sath chaiyeko thiyo testai rabilai sath sapoort khoi sab tamasa herne matra gyanendra yek matra sahma tara pugdaena sajilo chhaina yeklai fail kholna

  • @jageshyouarerightjagesh7810
    @jageshyouarerightjagesh7810 25 дней назад

    Ke abb Nepal Hindu Rasty Hunchh kin midiya sodh dain

  • @RaghuKafle
    @RaghuKafle 25 дней назад

    घणि खोइ हरायो