म लिम्बु भए पनि मलाई आफ्नो लिम्बु भाषा आउदैन अनि संस्कृति बिषयमा पनि अलिक अनभिज्ञ छु। यसोसले म लिम्बुहरूको संस्कृति बिषयमा अनुसन्धान गर्दैछु। महत्वपूर्ण जानकारी पाए। धन्यवाद।
मैले सुनी ल्याएको चाहिँ उहिबेला जब कृषि युगमा प्रवेश गरे त्यस बेला प्राकृतिक काे उज्यालो प्रयाेग गर्दै खलामा जम्मा गरेर राखेका या: ( धान ) लाई ला ( जुन ) काे प्राकृतिक उज्यालो प्रयोग गर्दै समाज समुदाय गाउँ घरका मानिसहरू राति काे उज्यालो मा भेला भएर या ( धान ) झाट्ने माड्ने गर्दथे । जहा गाउँ का युवा युवतीहरू सामुहिक रूपमा उभिएर धानको पराल माथि नाच्दै माड्दै काम गर्ने क्रममै एक अर्कामा माया प्रीतिका कुराहरू साम्लाेका रूपमा व्यक्त गर्ने गर्दथे अरे । पछि गएर त्यही चलन बजार हाट बाटमा भेट हुदा पनि त्यसरी नै उभिएर तरुनी तन्नेरी बिच माया प्रीतिका गीत गाउदै नाच्न थालेरे । त्यही चलन नै धान नाच संस्कृति बन्न गए भन्ने भनाइ छ । चाशाेक ताङ्गनाम पनि यहि उज्यालो पुर्णेमा गाउँ घरका कृषकहरू भेला भएर काम गर्दै प्रकृति माँङ्गलाई पनि चढाउदै नयाँ अन्ना बालीका मिठा मिठा परिकारहरू खादै रमाइलो गर्ने चलन नै पछि गएर साँस्कृतिक पर्व हुन गएको हाे भन्ने भनाइ छद।
विभिन्न थुम हरुमा फरक तरिकाले व्याख्या गरेको पाईएपनी धान सङ्ग नै जोडिन्छ। यहि नै सहो हो भन्ने आधारहरु त नभए पनि जे होस हाम्रो मौलिक साँस्कृतिक इतिहासले महत्वपुर्ण यथार्थ बोकेको छ।यसैमा गौरब लाग्छ। सबै सुनी राख्नु बुझी राख्नु राम्रो हो।हजुरले सुन्नु भएको share गर्नु भो...नोगेन।आगामी दिन हरुमा पनि यस chanel मा सल्लाह सुझाब को अपेक्षा गर्दछौ। भिडियो हेरेर साथ सहयोग गरि दिनु भएकोमा यरिक यरिक नोगेन आदाङ्गबा।
कति राम्रो धान नाचको कथा❤❤।
Ramro chha hamro saskriti
हाम्रो साँस्कृतिको जगेर्ना गरौ।
यता मलाइ नि सस्क्राइब गर्नु है हजुर
Bahut khub
सेवारो
सेवारो 🙏 नोगेन।
100 %right sir Nugan Sewaro.
nogen 🙏🙏
हामी याक्थुङ जातीको मौलिक सांस्कृतिमा पर्ने यो धान नाचलाई प्रथम स्थानमा राखिएको पाइन्छ
🙏💞🙏सेवारो 🙏💚🙏नोगेन ❤❤❤
Good information dinu vo aadangbe.
यरिक यरिक नोगेन हजुर।
👍️👍️👍️👍️👍️
यता मलाइ पनि सस्क्राइब है हजुर
S p g is best channel
Thank you🙏
म लिम्बु भए पनि मलाई आफ्नो लिम्बु भाषा आउदैन अनि संस्कृति बिषयमा पनि अलिक अनभिज्ञ छु। यसोसले
म लिम्बुहरूको संस्कृति बिषयमा अनुसन्धान गर्दैछु। महत्वपूर्ण जानकारी पाए। धन्यवाद।
Ramro jankari....sar... ma pani jodiyako xu la
Thank you so much.
👍️👍️👍️👍️🙏👌👌👌👌
👍❣️🙏
Nogen.
💘💘💘💘👍👍👍🙏🙏🙏🙏
Yarik yarik nogen.
आहा सार्है राम्रो छ हजुर अनि म भखरै घण्टी बजाएर साथी भएको छु मलाइ पनि घण्टी बजाएर साथी बनाउनु होला
Thank you So much.म अवस्य साथी बन्ने छु। youtube tips हरुको लागि यो च्यानल पनि visit गर्नु होला #chandralimbupboentertainment.
मैले सुनी ल्याएको चाहिँ उहिबेला जब कृषि युगमा प्रवेश गरे त्यस बेला प्राकृतिक काे उज्यालो प्रयाेग गर्दै खलामा जम्मा गरेर राखेका या: ( धान ) लाई ला ( जुन ) काे प्राकृतिक उज्यालो प्रयोग गर्दै समाज समुदाय गाउँ घरका मानिसहरू राति काे उज्यालो मा भेला भएर या ( धान ) झाट्ने माड्ने गर्दथे । जहा गाउँ का युवा युवतीहरू सामुहिक रूपमा उभिएर धानको पराल माथि नाच्दै माड्दै काम गर्ने क्रममै एक अर्कामा माया प्रीतिका कुराहरू साम्लाेका रूपमा व्यक्त गर्ने गर्दथे अरे । पछि गएर त्यही चलन बजार हाट बाटमा भेट हुदा पनि त्यसरी नै उभिएर तरुनी तन्नेरी बिच माया प्रीतिका गीत गाउदै नाच्न थालेरे । त्यही चलन नै धान नाच संस्कृति बन्न गए भन्ने भनाइ छ । चाशाेक ताङ्गनाम पनि यहि उज्यालो पुर्णेमा गाउँ घरका कृषकहरू भेला भएर काम गर्दै प्रकृति माँङ्गलाई पनि चढाउदै नयाँ अन्ना बालीका मिठा मिठा परिकारहरू खादै रमाइलो गर्ने चलन नै पछि गएर साँस्कृतिक पर्व हुन गएको हाे भन्ने भनाइ छद।
विभिन्न थुम हरुमा फरक तरिकाले व्याख्या गरेको पाईएपनी धान सङ्ग नै जोडिन्छ। यहि नै सहो हो भन्ने आधारहरु त नभए पनि जे होस हाम्रो मौलिक साँस्कृतिक इतिहासले महत्वपुर्ण यथार्थ बोकेको छ।यसैमा गौरब लाग्छ। सबै सुनी राख्नु बुझी राख्नु राम्रो हो।हजुरले सुन्नु भएको share गर्नु भो...नोगेन।आगामी दिन हरुमा पनि यस chanel मा सल्लाह सुझाब को अपेक्षा गर्दछौ। भिडियो हेरेर साथ सहयोग गरि दिनु भएकोमा यरिक यरिक नोगेन आदाङ्गबा।
Hururururru hur hru
नोगेन ।
यता मलाइ पनि सस्क्राइब है सर
यो धान नाच कथाको लेखक को होला?
Yalakma re mundhum kebappa tareban yarik nogen