दाइ को सबै भन्दा ठूलो फ्यान हु म। धेरै पछि नया भिडियो हेर्न पाइयो। तेसैले लाग्छ स्वास्थ्य अलि पैले भन्दा अलि कम्जोरी भएछ झै लागो। बुडेस्काल फाइनली लाएछ हाम्रो लेजेन्डरी बुडा लाई। सदै स्वास्थ रहनु दाइ मेरो २ बर्स को छोरा सङित बुज्ने भएसी भेटाउछु तपाई लाइ।
कुनै बेला धेरै सुन्ने ,गुन्गुनाउने,असाध्यै मनपर्ने गीत,अहिले नयाँ स्वादमा आएको छ,पुराना गितहरु हराउँदै गइरहेका छन्,कतिपय त लाेप नै भइसके ,कति दुखले रेकर्डिङ गरेका थिए हाेलान,रेडियो नेपाल ,रत्न रेकर्डिङमा भए पनि कसैले खाेजी गरेको पाइदैन ,विषेश धन्यवाद याेगेश्वर अमात्य ज्यूलाई
योगी दाईको बोल्ने शैली ने कुनै संगीतभन्दा कम छैन... जस्तो सुकै इन्टरभ्युमा नि दाईले जादु चलाउनु हुन्छ...एकदमै बिग फ्यान दाजुको... सँधै खुशी रहुनु होला.. गीत गुन्गुनाउँदै बेला बेला युट्युबमा छाइरहनु होला... पशुपतिनाथको कृपा रहिरहोस् दाजु माथि 🙏🙏🙏
ओहो भाइ 🙏💕 अतिनै न्यानो माया र दयालु शब्दहरु म माथि खर्चिनुभो तपाईको शुभकामनाः सहर्ष स्वीकारेँ र तपाईलाई पनि शुभकामनाः मूरीका मूरी धन्यवाद श्री पशुपति नाथले सबैको रक्षा गरुन् 🙇🏻♂️
Junai geet gaye pani ,justo geet gaye pani malai mero balyakaal ko yaad aaoucha...legend bhaneko legend nai ho,mero bhagya ma sath deyo bhane jindagi ma ek choti bhaye pani dhogne khub dhoko cha 🙏🙏🙏
Evergreen hajur❤धेरै पछि दाइको जादुमय आवाजले स्वर्ग पुगे झै भयो... दाइको जादुमय आवाजले मन्त्र्मुक्त नहुने सायद कोहि पनि छैन होला....अब आउने दिन हरुमा पनि दाइको यस्तै अरु पनि गित सुन्न पाइन्छ भन्ने हामी सबै दर्शक हरु प्रतीक्षा मा छौ....मुरि का मुरि धन्यवाद भन्दा पनि नपुग्ने गरि यो गित हामी माझ पस्किदिनु भएकोमा योगि दाइ लाई मुरि का मुरि ध्न्यवाद❤❤
@@Lamprasadजी यसरी छुद्र कमेन्ट नगर्नु भएको भए राम्रो हुन्थ्यो । यहाँ प्रयोग भएको "जादु" शब्द कुनै जादुगरको चटकसंग सम्बन्धित होइन | सुर, ताल र गीतको भावसंगको जादु हो यो | हामीलाई मन पर्यो र त जादु भन्यौं |
@@bhuwankiraty मन परेन भन्दैमा कसैको कमेन्टलाइ छुद्र को संज्ञा दिनु नै छुद्र सोचाइ वा छुद्र प्रबृति वा छुद्र संस्कार को उदारहण भयो नि। कसैले बोलेको कुरामा किन कसरि भनेर प्रस्न गर्न पाइन्छ र त्यो सभ्य बाटो अनुसरण गर्न सिक्नु पर्यो किराँति भाइ।
योगी दाजु म त कायल नै हुन्छु तपाइ को श्वर मा गित सुनेर बयान नै गर्नु सक्दीन दाजु कति आनन्दित बनाइ दीन्छ तपाइ को श्वर ले लव यु दाजु फ्रम धरान 🫡🫡🥰🥰❤️❤️😘😘😘
@@_sudipidus_ geet bhaneko dohari matra huncha ra ? Pop , rock , bhajan etc huncha testai voice ko texture pani various huncha , he is one of singer who sings from deep within and makes the song alive unlike just singing .
दाइ को म ठुलो फ्यान हु , तपाई संग भेट्ने मेरो पहुच नै छैन।आशा छ कुनै दिन तपाइको प्रोगाम हेर्न बहानामा भेट हुनेछ। हेर्दै जादा कति खेर सकियो यो क्लिप , पत्तो भएन। क्या मज्जा आयो , दिल खुश। सत्य हावा , सत्य पानि , अनि सत्य योगेश्वोर दाइ। न घमण्ड , कस्तो सरलता , कति इमान्दार अनि एक अशल मानीस। मन बाट गाउनु भएको छ , मनमा छोएको छ।
Ramro kalakar ko udharan hunu hunxa..mah jasto yuwa haru ko pani mann jitna ekdam safal hunu hunxa .. proud feel hunxa tapai lai witness garna mauka paye.. tapai ko yo sangeet ra tapai ko jun yo down to earth bani jun xa .. aawda pusta ko lagi prerana banne xa.. nepali music ma legend haru dherai xan .. tapai ti madya ko mero favorite legend hunu hunxa .. jaile pani tapai ko aasirbad ko asha ma hunexu .. dheraidherai dhanvabhad .. love you❤
Dai I have been listening this song… Ma chai original bhanda pani hajurko swor le fida bhayee… Aairakhnu paryo dai naya nayaa sangeet haru… Much love❤️
@@YogeshwarAmatya12345 dai ..one day we should perform together..I have a desire to invite you as a honorable guest in my upcoming solo musical night in 2025 at Kathmandu
तपाईंलाई देख्दा सुन्दा नी एक किसिमको छुट्टै मूड बन्छ दाई 🫰🏻
बुद्धको मूर्ति देखेर झन् आनंद मन भयो 🙏🏻
दाई🙏🙏❤️❤️हजुर को बिग फ्यान ।।।।देश को एक सपुत❤❤
दाइको लास्टै ठूलो फ्यान म एक पट्क भेट्न सारै मन छ ।
जुनै गित पनि दाइमा नया अनि मिठास आउँछ गितमा नया जीवन पाएको महसुस हुन्छ।
मूरीका मूरी धन्यवाद महेन्द्र भाइ 🙏💕
न्यानो मायाको लागि
अवश्य नि भेटौँला
Dai great fan katha Sonerar bihana 3 baje thamel gayera special Chayaa kinna gako hijo jasto lagcha subscribed dai
योगी दाई, हजुरले जुनकुनै गीत गाउनु भएपनि त्यस्को छुट्टै मिठास हुन्छ । 🙏❤
मूरीका मूरी धन्यवाद हर्क भाइ 🙏💕
आभार जनाएँ
आहा मिठो दाई
मूरीका मूरी धन्यवाद रबिन भाइ 🙏💕
superv chha dai hajurko improvision extra chha dai keep continue,
मूरीका मूरी धन्यवाद काजिमान भाइ 🙏💕
न्यानो मायाको लागि आभार
Record garnu parcha dai. Dherai ramro Cha
देशलाई औधी माया गर्ने एक जिउदो सपुत😍🇳🇵🙏सदा उच्च सम्मान दाइ हजुर 😍🇳🇵🙏
ओहो राजन भाइ 🙏💕
यतिका धेरै मायाको लागि मूरीका मूरी धन्यवाद
@@YogeshwarAmatya12345 😍😍🇳🇵🙏
योगि दाइ हजुर को स्वर मलाइ लोरि सुने झै हुन्छ एक्दम आन्दन्दित रक्सी को नशा लागे झै ❤❤
दाई शारीरिक व्यायाम र योग गर्नु होला
Dai alik exercise pani garnu paryo.chiso chiya matri dher nakhanu hola.
Dai yestai gaune ho million views hannu parcha hai dai ❤❤❤
Unique voice n unique style..always fav singer..n very humble person..namste sir🙏🏻
thanks loads for the very generous words bhai 🙏💕
truly appreciate your kindness
दाइ तपाइको आवाज सुनिन भन्ने कस्तो खल्लो लाग्छ तेसैले आफ्नो लागि गुनगुनाउनु भयो भने तपाईं मात्र देख्दा नि आनंद लाग्छ ❤ दाइ लाई भेट्ने चाहना छ
जिउदै मार्यो है हजुरको गित ले🎉🎉🎉🎉🎉 love your voice… Big fan of
thanks loads Bijay bhai for the very kind words 🙏💕
@@YogeshwarAmatya12345🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 हजुरको आवाज ले दिलमै छुन्छ🎉🎉
दाइ को सबै भन्दा ठूलो फ्यान हु म।
धेरै पछि नया भिडियो हेर्न पाइयो।
तेसैले लाग्छ स्वास्थ्य अलि पैले भन्दा अलि कम्जोरी भएछ झै लागो। बुडेस्काल फाइनली लाएछ हाम्रो लेजेन्डरी बुडा लाई। सदै स्वास्थ रहनु दाइ मेरो २ बर्स को छोरा सङित बुज्ने भएसी भेटाउछु तपाई लाइ।
जुनै गितपनि तपाईको आवाजमा सुन्दा बिल्कुल अलग अनि यौटा फरक मिठासपन पाउछु। तपाईं को हरेक गितको आफ्नै बिशेषता छ।
दयालु शब्दहरुका लागि मूरीका मूरी धन्यवाद विनोद भाइ 🙏💕
Wow Dami da Darjeeling ❤❤❤
धेरै मिठो लाग्यो दाईको यो गाउने सैली। Yogi dai always rocks 🙂🤟🙏
मूरीका मूरी धन्यवाद सरोज भाइ 🙏💕
राम्रो छ त दाजु ... राम्रो ❤❤❤
मूरीका मूरी धन्यवाद भाइ 🙏💕
Mithooo sir ji ❤️❤️ dherai dherai maya sikkim bata...
मूरीका मूरी धन्यवाद रोशन भाइ 🙏💕
काठमाड़ौँ उपत्यका बाट नि हाम्रो माया
Dami 👍 Daju ❤️ it
thanks loads RupKeshar bhai for your kindness 🙏💕
नमस्कार योगी दाजु यसो मैका मीलायर १०-१५ दीन लाई भय पनि हामीकहॉ आई तपाईंको पुरानो ठाउ घुमीदिनु ल बाल्टीमोर your big fan
कुनै बेला धेरै सुन्ने ,गुन्गुनाउने,असाध्यै मनपर्ने गीत,अहिले नयाँ स्वादमा आएको छ,पुराना गितहरु हराउँदै गइरहेका छन्,कतिपय त लाेप नै भइसके ,कति दुखले रेकर्डिङ गरेका थिए हाेलान,रेडियो नेपाल ,रत्न रेकर्डिङमा भए पनि कसैले खाेजी गरेको पाइदैन ,विषेश धन्यवाद याेगेश्वर अमात्य ज्यूलाई
योगी दाई संगीतमा सधै मिठो स्वादको प्रयोगी दाई 🙏🏻♥️♥️🫶🫶
हा हा धर्मेन्द्र भाइ
मूरीका मूरी धन्यवाद 🙏💕
@@YogeshwarAmatya12345 नमन दाई हजुर 🙏🏻😍🫶
First nepal idol 2nd..i aupported u dai..first person name i reaally forgot😂❤❤🎉🎉🎉..willing to hear u ..
Wow, new dimension of the popular song
दाई हजुरले जे गाउँदा पनि अती मन पर्छ । ❤
मूरीका मूरी धन्यवाद महाअभि भाइ 🙏💕
गीत मन पराई दिनु भएकोमा आभार
Nice one dai namaskar from Cornwall
Jaba sandhya huncha euta pani gaidinu paryo dai.. Big fan..
योगी दाईको बोल्ने शैली ने कुनै संगीतभन्दा कम छैन... जस्तो सुकै इन्टरभ्युमा नि दाईले जादु चलाउनु हुन्छ...एकदमै बिग फ्यान दाजुको... सँधै खुशी रहुनु होला.. गीत गुन्गुनाउँदै बेला बेला युट्युबमा छाइरहनु होला... पशुपतिनाथको कृपा रहिरहोस् दाजु माथि 🙏🙏🙏
ओहो भाइ 🙏💕
अतिनै न्यानो माया र दयालु शब्दहरु म माथि खर्चिनुभो
तपाईको शुभकामनाः सहर्ष स्वीकारेँ
र तपाईलाई पनि शुभकामनाः
मूरीका मूरी धन्यवाद
श्री पशुपति नाथले सबैको रक्षा गरुन् 🙇🏻♂️
Whatever Daju you are Awesome in your way 🙏🙏🙏
Junai geet gaye pani ,justo geet gaye pani malai mero balyakaal ko yaad aaoucha...legend bhaneko legend nai ho,mero bhagya ma sath deyo bhane jindagi ma ek choti bhaye pani dhogne khub dhoko cha 🙏🙏🙏
ओहो सबल भाइ 🙏💕
मैले यति दयालु शब्दहरु तपाईबाट पाऊँदा धन्य भएँ
मूरीका मूरी धन्यवाद
तर ढोग्ने बिषयमा चाँहि हामी भेट्दा एक अक ग्लास बीयर चाँहि संगै बसेर दौँतरी जस्तै लिऔँला 🍻
Yogeshwor dai ko awaaj mittho laagxa hajur dai .jay hoss !! ❤
मूरीका मूरी धन्यवाद सुगम भाइ 🙏💕
गीत मन पराई दिनु भएकोमा आभार
धेरै माया Yogi dai🙏:) Yo humbleness is definitely lacking in new generation😢
Dai long time, jojolopa namaste 🙌. Sabai bhanda aanadit aatma sangeetkar 🙌🙌
Good to hear this golden song from you Dai! Such a beautiful and soulful singing
thanks loads for the very generous words Prem bhai 🙏💕
Dai lastai humble hununx..hajur ko personality ko ekdam thulo fan ho ma..Sadhai yesari dekhirahana paau hajurlai youtubema ❤
दयालु शब्दहरु र न्यानो मायाको लागि मूरीका मूरी धन्यवाद भाइ 🙏💕
प्यारो सल्लाहको लागि पनि आभार जनाएँ
ज्वज्वलपा दाजु अति सुन्दर गित सँगीत सधै नै सँसारमा नै फैलाउने माध्याम हो दाजु एक्कु एक्कु सुभ्या 🙏🙏🌹🌷
ज्वःज्वोःलपा अनिल भाइ 🙏💕
दयालु शब्दहरुका लागि मूरीका मूरी धन्यवाद
Ekdume balau sangeet.. nugaa le thila :)
Sajhaa + Eklai + Whiskey + Yo Background Geet = ❤
हा हा रवि भाइ 🙏💕
Yogi dai special chiya le ta special gaana bancha ni
cheers
हा हा भुवन भाइ 🙏💕
हो बेर छैन
त्यो गीतले जिउदै मार्योहै,…. यती मिठो गाईदिनाले…..❤
हा हा प्रभात भाइ
मूरीका मूरी धन्यवाद 🙏💕
❤ Dammi Daju
यो गीत र संगीतले अर्को जन्म पायो❤
मूरीका मूरी धन्यवाद भाइ 🙏💕
Dai ati paxi❤❤❤❤❤
यहाँ जाँगर नचलेर कस्तो गोर्खा नेपाल भाइ 🙏💕
एकै सुनाइमा माया बस्यो है, हजुर कै स्वरमा...
सवैको मङ्गल होस्...
#म_नागरिक_हुँ #नागरिकअडिट #CitizenAudit #KNOWLEDGEdemocracy #nepalensisINITIATIVE #मेरो२पैसो
|Keep Smiling| Be Healthy|
गीत मन पराई दिनु भएकोमा मूरीका मूरी धन्यवाद डाक्टर्साब 🙏💕
Daami bro
मूरीका मूरी धन्यवाद मनिता बहिनी 🙏💕
फेसबुक बाट यता आउने एक हौं
भाइ 🙏💕🎶
लल होइत मत आया अब तपाईंको पालो❤
Luv you dai..
thanks loads for the very generous and warm support Rajendra bhai 🙏💕
Evergreen hajur❤धेरै पछि दाइको जादुमय आवाजले स्वर्ग पुगे झै भयो... दाइको जादुमय आवाजले मन्त्र्मुक्त नहुने सायद कोहि पनि छैन होला....अब आउने दिन हरुमा पनि दाइको यस्तै अरु पनि गित सुन्न पाइन्छ भन्ने हामी सबै दर्शक हरु प्रतीक्षा मा छौ....मुरि का मुरि धन्यवाद भन्दा पनि नपुग्ने गरि यो गित हामी माझ पस्किदिनु भएकोमा योगि दाइ लाई मुरि का मुरि ध्न्यवाद❤❤
अति दयालु र न्यानो शब्दहरुका लागि मूरीका मूरी धन्यवाद अभि भाइ 🙏👍
Wow wow wow❤
यस्तो आवाजलाइ जादुमय भनेर 'जाद्दु' को परिभाषामा नै कलङ्क लगाउने प्रयत्न को सर्हाना त गर्नै पर्छ।
@@Lamprasadजी यसरी छुद्र कमेन्ट नगर्नु भएको भए राम्रो हुन्थ्यो । यहाँ प्रयोग भएको "जादु" शब्द कुनै जादुगरको चटकसंग सम्बन्धित होइन | सुर, ताल र गीतको भावसंगको जादु हो यो | हामीलाई मन पर्यो र त जादु भन्यौं |
@@bhuwankiraty मन परेन भन्दैमा कसैको कमेन्टलाइ छुद्र को संज्ञा दिनु नै छुद्र सोचाइ वा छुद्र प्रबृति वा छुद्र संस्कार को उदारहण भयो नि। कसैले बोलेको कुरामा किन कसरि भनेर प्रस्न गर्न पाइन्छ र त्यो सभ्य बाटो अनुसरण गर्न सिक्नु पर्यो किराँति भाइ।
औधी मन पर्छ यो दाजु ❤
न्यानो मायाको लागि मूरीका मूरी धन्यवाद ट्यांगो भाइ 🙏💕
धेरै धेरै समयपछि योगीदाइलाई सुन्न पाएँ, खासमा दाइ बोलिरहेपनि गीत जस्तै नै हुन्छ,गीत मिठो गाउनुभयो दाइ🙏🙏💐💐
हा हा
हो र भन्या ओम भाइ ☺️
मूरीका मूरी धन्यवाद 🙏💕
Kati mitho..❤❤❤
मूरीका मूरी धन्यवाद शुभेक भाइ 🙏💕
दयालु शब्दहरुका लागि आभार
योगी दाजु म त कायल नै हुन्छु तपाइ को श्वर मा गित सुनेर बयान नै गर्नु सक्दीन दाजु कति आनन्दित बनाइ दीन्छ तपाइ को श्वर ले लव यु दाजु फ्रम धरान 🫡🫡🥰🥰❤️❤️😘😘😘
मूरीका मूरी धन्यवाद धरानको भाइ 🙏💕
यति न्यानो माया र दयालु शब्दहरु खर्चिनु भो
आभार जनाएँ
नमस्कार दाजु गित एक दम राम्रो छ स्वास्थकाे ख्याल गर्नुहाेला चिया चिसाे भैसकेपछी नपिएकै राम्रो ❤🙏❤
मूरीका मूरी धन्यवाद नाम्गेल भाइ 🙏💕
दयालु सल्लाहको लागि आभार
गीत गाउन सुरिलो स्वर हुनुपर्छ भन्ने पुरातनवादी सोच, मान्यतालाई योगेश्वर दाईले जगै देखि भत्काई दिएका छन् । धोत्रो स्वरमा भएपनि दाईको गीतमा जादु छ । ❤️🙏
He sings in tune and has a distinct sound, what do you mean dhotro swor haha
@@_sudipidus_ geet bhaneko dohari matra huncha ra ? Pop , rock , bhajan etc huncha testai voice ko texture pani various huncha , he is one of singer who sings from deep within and makes the song alive unlike just singing .
Parsansa gareko ho ki kaso😊cmt badda
मूरीका मूरी धन्यवाद रामचन्द्र भाइ 🙏💕
गीत मन पराई दिनु भएकोमा आभार
thanks loads for the very warm support and your ever so kind words @@_sudipidus_ bhai 🙏💕
मन परेन भन्दा हुने ,छ्या! नै भन्न मन लाग्यो.. नमिठो गन्धले.
🙏🥳
योगेश्वर आमात्य भनेपछि नामै काफी…..झन यो गीतले नयॅा जीवन पायो । ❤❤❤❤❤
ओहो विवेक भाइ 🙏💕
अति दयालु शब्दहरु र न्यानो मायाको लागि मूरीका मूरी धन्यवाद
Dai dami cha hai
मूरीका मूरी धन्यवाद सुजन भाइ 🙏💕
मेरो चै नाम पनि मिलेर हो क्याहो,, योगेश्वर दाईको सबै गित राम्रो नै लाग्छ। पैला देखि नै सबै गित सुनी नै राख्या छु
न्यानो मायाको लागि मूरीका मूरी धन्यवाद योगेश भाई 🙏💕
दाइ को म ठुलो फ्यान हु , तपाई संग भेट्ने मेरो पहुच नै छैन।आशा छ कुनै दिन तपाइको प्रोगाम हेर्न बहानामा भेट हुनेछ। हेर्दै जादा कति खेर सकियो यो क्लिप , पत्तो भएन। क्या मज्जा आयो , दिल खुश। सत्य हावा , सत्य पानि , अनि सत्य योगेश्वोर दाइ। न घमण्ड , कस्तो सरलता , कति इमान्दार अनि एक अशल मानीस।
मन बाट गाउनु भएको छ , मनमा छोएको छ।
Nikai ramro prastuti dai.. always been your fan - prabin tuladhar guru ko kyacha
नमस्ते योगि दाइ दामी हजुर दामी सधैं हजुर लाई हेर्ने गर्छु।
मूरीका मूरी धन्यवाद किशोर भाइ 🙏💕
दयालु शब्दहरुका लागि आभार
दाइको स्वर अत्ति नै मिठो छ दाइले अलिकति माधव पदार्थ सेवन गर्दा अलि कम गर्न होला❤
मूरीका मूरी धन्यवाद 🙏💕
नेयानो सुझावको लागि पनि मनैबाट आभार
good bro.
thanks loads Prem bhai 🙏💕
याेगेश दाई , one of my fav artist!
❤ Your music , vocals. 🙏🏾😊
Sir, grt.
Awesome Yogi dai ..dami dami
गजब ❤
मूरीका मूरी धन्यवाद किशोर भाइ 🙏💕
@@YogeshwarAmatya12345 स्वागतम् !! हजुर 🙏🇳🇵
Nice song.
Uncle ko personality ko fan ho ma.
मूरीका मूरी धन्यवाद शुशिल भाइ 🙏💕
दयालु शब्दकानलागि पनि आभार
Big fan hai ma daiko
Haitt daju🤞🏿🤞🏿,always a great fan yogi daju KO,what a masterpiece,don't stop rocking 🤞🏿🤞🏿
very kind of you indeed Nugen bhai 🙏💕
thanks loads indeed
Legend... RESPECT
thanks loads for such an honour Kjawir bhai 🙏💕
Dami hajur ❤❤ big fan from USA Texas
मूरीका मूरी धन्यवाद texas मा बसि राख्नुभा मून बहिनी 🙏💕
truly appreciate your kind words
Dai big fan you have very unique style
You are Legend🙏ani Om bista dai ko pani euta please
oh ho Pranil bhai 🙏💕
thanks loads for the very kind words
ओम दाइ संगै गरौँला नि गीत
Dai ko Gayen saeli ko fan Mata ❤❤❤
मूरीका मूरी धन्यवाद सुबास भाइ 🙏💕
Haha dai ko vocal texture ustai chha lot's of love! Mithoo maaya!💮😍
मूरीका मूरी धन्यवाद विजय भाइ 🙏💕
much love
@@YogeshwarAmatya12345 🙏
Dherai mitho! dherai ananda aayo dada !
मूरीका मूरी धन्यवाद निशान भाइ 🙏💕
दाई को त म fan नै हो ❤ , Simplicity rocks 🤘 योगि दाई
मूरीका मूरी धन्यवाद संतोष भाइ 🙏💕
सरलता जस्तो आत्मिय र महत्वपूर्ण शब्दको लागि आभार
दामी दामी दाई ❤❤❤
मूरीका मूरी धन्यवाद प्रह्लाद भाइ 🙏💕
I am big fan so MAJJA ayo Dai.
ओहो भाइ मूरीका मूरी धन्यवाद 🙏💕
Mitho aayo dai ❤❤
मूरीका मूरी धन्यवाद भाइ 🙏💕
@@YogeshwarAmatya12345 🙏🙏
Big fan dai hajur❤❤
thanks loads for the very warm support Prajwal bhai 🙏💕
Aahaa....Kati mitho aaojj hjur ko sir
Old vibes aayo ❤
ओहो रोमन भाइ 🙏💕
दयालु शब्दहरु र न्यानो मायाको लागि मूरीका मूरी धन्यवाद
Mana bata nai ... Dharai mitho prastuti❤
मूरीका मूरी धन्यवाद सुक्राश भाइ 🙏💕
मन पराई दिनु भएकोमा आभार
Amazing !!! note miss bhayena ni dai ,lovely ❤
ha ha Ramesh bhai 🙏💕
thanks loads
Ramro kalakar ko udharan hunu hunxa..mah jasto yuwa haru ko pani mann jitna ekdam safal hunu hunxa ..
proud feel hunxa tapai lai witness garna mauka paye.. tapai ko yo sangeet ra tapai ko jun yo down to earth bani jun xa .. aawda pusta ko lagi prerana banne xa.. nepali music ma legend haru dherai xan .. tapai ti madya ko mero favorite legend hunu hunxa .. jaile pani tapai ko aasirbad ko asha ma hunexu .. dheraidherai dhanvabhad .. love you❤
Invisible guitar bajeko herna nai majja lagyo. Your hands have melody. You are king of melody
ha ha Ramesh bhai 🙏💕
thanks loads indeed for your kind words
Yogi Dai ko raw voice ani tyo cup ko chuski wah wah kaan nai tanrangit vayo .
मूरीका मूरी धन्यवाद भाइ 🙏💕
गीत मन पराई दिनु भएकोमा आभार
Man parne personality,fan of singing style and lots of love from Rasuwa...
Dai ko voice ani gaune style nai babaal lagxa ❤❤
Dai I have been listening this song… Ma chai original bhanda pani hajurko swor le fida bhayee…
Aairakhnu paryo dai naya nayaa sangeet haru…
Much love❤️
Living legend my favourite ❤❤❤yogi dai...always big fan.
Lekhi dewki ragat ta le geet ya Milan ko hits sir..
कस्तो राम्रो
मूरीका मूरी धन्यवाद 🙏💕
Yogi dai, tapaiko harek starting unique hunxa. Tyo startup hernai ma excited hunxu. Baki tyo jhyaap jasto dekhine music ma dubeko expression jhanai unique hunxa. Anfo unique voice ma hajur legend hununxa. 🎉❤️🙏🙏
super dai ❤❤❤❤
sunda majja aayo dai
मूरीका मूरी धन्यवाद भरत भाइ 🙏💕
Ambo ❤❤❤
This is more than awesome!
Much love from sikkim.
thanks loads for the very generous and kind words Bivek bhai from Sikkim 🙏💕
much love of the valley
Only one legendary voice 🤘jai hos Daju.
thanks loads Nisha bahini for the very kind words 🙏💕
I love your organic attitude dai
thanks loads for the warm support Suren bhai 🙏💕
@@YogeshwarAmatya12345 dai ..one day we should perform together..I have a desire to invite you as a honorable guest in my upcoming solo musical night in 2025 at Kathmandu
Dammi dammi ❤❤ yogeshor vanya yogeswor nai ho, i love your Laija chari is forever . Can i request another video for laija chari plz !
thanks loads Yaman bhai 🙏💕
गीत मन पराई दिनु भएकोमा र अर्को अनुरोध गर्नु भएकोमा मूरीका मूरी धन्यवाद
❤❤ सारै मिठो लाग्छ दाइ ले गाउनुभएको गीत सुन्न ❤❤❤🎉
मूरीका मूरी धन्यवाद प्रदिप भाइ 🙏💕
न्यानो मायाको लागि