सुनसान महलभन्दा सुन्दर , हाँसो गुन्जि रहने झोपडी म यस्तो ग्रन्थ रच्छु ,जहाँ लुटिदैनन् द्रौपदी खोज्दैछु मानव होइन, मानवता बचाउने ओखती म शिष्टकर्ता भए ,बाढना सिकाउनेथे शोक पनि डुङ्गालाई भोग कति तर्दैन पेटका भोक कति सुनको घडीले आफै भन्दैन समय भो कति आकर्षित हुन्छ जो पनि क्षणिक माया र मोह प्रति चिताको काँठलाई अटाउनलाई चाहिँदैन रोपनी भाग्यको नोकरीले भरिँदैन टोकरी उडानलिनलाई चाहिन्छ ,जमिन छोड्ने अठोट पनि घमन्ड ईर्षा क्रोधले खाने छ तिमीलाई प्रकोप बनी पुण्य नामको रकम चाहिन्छ बास पाउन परलोक मानि थोपा थोपा गरि मात्र बन्छ पोखरी चौरासी व्यञ्जन तीतो जब नियतमा छ भोकमरी लाग्छ देख्दा सडक बालबालिकालाई चोकभरी म भगवान भाको भए हाँसो भरीदिन्थे ओठभरी भगवानको मन्दिरमा चन्दन लाउने शैतानको राज मूर्ख भक्त फ्याँक्छ भेटी सुनिदेउ आवाज भन्दै मूर्ति सामु जसलाई बनाउने मान्छे शायद पानी पिउन नपाएर हेर्दै छ आकाश जीवन यात्रा हो, सहयात्री हामी सबै ढिला चाँडो मात्र फरक, गन्तव्यमा हामी सँगै खाने हात होला फरक, खाने भात हामी एउटै सुत्ने खाट होला फरक, सुत्ने घाट् हामी एउटै छ जिन्दगी जुवा झैँ छैन जसको भर ईटाबालुवा होइन सम्बन्धले बन्छ घर मेहनती हातको मनलाई कहिले चाहिँदैन पद मात्र सिङ्गारपटार गरेर चाहिँ कुदने छैन रथ उम्रिदैन कमल खाली बगरमा मल झुट बोली आफैंलाई नै तिमी नगर न छल कानुनको नामले हुँदैछ यहाँ न्यायको कतल समाधानको पछि दौडेरचैं कहाँ मिल्छ त हल जीवन हाम्रो चलचित्र ,दैव बने दर्शक जीवन बाँच्नु जागिर हो, सुख दुःख तलब पैसाको लागि देखाउँछन् यहाँ विभिन्न हरखत कमाएर काममै छैन गर्न नजानेसि बचत कस्को चैं छ होला र? जिन्दगानी सम्पन्न खुशी रहेछ हावा जस्तै सकिँदैन पक्दन खुट्टा राख्नु जमिनमा, माथि दैवको हात छ सबैको future bright छ, its depend on your hardwork. सबसँग आट छ , सबलाई लाग्छ डर नि मलाई थाह छ कोही मान्छे पनि निडर हुँदैन जब दुःखको घामले दिन्छ जिन्दगीमा गर्मी तब दुई शब्दको सान्त्वनाले शीतल हुँदैन देख्छु परिणाम म उज्ज्वल, मानवतालाई कर्म मान्दा वनजङ्गलको नास ,आज भोकै देख्छु अन्नदाता भगवान त्यो हो जसले जोति दिन्छ अन्धकारमा दारी जुँगा पाल्दैमा हुँदैन कोई नि सन्त महात्मा को छ त गरिब ?भन्दा धनी हरूले हात उठाउँछ अनुहार देखाउदा खेरि भन्छन् सबले डाढ लुकाउँछ सपना सबको ठूलो, घरको आँगन सानो तिम्रो कला ,तिम्रो सत्य अनि आफन्त चाहिँ कानुन यो संसार छ प्रदूषित, सबै व्यस्त आफ्नो सुन्दरतामा आफ्नो हारमा नरुनु रमाउँछौँ भने उसको हारमा म सँग चमत्कारी शक्ति भको भए अनाथ बच्चाहरूलाई आमाबाउको माया दिन्थेँ उपहारमा । खोज्न सिक तिमी हारमा विजय जसले आफ्नो आत्मा बेच्छ उसकै आम्दानी बढने मान्छेहरू दृढराष्ट्र देखेनन् अन्याय अनि देख्न सक्ने हरू सबै गानदारी बने यो संसारमा बाँच्नलाई पैसामा नै बिकनु पर्छ न्याय किन्न सक्छौ मात्र पैसा झिक्नु पर्छ मरेपछि के नै छ र? माथि लाना भन्थे यहाँ त चितामा सुतेको पनि पैसा तिर्नुपर्छ
God level lyricism VarZa bro 🔥🔥 Tuki has the lyricism but Varza has that voice, flow, voice control and sounds very professional in mike like Rex. There is nobody like VAZRA.
लाग्छ देख्दा सडक बालबालिकालाई चोकभरी म भगवान भाको भए हाँसो भारीदिन्थे ओठभरी मरेपछि के नै छ र? माथि लाना भन्थे यहाँ त चितामा सुतेको पनि पैसा तिर्नुपर्छ। मनमै लाग्यो ❤☮
The way it is written myan 🔥🔥 "ma yesto grantha rachxu jaha lutidainan dropati" "itta baluwa ley haina sambanda ley banxa ghar" these lines has my hearts❤❤❤❤
beautifuly written
ruclips.net/video/OuxheZNotXg/видео.html
Atti dami 💫💯🔥
ruclips.net/video/OuxheZNotXg/видео.html
Best Wishes ❤
IT'S A MASTERPIECE 🕉️
Live long 🫶
live in moment 🤨
ruclips.net/video/i61CZ0e2F8s/видео.htmlsi=VfGFO3vw5EUS05vm
सुनसान महलभन्दा सुन्दर , हाँसो गुन्जि रहने झोपडी
म यस्तो ग्रन्थ रच्छु ,जहाँ लुटिदैनन् द्रौपदी
खोज्दैछु मानव होइन, मानवता बचाउने ओखती
म शिष्टकर्ता भए ,बाढना सिकाउनेथे शोक पनि
डुङ्गालाई भोग कति तर्दैन पेटका भोक कति
सुनको घडीले आफै भन्दैन समय भो कति
आकर्षित हुन्छ जो पनि क्षणिक माया र मोह प्रति
चिताको काँठलाई अटाउनलाई चाहिँदैन रोपनी
भाग्यको नोकरीले भरिँदैन टोकरी
उडानलिनलाई चाहिन्छ ,जमिन छोड्ने अठोट पनि
घमन्ड ईर्षा क्रोधले खाने छ तिमीलाई प्रकोप बनी
पुण्य नामको रकम चाहिन्छ बास पाउन परलोक मानि
थोपा थोपा गरि मात्र बन्छ पोखरी
चौरासी व्यञ्जन तीतो जब नियतमा छ भोकमरी
लाग्छ देख्दा सडक बालबालिकालाई चोकभरी
म भगवान भाको भए हाँसो भरीदिन्थे ओठभरी
भगवानको मन्दिरमा चन्दन लाउने शैतानको राज
मूर्ख भक्त फ्याँक्छ भेटी सुनिदेउ आवाज
भन्दै मूर्ति सामु जसलाई बनाउने मान्छे
शायद पानी पिउन नपाएर हेर्दै छ आकाश
जीवन यात्रा हो, सहयात्री हामी सबै
ढिला चाँडो मात्र फरक, गन्तव्यमा हामी सँगै
खाने हात होला फरक, खाने भात हामी एउटै
सुत्ने खाट होला फरक, सुत्ने घाट् हामी एउटै छ
जिन्दगी जुवा झैँ छैन जसको भर
ईटाबालुवा होइन सम्बन्धले बन्छ घर
मेहनती हातको मनलाई कहिले चाहिँदैन पद
मात्र सिङ्गारपटार गरेर चाहिँ कुदने छैन रथ
उम्रिदैन कमल खाली बगरमा मल
झुट बोली आफैंलाई नै तिमी नगर न छल
कानुनको नामले हुँदैछ यहाँ न्यायको कतल
समाधानको पछि दौडेरचैं कहाँ मिल्छ त हल
जीवन हाम्रो चलचित्र ,दैव बने दर्शक
जीवन बाँच्नु जागिर हो, सुख दुःख तलब
पैसाको लागि देखाउँछन् यहाँ विभिन्न हरखत
कमाएर काममै छैन गर्न नजानेसि बचत
कस्को चैं छ होला र? जिन्दगानी सम्पन्न
खुशी रहेछ हावा जस्तै सकिँदैन पक्दन
खुट्टा राख्नु जमिनमा, माथि दैवको हात छ
सबैको future bright छ, its depend on your hardwork.
सबसँग आट छ , सबलाई लाग्छ डर नि
मलाई थाह छ कोही मान्छे पनि निडर हुँदैन
जब दुःखको घामले दिन्छ जिन्दगीमा गर्मी
तब दुई शब्दको सान्त्वनाले शीतल हुँदैन
देख्छु परिणाम म उज्ज्वल, मानवतालाई कर्म मान्दा
वनजङ्गलको नास ,आज भोकै देख्छु अन्नदाता
भगवान त्यो हो जसले जोति दिन्छ अन्धकारमा
दारी जुँगा पाल्दैमा हुँदैन कोई नि सन्त महात्मा
को छ त गरिब ?भन्दा धनी हरूले हात उठाउँछ
अनुहार देखाउदा खेरि भन्छन् सबले डाढ लुकाउँछ
सपना सबको ठूलो, घरको आँगन सानो
तिम्रो कला ,तिम्रो सत्य अनि आफन्त चाहिँ कानुन
यो संसार छ प्रदूषित, सबै व्यस्त आफ्नो सुन्दरतामा
आफ्नो हारमा नरुनु रमाउँछौँ भने उसको हारमा
म सँग चमत्कारी शक्ति भको भए अनाथ बच्चाहरूलाई आमाबाउको माया दिन्थेँ उपहारमा ।
खोज्न सिक तिमी हारमा विजय
जसले आफ्नो आत्मा बेच्छ उसकै आम्दानी बढने
मान्छेहरू दृढराष्ट्र देखेनन् अन्याय
अनि देख्न सक्ने हरू सबै गानदारी बने
यो संसारमा बाँच्नलाई पैसामा नै बिकनु पर्छ
न्याय किन्न सक्छौ मात्र पैसा झिक्नु पर्छ
मरेपछि के नै छ र? माथि लाना भन्थे
यहाँ त चितामा सुतेको पनि पैसा तिर्नुपर्छ
atti mitho sambhu sir
big fan akuzo dai 🫶🏻
Yasto rapper harulai ho support garnu parne . 🤞🤞❣️
😍😍
यहाँ त चितामा सुतेको नि पैसा तिर्नुपर्छ।
Babal yrr🌸💜
God level lyricism VarZa bro 🔥🔥
Tuki has the lyricism but Varza has that voice, flow, voice control and sounds very professional in mike like Rex.
There is nobody like VAZRA.
खोज्दै छु मानव होइन ,मान्ब्ता बचाउने ओखती 🔥💧❤️❤️❤️
MUCH LOVE VAZRA 🇵🇹🇳🇵
म यस्तो ग्रन्थ रच्छु जहाँ लुटिदैनन् द्रोपती। -VaZra
Best Line😘
Yesto song ma Million views किन आउँदैन मेरो देशमा .. म सँग चमतकारी शक्ति भाको भए अनाथ बच्चाबच्ची हरुलाई आमाबाउको माया दिन्थे उपहारमा ❤
ruclips.net/video/OuxheZNotXg/видео.html
Ho baneko
मधुर लयलता शब्द सङ्गै, स्पष्ट नेपाली ,💐👌राम्रो छ !!❤
ruclips.net/video/OuxheZNotXg/видео.html
10 ma 10💯
yes sambhu
This guys is Real 🫡
ruclips.net/video/OuxheZNotXg/видео.html
जीवन यात्रा हो सहयात्री हामी सबै
ढिला चाडो मात्र फरक गन्तव्यमा हामी संगै
🖤
Whaah Rap Hos ta yasto"सुनको घडिले भन्दैन आफै समय भो कति"
Vazra dai.. iam speechless..❤
Yeslai solo track banaunw parne video sanga millions ma janthyo holaa
Agreed.❤but words play gone damn
❤
ruclips.net/video/OuxheZNotXg/видео.html
आकर्षित हुन्छ जो पनि क्षणिक माया र मोह प्रति
चिताको काँठलाई अटाउनलाई चाहिँदैन रोपनी
शिर्सकविहीन् भएता पनि बास्तविक जीवनको सत्य कथामा उल्लेखित।
Aatti dope yal🦅lots of love from ALIXXxT ❤
Happy birthday Bhai 🎉 🎉 🎉 Babal cha Bhai love you forever ❤❤❤🔥🔥🔥🔥
ईंटा वालुवाले हैन
सम्बन्धले बन्छ घरले ।
❤️🤞
Millions deserve garne Geet 💓 tarw 😢
this is a real hip hop babaal majja aayo🥺😢🥰😇 thank you brother ❤❤❤❤❤❤
On repeat sirrrrrrr.
Allah bless you more and more and more 📿📝
Daju Yrrr 😢
Assu aayo Such a underrated rapper❤
God what a masterpiece ❤
This guy is real.Hope he get the recognition he deserves 💜
Every words are touching and truthful ❤😊best wishes 🙏❤️
Pani peuuna napayeraw herdaii xa akash, Dopest Rapper Vazra 😊
babal dai balab❤
maya xa hai dai 🥰
सुनको घडिले भन्दैन आफै समय भो कति ❤
Aambo😮 k ho yesto ....❤❤❤
Vazra vibes ❤ similar to YB👑🙌🏻
Don't compare king with anyone
Vak mg yabi yabi MeRO lado mg
Level milyena mg
Compare nai xaina yabi sanga
Yama Buddha sanga compare Garda ni farak pardaina
Sun sahan mall vanda , sunder haso gunje rahane jupadi lovely bro keep it up Maya xa sadai ❤️👌
Great lyrics 👌 and sounds is just lit 😊☘️ keep growing OGs
Ksm yo honta rap vaneko ❤❤love u brother ❤maya xw sadhai
Vazra ko harek word le vazra jastai hit hanyo 🎯💔
Damn guud❤️🔥
Eyes close its masterpiece beat also with varza lyrics ❤Yama dai ko awaj gunjyo.
Lovely rap 👌 👍🤷♂️🙏💞
Kada xa hai kada❤❤
Bhot Hard🎖️
Every words a killer.
It's amazing Damm speechless 🧡😶 2:05
Best song in Nepali HiphOp❤️
लाग्छ देख्दा सडक बालबालिकालाई चोकभरी
म भगवान भाको भए हाँसो भारीदिन्थे ओठभरी
मरेपछि के नै छ र? माथि लाना भन्थे
यहाँ त चितामा सुतेको पनि पैसा तिर्नुपर्छ।
मनमै लाग्यो ❤☮
Babbal nai babal makasam yrr best wishes❤
Damnnn all should listen this and realize each and every lines. To be honest every single lines hits to me.🙏
Vazra hats 🎩 off mann!! Lyrics Khojdaichhu manab bachaune hoina manabta bachauna ko lagi okhati!!! ❤💎💜🍀
ACCIDENTALLY FOUND IT. AND YES FOUND A GEM AFTER A LONG TIME!!!
Ramro gara Vai timli dhari Maya xa ani Maya pani xa
Tiktok ma sano clip athyo. Save gareraa sunirathey. Full song vetaye blessed❤️ your thoughts❤
Sun ko ghadi ly vndina
Samaya vwoo kati💗🔥
After listening this masterpiece you are in my top 5 nephop artist.
Kahile har nammanu dai each and every word ekdaamai damiii xa ekdammai manparyoo i just love it. May success follow you every step of the way❤❤
Yasto rapper haru lai support garam yrr ❤
Dhila aayo tara dami aayo💗
Jati sunda ni napugni♥️
dope bro
Atti dami ❤️
Lyrics hits shirshak bihin ❤
Lyrics,👍🤲💘🏃
Dami brother sunera khusi lageyo
This song deserve 1M views
real one👌❤️👍️
Aago 🔥xa
THE BEAT____🔪
VAZRA'S VERSE____🔪🔪
MIDDLE CLASS BROKEN BOY MEHH____🙂
Beat name please ❤
Dayummnnn🤯those lines were too cold yoo 🥶gave me chills ❤
❤❤❤
Khatra lekhai dherai Maya ❤
mw eeklai 100k kataidinxu ko gana suni suni🔥
Nice song,, deserve millions of views ,❤❤❤ congratulation in advance.
POETIC🤎
Masterpiece ❤
Yati ramro song vai maya xa ❤❤❤❤❤
Dami Dami cha lah words haru sakiyoo aba soob KO man ma basako chu Dubai Jana akdom ramro lagayoo Mali!! Keep going on 💪🏼
Sunko gadi le vandena afai samaye vayo Kati 💯❤️
Atti dami ❤super xa song 🔥🎤
Dherai mittho, love and respect!!
Dope lines bro😮 Go little rockstar 🔥🔥
😮😮 MeRo sarir ma Kada umriyo hjur KO yo rap suneraa bihana Dekhi suniraxu Aja Dekhi fan vaYa ma hjur KO👌👌 you deserve fame bro you deserve more ...
You earned one more fan and subscriber.. hope to see more songs like this❤️
Dami,well wishes 🎉❤
One of the Masterpiece song 2024 ❤ Nepali hip-hop industry
Atti Dami bro❤
Babal ho sathi❤
beautiful words & beautiful music masterpiece brother keep it up ❤
Khatra gahiro xa❤❤❤
This lyrics doesn't need any video
Every line opens a new dimension of though and imagination ❤
Dope🔥🔥🔥🔥Yama Buddha smiling and feeling proud from haven♥️♥️♥️♥️
My boy always dope ❤
Bahut man paryo❤
The way it is written myan 🔥🔥
"ma yesto grantha rachxu jaha lutidainan dropati"
"itta baluwa ley haina sambanda ley banxa ghar"
these lines has my hearts❤❤❤❤
Appreciate it ❤ really beautiful rap song related to this generation ❤️🔥
Yeskai waiting the dai😍 really love it
Dami dai din ko 10/12 choti sunxu yo geet dami xa geet super duper support dai
fav geet mero life ko tara babal dai ❤❤💕💕
Moh yasto grantha rachxu jaha lutidoina dropati 🔥🔥🤜🤛
Ailey summa 10 patak suni sakya yl daju ❤ maya xa hai ❤️
Va z ra dherai mathii pugxas babu ❤