जे होस् बेगम दाई ले वरिष्ठे अर्थात् शंकर आचार्य जस्तो वरिष्ठ तथा राम्रो कलाकार लाई लिएर नया सिजन लिदा गाह्रो छ सिरियल धेरै राम्रो हुने छ अझै सफल होस् 👌👌👌
गाह्रो छ को कलाकार हरु सबै रमाइलो राम्रो छ। तर गलबनदी काका, छुर्पी मित जी, र खुईली नानी लाई नछुटाउनु होला भनन चाहनछु। बेगम सर धन्यवाद। 🏵️💮🌼🌺💅🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
गारो छ हो 2 रियासा लाई नल्याउनु होला यस्तो घमण्ड मान्छेलाई स्वार्थी मान्छे नल्याउनु होला अब नयाँ गारो छ हो भाग 2 हेर्न पाम छिटो सफलताको सुभकामना बेगम दाजु❤❤❤
जस्ले जे भनेनि कलाकार सब बराबर हुन🙏रियासा जिले गर्दा हो गारो छ माथि पुगेको यो पनि न भुलम 🤔 पत्रकारले धेरै बिबाद ल्याउन खोजे झै देखिन्छ भटभटे र रियास बिच 🤔 यस्तो न गरम धन्यबाद
नमस्ते सबैलाई जानलई हाेमाे देशको कलकार हरु लाई बिबादमा लिएर पैसा कमाउने कामनगरम हामाे कलाकर छनरत हामीले टेमपास मनरनजन गरना पाकाछम ❤❤ हामाे राम्रो कलाकार बेगाम सर र बरिठा सरलाई अगनिदिनकाे शुभकामना ❤❤❤❤ हाल मलेसिया हामाे नेपालीको सिरेल सबै हेरछु र सबैले हेरदिनु हाेद धनदेबाद ❤❤❤❤
होइन यार मैले न बुझेको कुरा आखिरी रियासा मा तेस्त खुबि केनै थियो र जताततै रियासा मात्रै चर्चा छ त भट्भेट को खुट्टा मा पनि सुहाउँदैन त्यो रियासा र उसको अभिनय पनि राम्रो छैन अब न आए पनि हुन्छ गाह्रो छ सिरियल मा अहिले भट्भटे को कुन सुकै सिरियल पनि सुपर हिट छ
रियासालाइ यहा सम्मा पुर्याउने नै मेगम नेपालि को हात छ
हैन जिवेस गुरुङले हाे
Ho
100%rt
100% right
Honi😢
संसार सबैभन्दा सोझो कलाकार कोही छ भने त्यो हो बेगम नेपाली
जे होस् बेगम दाई ले वरिष्ठे अर्थात् शंकर आचार्य जस्तो वरिष्ठ तथा राम्रो कलाकार लाई लिएर नया सिजन लिदा गाह्रो छ सिरियल धेरै राम्रो हुने छ अझै सफल होस् 👌👌👌
रियासाभन्दा प्रतिभाशाली कलाकार लिएर अगाडी बढौं भटभटे भाइ। शुभकामना छ।
Yes🎉🎉
भन्दा तितो लाग्ला खुइली गलबन्दी छुपृलाइ नछुटाउने होला सबै कलाकारलाइ सलाम छ।
बाल्छी र राजु मस्टार एक नंम्बरी फटाहा हो
हो रहेछ यी फटा चोर हरू को शीरीयेल न हेरौ
कता कता यसाे बुझदा चै रियसा दाहाले बेगम जि लाई धाेका दिएकाे जस्तो देखिन्छ ।
अग्रिम शुभकामना भत्तु 😊😊😊❤❤
गाह्रो छ को कलाकार हरु सबै रमाइलो राम्रो छ। तर गलबनदी काका, छुर्पी मित जी, र खुईली नानी लाई नछुटाउनु होला भनन चाहनछु। बेगम सर धन्यवाद। 🏵️💮🌼🌺💅🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Ho galbandi ra xurpi Lai naxuttaunu la 😢
खै धेरै कलाकार परिबर्तन भय झै लाग्यो प्रोमो हेर्दा सिजन १ भन्दापनी अझै सफल बनोस सफलताको शुभकामना
गारो छ हो 2 रियासा लाई नल्याउनु होला यस्तो घमण्ड मान्छेलाई स्वार्थी मान्छे नल्याउनु होला अब नयाँ गारो छ हो भाग 2 हेर्न पाम छिटो सफलताको सुभकामना बेगम दाजु❤❤❤
रियासाको वैवाहिक जिबनको शुरूवातीले घर व्यवहारको कारण यो सिरियल छोडनु परेको होला जस्तो लाग्छ।
Congratulations 🎉 vatvate dae successful your dreams
शुभकामना भटभटे
हात्ती काकी लाई नछुटाउनु होला!हात्ती काकी ❤❤🎉🎉
अरु जस्लाई छुटायनि हात्ति काकिलाई नछुटाउनु हाेला बिन्ति छ
रियसा बिना पनि ठीकै छ नयाँ अनुहारको रीयसा लियौनु न। l बेगम को कला एकदम राम्रो लाग्छ।।
Dontworry bro.get well soon
बेगम नेपाली लाई सिध्याउन खोज्दै छन् विचार गर्नु बेगम जी समस्या ल्याउन सक्छन् भर छैन
garo xa babal xa
{सकस} जस्तो चल्ने लेउनु पर्यो गरो छ लाई पनि
जस्ले जे भनेनि कलाकार सब बराबर हुन🙏रियासा जिले गर्दा हो गारो छ माथि पुगेको यो पनि न भुलम 🤔 पत्रकारले धेरै बिबाद ल्याउन खोजे झै देखिन्छ भटभटे र रियास बिच 🤔 यस्तो न गरम धन्यबाद
Riyasha Dhahal Abho Awna Parcha Garo Cha Ho After Long Time
congratulations bhat bhate maila
गाह्रो छ हों मा पुतली बैनि वापस आउनु पर्यो
😂😂😂😂
पुतली उडेर गैसकी
Gaharo xa siriyal KO sabai kalakar Haru ramro xa siriyal pani
रियासाले धोका दिएको होइन आफ्नो कामले गर्दा सिरियल छोडेको देखिन्छ
गार्हो छ २ मा गल्बन्दी र छुर्पी मितज्यु लाई नहटाउनु हाेला
❤❤❤❤❤❤❤ good.
Malai man parne..bhatbhate ra.,aaj voli harek pal.❤
नेपालमा रामराे मानछेलाइ गरि खाना दिदेनना हाे पापिहरुले❤❤❤
Bariste dada Ra bhatbhateko ab autai siriyal ma kheleko xann dherai chalxa
❤❤❤❤❤🎉🎉🎉🎉🙏🙏🙏🙏
Jun thalma khayo tesaima aachi garera hidexa be strong begam Vai
Hello dada you ❤❤❤❤❤❤
नमस्ते सबैलाई जानलई हाेमाे देशको कलकार हरु लाई बिबादमा लिएर पैसा कमाउने कामनगरम हामाे कलाकर छनरत हामीले टेमपास मनरनजन गरना पाकाछम ❤❤ हामाे राम्रो कलाकार बेगाम सर र बरिठा सरलाई अगनिदिनकाे शुभकामना ❤❤❤❤ हाल मलेसिया हामाे नेपालीको सिरेल सबै हेरछु र सबैले हेरदिनु हाेद धनदेबाद ❤❤❤❤
भन्दा भने जस्तो हुन्छ पहिले पहिले नछुटाई हेर्ने मान्छे म रियासाले छोडे देखि हेरेकै छैन ।
-ए ल ल 😂😂😂😂😂😂😂😂😂
Ma ni herdain aaj voli 😂
जसले जे भने पनि गार्हो छ हो लाई निरन्तरता दिएर अगाडि बढेको भए राम्रो हुन्थ्यो, मेरो बिचार है
Bigem sir ko mon ma kunai pap xain 😢
❤❤❤❤❤❤❤❤❤
Pir nogarnu hi ajhai aghadi badnu plz !
हामी दर्शकलाई दुःख बिडाको, भन्दा रोमान्टिक पाराको हेर्नुमजा लाग्छ /
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अरु दोष दिनु भन्दा आफ्नो टिम एकजुट मलिलो बनाउनु नया लाई अबसर दिनु अग्रजहरु सग सहकार्य गरि अगाडि बढ्नु।
Yo bahiri manxeyko kura sunnu hudiina hai sabii ley 🙏🙏
Ye begam vai aaj voli garo xa aaunA xodyo kina ho
garo xa kata haraiyo ho sir..
Bhatbhate maila, garo chha ho 2full episode ko time maa kati time maa haahounchha time bhahounuparyo hai
hatti mum chai hunu parcha hai
रियासा अनुहार राम्रो बानी खराब खालकी रैछ!
Bhatbhate maila, season 2 episode 1 dhyeakhe full episode haahounuparyo hai yearnaamanlaagyekochha
रियासाले एउटा भुन्टे जन्माएर मात्र सिरियालमा आउछे
Garo cha hw serial khatam bhako ho r aba?
अघिल्लो हप्ता किन आएन को गार्हो छ हो सिरियल ???
बरिष्ठे सक्किगोनी मा आउने होईन
गारो छ हो पनि लयुनु नि
3:44
Lendenko lagi riyasha sang interview kin lidain vatte Lai matra kin question
Riyasha bekar manxe ho jibesh sitw xodher raw ni galat gareko ho
पुतली त आर्गानिक कलाकार नै हो।जनजाती दलित र माओबादि सस्कार को सङ्कुचित जनमानस हरु को त के कुरा गर्नु खै।
Baristhe le afno serial xoder katha vautareko?
Tara yo garo cha ho malai video hate paxi mero matrai haina sabai ko man moreko cha 😢 garo chha ho malai 😢
होइन यार मैले न बुझेको कुरा आखिरी रियासा मा तेस्त खुबि केनै थियो र जताततै रियासा मात्रै चर्चा छ त भट्भेट को खुट्टा मा पनि सुहाउँदैन त्यो रियासा र उसको अभिनय पनि राम्रो छैन अब न आए पनि हुन्छ गाह्रो छ सिरियल मा अहिले भट्भटे को कुन सुकै सिरियल पनि सुपर हिट छ
यो कती रून्छ हो जहीले पनी
मलाई पनि लिनु हो,बरु न राम्रो views जान्छ,कि😂😂
Rish utheko thutononi man pardain thyo
Seson change gare ra hune kehy hudaina putali huda maja nai arko
Manraaj bina chaldaina garo xa.😂
Juthe ko vauju lai linu hjr le ramro chalxa
sab paisako paxi pareka vosadi haru j jati xa begam neoali is best
Harekpal Nachutai hereko ramro cha
Riyasalai interveu linuni
Yo khatte patrakar malai man paren
Riyasa lyauna pardaina eutai kala matra vayo kaam xaina
Auta microphone 🎤 le huna theynaa ra??
2👎👎👎🐒🐒
Suruko geet alli vayani ki
Ma lai tanuna
यो बुढो मेरि बासै देखि आज सम्म कयौ सिरियल खेलेहोला कुनै मा पनि टिकेको छैन।यो सिरियल मा पनि दुइ महिना टिक्दैन।
Rashmi vhandari
Paisa hune Ra na hunema dherai farak xa aru maha Seth bichara begam Raju dhurbe riyasa Ali ke kamayo furti nai badhi
Riyasha vanne nakkali jaha janxa tyahi naas garxa vatvate ramro byakti ho Baristele yatikai chai boleko xina hai
Riysa lai paisale pugeyo re xetiri ko xori ali gmandi greyo yslai kina uvo lagam vnera afu ni khelena arulaini grera kjana diyna ysle yslai pap lagxa
❤❤❤❤
❤❤❤