Sane (साने) Episode 145 || May 7 - 2024 By Suraj Ghimire

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • Sane (साने) Episode 145 || May 7 - 2024 By Suraj Ghimire
    #sane #surajghimire #newepisode
    ►𝙎𝙘𝙧𝙞𝙥𝙩/𝘾𝙤𝙣𝙘𝙚𝙥𝙩/𝘿𝙞𝙧𝙚𝙘𝙩𝙞𝙤𝙣 :-
    Suraj Ghimire (SANE)
    ►𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
    Suraj Ghimire
    Bipana Pantha
    Seskanta Dhakal
    Kamala Gaire
    Anju Rasayle
    Dharma Bhandari
    Shyam Bohora
    ►𝙇𝙮𝙧𝙞𝙘𝙨/𝙈𝙪𝙨𝙞𝙘 :-
    Bhim B.C
    ►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙚𝙧 :-
    Sane Production Pvt. Ltd
    ►𝘾𝙞𝙣𝙚𝙢𝙖𝙩𝙤𝙜𝙧𝙖𝙥𝙝𝙚𝙧 :-
    Roshan Sharma Poudel
    ►𝙀𝙙𝙞𝙩/𝘾𝙂. :-
    Suraj Ghimire
    ►𝙎𝙥𝙚𝙘𝙞𝙖𝙡 𝙏𝙝𝙖𝙣𝙠𝙨 :-
    Bishnu Bhattrai
    Kapil Dev Adhikari
    Charange Resort
    ©SANE
    To stay updated please CLICK HERE to SUBSCRIBE:
    For more videos like this subscribe to our channel.
    / @sane.official
    Note: This video is uploaded to SANE by acquiring all necessary copyrights. Uploading to other websites and RUclips channels is strictly prohibited, embedding is allowed.

Комментарии • 388

  • @SANE.OFFICIAL
    @SANE.OFFICIAL  4 месяца назад +223

    आज सिरियल लामो भएको छ खुसि हुनुहुन्छ नी ?

  • @Puju-subu
    @Puju-subu 4 месяца назад +20

    साने र राधा को चाहिँ बिबाह हुनुपर्छ है😊😊😊😊

  • @aashikamagar1968
    @aashikamagar1968 4 месяца назад +9

    साने सिरियल आँउदा खुशि हुने र कथाले रुने म मात्र छन कि अरु पनि हुनु हुन्छ मजस्तै दर्शकबिनहरु

  • @rajarammahat8899
    @rajarammahat8899 4 месяца назад +19

    आहा कति राम्रो सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓

  • @sunbahadur-official
    @sunbahadur-official 4 месяца назад +17

    म जस्तै यो सिरेल १ देखि १४५ सम्मा नछुटै हेर्ने को को हुनु हुन्छ लु येता हाजिर हुम्त अनि एक अर्कालाई सपोर्ट गरुम है🎉

  • @amarlama335
    @amarlama335 4 месяца назад +15

    साने सिरियल हरेक हप्ता नछुटाई गर्न हेर्ने को को हुनुहुन्छ🇳🇵🇳🇵🇳🇵💑💕😘🥀💓👉️🙏🙏🙏

  • @arkodinmero
    @arkodinmero 4 месяца назад +14

    साह्रै मनपर्ने सिरियल मेरो लागि हई हजुर यो serial आउँदा कतिजना खुसी हुनुहुन्छ थोरै कमेन्ट भयो भनेर नरिसाउनुहोला। सधैँ तपाईँको साथमा उपस्थिति हुनेछु।❤❤❤

  • @Mayalukc9999
    @Mayalukc9999 4 месяца назад +21

    साने सिरियलको प्रतीक्षामा हुनुहुने सम्पूर्ण दर्शक बिन like गर्नुहोस् हाम्रो कमेन्ट

  • @prakashbc558
    @prakashbc558 4 месяца назад +6

    आहा कति राम्रो सिरेल नछुटाई हेर्न काे काे हनुहुनछ साथै साने सिरयलकाे टिमलाई सफलताको सुभकामना🎉🎉🎉🎉🎉

    • @SarswatiBist-ic6kn
      @SarswatiBist-ic6kn 4 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Ashakhadka555
    @Ashakhadka555 4 месяца назад +78

    साने र राधा को बिहे हुनुपर्छ भन्ने जतिले मेरो कमेन्ट लाईक गर्नुहोस्।❤❤

  • @Farwest_nNepal
    @Farwest_nNepal 4 месяца назад +7

    सानेका सुखका दिनहरू देख्नेले यो comment मा like गर्नु❤

  • @RabinThapamagar-kb5ep
    @RabinThapamagar-kb5ep 4 месяца назад +15

    मेरो कमेन्ट पढ्नेहरू लाई पाथिभरामाताले रक्षा गरून् ❤❤

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n 4 месяца назад +8

    साने र राधाकाे जाेडि नछुटाेस मन पराे❤❤❤

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl 4 месяца назад +4

    सही भिलेन राम प्यारी काकी र काजी बुवालाई जम्छ , आजको भाग पनि असाध्य राम्रो छ , सम्पुर्ण कलाकारहरुमा सम्मान छ , राधा & साने ❤️❤️🙏🙏

  • @RohanPariyar-rm9ul
    @RohanPariyar-rm9ul 4 месяца назад +4

    ❤❤❤❤❤

  • @sitabaraili3531
    @sitabaraili3531 4 месяца назад +13

    म जस्तै साने सिरियल नियमित हेर्ने को को हुनुहुन्छ ❤🙏

  • @BinodNeupane612
    @BinodNeupane612 4 месяца назад +4

    Best siriyal ❤

  • @Ashakhadka555
    @Ashakhadka555 4 месяца назад +9

    sukumaya tv बाट आउने भुन्टि र kanchhi office बाट आउने कान्छि सिरेल लाई जस्तै माया गर्दिनु हाेला सिरेल अति राम्राे छ सम्पूर्ण मा सुभकामना 💜👈️

  • @sitabaraili3531
    @sitabaraili3531 4 месяца назад +1

    देश बिदेशमा रहनु हुने सम्पूर्ण नेपाली आमाहरुलाई मातातिर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिनको लाखौं लाख शुभकामना व्यक्त गर्दछु 🙏❤️❤️🌎🌎🌎

  • @RajuBhurtel-if5ij
    @RajuBhurtel-if5ij 4 месяца назад +4

    Wow nice sane seril

  • @SagarPariyar-xg2eh
    @SagarPariyar-xg2eh 4 месяца назад +6

    ल म त आई पुगे भाग 1/145 सम्म हेर्दै तपाई पनि आउनुहोस् मज्जा ले हेरुम❤❤❤

  • @Pradesi24
    @Pradesi24 4 месяца назад +4

    youtube भर्खर खोल्नु भको छ भने सबैले सबैलाइ support गरौ ।जय साने serial team.good luck.

  • @user-gj6hy7us1q
    @user-gj6hy7us1q 4 месяца назад +2

    हेर्दा हेर्दै एकै छिनमा सिदिन्थ्यो र न मजाकको लाग्थ्यो बल्ल आज चित्त बुझ्दो भयो लामो सिरियल ❤❤

  • @Rajesholi1
    @Rajesholi1 4 месяца назад +4

    My favorite serial ❤❤

  • @Kajalofficial7
    @Kajalofficial7 4 месяца назад +31

    साने सिरियल आउदा को को खुसी हुनुहुन्छ लाईक कमेन्ट गर्नु होला धन्यवाद ❤❤❤

  • @amitadhikari517
    @amitadhikari517 4 месяца назад +4

  • @hikmatsunar6662
    @hikmatsunar6662 4 месяца назад +3

    sane Regular skt 🎉🎉❤❤❤

  • @Bindas_Rafting_Nepal
    @Bindas_Rafting_Nepal 4 месяца назад +4

    500भन्दा कम भएका हामी साना you tuber हत मा हात मिलाउदै अगाडि बढुम❤❤

  • @prabhatrai1046
    @prabhatrai1046 4 месяца назад +4

    Radhaji saneji ko jori 🎉🎉🎉🎉🎉❤❤❤❤

  • @Kajalofficial7
    @Kajalofficial7 4 месяца назад +5

    आगामी दिनहरुमा पनि यसै गरी राम्रो राम्रो सिरियल हेर्न पाम भन्दै सफलताको शुभकामना सम्पुर्ण साने सिरियलको टिमलाई ❤❤❤

  • @user-yy8gx4rc4f
    @user-yy8gx4rc4f 4 месяца назад +4

    My favorite serial sane ❤❤❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan

  • @santoshpanthi9482
    @santoshpanthi9482 4 месяца назад +33

    गुल्मेलि जति हाजिर हुम त याे कमेन्ट जस्ले पढदै हुनुहुन्छ उहाकाे आमाबुबाकाे आयु लामाे हाेस याे कमेन्ट पढ्ने र लाइक गन्ने सबैलाइ भगवान रक्षा गरुन❤❤

    • @GokrnaGautam-nj6pf
      @GokrnaGautam-nj6pf 4 месяца назад +1

      म गुल्मेलि❤❤❤

    • @Susi-os6fc
      @Susi-os6fc 4 месяца назад +1

      मेरो माइती गुल्मेली हो बुवा आमा त भगवानको प्यारो भैसक्नुभयो 😭तर पनि हाजिर भएकी छु माइतिको नाताले🙏

  • @aaryasah123
    @aaryasah123 4 месяца назад +4

    Dherai vandha dherai Ramro serial xa sane ❤️🥰

  • @rockeyroy8896
    @rockeyroy8896 4 месяца назад +2

    सोचेको भन्दा धेरै राम्रो सधैं यस्तै हेर्न पाहियोस र अर्को भाग मा साने र राधा को बिहे भाको हेर्न पाहियोस ❤️

  • @Soltiraja.
    @Soltiraja. 4 месяца назад +2

    अब साने र राधा को बिहे भयेको हेर्न चाहाने जति येता हजिर हुम तो लु❤❤❤❤❤

  • @aaryasah123
    @aaryasah123 4 месяца назад +4

    Malai manparne serial ❤️❤️

  • @ManuGahatraj-wf2us
    @ManuGahatraj-wf2us 4 месяца назад +2

    Ajhai ramro gardaudai janu hola

  • @Mayalukc9999
    @Mayalukc9999 4 месяца назад +5

    ❤😢😢

  • @ravithakuri2785
    @ravithakuri2785 4 месяца назад +2

    ❤❤❤❤ SANE serial malae dherae man parxa Ani ma Qatar dhekhi herxu 🙏💖

  • @Madan1.7M
    @Madan1.7M 4 месяца назад +4

    100% ग्यारेन्टी रिप्लाई

  • @simathapa2944
    @simathapa2944 4 месяца назад +1

    उम त है आज धेरै बेर आको छ खुसी लाग्यो अनि हजुर निको हुनुभयो त

  • @SabinapunMagar
    @SabinapunMagar 4 месяца назад +1

    साने र राधाको बिहे भाको हेर्ने ठूलो ढोको छ सिरियलमा मात्र होइन की रियलमा पनि कान्छी र सागरको जस्तै नमुना जोडि बनोस यहि कामना छ किनकी यो जोडि मलाई सारै मन पर्छ ❤

  • @sugamtheeng1764
    @sugamtheeng1764 4 месяца назад +3

    Video herne jatti sabaile like comment ❤❤garnu❤❤🎉🎉

  • @Knowledge20673AJP
    @Knowledge20673AJP 4 месяца назад +4

    एक अर्कालाई सपोर्ट र सब्सक्राईव गरौ ❤❤❤🎉🎉🎉🎉

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj 4 месяца назад +1

    साने र राधा काे बिहे हुनुपछ भने जतिले मेरो कमेन्ट लाईक गनुहाेिस्।❤❤
    Translate to English (United Kingdom)

  • @Mayalukc9999
    @Mayalukc9999 4 месяца назад +2

    🎉

  • @yogendraranarana6606
    @yogendraranarana6606 4 месяца назад +1

    सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु सबैले कमेन्ट लाइक गरिदिनु होला।।।

  • @UmeshBhandari-eh2dt
    @UmeshBhandari-eh2dt 4 месяца назад

    धेरै धेरै मनपर्छ मलाई सानी सिरियलको कथा व्यथा धेरै मनपर्छ दाजु धेरै धेरै धन्यवाद हजुरहरुलाई🇳🇵🇳🇵🇳🇵🇳🇵🤝🤝🤝🤝

  • @kiransubedi3763
    @kiransubedi3763 4 месяца назад +1

    साने सिरियल आउँदा मेरो मुड फ्रेस हुन्छ यार ❤❤❤❤❤

  • @rajendrachaulagain2220
    @rajendrachaulagain2220 4 месяца назад

    यो कमेन्ट पढ्ने जति सबै लाई काभ्रेपलान्चोक जिल्ला चौरिदेउराली गा.पा.वडा न.२ मा रहेको खाडा देबि माता ले रक्षा गरून्।

  • @gangarampanday3544
    @gangarampanday3544 4 месяца назад +2

    रोचक छ आजको भाग पनि ❤❤❤

  • @BikramLama299
    @BikramLama299 4 месяца назад +1

    ल सानै दाइ अब दामी भिडियो अनि बिस्तार विस्तारै व्यवसायीको भिडियो पनि हेर्नुपर्यो अब त कहिले पनि लाभ्रे दाईले घृणा गरेको ना होस् विस्तार विस्तारै दुईजना मिलेर व्यवसाय गरेको हेर्न अब सानी दाई र राज राधाको छिट्टै घरभित्र हुनुपर्यो❤❤❤❤❤

  • @SurendraSoni-iv9cy
    @SurendraSoni-iv9cy 4 месяца назад +1

    सानै श्री मलाई मनपर्छ सानै सूर्य मलाई सारै मनपर्छ।❤❤😂❤😂😂🎉🎉🎉🎉

  • @sanumayarana2477
    @sanumayarana2477 4 месяца назад +1

    राधा र साने को छिटो भन्दा छिटो बिबाह भएको हेर्न मन छ ।

  • @user-vc2tg7wi9g
    @user-vc2tg7wi9g 4 месяца назад +1

    साने र राधाको बिहे भएको हेर्न पाउ ❤❤❤❤❤❤🎉🎉

  • @SHYAMVLOGOP
    @SHYAMVLOGOP 4 месяца назад +1

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम र एक ले अकरकालाई सपोट गरि सबैमिलेर अगड़ी बढाम ल

  • @dipendrapokhrel8088
    @dipendrapokhrel8088 4 месяца назад +1

    आजको सारै राम्रो छ सिरियल पनि लामो बनाउनु भएछ धेरै धेरै धन्यवाद छ ❤❤

  • @deepaksunar1727
    @deepaksunar1727 4 месяца назад +1

    Wow आजको सिरियल हेर्दा त साह्रै राम्रो लाग्यो

  • @anmolkc7506
    @anmolkc7506 4 месяца назад

    साने र राधा को बिहे भएको हेर्न चानुहुने एता हाजिर हुम त ❤🙏

  • @user-zx5ry3sc5q
    @user-zx5ry3sc5q 4 месяца назад

    आज को भाग एक दमै राम्रो लाग्यो। कृषि खेती ,पशुपालन सम्बन्धित जानकारी ,साने को जीवन मा माया को सफलता ,अनि नेपाल मै केही गर्नु पर्छ भने सन्देश राम्रो लाग्यो । नेपाली हरु सङ पैसाको कमिले बिदेशीनु परेको छ। यसरी नै सानेको उन्नति होस यस्तै अर्को अरु राम्रो भाग आउने आसा गर्द्छु। र साने र महेश को स्वास्थ पनि छिटो राम्रो होस ।हाल मलेसिया बाट साने र कर्म भाग को प्रतीक्षा मा हुन्छु। साने र कर्म सिरियल परिवार को उन्नति हो
    सधै हेर्न पाइयोस। ❤❤

  • @buddhigurung4538
    @buddhigurung4538 4 месяца назад +1

    आजाको भागपनी धेरै राम्रो छ सिरियल साने

  • @IshwarThapa
    @IshwarThapa 4 месяца назад +1

    राम्रो लाग्छ साने।
    जय अर्घाखाँची

  • @sanughising5336
    @sanughising5336 4 месяца назад +1

    खुशी लाग्छ अति राम्रो र अलि धेरै होस

  • @adhikariadhikari2934
    @adhikariadhikari2934 4 месяца назад +2

    Yesto awasthama pani siriyal prasarn garnu bhayekoma suraj ghimire lai dherai dherai dhanyabad dana chahanxu.

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 4 месяца назад

    साने र कान्छि कुत्लिको चोखो माया बिहेमा परिणत भएको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।

  • @tahabilworkami5284
    @tahabilworkami5284 4 месяца назад

    जिन्दगीमा खुशी अनि दु ख कति बेला आउँछ थाहा हुदैन जे हो हजुर को स्वास्थ राम्रो होस छिटो सन्चो भएको हेर्ना पाउ आज खुसी छु जे होस सिरियल म आउनु भो यो रेल कानी हो हजुर हरु को जिन्दगीको यात्रा को राम्रो होस सम्पुर्ण कलाकार मित्रहरू म धन्यवाद छ अभिनय राम्रो छ

  • @pkonlinetv5003
    @pkonlinetv5003 4 месяца назад +1

    साने हेर्ने भरिले मलाई फलो गर्नु होइ

  • @puskalsharma293
    @puskalsharma293 4 месяца назад

    अाहा सारै राम्राे छ साने सिरेल अाज लामु नि भयाे छ खुसी लाग्याे ♥️♥️♥️💔🇳🇵💯🌹

  • @yamchhetri1965
    @yamchhetri1965 4 месяца назад

    राधा को र साने को एउटै घर भित्र को शाथ पनि कैले होलाखै ?❤❤❤❤😊😊😊😊😅😅😅

  • @sujanbista4066
    @sujanbista4066 4 месяца назад +1

    Episode 1 dekhi herdai aayako xu ❤

  • @nebhashahithaqure4379
    @nebhashahithaqure4379 4 месяца назад

    एतिको लामो शिरियल आउनु पर्छ।
    अनि हेर्नलाई रमाइलो हुन्छ।🙏💗

  • @chitrabahadurshrestha1050
    @chitrabahadurshrestha1050 3 месяца назад

    दोलखाली कोको हेर्दै हुनुहुन्छ हाजिर गराउनु पर्यो

  • @user-yubrajpariyar
    @user-yubrajpariyar 4 месяца назад +2

    Ekdam khusi xau aadhai lamo bnayerw halni suraj vai💗👌

  • @bikashbaglung1078
    @bikashbaglung1078 4 месяца назад

    आज सानेको घैटोमा घाम लागेछ पहिलो पटक 40/45 मिनेट को भिडियो हेर्दा खुसी लाग्यो😮🎉

  • @kamalagautam7527
    @kamalagautam7527 4 месяца назад +1

    Butwal shangkhanagar bata herdai xu hai sane ra Radha ❤

  • @rachelchettri2253
    @rachelchettri2253 4 месяца назад +2

    Damiiii Dami xa

  • @KhuseThapamagar
    @KhuseThapamagar 4 месяца назад +2

    My favorite serial sane❤❤❤❤❤

  • @prakashxettri8570
    @prakashxettri8570 4 месяца назад +1

    यस्तै लामाे बनाउनु हाेला सधै

  • @user-fe1dg2pg6n
    @user-fe1dg2pg6n 4 месяца назад +2

    Sonxo voiyo dada Hjr li 😢😊😊😊

  • @nepaliamritvlogs
    @nepaliamritvlogs 4 месяца назад +2

    Sane serial Bina k k jasto lagxc love sane serial❤❤

  • @anupgiri12345
    @anupgiri12345 4 месяца назад +1

    मलाइ suscribe गर्ने मान्छे को आमा को उमेर्ब2बर्ष +होस god ।❤🎉

  • @KarnaliKresge-rw1js
    @KarnaliKresge-rw1js 4 месяца назад +1

    1k भन्दा कम Subscribe भएको साथिहरु यता हाँजिर हुनुहोस ♥️

  • @jesicamgi7626
    @jesicamgi7626 4 месяца назад +1

    ❤nice serial🥰🥰🥰🥰🥰👌👌👌👍👍stay blessed all💐🙏

  • @kalikotnepal78
    @kalikotnepal78 4 месяца назад +1

    1k भन्दा तल को साथी हरु ले एक अर्का लाई सपोट गर्नु होला है । सबै एक अर्का लाई सयोग गर्नु 🎉❤🎉❤❤

  • @dldj7930
    @dldj7930 4 месяца назад +2

    nice video ❤️❤️

  • @maheshmangola9903
    @maheshmangola9903 4 месяца назад +5

    नयाँ युटुबर जति सबैले एक अर्कालाई मिलेर support गरौं अघि बढौ 100% ब्याक दिन्छु म।

  • @Sapanatamang500
    @Sapanatamang500 4 месяца назад +5

    1k नपुगेको साथीहरू कोको हुनुहुन्छ मिलेर support गरम है❤❤🎉

  • @sujataojha8287
    @sujataojha8287 3 месяца назад

    साने टिमलाई धेरै धेरै शुभ-कामना

  • @amritmagar6252
    @amritmagar6252 4 месяца назад +3

    हेलो नमस्ते ❤❤❤❤❤❤

  • @PurnaMagarPurnaMagar-jh7mi
    @PurnaMagarPurnaMagar-jh7mi 4 месяца назад +1

    Balla ayo lamo sirel ❤😊😊thank you dada 🥰

  • @SakshamChhetri-sx3rj
    @SakshamChhetri-sx3rj 4 месяца назад +1

    Wow so nice serials ❤❤❤

  • @sanamBharath
    @sanamBharath 4 месяца назад +2

    Wow 😘😘✌️✌️✌️✌️

  • @user-nl2jm8cp9j
    @user-nl2jm8cp9j 4 месяца назад +2

    super 👍

  • @basantadahal8629
    @basantadahal8629 4 месяца назад +4

    Hi

  • @kusumsunar6732
    @kusumsunar6732 4 месяца назад +2

    Wow super 👌👌👌👌⭐🙏🙏🙏🙏⭐⭐❤️❤️❤️💞💞

  • @bhupendrathakulla7987
    @bhupendrathakulla7987 4 месяца назад +2

    Dammmi

  • @Dilipsingh-ww8mn
    @Dilipsingh-ww8mn 4 месяца назад +1

    Ekdam khusi xu

  • @elenaelena9606
    @elenaelena9606 4 месяца назад +2

    Damii

  • @bhupunirmal2666
    @bhupunirmal2666 3 месяца назад

    दामि छ नि हुजुर साने भाई 🎉🎉🎉🎉❤❤❤

  • @sujanbista4066
    @sujanbista4066 4 месяца назад +1

    Yastai lamo serial hos vanne kamana gardaxu daju malesiya dekhi herdai xu safalta ko suvakamana xa hai 🎉🎉