यस पटकको सिस्नुपानी देउसी निक्कै फिक्का देखियो । कारण, स्पष्टै छ यी सबै तत्कालीन एमालेका कार्यकर्ता हुन् । सरकार प्रति नरम र अरु प्रति गरम कार्यक्रम प्रायोजित जस्तो देखियो ।
Atti ramro 1000%satyata ma aadharit Thankyou so much sisno pani team happy tihar .thikka paryo bhanna he chhodai chha tar yo kura janna man lagyo hy satta dhari ho k bhane deusi kha one haru le bujhau?hos hawas thik thau ma chha😎?timi haru satta ka bhatta le dakarne haru lai ajhai thor bhayo.
सदाझै गाईजात्रे देउसी यसपाली पनि सुनियो र हेरियो । तर सदाझै जनैवादवाट चाहि मुक्त भएको देखीएन । नेपालको राष्ट्रिय सम्वतको नया वर्षको शुभकामना यसपाली पनि दिएनन । उहि पत्रपत्रिकाको विषय नै दोहोर्याए । काठमाण्डौ महानगर मात्रै फोहोर देखे अरु त सवै स्वर्ग नै भए । नया नौलो केहि छैन उहि परानो वोतलमा गन्हाउने रक्सी । तिहारमा गाईजात्राको झल्को मात्रै । सामन्ती संस्कारको नया भुलभुलैया मात्रै ।
यस्तो घोचपेच त नेतालाई नारायण गोपाल को गित सुने जतिकै मजा र आन्द लिन्छ। लाज मान्नत कताहो काता लाचार ।अब नेपालमा राजनीतिक बेबस्ता मात्रै फेरेर हुन्न।सबै नेतानै फेरिनु पर्छ ।कुलमान घिसिङ जस्तो दिमाग भको नेता आउनु पर्छ देश को अन्दकार हटाए जस्तो ।
Yo deusi team lai dherai dherai dhannebad chha.
सान्दर्भिक व्यंग्य
कुलमान सर जस्ता देशको सपुत लाई देख्दा छाती फुलेर आयो।
Q.
अरिङगालले चिलेर बस्नै दिएन, दामि छ, रमाईलो छ ।।
हेर नेपालको नेता को ताल ङिच दात देखाउदै पो हास्छ्न होउ✊✊✊✊
मार्मिक शब्द मा भैलो कति राम्रो ।।।
बुज्नेलाइ श्रीखण्ड नबुज्नेलाइ खुर्पाको बिद🌹🌹🌹
ईज्जत् हुनेलाईपो लाज हुन्छ ईज्जतै नहुने लाई केको लाज कति लाज पचाएर सुनेकाछन् लाज पचेकाहरू
यस पटकको सिस्नुपानी देउसी निक्कै फिक्का देखियो । कारण, स्पष्टै छ यी सबै तत्कालीन एमालेका कार्यकर्ता हुन् । सरकार प्रति नरम र अरु प्रति गरम कार्यक्रम प्रायोजित जस्तो देखियो ।
thankyou sisnu pani tim lai ekdam ramro lagyo.
संगीतको माध्यमबाट यसरी घोचपेछ गर्दा पनि देशभाडा इख नभएका लठ्ठुवा रुपी शासकहरु अझै पनि लाज पचाएर मुस्कुराउदै बसेका छन् ।" थुक्क "
राम्रो र रमाइलो छ राम्रो लग्यो
बुझ्ने र इज्जत हुने मन्त्री र नेतालाई यो व्यंग्य काफी छ
रमाइलो छ
ति फुल माला लगाएकाहरु मन् मा ढायांग्र ठोक्ला भन्नु त्यातिकै हो बरु यि गित गाउने गायक गायिका संगितकार सर्जक प्रति माया लागेर आयो
गजब तर यी बेकामे नेता लाई जती भने पनि भालू लाई पुराण सुनाए सरह हो लाज पजेका भातमारा हरु
सिसनोपानी सारै सहि सतय शानधरबिक छ
Thanks more once again sisno pani program good job👍💪
डिसलाईक गरने हरु नेताहरू होला
समय सापेक्षा साचै राम्रो सन्देश साह्रै मनपर्यो
राम्रो छ सर
thank u so much sisnu pani deusi team😇
रवि सरलाइ माला लगाएर अगाडि राख्नु पर्ने थियाे
Atti ramro 1000%satyata ma aadharit Thankyou so much sisno pani team happy tihar .thikka paryo bhanna he chhodai chha tar yo kura janna man lagyo hy satta dhari ho k bhane deusi kha one haru le bujhau?hos hawas thik thau ma chha😎?timi haru satta ka bhatta le dakarne haru lai ajhai thor bhayo.
Sarai ramro chitta bujho
जति बेइजत गर्यो तेति गजक्क परेर सुन्छन लाज पचेका नेता भनौदा हरु😃😃
सदाझै गाईजात्रे देउसी यसपाली पनि सुनियो र हेरियो । तर सदाझै जनैवादवाट चाहि मुक्त भएको देखीएन । नेपालको राष्ट्रिय सम्वतको नया वर्षको शुभकामना यसपाली पनि दिएनन । उहि पत्रपत्रिकाको विषय नै दोहोर्याए । काठमाण्डौ महानगर मात्रै फोहोर देखे अरु त सवै स्वर्ग नै भए । नया नौलो केहि छैन उहि परानो वोतलमा गन्हाउने रक्सी । तिहारमा गाईजात्राको झल्को मात्रै । सामन्ती संस्कारको नया भुलभुलैया मात्रै ।
Happiness is watching kulman and Ravi sir
Great program !!!
great program
सिस्नुपानीको देउसी सुन्न नि ठुलै क्षमता चाहिन्छ । नकचरा हरु लाजपचाएर हेर्नुको बिकल्प छैन ।
मजाले व्यङ्ग्य हानेर हाँस्नै नसक्ने गरि भन्दा पनि लाजपचेका नेताहरू मुर्छा परिपरि हास्छन त गाठे😄😄
धेरै राम्रो व्यंग्य नेतालाइ झटारो
Anyone noticed hisheela yami’s expression 🤗🤗
लाज पचेको भ्रस्टाचारी नेता हरु मुसु मुसु मुस्कुराउदै कसरी हेर्नू सकेको होला ?
यिनी लाई त जेल हाल्ने हो व्यंग्य गरेर फाइदा छैन
yo sardanjalidinebelabhayko rogiharu sab hatayra Rabi lamichhane ra Teame
with bibekshil shajha party Aaunuparchha Nepal bannukolagi 100%
लाज पचेका नेता,गाेबर भरियकाे खाेपडिमा,जनताजति झाेपडिमा,नालायक नेताहरुकाे नाङ्गो नाच,यी भुसासुलि लाई फिलिम देखायकाे जस्तो मात्र हाे एकघन्टाकाे बसिबियालाे मजाक रमाइलो ,बाहिर निस्के पछि बिरिसिहालने नितिहरायका नेताभयसि ,पुसताै नेपालिले दुख र गाेता खाई रहन्छन् ।
लाज सरम नहुने लाई जे भनेनी पचाउछ !
पर्यटन सुध्रीयो भन्दै छ अर्बको भ्रष्टाचारलाई ओझेल पार्ने कुरा ठिक भएन।
Great xa.
प्रमुख चासोको विषय वाइड बडि विमानको बारेमा खोइ त देउसी ...?
fantastic,
नेताहरुलाई लाजै हुँदो रहेनछ।लाज पचेका नकचराहरु ।
prastuti ramro xa... tara ajhai naya kura thapnu paryo...sadhai eutai swad po vako ho ki?
wow.jUST WOW.
Sabai bahun haru matra cha ta,bahun le Nepal khayo
यस्तो घोचपेच त नेतालाई नारायण गोपाल को गित सुने जतिकै मजा र आन्द लिन्छ। लाज मान्नत कताहो काता लाचार ।अब नेपालमा राजनीतिक बेबस्ता मात्रै फेरेर हुन्न।सबै नेतानै फेरिनु पर्छ ।कुलमान घिसिङ जस्तो दिमाग भको नेता आउनु पर्छ देश को अन्दकार हटाए जस्तो ।
3 min ma suru vako vaka kun geet ko ho ? Tha xa vani vandeu ta kaseiley.
ओलि र प्रचन्ड देखियेनन नि , ब्येंग्यको झटारो खाइन्छ भनेर होकि?
Pratap Aryal
Gagan thaapa jindabad
Hasera tarne hoina aba kehi siknu paryooo akdam sahi ho bhanai
wah wah wah kya majjko jhataro hanyo yrr
लाज पचेका चोर हरु हासेका हेर हेर
यस्ता अनपढ लाइ भनेर के काम बरु याे सुनेर हामलाइ लाज लाग्छ कस्ता नेता छानेर पठाइएछ भनेर थुक्क नेताका नाम मा गाेबर
😍🖒
Nice
Good
atiramro deusivailo sachinai sisnopaninailagakosari
sachikai sandesh mulak xa deusi
ramro sandesh dina khojeko rahexa but yo sandesh lai sambandit nikayale Bujhnu paryo
👍
Amale vatri sastha, Sisnu pani kata gayo Pashupati Sharma ko git lai support garna?
Kicha kicha haser tarx netaharu
चुच्चे चुच्चो चुचा चुचा चुचै
Laj pachako hare na kashari has ekhisala
S pali kamjo prastut vayo
Laj pachayara hereka chan goru neta harule ? Mare huncha dadu ma Pani tatayara.
Aafu aafuma haseko xan lajmardo
कुकुर हरु सुनेर बस गर्नु केहि छैन
Eeni baseka jati dherai jaso laaj pacheka haru hun deusi gauda makkha pareka chhan desh chuseka pipasuharu.....
Hahaha
लाज पचेका भुसिया कुकुर हरु
mareka sinki neta haru koi pani serious nai chaina...desh drohi ta ini neta haru hun
Hee
न
Ryv. Google
मजाले व्यङ्ग्य हानेर हाँस्नै नसक्ने गरि भन्दा पनि लाजपचेका नेताहरू मुर्छा परिपरि हास्छन त गाठे😄😄
good
Good
Good