दादा नम्ते मा नेपालगन्ज बाट केबल बुढा मैले हजुर को भेडियो सधै हेर्ने गरेको छु हजुर बाट नायाँ नयाँ कुरा हरु सिक्न पाईन्छ खुसिलाग्छ । तर दादा मालि एउटा समस्या के छ । भने हामि जुन excel sdhet मा काम गर्छौ नि हो त्यो बेला मा sheet1 मा गरेको काम autometik shhet2 ma पनि data intri हुने र sheet2 मा चाहि shhet 1 बाट आबसेक data मात्र intri हुने कसारि गार्ने होला दाई यसकाो जानकारि पाउने आसा गरेको छु दादा हजुर ।
सरकाे सबै भिडियाेहरु हरेकाे छु । मैले पनि एक्सेलमा धेरै कुराहरु जानेकाे छु । रिजल्ट सिट तयार गरेर rank पनि निकाले तर rank काे अाधारमा ascending order मिलाउन जानिन । याे कुरा सिकाई दिनुहुन्छ ? Reply me. I m big fan of you.
धेरै धेरै सर लाई ध्न्यबद
Inventory ko video pani halnu sir
Good job
धेरै राम्रो भिडियो भिडियो को लागि धन्यवाद
Thankyou
दामी लाग्यो सर
यी महत्वपूर्ण भिडियाेहरूको लागि सरलाइ धेरै धेरै धन्यवाद ।।
good
Pivot table को प्रयोग बारेमा जान्न मन थियो सर
Ali joom gare ajhai ramro bujhine thiyo.
राम्रो छ म त प्रतयक भिडियो नछुटाई हेर्छु
राम्रो
First trick ma hajur le euta matrai change garnu vayo dherai xa bhane kasari garne jankari diye aabhari hunithiye
sir payament and receipt vocher garne excel ma tyo ni vedio banaunuhos na
Good sirb
Dherai ramro x brother
Very useful. Thanks.
thank u so much
nice
दादा नम्ते मा नेपालगन्ज बाट केबल बुढा
मैले हजुर को भेडियो सधै हेर्ने गरेको छु हजुर बाट नायाँ नयाँ कुरा हरु सिक्न पाईन्छ खुसिलाग्छ । तर दादा मालि एउटा समस्या के छ । भने हामि जुन excel sdhet मा काम गर्छौ नि हो त्यो बेला मा sheet1 मा गरेको काम autometik shhet2 ma पनि data intri हुने र sheet2 मा चाहि shhet 1 बाट आबसेक data मात्र intri हुने कसारि गार्ने होला दाई यसकाो जानकारि पाउने आसा गरेको छु दादा हजुर ।
तपाईंले खोजेको भिडियो यो च्यानलमा पहिले नै अपलोड भैसकेको छ । खोजेर हेर्नुहोला ।
सरकाे सबै भिडियाेहरु हरेकाे छु । मैले पनि एक्सेलमा धेरै कुराहरु जानेकाे छु । रिजल्ट सिट तयार गरेर rank पनि निकाले तर rank काे अाधारमा ascending order मिलाउन जानिन । याे कुरा सिकाई दिनुहुन्छ ? Reply me. I m big fan of you.
फिल्टरको प्रयोग गर्नुस् सर !
नमस्कार आराम हुनुहुन्छ
यस्तै धेरै हल्दिनु
Thanks