@@senictgaming8283 I am not sure if er45t555555555555555555t555555tt5t555555tt555555555t5555555555tt55555555555555t5555t555ttt5t555555t55555555t5t5555555
सहि कुरो हो भनेर मात्र हुन्छ भारतको संविधानको धारा १ को १.३ ग अनुसार दार्जिलिङ क्षेत्र भारतमा नपर्ने भए किन आज वा आजसम्म नेपालको अधिनमा छैन, किन नेपाल हुन सकेको छैन।
@@kneiwradgekhatiwada हजुरको कुरा सहि हाे तर हाम्रो सरकारमा रहेका भ्रष्ट नेताहरु कै कारण दार्जिलिङ ईण्डियामा अभैधानिक रुपमा गाभिकाे हाे तर अन्तर्राष्ट्रिय कानुन अनुसार दार्जिलिङ नेपाल कै हाे भन्ने थहरिन्छ
@@thakkar228 सिक्किम नेपाल कै भुमी हाे सिक्किम र अंग्रेज बिच भएकाे तिटालिया सन्धिमा सिक्किम नेपाल कै भुभाग हाे भन्ने उल्लेख छ नेपाललाई पुर्ब तिर बढन नदिन अंग्रेजहरुले सिक्किमलाई बफर स्टेटका रुपमा खडा गरेका हुन सिक्किम र अंग्रेजहरु बिच भएकाे टिटालिया सन्धिमा सिक्किम पुरै नेपालकाे भुभाग हाे भन्ने स्बीकार गरियकाे छ । अंग्रेजहरुकाे पालामा सिक्किम राज्यमा राजाले शासन गरे पनि सुरक्षा सम्बन्धमा भने अंग्रेजहरुकाे हातमा उन्थाे भने पछि अंग्रेजहरु ईण्डिया छाेडेर गईसकेपछि उसैकाे उत्तराधीकारी हलकाे ईण्डियाकाे हातमा सिक्किमकाे सुरक्षा सम्बन्धि सबै मामलाहरु गयाे पछि त्यहि ईण्डियाले त्यहाका नेता भनाैदा लेण्डुप डाेर्जेलाई प्रयाेग गरेर सिक्किमलाई जनमतसंग्रह मार्फत सेना कु गरेर कब्जा गरेकाे हाे नेपाल र सिक्किम काे ईतिहास बारेमा हजुरले अध्ययन गर्नु नै भएकाे रहेन्छ पहिला नेपाल र सिक्किमकाे ईतिहास पढनुहाेस
@@sanjayrai4057 tyo ek na ek din nepal ko hunxa nai aba tya basne janta ko kura ho india ma eta na uta ko hune ki nepali vai basne.. tei ni yo huna ajai lagxa time
भारतले यदि लिपुलेख, कालापानी, लिम्पियाधुरा नेपाललाई फिर्ता गरेन भने सुगौली सन्धीमा भएको सन्धि सब खारेज हुन्छ र सबै टिस्टा देखि सुस्ता सम्म नेपालको नै हुनु पर्छ। चोर भारत मुर्दाबाद। Jay Nepal 🇳🇵🇳🇵।
अब नयाँ उमङ्ग का साथ पहिले नेपाल विकसित हुनु पर्दछ अनि नेपाली दाजु भाई तथा दिदि बहिनी हरु मिल्नु पर्छ अनि फेरि विशाल नेपाल अबस्य पुरा हुनेछ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🤝🤝🤝
दार्जिलिङ सिक्किम कुमाउ गढ्वाल सबै नेपाल भुमी हो र प्राचीन सम्म रहने छ 1960 को सन्धि खारेजी भैसकेको छ । अब यो भुमि लिन नेपाल का सार जनता ले अन्तर्राष्ट्रिय अदालत मा लानु पर्छ अनि हाम्रो भुभाग लिएर आउनु पर्छ । यो सरकार मा बस्ने त उहीँ हो । अब जनता सब जागरुक हुनुपर्छ हुनेबेला आएको छ
Darjeeling, sikkim and utarkhand is territory of🇳🇵🇳🇵nepal during this time india have illegally integrated those land.अब we have to calim those territory through by the sugauli treaty and indo-nepal friendship treaty(1950) जै GREATER NEPAL
नेपाल केको आधार मा सार्व्भौ को क्या?? कयौं भूगोल भारतले जानीजानी मिचेको छ साँडेको जुदाइमा बाछाको मिचाइ पुर्व पश्चिम् दखिन देखि देखि नेपाली हरु भारती बन्नु परेको छ के को सार्वभौम केको वीर गोर्खाली?
यो सरकारले गर्ने वाला केही छैन साच्चै नै यदि हामीलाई आफ्नो भुमी फिर्ता लिनु नै छ भने पुर्ब मेची देखि पश्चिम् महाकालीको सारा नेपाली जनता एक भएर अनि दार्जिलिङ र सिक्किममा बसोबास गर्दै आउनु भएको सारा नेपालीहरु लाई आह्वान गर्दै आफ्नो भुमी फिर्ताको लागि आन्दोलन गर्ने र सरकारलाई घच्घच्याउनु पर्छ अनि मात्रै केही परिबर्तन होला नत्र त हामी यहि भिडियो हेर्ने अनि नेपालको भुमि भन्दै कमेन्टमा कराउँदै बस्नु मात्रै हो!🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵जय देश जय नेपाल मेरो देश!🇳🇵
अब त सिक्किम दार्जिलिङमा बस्ने नेपालीहरुले नै दार्जिलिङलाई नेपालमा गाभ्न चाहँदैनन् । नेपालले फिर्ता ल्याउने कुरा त सपनामा पनि नदेख्दा हुन्छ । उनिहरु हाम्रो नेपालको भन्दा धनी, बिकसित, शिक्षित भइ सके । धेरै सेवा सुबिधाहरु उपलब्ध छ । त्यस्तो सुख छोडेर नेपाल आउँछ ...? उनीहरु हामी नेपालीहरु जस्तो लाटो छैनन अब ....हेक्का राखौं । नेपालले दार्जिलिङ फिर्ता ल्याउने कोसिस गर्नु भनेको युक्रेन र रसियाको भन्दा हजार गुणा ठुलो समस्या सृजना गर्नु मात्र हो ।
सिक्किम दार्जिलिङ ,उत्तराखण्ड हिमान्चल हाम्रो वीर गोर्खालीको रगतपसिना ले आर्जन गरेको हो मित्रराष्ट भारत ले हामी नेपाल लाई यी भुमि स संमान फिर्ता गर्नुपर्ने छ
धेरै राम्रो लाग्यो धेरै धेरै धन्यवाद सम्पूर्ण विश्व घटना परिवारलाई महत्पूर्ण भिडियो अपलोड गरेकोमा हार्दिक बधाई टक्र्याउँदछु जानकारीको लागि हृदय देखि नमन हाम्रो देश को शासकहरू गतिलो भए अहिले पनि नेपालले फिर्ता ल्याउन सक्दो रहेछ
आजको श्रीङ्खला अत्यन्तै उपयोगी छ । नेपाल सरकारको निर्यताले गर्दा आज हाम्रो परिवार बिदेशीको जुत्तामुनि परेको छ र हाम्रो सरकार गुन्डा दलाल अवसरबादी देशद्रोहीले चलाएको हुँदा ईन्डियाले हाम्रो देशको जमिनमा हालिमुहाली गरेर हाम्रा दाजुभाइ लाई सताएकोहो यसमा सबै दोश नेपाल सरकारको हो । अब छिटो हामी एक हुन जरुरी छ ।
हाम्रो भुमी हामिलाइ सबै फिर्ता चाहिन्छ।।।।।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 अब फेरि युद्ध गर्नु परेपनी हामी तयार छौ।।।। मात्र नेपाल सरकार ले केही कदम चाल्नु पर्यो बाकी देशका जनताले देखाउने छ्न। येस्तो खबर सुन्दा मन कति दुख्छ। र दिमाग कति तातिन्छ भनेर कोस्लाइ के थाहा।।।। बिचरा मेरा देस
Jaankari ko lagi dheraai dheraai dhanyawad. Malai janna ko lagi dheraai chaso jageko thiyo dheraai din dekhi. 🙏🙏 Sayou thunga fulka hami Ewtai mala Nepali 🙏 Lots of love from Darjeeling ❤️
तर त्यो सुगौली सन्धिमा त नेपाल को राजा को हस्ताक्षर नभएको र नेपाल सङ गरिएको सन्धीको orginal document गाएब छ भनिएको छ । सहेद यो सगौली सन्धी बैधानिक छैन होला तेसैले भारतले वा अंग्रेज़ले त्यो document गाएब गरेको छ र अंग्रेज़हरु भारत छोडेर जादा त्यो सन्धि सबै खारेज भएको भनिएको छ।
यस भिडियाे मा कीर्तिपुर चलचित्र बाट केही दृष्य लिइएको देखियाे । कृपया तपाइँकाे डिस्क्रिप्सन मा क्रेडित दिनुहाेस । कसले पनि दृष्य वा चलचित्र बनाउन धेरै मिहेनत गर्दछ त्यसैले यसरी बिना क्रेडिट प्रयाेग गर्दा हामी जस्ता धेरैकाे मन दुख्न सक्छ । यहाँ प्रयाेग भएकाेमा खुसी पनि छाैं किन भने राम्राे ईन्फरमेसन काे लाागि प्रयाेग भयाे । तर क्रेिडत दिन छुटाउनु भाे । कृपया क्रेडित दिनुहाेला ।
गोर्खाल्यान्डका नेता डेलिगेसन नै लिएर नेपाल मा आइ राजा बिरेन्द्र लाई भेट गरि समस्याको उपाए केही बोलिदिन आग्रह माग्दा पनि राजाले खाली हात निराश फर्काएका थिए
यो जुनठाउमा पनि शिवको नाम जोडेर हिन्दु करण गरिएको देखेर सारो हाँसो लाग्छ अर्को कुरा दार्जिलिङ नेपालको हो के गर्नु नेताहरुले गुहु खाएर हो नत्र हामी अाफैमा निर्भर रहेर ईन्डिया सँग लडेर हाम्रो दार्जिलिङ फिर्ता गर्नुपर्ने 😴😥✋✋ जय नेपाल
दाजु अब देखि यस च्यानलमा ग्रेटर नेपालकाे बारेमा पनि नयाँ नयाँ राेचक भिडियोहरु बनाउनु हाेला जय ग्रेटर नेपाल
पहिले नै बनिसकेको छ हो।
@@sugamrai2000 कुन च्यानलमा दाई
@@hamrogorkhatv यसै हो कि अर्को all history मा छ।
Feri update garnu paryo sir greater Nepal ko
concept राम्रो लाग्यो brother
नेपाली भुमि अब जसरी फिर्ता ल्याउनु पर्छ।
Greater Nepal को माग दाबी लाई सबैले साथ दिनै पर्छ । जय महान नेपाल
Yo sambhav xaina aba
Jabasamma timiharu manasik gulami bata niskadaina tabasamma kaam xaina
Just let Kim I
@@nishan.tmg7 hbbbb
@@senictgaming8283 I am not sure if er45t555555555555555555t555555tt5t555555tt555555555t5555555555tt55555555555555t5555t555ttt5t555555t55555555t5t5555555
दार्जिलिङमा हाम्रो पू्र्खाको रगत र कडा परिश्रम
लगाप छ।⚠️
सरकार चाेर भए पछि सब भुभाग गुमिरहेकाे छ।
Honi All history channel ko video hernu hunxa ki nai
दाजु दार्जिलिङ ईण्डियामा रहे पनि ईण्डियन संविधान काे धारा १ काे १.३ ग अनुसार दार्जिलिङ क्षेत्र ईण्डियाकाे हाेईन जय ग्रेटर नेपाल
सही कुरो
Really . Sai ho
सहि कुरो हो भनेर मात्र हुन्छ भारतको संविधानको धारा १ को १.३ ग अनुसार दार्जिलिङ क्षेत्र भारतमा नपर्ने भए किन आज वा आजसम्म नेपालको अधिनमा छैन, किन नेपाल हुन सकेको छैन।
Tk banko ho
@@kneiwradgekhatiwada हजुरको कुरा सहि हाे तर हाम्रो सरकारमा रहेका भ्रष्ट नेताहरु कै कारण दार्जिलिङ ईण्डियामा अभैधानिक रुपमा गाभिकाे हाे तर अन्तर्राष्ट्रिय कानुन अनुसार दार्जिलिङ नेपाल कै हाे भन्ने थहरिन्छ
दार्जीलिङ र सिक्किम नेपालको हो र नेपाल कै रहनेछ ।। जय गोर्खा जय नेपाल ।
सिक्किम होईन उ स्वतन्त्र राज्य थियो तर दार्जिलिङ चाहिँ नेपालको भूमि हो
@@thakkar228 सिक्किम नेपाल कै भुमी हाे सिक्किम र अंग्रेज बिच भएकाे तिटालिया सन्धिमा सिक्किम नेपाल कै भुभाग हाे भन्ने उल्लेख छ नेपाललाई पुर्ब तिर बढन नदिन अंग्रेजहरुले सिक्किमलाई बफर स्टेटका रुपमा खडा गरेका हुन सिक्किम र अंग्रेजहरु बिच भएकाे टिटालिया सन्धिमा सिक्किम पुरै नेपालकाे भुभाग हाे भन्ने स्बीकार गरियकाे छ ।
अंग्रेजहरुकाे पालामा सिक्किम राज्यमा राजाले शासन गरे पनि सुरक्षा सम्बन्धमा भने अंग्रेजहरुकाे हातमा उन्थाे भने पछि अंग्रेजहरु ईण्डिया छाेडेर गईसकेपछि उसैकाे उत्तराधीकारी हलकाे ईण्डियाकाे हातमा सिक्किमकाे सुरक्षा सम्बन्धि सबै मामलाहरु गयाे पछि त्यहि ईण्डियाले त्यहाका नेता भनाैदा लेण्डुप डाेर्जेलाई प्रयाेग गरेर सिक्किमलाई जनमतसंग्रह मार्फत सेना कु गरेर कब्जा गरेकाे हाे नेपाल र सिक्किम काे ईतिहास बारेमा हजुरले अध्ययन गर्नु नै भएकाे रहेन्छ पहिला नेपाल र सिक्किमकाे ईतिहास पढनुहाेस
दार्जिलिङ ,सिक्किम हाम्रो हाे। हाम्रै हुनु पर्छ। जय नेपाल
Sikkim r darjeeling nepal ma gav chu ek tra tiha basne janata kasri aafno bannauchu ,,,
@@sanjayrai4057 tyo ek na ek din nepal ko hunxa nai aba tya basne janta ko kura ho india ma eta na uta ko hune ki nepali vai basne.. tei ni yo huna ajai lagxa time
Don't forget paschim killa kagadaa purba ma tistaa..all belongs to nepal🇳🇵🇳🇵🇳🇵🇳🇵
@@sanjayrai4057 teha ka janata Nepali hun teivara kei problem hudaina uniharulie ni rahat huneyxa
Bikash Lama हुनुपर्छ भनेर मात्र हुँदैन हुन्छ चाइ कहिले ? मरेर गएपनि यी आँखाले देख्न नपाइने भो त।
त्यो दिन अवस्य आउने छ जुन दिन दार्जलिङ लगायत पश्चिम को नेपालको गुमेको भुभाग फिर्तालिनेछ ।जय ! नेपाल!!
भारतले यदि लिपुलेख, कालापानी, लिम्पियाधुरा नेपाललाई फिर्ता गरेन भने सुगौली सन्धीमा भएको सन्धि सब खारेज हुन्छ र सबै टिस्टा देखि सुस्ता सम्म नेपालको नै हुनु पर्छ। चोर भारत मुर्दाबाद। Jay Nepal 🇳🇵🇳🇵।
Jay Nepal 🇳🇵 ♥
Tista dekhi kagada samm ho
जजस्को कारण ले भौगोलिक रुपमा छुटेर बसे पनि समपूर्ण नेपाली मुलका नेपालीभाषी हरुको मन एक होस।
राम्रो समाचार। ऐतिहासिक र भौगोलिक हिसाबले नेपालको भुमि मान्यता छ। अझ भन्ने हो भने बहुसंख्यक नेपाली भाषाको हिसाबले गोर्खाल्याण्ड माग जायज देखिन्छ।
दार्जिलिङ नेपालीको हाे तर नक्सामा मात्र छैन यसबारे चाैतर्फि पहल गर्नुपर्छ
दार्जीलिङ हाम्रो ग्रेटर नेपाल को जोरदार माग गरौं जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हामी लाई हाम्रो greater नेपाल चाईयो।🙏🙏😭
Sai ho🙏🙄
ट्रान्सजेन्डर नेपालीहरूले आफ्नो भूमि कहिल्यै फिर्ता पाउने छैनन्, यो बंगालको हो
अब नयाँ उमङ्ग का साथ पहिले नेपाल विकसित हुनु पर्दछ अनि नेपाली दाजु भाई तथा दिदि बहिनी हरु मिल्नु पर्छ अनि फेरि विशाल नेपाल अबस्य पुरा हुनेछ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🤝🤝🤝
Love From Lipulek 🇳🇵
जय नेपाल 🇳🇵 brother
Jay Nepal bro🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jaya Nepal 🇳🇵⚔️❤️
Good boy
Jaya nepal bro🇳🇵🇳🇵
नमस्कार ! सारै महत्वपूर्ण सबैले जान्नेपर्ने हकिकत तथ्यसहितको अनमोल जानकारी ! - धन्यवाद *
यो हाम्रै हो हुनुपर्छ जसरी भय पनि यस्लाइ हामी आफ्नो बनाउनु पर्छ
सबै भारत नै नेपाल को हुनु पर्छ दार्जिलिङ मात्र होइन
मुखले मात्रै भनेर भएन सर! हामीलाई अरुको भुमि चाहियको पनि छैन आफ्नो भुमी फिर्ता भए पुग्छ!🙏🇳🇵🇳🇵
दार्जिलिङ सिक्किम कुमाउ गढ्वाल सबै नेपाल भुमी हो र प्राचीन सम्म रहने छ 1960 को सन्धि खारेजी भैसकेको छ । अब यो भुमि लिन नेपाल का सार जनता ले अन्तर्राष्ट्रिय अदालत मा लानु पर्छ अनि हाम्रो भुभाग लिएर आउनु पर्छ । यो सरकार मा बस्ने त उहीँ हो । अब जनता सब जागरुक हुनुपर्छ हुनेबेला आएको छ
Darjeeling, sikkim and utarkhand is territory of🇳🇵🇳🇵nepal during this time india have illegally integrated those land.अब we have to calim those territory through by the sugauli treaty and indo-nepal friendship treaty(1950)
जै GREATER NEPAL
All history youtube channel ko video pani hernu hunxa ki nai
दार्जिलिङ हाम्रो नेपालको भुभाग हो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
I'm From darjeeling, we want to be in Nepal.jay Nepal
Guff nadau
bye bye 👋 👋 👋 👋
😍😘
Hawa ko kura nagara som
लाइक पाउनको लागि नचाहिने गफ जोत्यो सोल्टाले
Voice lover यता हाजिर
MY HOMETOWN I LOVE DARJEELING
Hora lala aba Darjeeling lai nepal ma misaunu parxa hai milera
हाम्रो नेपाल ग्रेटर बन्छ होला कोसिस गर्नुहोस् नेता हरु धन्यवाद
@@petdukyo1151 how 😡😡
सिक्किम ,दार्जिलिङ लगायत नेपालका गुमेका भुभाग फिर्ता गर्न,नेपालमा एउटा यस्तो ब्यक्तिको जन्म हुनुपर्छ, जसको बारेमा न हामिले सोचेका थियौ नत कल्पना नै ,
नेपाल केको आधार मा सार्व्भौ को क्या?? कयौं भूगोल भारतले जानीजानी मिचेको छ साँडेको जुदाइमा बाछाको मिचाइ पुर्व पश्चिम् दखिन देखि देखि नेपाली हरु भारती बन्नु परेको छ के को सार्वभौम केको वीर गोर्खाली?
यो सरकारले गर्ने वाला केही छैन साच्चै नै यदि हामीलाई आफ्नो भुमी फिर्ता लिनु नै छ भने पुर्ब मेची देखि पश्चिम् महाकालीको सारा नेपाली जनता एक भएर अनि दार्जिलिङ र सिक्किममा बसोबास गर्दै आउनु भएको सारा नेपालीहरु लाई आह्वान गर्दै आफ्नो भुमी फिर्ताको लागि आन्दोलन गर्ने र सरकारलाई घच्घच्याउनु पर्छ अनि मात्रै केही परिबर्तन होला नत्र त हामी यहि भिडियो हेर्ने अनि नेपालको भुमि भन्दै कमेन्टमा कराउँदै बस्नु मात्रै हो!🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵जय देश जय नेपाल मेरो देश!🇳🇵
अब भै रहेको नेपाल लाई बिकसित र समबृद्द पारौ त्यस पछि गुमेका नेपालि भुभाग हरु लाई पुन नेपाल मै फर्काउन अभियान थालौ त्यति बेला सहज र सफल भैइनेछ ।
अब त सिक्किम दार्जिलिङमा बस्ने नेपालीहरुले नै दार्जिलिङलाई नेपालमा गाभ्न चाहँदैनन् । नेपालले फिर्ता ल्याउने कुरा त सपनामा पनि नदेख्दा हुन्छ । उनिहरु हाम्रो नेपालको भन्दा धनी, बिकसित, शिक्षित भइ सके । धेरै सेवा सुबिधाहरु उपलब्ध छ । त्यस्तो सुख छोडेर नेपाल आउँछ ...? उनीहरु हामी नेपालीहरु जस्तो लाटो छैनन अब ....हेक्का राखौं । नेपालले दार्जिलिङ फिर्ता ल्याउने कोसिस गर्नु भनेको युक्रेन र रसियाको भन्दा हजार गुणा ठुलो समस्या सृजना गर्नु मात्र हो ।
हामी र हाम्रो नेपाल 🙏
जय जय नेपाल 🇳🇵
Yo honta kura baneko xito tara metho
नेपाली नेताहरुलाइ यक अर्काको चाक सुघ्नमा थिक्क छ के को नेपाल र नेपालीको बारेमा सोच्छन र
सुखिनेपालीहौ तर सासकभने पापीभयकाले अलगबनायो कोसीस गरौ है।जयनेपाल आमालाई र युबालाइ जय नेपालीहरूलाई आश्वस्त बनौ जय नेपाल
Darjeeling नेपालको अभिन्न अंग हो ।
नेपाल मा कुनै नेता र राजा गतिलो न भयर सबै भुभाग गुमायको हो
Ho yes all history youtube channel ko video hernu hunxa ki nai
नेपालको महाभुकम्प पछि त्यस्तो कष्टमा नाकाबन्दी मा नेपालले भारतकेही गर्न सकेन
सर अब भुटानको बारेमा एउटा भिडियो बनाउन पर्यो। के भुटानमा पनि नेपाली मुलुकी मान्छे छन त?
सिक्किम दार्जिलिङ ,उत्तराखण्ड हिमान्चल हाम्रो वीर गोर्खालीको रगतपसिना ले आर्जन गरेको हो मित्रराष्ट भारत ले हामी नेपाल लाई यी भुमि स संमान फिर्ता गर्नुपर्ने छ
धेरै राम्रो लाग्यो धेरै धेरै धन्यवाद सम्पूर्ण विश्व घटना परिवारलाई महत्पूर्ण भिडियो अपलोड गरेकोमा हार्दिक बधाई टक्र्याउँदछु जानकारीको लागि हृदय देखि नमन हाम्रो देश को शासकहरू गतिलो भए अहिले पनि नेपालले फिर्ता ल्याउन सक्दो रहेछ
So nice comment 👌 👍
@@jasminerose7034 thank you jasmine g
@@manrasaili1225 honi ghumna jana man xa darjeeling tara k garnu no money 😢 😑
@@jasminerose7034 hora money lagi chinta na garnu ready Bhaihalnu money 💸💰💸 ko jimma mero bhayo
@@manrasaili1225 hora ma ta Nepal ma xu ahile
दार्जिलिंग भूभाग नेपाल का अंग है नेपाल सरकार को पहल करना चाहिए अपने अंग पर
Love from Darjeeling
नेपाल ले darjiling फिर्ता लिनु पर्छ ❤️❤️❤️
नेपालले फिर्ता लिनुपर्छ यसो भन्नू जायज छैन,किनभने त्यहाँ रहेका जनताले चाहनुपर्छ उनिहरु के चाहन्छन् र उनिहरुको चाहनाको कदर दुवै देशले गर्नुपर्छ।
@@Bungachamlingrai950 Darjeeling ka janata k chahxn vanney itihaas ma nai thaxa Subhash ghising Nepal aayeko ,
Sai ho
Darjeeling must be brought in Nepal
Tero bau
Love from limpiyadhura kalapani Nepal
अती सुनदर रामरो सतया खबर
बहु मूल्य बिसयकाे पर्स्तुति काे जानकारिकाे लागि धन्यबाद
भुटान मा नेपाली बासिहरु को बस्ती कसरी हुन पुग्यो र किन ती सबै नेपाली बासिहरुलाइ बुटान बाट लखटियो त्येस सम्बन्धित vedio upload गर्दिय राम्रो हुने थियो
One must watch this video. We should know the history of our place and to know the history of one's place is really important.
हामी नेपालीमा एकता नहुनू नै हाम्रो कमजोरी हो।
right
Biswo ghatna chanell herne mo matra hola vaneko aru pani hunuhudorahexa
मदन भण्डारी को बारेमा पनि एउटा भिडियाे बनाउनु पर्यो
थनयबाद राम्रो लाग्यो
बिर्टिश ले गर्दा नेपाल लाई नोक्सान र भारत फैदा गरेको रहेछ । नतर भारत अहिले कता हो कता नाम निसाना नहुने रहेछ।
याे जसरि पनि हाम्रै हुन पर्छ जय नेपाल
धेरै राम्रो लाग्यो थप जानकारी पाएकाे मा धन्यवाद । सधैं भिडियो पनि हेर्ने गरेकाे छु । थप सुगौली सन्धि र ग्रेटर नेपालका बारेमा जानकारी पाउ ।
watching from sikkim
बास्तवमा दार्जिलिङ एक दमै राम्रो छ तर दार्जलिङ नेपाल को हो र नेपाल कृ हुनुपर्छ तर
अब के नेपाल ले फिर्ता लिन सक्लार दार्जिलिङ🇳🇵🇳🇵🇳🇵
दार्जीलिङ हाम्रै नेपालको हो र रहिरहने छ पनि ।🇳🇵🇳🇵🇳🇵
We must claim greater Nepal. 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
p
p
p
p
Daju ma darjeeling ko nepali ho ra yo darjeeling ra sikkim nepal..ko ho ra hunu parxa jai greater nepal..
Sahi ho bro
Good
we are brothers 😍
🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
Hawa kura nagara
दार्जिलिङ नेपाल कै हो भन्ने कुरा प्रस्ट छ भारतले अहिले सम्म कुन आधारले राखेको छ र के प्रमाण छ र !
proud to be a family of darjeeling 😌😊🥀🥀💫
Hora Where are you from
आजको श्रीङ्खला अत्यन्तै उपयोगी छ । नेपाल सरकारको निर्यताले गर्दा आज हाम्रो परिवार बिदेशीको जुत्तामुनि परेको छ र हाम्रो सरकार गुन्डा दलाल अवसरबादी देशद्रोहीले चलाएको हुँदा ईन्डियाले हाम्रो देशको जमिनमा हालिमुहाली गरेर हाम्रा दाजुभाइ लाई सताएकोहो यसमा सबै दोश नेपाल सरकारको हो । अब छिटो हामी एक हुन जरुरी छ ।
Darjeeling is part of nepal ,it can never be part of india
हाम्रो भुमी हामिलाइ सबै फिर्ता चाहिन्छ।।।।।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अब फेरि युद्ध गर्नु परेपनी हामी तयार छौ।।।।
मात्र नेपाल सरकार ले केही कदम चाल्नु पर्यो बाकी देशका जनताले देखाउने छ्न। येस्तो खबर सुन्दा मन कति दुख्छ। र दिमाग कति तातिन्छ भनेर कोस्लाइ के थाहा।।।। बिचरा मेरा देस
Watching from Lankapara (Dooars)India
जय सत गुरु गोरखनाथ।
Jaankari ko lagi dheraai dheraai dhanyawad. Malai janna ko lagi dheraai chaso jageko thiyo dheraai din dekhi. 🙏🙏
Sayou thunga fulka hami
Ewtai mala Nepali
🙏
Lots of love from Darjeeling ❤️
Love from kalapani
हाम्रो भुमी हामीलाई चाहीन्छ जय नेपाल
अति राम्रो, तथ्यात्मक विश्लेषण .
हाम्रो भूभाग हामीले जसरि हुन्क्ष फिर्ता लिनु पर्क्ष
I am from Darjeeling but we want to be part of nepal
Laijow hai Nepal laijow hamro Darjeeling yaha ko neta harule,bengali le sakyo Darjeeling
Nepal mai baschu hai Abo ❤
धेरै राम्राे लाग्याे
British made india if there was not british then today hafe of india would become nepal 👍👍👍 and there wound n't be india today
Absolutely right
बासतबमा दारजालीङ नेपालकैहो इतिहासबोलदैछ बिगतका नेपालको सासकहरुको निरिहेर बिसतारबादी नेपालीको मुकरवेदुसमन भारतको हेपापरविरधीनैले गलतिगरेर दारजालीङबासी अपठेरोमा परनुगयकोहो
ठिक्क भाछ अर्द भारती दार्जलिन्गेहरूलाई
Lot of love from kalapani Nepal 🇳🇵
100% right hajur yestei vayi raheko xa Assam Meghalay maa Ma Assam dekhi
Love from sikkim🇳🇵🇳🇵
अति सुन्दर लाग्यो
Chayo vane hamile hamro darjeeling firta lina sakxau, by legally or forcefully, jay gorkha🇳🇵❤️
अहिले को टाउके हरु ले देस डुबायो।कुनै चासो नै देखाउदैन।👊👊👊
जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵
नेताहरु को गध्दारिकै कारण यो इन्डियामा परिणत भयो उदाहरणका लागि आजको स्थिती हेरौन
तर त्यो सुगौली सन्धिमा त नेपाल को राजा को हस्ताक्षर नभएको र नेपाल सङ गरिएको सन्धीको orginal document गाएब छ भनिएको छ । सहेद यो सगौली सन्धी बैधानिक छैन होला तेसैले भारतले वा अंग्रेज़ले त्यो document गाएब गरेको छ र अंग्रेज़हरु भारत छोडेर जादा त्यो सन्धि सबै खारेज भएको भनिएको छ।
हाम्रो भु-भाग भारतले फिर्ता गर्नुपर्छ्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
१८१६समन दार्जिलिङ नेपालको थियो र ऐले भारतको कसरी भयो सुन्दा न राम्रो लाग्ने ,अघिका शासक हरूले किन खोजी न गरेका ?🇳🇵जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यस भिडियाे मा कीर्तिपुर चलचित्र बाट केही दृष्य लिइएको देखियाे । कृपया तपाइँकाे डिस्क्रिप्सन मा क्रेडित दिनुहाेस । कसले पनि दृष्य वा चलचित्र बनाउन धेरै मिहेनत गर्दछ त्यसैले यसरी बिना क्रेडिट प्रयाेग गर्दा हामी जस्ता धेरैकाे मन दुख्न सक्छ । यहाँ प्रयाेग भएकाेमा खुसी पनि छाैं किन भने राम्राे ईन्फरमेसन काे लाागि प्रयाेग भयाे । तर क्रेिडत दिन छुटाउनु भाे । कृपया क्रेडित दिनुहाेला ।
दार्जीलिङ नेपाल कै हो✊✊🇳🇵🇳🇵
गोर्खाल्यान्डका नेता डेलिगेसन नै लिएर नेपाल मा आइ राजा बिरेन्द्र लाई भेट गरि समस्याको उपाए केही बोलिदिन आग्रह माग्दा पनि राजाले खाली हात निराश फर्काएका थिए
We want our Darjeeling and SIKKIM....!!
𝑊𝑒 𝑤𝑎𝑛𝑡 𝑜𝑢𝑟 𝑔𝑟𝑒𝑎𝑡𝑒𝑟 𝑁𝑒𝑝𝑎𝑙 𝑡𝑖𝑠𝑡𝑎,𝑘𝑎𝑛𝑔𝑎𝑑𝑎 𝑡𝑜 𝑠𝑎𝑡𝑎𝑙𝑎𝑧
𝑗𝑎𝑦 𝑔𝑟𝑒𝑎𝑡𝑒𝑟 𝑁𝑒𝑝𝑎𝑙❤️🇳🇵🇳🇵
यो जुनठाउमा पनि शिवको नाम जोडेर हिन्दु करण गरिएको देखेर सारो हाँसो लाग्छ अर्को कुरा दार्जिलिङ नेपालको हो के गर्नु नेताहरुले गुहु खाएर हो नत्र हामी अाफैमा निर्भर रहेर ईन्डिया सँग लडेर हाम्रो दार्जिलिङ फिर्ता गर्नुपर्ने 😴😥✋✋ जय नेपाल
i miss darjiling,sikkim
Greater nepal 🇳🇵✨🙌🙏
Dami
We want our Darjeeling as soon as possible..!!
Love from kalapani🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵