Namaskar Dr . Sab. Hajurko suchanale dherai dhukka ta vaye Sir . Dirga rogi chhu.( mutuko rogi , peresar chha tesaile dar dherai lagchha.Rahat milo.Thank you so much Sir
First time I found well researched and simply a simple and real exploration in regard to kidney issues and solutions in Nepalese context. Respect! Go ahead, DR.
सर नमस्कार , बिगत तीन बर्ष अघि कोखा दुखेर हस्पिटलमा चेकजाँच गर्दा सुनिएको छ काठ्माण्डौ जानू भन्नू भयो । काठमाण्डौ आएर चेकजाँच गर्दा मृगौलामा क्याल्सियम छ भन्नू भयो तर कुनै औसधि दिनुभएन । अहिले पनि बेला बेला सहनै नसकिने गरि दुख्छ र पिसाब धेरै पोल्छ । के गर्दा हजुर्लाई भेट्न सकिन्छ ??
मेरो उम्मेर 46 भयो , full body चेक गराउदा मिर्गौला 80% मात्रै सहि भएको डाक्टर को रिपोर्ट छ, उपचार गराउनु के गर्नु पर्छ सर ? यो नर्मल अवस्था हो कि खारब नै भैसकेको हो ? हाल मलेसिया छु ,
Dr mero husband ko 1 side ko kidney le 15pransent matra kaam gariko xa sano hudai gako xa Dr le na aatinu vannu hunxa Hami yakdamai sensation ma xau k garni hola hajur Lai kha vetna sakinxa
Sir, mero samasya chai daine side kokhama ghucheko jasto , sola hane jasto ek dam bistarai dukhi rakhxa ani xuda ra chichda haddi dukhxa ani sas ferda kohi bela purai pet dukhxa vne kohi bela upper back ko bichaMA gahiro vitra dukhx karan k holA? 🙏🙏🙏
Sar malae auta samsaykx vndinuna la sar Garmi ma ni pagaljhae hunxu sar ani dherai manxema ni basnu sakdina ani dhebre budima siyole haneko kasto dhukhx sar yo k Rog hola sar
Dr साब महिले पिसाब जाँच गराए तर पिसाब नर्मल रिपोर्ट आयो तर मेरो पिसाब नली पोले जस्तो हुन्छ अनि पिसाब नली को छाला आफै चले जस्तो हुन्छ के भएको होला यस्तो हुँदा के दबाई खानु पर्छ होला,
डाक्टर साब मेरो पिसाबमा 4 बर्ष देखि प्रोटिन चुहिन्छ प्रेसर को दबाइ 4 महिना देखि खान्छु सुगर छैन पिसाबका सबै जाँच नर्मल छ क्र्याटिन लेबल 1 छ तर प्रोटिन चुहिने समस्य रोक्न के गर्नु पर्ला जानकारी पाए आभारी हुन्थे डाक्टर साब ।
सर किड्नीको डाक्टरलाई देखाउदा दाहिने किड्नी सुनिएको छ तर medican खानु पर्दैन भन्नुहुन्छन् तर मलाई तनाब भै रहन्छ त्यसैले हजुरसँग सल्लाह लिन मन छ तर कसरी?
डाक्टर सब हजुर सङग कसरी भेटना सकिन्छ भनिदिनुना पलिज 🙏🙏 मेरो ममि को एकपटि कोख मा दुख्छ आनि पेसर को मुटुको को सुगर को औसधी खाहनु हुन्छ अहिले उमेर 41 बर्ष को हुनु हुन्छ हजुर लाई भेट्ना पाए खुसि हुने थिए
डाक्टर साप नमस्कार म हाल uae देखि हो अनि मेरो पनि पिसाब मा फिज आउँछ अनि शरीर एक सम थकित हुन्छ साइड कोखा बेला बेला दुख्ने गर्छ मलाइ लाग्छ किड्नी को समस्य जस्तो लाग्छ सबै किरा मिल्दोजुल्दो हुँदै गाको छ पहिला पहिला राती पिसाब एक्दम लाग्ने गर्थ्यो अनि पिसाब थोरै निस्किने अलि समय पछि फेरि पिसाब लाग्ने हुन्छ खुट्टा एक्दम झम झम गरेर पोल्छ यहाँ खासै राम्रो संग चेक जाँच पनि गरिदैन त्यसैले मलाइ लाग्छ कि किड्नी मा समस्य हो कि जस्तो लाग्छ
Good afternoon doctor,maro wife KO halka hat khuta suniyako xa face Pani ani pisab clear xa ,jondish KO ki vanera blood test gareko halka jondish Pani hoina vane report aayo ,k huna sakxa hola doctor sab.halka information pauona.please Ali Ali joro Pani xa ,Khana Pina sab thikxa .Matalab rushtiexa Khana.
मेरो किद्नी सुनेको छ पिसाब को नलिम सनो ston छ भन्छ हात खुट्टा सबै दुख्छ इन्फेक्सन छ मो लाई धेरै गारो भको छ के मेरो किद्नी फेला भैसकेको होर ? मो अहिले नेपाल भन्दा बहिरा छु plz मोलाई केही जानकारी दिनु सक्नु हुन्छ doctor 🙏🙏🙏🙏🙏
के मृगौला सम्वन्धि राेग लागिसके पछि अन्य राेग हरुले धेरै सताउछ कि ? मेराे मृगौला ले फिल्टर गर्न नसकेर २ पटक शरिरमा पानी जम्ने समस्या आयाे ९ महिनाकाे औसधि र फलाेअप पछि अहिले सामान्य छु तर मेराे शरिर कम्जोर भएको छ , पटक पटक ज्वरो आईरहने ,रुगा मर्कि लागि रहने गर्छ र कम पावरकाे औसधिले कामै गर्दैन किन हनेला डाक्टर साव?
जानकारी गराउनु भएकोमा धेरै धेरै धन्यवाद डक्टर🙏🙏🙏
जानकारि दिनुभएको मा धन्यवाद ❤️🙏🙏🙏
महत्वपूणर्ण जानकारीको लागि डा साहेबलाई घेरै घन्यवाद
जानकारी को लागि धेरै धन्यवाद डाक्टर साब🙏
धेरै राम्रो जानकारी डाक्टर साब
पिसाब बाट प्रोटिन जानुको कारन केहो यश बारे यौटा भिडियो बनाइदिनु पर्यो सर पिलिज 🙏🙏🙏❤️
Namaskar Dr . Sab. Hajurko suchanale dherai dhukka ta vaye Sir . Dirga rogi chhu.( mutuko rogi , peresar chha tesaile dar dherai lagchha.Rahat milo.Thank you so much Sir
Dheroi dheroi dhanyabad dc.sir
Thanks doctor
First time I found well researched and simply a simple and real exploration in regard to kidney issues and solutions in Nepalese context. Respect! Go ahead, DR.
😂😮😮🎉😮😮😮😮😮😮57fd
Awesome information dr sab🙏🙏
Koti koti thanks
सर नमस्कार ,
बिगत तीन बर्ष अघि कोखा दुखेर हस्पिटलमा चेकजाँच गर्दा सुनिएको छ काठ्माण्डौ जानू भन्नू भयो । काठमाण्डौ आएर चेकजाँच गर्दा मृगौलामा क्याल्सियम छ भन्नू भयो तर कुनै औसधि दिनुभएन । अहिले पनि बेला बेला सहनै नसकिने गरि दुख्छ र पिसाब धेरै पोल्छ । के गर्दा हजुर्लाई भेट्न सकिन्छ ??
Sem Mero ni sunniye ko xa vannu vako xa Tara Aausadhi dinu vako xaina 😢😢😢
Thanku dr...
Hira bhandari hajurko information le bachne aasha palayo
Thanku sir 😊
Janakari KO lagi dhanneba Dr.🙏🙏
कुरा राम्रो लाग्यो
Thank you Doctor.
मेरो उम्मेर 46 भयो , full body चेक गराउदा मिर्गौला 80% मात्रै सहि भएको डाक्टर को रिपोर्ट छ, उपचार गराउनु के गर्नु पर्छ सर ? यो नर्मल अवस्था हो कि खारब नै भैसकेको हो ? हाल मलेसिया छु ,
Good one
Dr mero husband ko 1 side ko kidney le 15pransent matra kaam gariko xa sano hudai gako xa Dr le na aatinu vannu hunxa Hami yakdamai sensation ma xau k garni hola hajur Lai kha vetna sakinxa
Sir namsakar mero sabai report sahi cha tar mukha ra pau kin phule cha ma qatar bat plese replae ma nepal aai pachi chek garau chu hajur sang
Sir, mero samasya chai daine side kokhama ghucheko jasto , sola hane jasto ek dam bistarai dukhi rakhxa ani xuda ra chichda haddi dukhxa ani sas ferda kohi bela purai pet dukhxa vne kohi bela upper back ko bichaMA gahiro vitra dukhx karan k holA? 🙏🙏🙏
क्रीयातिन 5,6 पुग्यो भने त्यसलाइ नियन्त्रण मा लिन सकिन्छ कि नाइ plz Dr. Sab once भिदियो plz 🙏
Good information
My fabrait doctor
Dr.सायब! मेरो पुरानो पायल्स छ यो बिमार् छ भने मिर्गौला बिग्रन सक्छ?
jaya shri radhey
❤❤❤❤❤
Sar malae auta samsaykx vndinuna la sar Garmi ma ni pagaljhae hunxu sar ani dherai manxema ni basnu sakdina ani dhebre budima siyole haneko kasto dhukhx sar yo k Rog hola sar
Sir malai pisap derri hunuko Karan ke ho sir bataidinun sir
सर म झापाबाट हो मेरो नि right किड्नी सुनियो भनेर xray मा देखिन्छ त्यस्तो अबस्तामा के गर्ने सर
Sir haurlai kaha vetna sakinxa
नमस्कार डाक्टर साब मेरो मिगौला सुनिएको अवस्थामा के के खानुपर्छ होला भन्दिनु न
Wow very informative video didi❤️
daktar satab Namaskar malai duitai karangko vitra kahilekai dukhi rahanxa kevagako hola
Sir ma butwal bat ho ...Ra mero kidney ma Pani foka Haru xa vanu hunxa doctor le ......Kai asar garxa kii nai vani dinuna🙏🏻🙏🏻
नमस्कार डाक्टर
Transplant gareko kidney ra by birth single kidney kun dherai healthy hunx information dinus na please
Dr साब महिले पिसाब जाँच गराए तर पिसाब नर्मल रिपोर्ट आयो तर मेरो पिसाब नली पोले जस्तो हुन्छ अनि पिसाब नली को छाला आफै चले जस्तो हुन्छ के भएको होला यस्तो हुँदा के दबाई खानु पर्छ होला,
डाक्टर साब मेरो पिसाबमा 4 बर्ष देखि प्रोटिन चुहिन्छ प्रेसर को दबाइ 4 महिना देखि खान्छु सुगर छैन पिसाबका सबै जाँच नर्मल छ क्र्याटिन लेबल 1 छ तर प्रोटिन चुहिने समस्य रोक्न के गर्नु पर्ला जानकारी पाए आभारी हुन्थे डाक्टर साब ।
मेरो पनि हालत तेस्तै छ सर पिसाब गर्दा धेरै फिज आउँछ हात खुट्टा पनि पोल्छ किड्नी कै सम्स्या होला त सर पिलिज जान्कारी दिनुस सर
Sir aru keie hudan tar xito xito pisab lag x kin hola
सर मेरो पनि कोखो दुखि रहन्छ के गर्ने होला?
सर किड्नीको डाक्टरलाई देखाउदा दाहिने किड्नी सुनिएको छ तर medican खानु पर्दैन भन्नुहुन्छन् तर मलाई तनाब भै रहन्छ त्यसैले हजुरसँग सल्लाह लिन मन छ तर कसरी?
Bachna milchha ki
Dr Anil Baral
DM Nephrologist
Bir Hospital & Nidan Hospital
Timro dad jastai lagyo mr Anil baral sir . Ho?
Doctor lai kun hospital vetna sakinx hola
सर पिसाब गर्दा धेरै फिज आउँछ हात खुट्टा पनि पोल्छ किड्नी कै सम्स्या होला त सर दुई महिनामा मेरो 5 किलो जति वजन पनि घटेको छ पिलिज जान्कारी दिनुस सर
हजुरलाइ अहिले कस्तो छ,चेक गर्नु भएको छ छैना?
Hjur sang kura grnu chh sir kasari grnu
Stage 4 pugisakeko x mero doctor le kidney falnu parxa vannu hunxa falnu nai parxa rw doctor👏👏
सर हजुर संग कसरी कन्ट्याक गर्न सकिन्छ होला मलाई पनि केही कुरा हरु हजुर संग जान्कारी लिनु मन थियो मिर्गौला को बारे मा
डाक्टर सब हजुर सङग कसरी भेटना सकिन्छ भनिदिनुना पलिज 🙏🙏 मेरो ममि को एकपटि कोख मा दुख्छ आनि पेसर को मुटुको को सुगर को औसधी खाहनु हुन्छ अहिले उमेर 41 बर्ष को हुनु हुन्छ हजुर लाई भेट्ना पाए खुसि हुने थिए
Doctor sab pisabmaa feej aaux asko upachar xyinara
डाक्टर साप नमस्कार
म हाल uae देखि हो अनि मेरो पनि पिसाब मा फिज आउँछ अनि शरीर एक सम थकित हुन्छ साइड कोखा बेला बेला दुख्ने गर्छ मलाइ लाग्छ किड्नी को समस्य जस्तो लाग्छ सबै किरा मिल्दोजुल्दो हुँदै गाको छ पहिला पहिला राती पिसाब एक्दम लाग्ने गर्थ्यो अनि पिसाब थोरै निस्किने अलि समय पछि फेरि पिसाब लाग्ने हुन्छ खुट्टा एक्दम झम झम गरेर पोल्छ यहाँ खासै राम्रो संग चेक जाँच पनि गरिदैन त्यसैले मलाइ लाग्छ कि किड्नी मा समस्य हो कि जस्तो लाग्छ
Huna sakcha.malai pani same symptoms vako thyo aile aayera checkup grda thaha vayo ki kidney fail vako raicha.
@@safalghimire2717 ए हो र सर अनि अहिले कस्तो छ त तपाईं लाई ? अनि उपचार भै राको छ कि ठिक भै सक्नु भयो होला?
सर मेरो जीउ चिलाउँछ पैताला पोल्छ भिडियो एक्सरे गर्दा सानो फोका देखियो त्यो फोका के गर्दा निको हुन्छ
Good afternoon doctor,maro wife KO halka hat khuta suniyako xa face Pani ani pisab clear xa ,jondish KO ki vanera blood test gareko halka jondish Pani hoina vane report aayo ,k huna sakxa hola doctor sab.halka information pauona.please Ali Ali joro Pani xa ,Khana Pina sab thikxa .Matalab rushtiexa Khana.
Sir mero bubako kidny change garnu prxa vneko xa sir ma hjr lay vetna chahanxu Sir
Vanie denuna sar
Sir Namaste, म ईलाम बाट बोल्दै छु। म रिपोर्ट देखाउन चाहन्छु। मेरो प्रोटिन leack भएको छ। हजुरको contact नं कती होला?
मेरो किद्नी सुनेको छ पिसाब को नलिम सनो ston छ भन्छ हात खुट्टा सबै दुख्छ इन्फेक्सन छ मो लाई धेरै गारो भको छ के मेरो किद्नी फेला भैसकेको होर ? मो अहिले नेपाल भन्दा बहिरा छु plz मोलाई केही जानकारी दिनु सक्नु हुन्छ doctor 🙏🙏🙏🙏🙏
सर नमसकार मूगाेला काे असरले अनुहार काे छाला मा कस्ताे फरक अाउछ हाेला सर
डा. साब हजुरलाई कहाँ भेट्न सकिन्छ?
सर डाईलोसिसि गर्दा मिर्गौला ले पुणरुप ले राम्रो हुनसक्छ सर
सर हजुरलाई कुन कुन हस्पिटलम भेट्न सकिन्छ ??
मेराे मिर्गाैला मा पानिकाे फाेका छयसकाे उपाय भनिदिनुन डक्टर साप
Sar hjr ko nbr. Paya huntheyo
अड्ष्को दुख्नु को कारण के हो सर
Sir hjr ko nmbr send ni garnun
डक्टर साब तपाई संग क़ुरा गर्न चाहन्छू कसरी होला
सर को नम्बर पठाऊनुत 😊
के मृगौला सम्वन्धि राेग लागिसके पछि अन्य राेग हरुले धेरै सताउछ कि ? मेराे मृगौला ले फिल्टर गर्न नसकेर २ पटक शरिरमा पानी जम्ने समस्या आयाे ९ महिनाकाे औसधि र फलाेअप पछि अहिले सामान्य छु तर मेराे शरिर कम्जोर भएको छ , पटक पटक ज्वरो आईरहने ,रुगा मर्कि लागि रहने गर्छ र कम पावरकाे औसधिले कामै गर्दैन किन हनेला डाक्टर साव?
Mirgaula fel bhae pas garna sakdainau kyare 😆 2/4din poisa jharne tes paxi bhikhri jhain bhainxa garib ani afuni jane santan le k gari khane?
Sir hjr lai vetna sakinxa
मेरो आफन्त्को2 ओटा नै मिर्गौला फेल भको छ तेस्को लागि के गर्न सकिन्छ होला अनि आर्थिक स्थिती पनि कमजोर छ येस्को लागि सरकार बाट के सुबिधा छ होला?????
Sir hjr ko contcat no pathaunu
Ma ktm aayoday xx
Doctor ko pho pau hajur
यसका बिरामी ले के कस्ता खानेकुरा बाट बच्नु पर्छ?
doctor मृगौला खराब भयो भने खुन बोमिट हुन्छ कि हुदैन ?????
Mirgaula fel bhae pas garna sakdainau kyare 😆 2/4din poisa jharne tes paxi bhikhri jhain bhainxa garib ani afuni jane santan le k gari khane?