वाईसि चाैविसे राज्य भन्दा पहिलेको विशाल खस राज्य देखिको ईतिहासको कुरा गर्नु पर्छ अनि मात्रै सबैले थाहा पाउनेछन कि कसरी बाईसि चाैविसि राज्य बने भन्ने कुरा।
Video ma samabesh gariyeko details haru ek dumai ramro xa. Thank you for that. But video presentation garda nepal ko map ma highlight garera dekhaunu bhako bhaye ajja clearly bujhna sajilo hunthyo...
पर्वत राज्य को पूर्वज राजा आनन्द बम/वर्मा (स्थानीय लेखोटमा आनम्म) थिए जो सल्यान राज्यका तेस्रो राजा थिए । उनी खाँडाचक्रका राजा मलेबम (मलायवर्मा)का वंशज थिए । सल्यान राज्य पनि एक ऐतिहासिक चौबिसे राज्य थियो । यस राज्यमा बम ठकुरीबाट आएका शाहहरूले राज्य गरेको थिए । यस राज्यको पूर्वज राजा जगत्रबम थिए । उनी खाँडाचक्रका राजा मलेबम (मलायवर्मा)का वंशज थिए । मलेबम वंशज का राजालाई मलायवर्मा उल्लेख गरिएको सम्म भेटियो | बाकी बिवरण पाउन सकिएन्| इतिहासको भर पर्दो श्रोत नहुनाले हामिले थाहा पाउन सकेनौ
यो समाचारको अध्ययन पुगेन 24 से राज्य मगरको राज्य भन्न यसलाई डर लाग्यो। खालि खस आर्यको मात्रै बयान गर्न ठिक्क छ बाहुनबादी सोच बाट परिचालित एकपक्षिय कुरा गर्छ सर्बमान्य छैन
वाईसि चाैविसे राज्य भन्दा पहिलेको विशाल खस राज्य देखिको ईतिहासको कुरा गर्नु पर्छ अनि मात्रै सबैले थाहा पाउनेछन कि कसरी बाईसि चाैविसि राज्य बने भन्ने कुरा।
एउटै मा समेट्दा video लामो हुने हुनाले यस्मा समाबेश गरेका छैनौ
So nice video,,,sir please also explain ho janakpur became tha part of Nepal.....i am very interested for this history❤❤❤❤❤
❤❤❤
sarai man paryo
धन्यवाद 😍😍😍😍
Nice 👍
Video ma samabesh gariyeko details haru ek dumai ramro xa. Thank you for that. But video presentation garda nepal ko map ma highlight garera dekhaunu bhako bhaye ajja clearly bujhna sajilo hunthyo...
😍😍😍😍😍 Thank you so much for suggestion.
Vdo chai alik lamo chayeo,,,,kip it up,,
सामाग्री बढाउने छौ | धन्यवाद
Name rw raja ko name poni vannus nw
पर्वतका राजा आनन्द बम बर्मा कसरी भएका थिए ? केहि जानकारि भए पाउ बम र बर्मा बारे केहि जानकारी
पर्वत राज्य को पूर्वज राजा आनन्द बम/वर्मा (स्थानीय लेखोटमा आनम्म) थिए जो सल्यान राज्यका तेस्रो राजा थिए । उनी खाँडाचक्रका राजा मलेबम (मलायवर्मा)का वंशज थिए ।
सल्यान राज्य पनि एक ऐतिहासिक चौबिसे राज्य थियो । यस राज्यमा बम ठकुरीबाट आएका शाहहरूले राज्य गरेको थिए । यस राज्यको पूर्वज राजा जगत्रबम थिए । उनी खाँडाचक्रका राजा मलेबम (मलायवर्मा)का वंशज थिए । मलेबम वंशज का राजालाई मलायवर्मा उल्लेख गरिएको सम्म भेटियो | बाकी बिवरण पाउन सकिएन्|
इतिहासको भर पर्दो श्रोत नहुनाले हामिले थाहा पाउन सकेनौ
@@RajanAryal कुन गोत्रका थिए यिनि केहि ??
@@lalbahadurbogati यस बिषय मा कुनै जानकारी प्राप्त गर्न सकिएन 😍
यो समाचारको अध्ययन पुगेन 24 से राज्य मगरको राज्य भन्न यसलाई डर लाग्यो। खालि खस आर्यको मात्रै बयान गर्न ठिक्क छ बाहुनबादी सोच बाट परिचालित एकपक्षिय कुरा गर्छ सर्बमान्य छैन
22 rajya kasari banyo??
जनकपुर कुन राज्य मा परथयो
साहा हरु 24 र 22 राज्य मा काहा थियो त हवा
Sallyan raajema
Greater Nepal zindabad
😍😍😍😍
Nice video bro 😍
धन्यवाद 😍😍😍😍
ATI RAMRO
2 ota jarya le chinaye ko raja harle bahaduri ko haat angalo mari tamra patra sahid ko sanddhi gariyeko ho,aja pani tehi bishwas xa malai
r yo kirati?
2 rajya kirati ko thyiyo, hara bar bar harle garda 24rajya jo nimati rai limbbu lai tama patra gareko ho
❤❤❤❤❤❤❤❤🎉🎉🎉😊😊😊😊❤❤
बाइसी राजयकाे नाम के के हाे