मानव उत्पत्ती बिषयको खोज अनुसन्धान अन्त्यहिन जस्तै हो र छ । आजको यो बैज्ञानिक युगले पनि यहि भनी खुट्याउन गार्हो छ । तर यहाँ ; याक्थुङ मुन्धुमको कुरा बिषयबस्तु र याक्थुङ समाजको उत्पत्तिको बिषय हो भन्ने लाग्छ । सम्पुर्ण ब्रमाण्ड , पृथ्वी , चराचर जिबजन्तु , बनस्पती , हावा पानी आदि इत्यादी को सृष्टि अथाहा प्राकृतिक नै हुन । यो आफैमा प्राकृतिक सन्तुलन मै रहेको छ । यति हुदा हुँदै पनि मानबको समुदाय हुँदै समाज बन्ने क्रममा विभिन्न ठाउमा , विभिन्न तरिकाले बनिएकै कारण याबत कुराहरुमा बिभितता , पृथकता रहेको हो । याक्थुङ जाती समुदाय समाजको उत्पत्ती भनेको नै यहि मुधुनी बिस्वास र परम्परा नै हो , जुन बिस्वास र परम्परा अन्य जाती समुदाय समाज सङ्ग भिन्न छ , पृथक छ । यसर्थ मुजिङ्ना खेयोङ्ना सङ्गै याक्थुङ मुन्धुम र बिस्वासको सुरुवात हुदै छोरा सुसुवेङ लालावेङ बाट वृद्धि बिस्तार भयो भनेर बुझ्नलाइ कति पनि कठिन छैन याक्थुङ मुन्धुम भित्रै खोज्ने र बुझ्ने हो भने । सम्पुर्ण मानव र ब्रमाण्ड कुरालाइ एकै ठाउमा मुछ्न मिल्छ जस्तो लाग्दैन । मुन्धुमले मुन्धुमी याक्थुङ हरुको पहिलो उत्पत्ती भनिएको हो । यो एक किसिमको त्यो बेलाको मानव चेतनाको आख्यानी मिथक नै हो , र पनि त्यही मिथकले याक्थुङ समाजलाइ सामाजिक रुपमा डोर्याउदै आज सम्म ल्याएको छ । मानव समुदाय , समाज अन्य पनि थिए र न सुसुवेङ लालावेङको प्रेम हुन पुग्यो , बिबाह हुन पुग्यो तर उनिहरु मुन्धुमी याक्थुङ भएनन र रहेनन । कुरो यति न हो ।
चाइनिज हरुले यो नाम काे मुभी बनाको छ । धेरै जसो नेपाली याक्थुंग हरूको थर संग मिल्ने नाम काे मुभी बनाको छ।। यो तपाईँले वचन गरेको कथा संग पनि अलिक ठककै मिल्छ ।।
यदि यो मुजिङ्ना खेयङ्नालाइ लिम्बुको पहिलो मानव मान्ने हो भने लिम्बू मुन्धुम तर्कविहिन देखिन्छ किनकी यहाँ मुजिङ्ना खेयङ्ना र सुसुगेन लालागेन भन्दा बाहेक ती मनिसहरु कहाँ बाट आए र आगोको विकास कसरी भयो,सुसुगेन लालागेनलाई जन्म दिएको घर पुर्ण रुपमा कसरी विकास भयो ?आदि कुरा तर्कबिहिन देखिन्छ मेरो विचारमा यो भन्दा पहिलाको मुन्धुम हुनु पर्छ यदि होइन भने सम्पुर्ण लिम्बूहरु एक भएर यस मौखिक मुन्धुमहरुलाइ कतिपय ठाउँहरुमा परिमार्जित गर्दै लिखित रुपमा परिणत गरिनु पर्दछ सेवारो नोगेन आदङ्बे🙏🙏 यस्तो किसिमको खोज अनुसन्धान जारी राख्नुहोस् यश सम्मानजनक कार्यप्रती Global network channel लाई हार्दिक बधाई साथै उत्तोरोत्तर प्रगतिको कामना
यो मुन्धुम एक जना येबाको स्रोत बाट मात्र लिइएको बुझिन्छ। सक्दो धेरै येबा, साम्बाहरुको स्रोत बाट लिए यसमा भएको त्रुटी सच्याउन सकिन्थो कि, यो मुन्धुम शृङ्खला globle network मा निरन्तर होस यसको लागि धेरै धेरै धन्यवाद, नुगेन रो
GLOBAL NETWORK 1 second ago Noge ro, Sam adangba. Ho ho euta Yeba baat maatra ho. ekdam jayaj kura uthan garnu bho; tapai-hami sabai milera yesta problem haru hamro palamaanai eknaase Mundhum banaunu pardachha. Jasle garda arko generation le hami jasto samasya bhognu naparos. GLOBAL NETWORK le nirantar program garne chha. Nogen ro, adangba.
हामी लिम्बुहरुमा काती धेरै चेतनाको कमि छ विभिन्न मुन्धुम्मा हाम्रो पू्र्खाहरुको अनगिन्ती नामहरु छन किन हाम्रो छोरा चोरी हरुमा त्यो नाम राखि दिदौन ।।।।।।।। तेशरी राखदा हाम्रो मुन्धुम मा भयेको ईतिहास आझै बाच्ने देखिन्छ । मुस्लिम कृस्टेनले उनिहरुले आफ्नो पुर्खाहरुको नाम रखने गरेको मैले देखेको छु ।।।।
सेवाराे आदाङबे तपाईले मुन्धुम कलेकसन गर्दा आधार पर्मणकाे साथ भन्न सकयाेस किनाकि हामी लिम्बू हरू पनि अरू मानव उत्पति भएकै ठाउमा उत्पति भयाै हाम्रो भासा काे बिकास सङगैसस्कार रिति रिवाजकाे बिकास चाहिँ फाेकताङलुङ तम्माेरखालामा भयाे
जाण रक्सी को आबिस्कार कसले गर्यो आगोको आबिस्कार कसरी भयो इ सबै चिज हरुलाइ समेटेर मिलाएर मुन्धुम लाई जोणेर लादा अलि सुन्नमा मिठास पन आउछकी यहात अलमल्ल परियो अलि राम्रोसँग सोदखोज र अनुसन्धान को अलि कमि भएको महसुस भयो मलाइ आदाङ्बे।
मानव उत्पती देखि नै भिन्न्नता छ यो मुन्धुम मा,आगो पानी हावा ढुङ्ग्गा पृथ्बी पन्च तत्वसुर्य चन्द्र त पहिले नै सृष्टि भएको हो,तपाईं हरु को मुन्धुम मा त्यो बुडि मान्छे,त्यो दुई जना केटि,नोकर्नी ,छोरा हुर्किने बितिकै सिकारी धेरै मिलेन।
Yarik nogen ro. Hamile yi Mundhum haru lai milai dai jaanu parchha. Masanga Chandra Kumar Serma ko pani chha, wahako Mundhum pani organization ma thala-maathi bhayeko chha. Lu aba hamro Mundhum haru share garne bela bho, adnagba.
*मेरो बिचारमा* _मुजिङ्ना खेयङ्नालाइ प्रथम मानव मानि सके पछि, सुसुबेन लालाबेनले भेटेको अन्य चरित्रहरु(कम्तिमा बुढि मान्छे) मानव पात्र नहुनु पर्ने हो। याक्थुङ पौराणिक कथाहरुमा धेरै प्रकारको फिगरहरु पाइन्छन् , तर मानव पात्रहरुको पुजा गरिदैन। याक्थुङ परम्परा अनुसार यि अन्य पात्रहरुको पुजा हुन्छ हुदैन ? यसको अध्ययन गरेमा अझ सान्दर्भीक होला।_ तपाइको अध्ययनलाइ निरन्तर अगाडि बडाउनु होला, नोगेन।
Kajiman Limbu outstanding thoughts and ideas; Nogen for your support, adangba. Please, keep on watching all Mundhum episodes and comment on them. Ek din Tapaiharu sanga CONFERENCE CALL garnu parchha hola adangba.
Hoina.ho.yo.kun khal.ko.mundhum ho.kunei sang mel.nakhene mundhum yo.banawati.mundhum kam xaina.he samba.yeba.mundhum ma pani mileko.xaina.yo.jwbar jasti.banayeko.mundhum.ho
डा मारूहाङ् सर नमस्कार 🙏 सेवारो। मैले किरात माङ्सेवा सावाले पढेको सुनेको र तपाई ले पढेर सुनाउनु भएको मुजिङ्नामा खेयङ्नामाको कथा अलिक अन्तर पाइयो नि सर? यसलाइ दुवै पक्षको कथा कहानी लाइ समेट्नु भयो भने चहि अझ सुनमा सुगन्ध भनेजस्तो हुन्थ्यो कि? नोगेन सेवारो।
Jasti garay ra bha poni hambro yakthumba budhi jebi haru sabai melay ra yo hambro yakthumba ko mundhum lai autai ra concrete banau nu anurod hajur haru lai. Nogen lo.
यो मुन्धुम एक जना येबाको स्रोत बाट मात्र लिइएको बुझिन्छ। सक्दो धेरै येबा, साम्बाहरुको स्रोत बाट लिए यसमा भएको त्रुटी सच्याउन सकिन्थो कि, यो मुन्धुम शृङ्खला globle network मा निरन्तर होस यसको लागि धेरै धेरै धन्यवाद, नुगेन रो
Noge ro, Sam adangba. Ho ho euta Yeba baat maatra ho. ekdam jayaj kura uthan garnu bho; tapai-hami sabai milera yesta problem haru hamro palamaanai eknaase Mundhum banaunu pardachha. Jasle garda arko generation le hami jasto samasya bhognu naparos. GLOBAL NETWORK le nirantar program garne chha. Nogen ro, adangba.
😮😮😮❤❤❤❤ धेरै राम्रो प्रदर्शन भए को छ, केही गलत साबित भए मा सुधार ल्याउन अत्यन्त जरुरी देखिन्छ ,कन्फ्युजन नहोस भन्ने कामनासहित नोगेनल सेवा
मानव उत्पत्ती बिषयको खोज अनुसन्धान अन्त्यहिन जस्तै हो र छ । आजको यो बैज्ञानिक युगले पनि यहि भनी खुट्याउन गार्हो छ । तर यहाँ ;
याक्थुङ मुन्धुमको कुरा बिषयबस्तु र याक्थुङ समाजको उत्पत्तिको बिषय हो भन्ने लाग्छ । सम्पुर्ण ब्रमाण्ड , पृथ्वी , चराचर जिबजन्तु , बनस्पती , हावा पानी आदि इत्यादी को सृष्टि अथाहा प्राकृतिक नै हुन । यो आफैमा प्राकृतिक सन्तुलन मै रहेको छ । यति हुदा हुँदै पनि मानबको समुदाय हुँदै समाज बन्ने क्रममा विभिन्न ठाउमा , विभिन्न तरिकाले बनिएकै कारण याबत कुराहरुमा बिभितता , पृथकता रहेको हो । याक्थुङ जाती समुदाय समाजको उत्पत्ती भनेको नै यहि मुधुनी बिस्वास र परम्परा नै हो , जुन बिस्वास र परम्परा अन्य जाती समुदाय समाज सङ्ग भिन्न छ , पृथक छ । यसर्थ मुजिङ्ना खेयोङ्ना सङ्गै याक्थुङ मुन्धुम र बिस्वासको सुरुवात हुदै छोरा सुसुवेङ लालावेङ बाट वृद्धि बिस्तार भयो भनेर बुझ्नलाइ कति पनि कठिन छैन याक्थुङ मुन्धुम भित्रै खोज्ने र बुझ्ने हो भने । सम्पुर्ण मानव र ब्रमाण्ड कुरालाइ एकै ठाउमा मुछ्न मिल्छ जस्तो लाग्दैन । मुन्धुमले मुन्धुमी याक्थुङ हरुको पहिलो उत्पत्ती भनिएको हो । यो एक किसिमको त्यो बेलाको मानव चेतनाको आख्यानी मिथक नै हो , र पनि त्यही मिथकले याक्थुङ समाजलाइ सामाजिक रुपमा डोर्याउदै आज सम्म ल्याएको छ । मानव समुदाय , समाज अन्य पनि थिए र न सुसुवेङ लालावेङको प्रेम हुन पुग्यो , बिबाह हुन पुग्यो तर उनिहरु मुन्धुमी याक्थुङ भएनन र रहेनन । कुरो यति न हो ।
चाइनिज हरुले यो नाम काे मुभी बनाको छ । धेरै जसो नेपाली याक्थुंग हरूको थर संग मिल्ने नाम काे मुभी बनाको छ।। यो तपाईँले वचन गरेको कथा संग पनि अलिक ठककै मिल्छ ।।
good presentation Dr saheba.
यदि यो मुजिङ्ना खेयङ्नालाइ लिम्बुको पहिलो मानव मान्ने हो भने लिम्बू मुन्धुम तर्कविहिन देखिन्छ किनकी यहाँ मुजिङ्ना खेयङ्ना र सुसुगेन लालागेन भन्दा बाहेक ती मनिसहरु कहाँ बाट आए र आगोको विकास कसरी भयो,सुसुगेन लालागेनलाई जन्म दिएको घर पुर्ण रुपमा कसरी विकास भयो ?आदि कुरा तर्कबिहिन देखिन्छ मेरो विचारमा यो भन्दा पहिलाको मुन्धुम हुनु पर्छ यदि होइन भने सम्पुर्ण लिम्बूहरु एक भएर यस मौखिक मुन्धुमहरुलाइ कतिपय ठाउँहरुमा परिमार्जित गर्दै लिखित रुपमा परिणत गरिनु पर्दछ सेवारो नोगेन आदङ्बे🙏🙏 यस्तो किसिमको खोज अनुसन्धान जारी राख्नुहोस् यश सम्मानजनक कार्यप्रती Global network channel लाई हार्दिक बधाई साथै उत्तोरोत्तर प्रगतिको कामना
अदम्बा मारुहाङ ज्यू चाइनिज दाइनस्ती ning र ।ming मुभी हेर्नु होला ।। एपिसोड सिजन।१ २ मा पनि हुन्छ ।
Thanks madam
मुन्धुमलाई धेरै ठाउमा सजाउनु पर्ने
जस्तो देखियो , अादाङबे 🙏
Sewaro dr jyu jehos raamrro lagyo mundhum ra ajhai pani aru aru mundhum harulai pani lyaaunu hos sewaaro
यो मुन्धुम एक जना येबाको स्रोत बाट मात्र लिइएको बुझिन्छ। सक्दो धेरै येबा, साम्बाहरुको स्रोत बाट लिए यसमा भएको त्रुटी सच्याउन सकिन्थो कि, यो मुन्धुम शृङ्खला globle network मा निरन्तर होस यसको लागि धेरै धेरै धन्यवाद, नुगेन रो
GLOBAL NETWORK
1 second ago
Noge ro, Sam adangba. Ho ho euta Yeba baat maatra ho. ekdam jayaj kura uthan garnu bho; tapai-hami sabai milera yesta problem haru hamro palamaanai eknaase Mundhum banaunu pardachha. Jasle garda arko generation le hami jasto samasya bhognu naparos. GLOBAL NETWORK le nirantar program garne chha. Nogen ro, adangba.
सेवारो सिक्सामबा🙏🙏🙏
साँचै चाखलाग्दो कुरा प्रस्तुत गरिदिनु भयो। हाम्रो मुन्धुम हरुमा धेरै भ्रमहरु पाइन्छ। अब यस्ता समस्याको समाधान गर्ने दिन आएको छ 🙏🙏🙏
Absolutely true, adangba. Aba tapai-hami nai agadi sarnu parda chha. Nugen, adangba.
ruclips.net/video/x1Qo9eFs4ak/видео.html
Thosulungma lay taan bundai garda mirga marnu vanda aagari nai susuwen lalawen lay aagari nai dherai sikhar haru marayra mujikna kheyongnama ama Lai gharma lyako hudo raicha...
हामी लिम्बुहरुमा काती धेरै चेतनाको कमि छ विभिन्न मुन्धुम्मा हाम्रो पू्र्खाहरुको अनगिन्ती नामहरु छन किन हाम्रो छोरा चोरी हरुमा त्यो नाम राखि दिदौन ।।।।।।।। तेशरी राखदा हाम्रो मुन्धुम मा भयेको ईतिहास आझै बाच्ने देखिन्छ ।
मुस्लिम कृस्टेनले उनिहरुले आफ्नो पुर्खाहरुको नाम रखने गरेको मैले देखेको छु ।।।।
सेवाराे आदाङबे तपाईले मुन्धुम कलेकसन गर्दा आधार पर्मणकाे साथ भन्न सकयाेस किनाकि हामी लिम्बू हरू पनि अरू मानव उत्पति भएकै ठाउमा उत्पति भयाै हाम्रो भासा काे बिकास सङगैसस्कार रिति रिवाजकाे बिकास चाहिँ फाेकताङलुङ तम्माेरखालामा भयाे
हामिलेमुनझुम बिरसनुहुदैइन मेरोपनिसबैइमाअनुरोघछ
Jai mongol Jai mulbasi sewaro
मुन्धुम राम्रो लागे पनि अलिक मुन्धुम अपुरो लाग्यो कहिँ कहिँ मुन्धुम एकाअर्कामा मुन्धुम बाझिएको छ।
ब्रम्हा जि र मुयक्ना खयकना दुइटै भगवान हो कि मानव ?
सेवा सेवारो डा.मारोहाङ ज्यु
Sewaro, Dhanbir jyu.
Good job 🙏🏻🙏🏻🤝💪👍
Gangga Limbu ju many many thanks sometime I have had shown the our kirat muddhum nature religion. This is a our really and true
जाण रक्सी को आबिस्कार कसले गर्यो आगोको आबिस्कार कसरी भयो इ सबै चिज हरुलाइ समेटेर मिलाएर मुन्धुम लाई जोणेर लादा अलि सुन्नमा मिठास पन आउछकी यहात अलमल्ल परियो अलि राम्रोसँग सोदखोज र अनुसन्धान को अलि कमि भएको महसुस भयो मलाइ आदाङ्बे।
Ramro lagyo mundhum 👏👏
Ekdamai interesting cha yo mundhum
Mailey pani sunneyko yo mundhum alikati chai mileyna mailey suneko sanga 🙏🙏
aba hami milera Mundhum haru lekhnu parchha hai, siksamma.
GLOBAL NETWORK huncha adangbay 🙏
मानव उत्पती देखि नै भिन्न्नता छ यो मुन्धुम मा,आगो पानी हावा ढुङ्ग्गा पृथ्बी पन्च तत्वसुर्य चन्द्र त पहिले नै सृष्टि भएको हो,तपाईं हरु को मुन्धुम मा त्यो बुडि मान्छे,त्यो दुई जना केटि,नोकर्नी ,छोरा हुर्किने बितिकै सिकारी धेरै मिलेन।
Yarik nogen ro. Hamile yi Mundhum haru lai milai dai jaanu parchha. Masanga Chandra Kumar Serma ko pani chha, wahako Mundhum pani organization ma thala-maathi bhayeko chha.
Lu aba hamro Mundhum haru share garne bela bho, adnagba.
ruclips.net/video/x1Qo9eFs4ak/видео.html
अाठपहरियाहरुकाे मारुनि नाचकाे बारेमा पनि तपाइहरुसग, केही भिडियाे छ भने यश युटुव माफत हेने चाहाछाेेे
*मेरो बिचारमा*
_मुजिङ्ना खेयङ्नालाइ प्रथम मानव मानि सके पछि, सुसुबेन लालाबेनले भेटेको अन्य चरित्रहरु(कम्तिमा बुढि मान्छे) मानव पात्र नहुनु पर्ने हो। याक्थुङ पौराणिक कथाहरुमा धेरै प्रकारको फिगरहरु पाइन्छन् , तर मानव पात्रहरुको पुजा गरिदैन। याक्थुङ परम्परा अनुसार यि अन्य पात्रहरुको पुजा हुन्छ हुदैन ? यसको अध्ययन गरेमा अझ सान्दर्भीक होला।_
तपाइको अध्ययनलाइ निरन्तर अगाडि बडाउनु होला, नोगेन।
Kajiman Limbu outstanding thoughts and ideas; Nogen for your support, adangba. Please, keep on watching all Mundhum episodes and comment on them. Ek din Tapaiharu sanga CONFERENCE CALL garnu parchha hola adangba.
Great job all of you entire team members congratulations
यो त भए न याक्थुङ पान मा दिनुपर्ने हो
Yes, exactly.
सावा युभुङकेबापहोत 31:42
Global chyanal re mujingna kheyana ren mundhum kebatumba o yarik yarik nogen waro
ramro kura sikan paiyo yasta ramra kura haru ajhai pani pau yalik nugen ro
मानिस भन्दा पहिले जीव जन्तु चरा चुरुङ्गी र भुत प्रेत को जन्म भएको रैछ भन्ने बुझियो।
YAKTHUNG.BHASA.MAA.BOLNU.SOKNU.HUNNA.HI.HI
I am trying to visualize it by hearing it many times. Picturization might help us a lot.
We have to work together to make documentary videos, adangba.
ruclips.net/video/x1Qo9eFs4ak/видео.html
Charming history more welcome thanks community
One day I want to visit this native palace help me for reasurch
Hoina.ho.yo.kun khal.ko.mundhum ho.kunei sang mel.nakhene mundhum yo.banawati.mundhum kam xaina.he samba.yeba.mundhum ma pani mileko.xaina.yo.jwbar jasti.banayeko.mundhum.ho
Jati Jana bat Sunda teti fark Hun janx thum thum ko fark farak bhoko hola
Great job 🙏🏼
मुजिङना पहिलो मानव हो भने कसरी
जाँतो, लिस्नु अादि अादि कसरी अायो , अलिक confuse भयो , अादाङबे 🙏
डा मारूहाङ् सर नमस्कार 🙏 सेवारो।
मैले किरात माङ्सेवा सावाले पढेको सुनेको र तपाई ले पढेर सुनाउनु भएको मुजिङ्नामा खेयङ्नामाको कथा अलिक अन्तर पाइयो नि सर?
यसलाइ दुवै पक्षको कथा कहानी लाइ समेट्नु भयो भने चहि अझ सुनमा सुगन्ध भनेजस्तो हुन्थ्यो कि?
नोगेन सेवारो।
Sewaro, Gopal adangba jyu. Tapai le bhaneko Mundhum pani maile paye bhane, ma compare & constrast garne thiye. Ma "Kirat Mangsewa Sawale" padheko Mundhum malai upalabdha garaunu saknu bhayo bhane dherai abhari hunethiye. marohang@gmail.com
🙏💕🙏
Jasti garay ra bha poni hambro yakthumba budhi jebi haru sabai melay ra yo hambro yakthumba ko mundhum lai autai ra concrete banau nu anurod hajur haru lai.
Nogen lo.
Nogen ro, Kancha adangba. ekdam jayaj kura uthan garnu bho; tapai-hami sabai milera yesta problem haru hamro palamaanai eknaase Mundhum banaunu pardachha. Jasle garda arko generation le hami jasto samasya bhognu naparos.
Yu katha ma katti satiya xa 😂
🙏❤
🙏🙏🙏💖💖💖💖
Hawa
यो मुन्धुम एक जना येबाको स्रोत बाट मात्र लिइएको बुझिन्छ। सक्दो धेरै येबा, साम्बाहरुको स्रोत बाट लिए यसमा भएको त्रुटी सच्याउन सकिन्थो कि, यो मुन्धुम शृङ्खला globle network मा निरन्तर होस यसको लागि धेरै धेरै धन्यवाद, नुगेन रो
Noge ro, Sam adangba. Ho ho euta Yeba baat maatra ho. ekdam jayaj kura uthan garnu bho; tapai-hami sabai milera yesta problem haru hamro palamaanai eknaase Mundhum banaunu pardachha. Jasle garda arko generation le hami jasto samasya bhognu naparos. GLOBAL NETWORK le nirantar program garne chha. Nogen ro, adangba.
yaha ta mundhum bachan ko suruwat nai tellele tenxam muk bijuwa bata vayo vanne kura xa ani aru kun bijuwalai sodne ra.
याे जलथल पहिल हाेकि झारपात पहिले यामनुसे हाे