जुम्ला भनेको देबी देउताहरुले बास गरेको पबित्र स्थल हो बिगतमा पनि आए जस्तो लाग्छ भने पुर्न जन्म पनि हुन सक्छ जन्मदिनकै अवसरमा सँयोगले यसै स्थानमा पुग्नु भनेको कुनै रहस्य लुकेको पनि हुन सक्छ ,Not a joke 🤔🤔 anyway happy birthday to you surkshya 🎉🎉
माया गर्न केही गर्न पर्दैन सिस बोली व्यवहार राम्रो र मिठो भए पुग्छ।जुन ठाउमा गएपनी तेस्तै रहनसहन मा घुलमिल हुन सक्ने प्यारी बहिनी सुरक्षा लाई धेरै धेरै माया छ ल❤❤❤
अति शुन्दर रहेछ जुम्लाको गोटिचौर ठाँउ आहा 🤩बहिनी तिम्रो भिडियो हेरेर म आफै पुगेको आभास भयो धन्यबाद यति शुन्दर,रमणिय ठाउको भिडियो बनाएर सबैलाई देखाएको मा 🤗🙏अनि कि बहिनी बिबिधको ड्रोन लिएर जानु पर्छ नि झन दामी हुने थियो भिडियो 👌🤩🤩
हेर्नेको नजरमा भर पर्छ राम्रो कि नराम्रो भनेर । त्यही ठाउँलाई विकट भन्ने हरु पनि छन । तिम्रो नजरबाट सबैले हेरोस् । सबैले तिमीले हेरे जस्तै नजरले हेरोस । तिम्रो भिडिओ हेरेर म पनि पागल नै भए । आँफैले बाइक चलाएर त्यहा पुगे जस्तो भइरहेको छ । Thank you so much baini. Your mom dad proud of you. we proud of you. Literally i cried ❤️ Proud of you phokreli girl.
Yes right I also suraksha is so innocent and cute and usko manche haru prati maya aani nani haru lai maya katti metho boli uni tha ja gaye ni Maya pawchow timi aafu majako chow aani tha aaru lai ni maja ko dekheko love you suraksha baine lots of love from Sikkim❤❤
बहिनी कत्ती मन जित्न सक्छौ र तिम्रो त्यो मिठास बोली त्यो बालबालिका सङ्को माया मोह को सत्भाब , खास मा यहि बाईक राईड्रर सुरक्षा भनेर चिन्थे , तर मात्रै हैन रहेछ, तिम्रो यात्रा सफल हुँदै जावस, अझै एस्ता नौला नया भ्यु हरु देखन पाउ, खाडी मुलुक बात सधैं हेर्छौ , 33कोटि देबि देउता ले सधैं रक्षा गरुन❤❤❤❤❤❤
सुरक्षा बहिनी म पनि तेहि कर्णाली को बासिन्दा भको नाताले धेरै धेरै धन्यवाद छ त्यो ठाउँ देश बिदेश का दर्सक हरु ले हेर्न मौका पाय अझै फेरि फेरि आउदै गर्नु शुभकामना ❤❤❤
दर्शन नमस्ते सुरक्षा बहिनी लगायत टिम सुरक्षा😊🙏 एकदमै राम्रो गुठीचौर पुग्नैपर्ने रमणिय ठाउँ पुग्नु भए छ। गजब भयो। रारा यात्रा सफलताको कामना। चन्दननाथ भैरवनाथ बाबाले कल्याण गरुन🙏
Surakshya dijju हजुरले गरेको मायाँ स्नेह, सहयोग, अनी हजूरले हाम्रो कर्णालीको प्राकृतीक सौन्दर्य लाई आफ्नै मातृभुमि जस्तै सम्झेर रमाएको देख्दा मत खुसी हुँदा हुँदा आँखाबाट आँसु आयको पत्तै पाएन ❤love you dijju & proud of you all lady Riders🙏👍♥️♥️
सारै राम्रो लाग्छ सुरुक्क्षा सिस काे भिडियो हेर्नलाई सारै माया गर्नु हुन्छ साना साना बच्चा बच्चि बुडा बुढि जनावर भयकाे सबै लागायट सबै लाई कति माया गर्नु तपाईंको लागायत सबै जाने साथिहरु लाई श्रि पशुपति नाथले सधै रक्क्षा गरुन भगवान ले साथ दिउन सधै हजुरहरुकाे निरन्टर भलग हेरेकाे हुन्छु ❤❤
कहिलेकाहीँ कुनै ठाउँमा जादा या केही नयाँ काम गर्दा मलाई पनि तेस्तै feel हुन्छ, I have already been here or I have already done this thing before vanne भान एकदमै हुन्छ। खै म पनि थाहा पाउदिन किन यस्तो हुन्छ। धेरै माया सुरक्षा ❤❤ जन्म दिनको लाखौं शुभकामना 🎉🎉❤❤❤❤❤
बच्चाहरू लाई माया गरेको देख्दा खुशी लाग्छ बहिनी❤ यसरी नै सधैं माया दिइ राख्नु खुशी लाग्छ तिम्रो vlogs हेर्दा भगवान् ले सधै रक्षा गरुन् love❤ from Butwal.. ❤❤
aaha Jati timi sundar xau testai timro man sundar xa sathma jumla goti chaur pani timi jastai sundar raixa khusi lagyo dahnnebad sister sathai janma din ko subh kamana❤❤❤
Boini ko video Kati khera aaux vhaner kurera baseko thiya tapai ko yo sahas r anusasan dekher ekdam khusi lagyo malai respect kasari garnu parx tyo tapai bat sikne Mauka mileko x hai❤ boini haru yasari ride garda ma aaphu tapai ko thau ma ride garirako xu jato feel vako x thank you boini ❤ & happy birthday 🎉❤
Sis kasto ramro thau haru leunu hunxa hjr ko sab video herxura like garnu je hos ma jan nasakeni hjrko video marfat ramro viu video hernu pauda atti khusira garva lagi raxa ma asfu pugera ghumera pic leko fil vsxa baini dhnne bad sandhai yesari ramro video haru leunu la 🎉🎉🎉❤❤❤🎉❤❤❤
Hlo surakshya and all Ur entire teams 🙏 I'm from drn &Ur big frn...hoi imagine Pani na Garey KO thau aza temiley Garda herney aabasar paieyo Sachiney Kati ramaniya thau raheyxa Yo video herda goosebumps ney aayo Simple manxey ani safa man gauley jivan Ani ustai timro swachha bhawana, mitho boli, helpful , kindness..... I respect you 🙏 Temi prati Malai tw fully proud feel hunxa vaney hjr KO mami lai jhan kasto hunxa hola sadhai yestai rahanus hoi❤❤😊 Ah Once again Happy birthday brave lady rider 🎉🎉 God blessed uh
Gothichaur holds unexplainable beauty❤kati kushi lagirako xa hajur lai teta gako dekhera ani video ko 18:18 ko part ma vai boleko thyo...u mero sanima ko chora ho kasto haso lageko hereraaa babba 😂uslai ni dekhiyo ..yekdam wholesome feeling xaa jumla ko ❤thankyou for coming to jumla and appreciating this beauty with your vlogs ❤❤❤dheraii maya ani birthday gift hajur ke hamlai dinu vayo😅
सुरक्क्षा बैनि हजुरलाई जन्म दिनको लाखौं लाख शुभकामना 🎂🎁🎉आगामी दिनहरुमा यस्तै रमाइलो सुन्दर भिडियो हरु हेर्न पाँउ ! तपाई हरुको भ्लग मार्फत नेपालको विभिन्न ठाँउ हरुको सुन्दर दृश्य देख्न पाँउछौ खुशी लाग्छ 🙏🙏🙏🙏
जन्म दिनको धेरै धेरै शुभकामना सुरक्षा जी🍰🎂🍰🎂🎂।रोशनी कडा रछ झगडा गरेको ठाउँमा अगाडि बढ्यो। यो ठाउँ पहिले आको जस्तो लागेको चाई मेरो विचार मा यो तिम्रो दोश्रो जन्म होला। पहिलो जन्ममा तिमी यही हुर्केको यही जीवन बिताएको होला। म पनि कुनै ठाउँ जाँदा पहिले तेई ठाउँ मा बसेको जस्तै लाग्छ । सायद हामी मनुष्यले दोश्रो जन्म लिएको हुनु पर्छ। राम्रो लाग्छ सुरक्षा तिम्रो vlog हेर्छु म सबै। अनि एमआरबि भाइ को VLOG नी हेर्छु म सबै नै। यस्तै ठाउँ देखाउँदै घुम्दै प्रगति गर्दै जानु। शुभकामना छ।🥰🥰🥰
Aja ko Vlog ma hjr ko kura hrule man xoyo ke garnu hamro srkar yestai xa sahar ma matrai develop hunxa gau tira pani gareko vaye aja hjr hru ani hjr hru jastai le yetiko dukh tw paunu pardaina thiyo ma pani gako tw xaina hjr ko yo Vlog lekhera jan man layo ek din avasye jane xu thank you so much aja ko yo Vlog ko lagi ❤❤❤❤
सुरक्षा Always Aweasom , मान्छे , ठाउँ , व्यवहार सबै राम्रो , Long Travel मा vlog अलि लामो नै होस Seens cover गर्नु पऱ्यो है । हामी घुम्ने नै तपाई को vlog बाट हो । अनि जन्म दिनको शुभकामना ।
बिदेसी जीबन नाईट ड्यूटी गरेर भर्खर आई तिम्रो भि डि यो हेरे मेरो मन तन सबै जुम्ला पुग्यो नानीलाई म कसरी धन्यबाद भनम खै जस्तो तिमीलाई भयो हामीलाई नि त्यस्तै भयो हामी भिडियो हेर्नेलाई म आफै जुम्ला पुगेको जस्तो भए भने तिमि त रियल वर्ल्ड मा छौ । नेपालको दूर दराज मा पुगी हामीलाई यती सुन्दर ठाउ देखायौ तिम्रो सधै प्रगति होस । जस्तो छौ त्यस्तै होउ नानू हामी नि यस्तै हुन्छम एस्तो थाम मा पुगेसी ।जन्मदिनको धेरै धेरै सुभकामना नानू सधै यस्तै रहनु खुसी रहनु ❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤
दामी छ नेपालीपन 🇳🇵 झल्काउने पहिरन मा👌अझ माथिको चोली मात्र धाका भय बबाल हुने थियो, .. यसैगरी यो जम्बो समुह' भारत को ठाउँ ठाउँमा बबाल धमका मच्चाउनु डट बाइक को साथमा 🇳🇵
पहिलो पटक चिच्याएर रोएको ठाउँ😢😢
धेरै याद आयो ।। Thank you surakshya ❤️
जिबनमा एक पटक जाने रहर छ दिदी ❤❤
हजुरको भिडियो हेरेर जाने रहर लागेको ho दिदी lots of love❤❤
Love you didi ❤
Srijana sizzuko fan jati yata aaunu paryo
Hajurko video herdai thiye nagepokhari ko.
जुम्ला भनेको देबी देउताहरुले बास गरेको पबित्र स्थल हो बिगतमा पनि आए जस्तो लाग्छ भने पुर्न जन्म पनि हुन सक्छ जन्मदिनकै अवसरमा सँयोगले यसै स्थानमा पुग्नु भनेको कुनै रहस्य लुकेको पनि हुन सक्छ ,Not a joke 🤔🤔
anyway happy birthday to you surkshya 🎉🎉
I love you vauju
माया गर्न केही गर्न पर्दैन सिस बोली व्यवहार राम्रो र मिठो भए पुग्छ।जुन ठाउमा गएपनी तेस्तै रहनसहन मा घुलमिल हुन सक्ने प्यारी बहिनी सुरक्षा लाई धेरै धेरै माया छ ल❤❤❤
rk dam maan paryi love from india northeast guwahati❤❤❤❤❤ n happy birthday🎉🎉🎉🎉🎉🎉
प्रकृतिको सुन्दरतामा रमाउनु भएको ।धन्यवाद प्रकृतिको मोह नै गजब छ ❤
अति शुन्दर रहेछ जुम्लाको गोटिचौर ठाँउ आहा 🤩बहिनी तिम्रो भिडियो हेरेर म आफै पुगेको आभास भयो धन्यबाद यति शुन्दर,रमणिय ठाउको भिडियो बनाएर सबैलाई देखाएको मा 🤗🙏अनि कि बहिनी बिबिधको ड्रोन लिएर जानु पर्छ नि झन दामी हुने थियो भिडियो 👌🤩🤩
हेर्नेको नजरमा भर पर्छ राम्रो कि नराम्रो भनेर । त्यही ठाउँलाई विकट भन्ने हरु पनि छन । तिम्रो नजरबाट सबैले हेरोस् । सबैले तिमीले हेरे जस्तै नजरले हेरोस । तिम्रो भिडिओ हेरेर म पनि पागल नै भए । आँफैले बाइक चलाएर त्यहा पुगे जस्तो भइरहेको छ । Thank you so much baini. Your mom dad proud of you. we proud of you. Literally i cried ❤️ Proud of you phokreli girl.
Yes right I also suraksha is so innocent and cute and usko manche haru prati maya aani nani haru lai maya katti metho boli uni tha ja gaye ni Maya pawchow timi aafu majako chow aani tha aaru lai ni maja ko dekheko love you suraksha baine lots of love from Sikkim❤❤
बहिनी कत्ती मन जित्न सक्छौ र तिम्रो त्यो मिठास बोली त्यो बालबालिका सङ्को माया मोह को सत्भाब , खास मा यहि बाईक राईड्रर सुरक्षा भनेर चिन्थे , तर मात्रै हैन रहेछ, तिम्रो यात्रा सफल हुँदै जावस, अझै एस्ता नौला नया भ्यु हरु देखन पाउ, खाडी मुलुक बात सधैं हेर्छौ , 33कोटि देबि देउता ले सधैं रक्षा गरुन❤❤❤❤❤❤
सुरक्षा मान्छे राम्री तेती नै झन आनी बानी राम्रो बेबो र भाइरस ले सुरक्षा को तारिख गर्दा म खुशिले आशु आयो सबैका मन ऐसरि जित्दै जानु सफलताको कामना 🙊❤️🙏🏼
ज्ञान बहादुर साही बाहेक जुम्लाको सब राम्रो छ।😁😁
धेरै धन्यवाद सुरक्षा बहिनि राम्रो ठाउ देखाएको छौ। नाम जस्तै सुरक्षीत भै यात्रा गर्नु है।
सुरक्षा बहिनी म पनि तेहि कर्णाली को बासिन्दा भको नाताले धेरै धेरै धन्यवाद छ त्यो ठाउँ देश बिदेश का दर्सक हरु ले हेर्न मौका पाय अझै फेरि फेरि आउदै गर्नु शुभकामना ❤❤❤
बहिनीको यस्तै रमाइलो ठाउँको भिडियो हेरेर मन धेरै आनन्द हुन्छ अमेरिकामा बसेर keep vloging
जिन्दगी ले कैयौं पाठ सिकाछ ती मध्य एउटा पाठ चाहिँ सबै जना भाग्यमानि चाहिँ हुँदैन रैछ ||🖤❤🎉❤
Back dinu la
कति धेरै खुसि लागयाे बच्चा हरूलाई माया गरेकाे देखेर
सुरक्षा नानी तिम्रो मन साफ तिमि जति राम्री तेतिनै मन साफ पुनम लाई धेरै माया गर्नु है बैनी कपडा हरु पनि किनिदिनु है नानी ❤❤❤
धेरै बिजिको बाबजुद पनि कमेन्ट नगरी बस्नै सकिन❤❤ जुम्ला र राराको टुर दामी छुट्टै भाइब्स आयो, मजा आइराछ भिडियो हेर्न❤❤
दर्शन नमस्ते सुरक्षा बहिनी लगायत टिम सुरक्षा😊🙏 एकदमै राम्रो गुठीचौर पुग्नैपर्ने रमणिय ठाउँ पुग्नु भए छ। गजब भयो। रारा यात्रा सफलताको कामना। चन्दननाथ भैरवनाथ बाबाले कल्याण गरुन🙏
Keep support guys ❤
Thanks for 117 subscribers keep supporting me guys ❤❤❤
Back dinus hai❤😊
Ek arkolai suport garam hai
Surakshya dijju हजुरले गरेको मायाँ स्नेह, सहयोग, अनी हजूरले हाम्रो कर्णालीको प्राकृतीक सौन्दर्य लाई आफ्नै मातृभुमि जस्तै सम्झेर रमाएको देख्दा मत खुसी हुँदा हुँदा आँखाबाट आँसु आयको पत्तै पाएन ❤love you dijju & proud of you all lady Riders🙏👍♥️♥️
सारै राम्रो लाग्छ सुरुक्क्षा सिस काे भिडियो हेर्नलाई सारै माया गर्नु हुन्छ साना साना बच्चा बच्चि बुडा बुढि जनावर भयकाे सबै लागायट सबै लाई कति माया गर्नु तपाईंको लागायत सबै जाने साथिहरु लाई श्रि पशुपति नाथले सधै रक्क्षा गरुन भगवान ले साथ दिउन सधै हजुरहरुकाे निरन्टर भलग हेरेकाे हुन्छु ❤❤
धेरै धेरै धन्यबाद दिदी यति राम्रो ठाउँ देखाएकोमा❤❤❤
Timi goyera hamro pyaro sundar nature ko video dekhera Kati khusi lago happy birthday dear surakshya kc bunu🎉❤
कसैको ध्यान नपुगेको
एक चोटि घुम्नै पर्ने ठाँउ
@ गूठीचौर Ghuthichaur
Thank you 🙏for making video and Good view for my home town . Again w/ c
Manxe pani ramri man pani ramro dayalu mayalu sahayogi suraksya ❤❤❤❤
कहिलेकाहीँ कुनै ठाउँमा जादा या केही नयाँ काम गर्दा मलाई पनि तेस्तै feel हुन्छ, I have already been here or I have already done this thing before vanne भान एकदमै हुन्छ। खै म पनि थाहा पाउदिन किन यस्तो हुन्छ। धेरै माया सुरक्षा ❤❤ जन्म दिनको लाखौं शुभकामना 🎉🎉❤❤❤❤❤
Thank you for 93 subscribe ❤❤keep supporting guy's ❤
keep supoorting guys🙏❣️😊
Back dinu la
Keep Supporting guys❤❤❤🙏🙏🙏Love from Darjeeling
Support me
@@SwastikaTamang956 back dinu la sis
बच्चाहरू लाई माया गरेको देख्दा खुशी लाग्छ बहिनी❤ यसरी नै सधैं माया दिइ राख्नु खुशी लाग्छ तिम्रो vlogs हेर्दा भगवान् ले सधै रक्षा गरुन् love❤ from Butwal.. ❤❤
aaha Jati timi sundar xau testai timro man sundar xa sathma jumla goti chaur pani timi jastai sundar raixa khusi lagyo dahnnebad sister sathai janma din ko subh kamana❤❤❤
Wow jana napaye pani ghume jastai lagyo wow❤❤thank u Surakshyakc baini❤
happy birthday bahini ....duniyako sabai vanda ramro dhes hamro desh nepal
Thank 🙏🙏🙏😢😢😢 you 😢 for 59 😢😢😢 subscribe keeping supporting
Support me
Jumla kati ramro bazar man paryo🎉kati ramro natha fuli❤🎉 sarai man paryo sabai grils ko dress wow👈️
तपाईंको सुन्दर अनुभवको बारेमा सुन्दा खुसी लाग्यो! गुठिचौरको प्राकृतिक सौन्दर्य अद्भुत छ, मन लोभ्याउने । फेरि पनि स्वागत छ!❤
Love from United Arab Emirates ❤❤Ma Chahi Ryder Rosni KO gau dekhi ho haii Nuwakot likhu.batw ❤❤
Aaha gajab badhiya God bless all of you
Didi lai vetna paiyana yar
LOT'S OF LOVE from jumla
नेपालको एक महत्त्वपूर्ण पर्यटकिय स्थलहरु माझ एक धुम्नै पर्ने ठाउँ हो गुठिचौर उपत्यका ........❤❤❤❤❤
Woww beautiful place❤ Injoy gare Timro vlog herer from uae
हम्ला बितिकै मलाई बिगत ठाउँ भनेर चिन्थे तर अब देखि सन्सारको सबै ठाउँ राम्रो ठाउ लायो धन्याबाद। साथी ❤अति राम्रो ठाउं चिनाएको मा🥰🥰🥰
साना साना youtuber यता होइ
Support😢😢
हामिसङ्ग सबै छ
हाम्रो देशमा नभको भनेको तेहि एउटा बिकास मात्रै हो। साच्चै मन छुने😥बास्तबिकता
Support me guys😢❤
Support me 😢
@SajanRVlog okay done
Support garauhoii sathiharu ak arkama ❤
Support😢😢
Ok done ❤🎉😊
Surakshya ra Mrb daju sada-sada sukhi ani khusi rahanu 🙏🏿💜 vdo Herdai Sarai manai aananda vayo 😊
Jatti here Pani hjr ko awaj jatti sunyo teti mito lagne kasto addicted vako xu hjr ko vlog ko 😊😊keep going keep shining 🌟✨🌟✨💫
Thanks for 146 subscribers ❤ keep supporting me 💐
Kati help grne manxe tapai lv from Assam❤
Boini ko video Kati khera aaux vhaner kurera baseko thiya tapai ko yo sahas r anusasan dekher ekdam khusi lagyo malai respect kasari garnu parx tyo tapai bat sikne Mauka mileko x hai❤ boini haru yasari ride garda ma aaphu tapai ko thau ma ride garirako xu jato feel vako x thank you boini ❤ & happy birthday 🎉❤
यो मेरो बुवा को गाउँ घर हो नि जुम्ला ।।।
हामी पो तराइ तिर जन्मे को हो।।। तपाई गको ठाउ बाटो हम्रओ घर तिर हो बुवा को घर😢😢😢 आज याद आयो गाउ को ।।।
Sis kasto ramro thau haru leunu hunxa hjr ko sab video herxura like garnu je hos ma jan nasakeni hjrko video marfat ramro viu video hernu pauda atti khusira garva lagi raxa ma asfu pugera ghumera pic leko fil vsxa baini dhnne bad sandhai yesari ramro video haru leunu la 🎉🎉🎉❤❤❤🎉❤❤❤
Happy birthday surakshya diju
Lot's of love you ❤❤❤
मलाई सारै राम्रो लाग्यो तपाईंको भिडियो पहिलो पटक हेरे लोक बहादुर बोहरा भाइले तपाईंको भिडियो सेयर गरेको थियो
Thank you for 20 subscribers ❤❤🎉🎉
Hlo surakshya and all Ur entire teams 🙏 I'm from drn &Ur big frn...hoi
imagine Pani na Garey KO thau aza temiley Garda herney aabasar paieyo
Sachiney Kati ramaniya thau raheyxa
Yo video herda goosebumps ney aayo
Simple manxey ani safa man gauley jivan
Ani ustai timro swachha bhawana, mitho boli, helpful , kindness..... I respect you 🙏
Temi prati Malai tw fully proud feel hunxa vaney hjr KO mami lai jhan kasto hunxa hola
sadhai yestai rahanus hoi❤❤😊
Ah Once again Happy birthday brave lady rider 🎉🎉
God blessed uh
Support gardinu na la malai ne 😊😢😊😊😮😊😮😊😮😊😮😊😢😊😢😢
Gothichaur holds unexplainable beauty❤kati kushi lagirako xa hajur lai teta gako dekhera ani video ko 18:18 ko part ma vai boleko thyo...u mero sanima ko chora ho kasto haso lageko hereraaa babba 😂uslai ni dekhiyo ..yekdam wholesome feeling xaa jumla ko ❤thankyou for coming to jumla and appreciating this beauty with your vlogs ❤❤❤dheraii maya ani birthday gift hajur ke hamlai dinu vayo😅
Akdam ramro vlog 😍😍 ajhai drone ko view herna paye kasto hunthyo hola 😍
सारै सारै मनपर््यो नि हौ❤❤ अनि जन्म दिनको पनि धेरै धेरै शुभकामना है
Surakshya You’re So kindness & helpful person ❤❤ from TPJ
Many many happy returns of the day...U r soooo kind person... keep exploring...love n best wishes from Darjeeling.
jumla ko gotichaur ani baglung ko dhorpatan ustai ustai jasto lagyo❤beautiful place
Malai Pani dharay Jana man x ❤Jana napaya Pani hjr ko video herera aanda liraxu enjoy dizu haru ramro sga ghumera farkinu hai❤
म निसब्द भए दिदि❤
कति राम्रो ठाँउ 😢😢❤
सुरक्क्षा बैनि हजुरलाई जन्म दिनको लाखौं लाख शुभकामना 🎂🎁🎉आगामी दिनहरुमा यस्तै रमाइलो सुन्दर भिडियो हरु हेर्न पाँउ ! तपाई हरुको भ्लग मार्फत नेपालको विभिन्न ठाँउ हरुको सुन्दर दृश्य देख्न पाँउछौ खुशी लाग्छ 🙏🙏🙏🙏
Surakshya Dd lastai caring and loving hunu hunxa❤❤❤❤
Love from Kathmandu❤❤❤❤
Kasto ramro thau jumla....love this nature beauty❤❤❤
राम्री मान्छेको सुन्दर मन सुरक्षा❤️❤️❤️❤️
जन्म दिनको धेरै धेरै शुभकामना सुरक्षा जी🍰🎂🍰🎂🎂।रोशनी कडा रछ झगडा गरेको ठाउँमा अगाडि बढ्यो। यो ठाउँ पहिले आको जस्तो लागेको चाई मेरो विचार मा यो तिम्रो दोश्रो जन्म होला। पहिलो जन्ममा तिमी यही हुर्केको यही जीवन बिताएको होला। म पनि कुनै ठाउँ जाँदा पहिले तेई ठाउँ मा बसेको जस्तै लाग्छ । सायद हामी मनुष्यले दोश्रो जन्म लिएको हुनु पर्छ। राम्रो लाग्छ सुरक्षा तिम्रो vlog हेर्छु म सबै। अनि एमआरबि भाइ को VLOG नी हेर्छु म सबै नै। यस्तै ठाउँ देखाउँदै घुम्दै प्रगति गर्दै जानु। शुभकामना छ।🥰🥰🥰
सुन्दर कर्णाली❤❤❤ड्रोन लगेर सिनेम्याटीक भिडियो बनाएको भए अझै सुनमा सुगन्ध हुने थियो।
जुम्ला विकटता भएपनी प्रकृतिले भरिपुर्ण , रमणीय ठाउँ छन् जे होस❤
Umm but road is killer for man😥
Lady Rider मध्येको favorite rider सुरक्षा दिदी ❤❤❤❤❤❤
So kind person yr timi ❤🥰
Aja ko Vlog ma hjr ko kura hrule man xoyo ke garnu hamro srkar yestai xa sahar ma matrai develop hunxa gau tira pani gareko vaye aja hjr hru ani hjr hru jastai le yetiko dukh tw paunu pardaina thiyo ma pani gako tw xaina hjr ko yo Vlog lekhera jan man layo ek din avasye jane xu thank you so much aja ko yo Vlog ko lagi ❤❤❤❤
Love u❤ दिदी from जुम्ला
Hjr लाई देखेको थिएँ तर भेट्न पाइन😢😢 dee next time आउँदा भेट हुनेछ भनी भगवान सँग पर्थना🙏 गरेको chauu ❤🙏
Sachikai malai jatsai dherai jana lai thaha navako hola jumla teti dherai Sundar rahixa wow tq so much surakshya sis lai sabai lady rider lai tq🙏🙏🙏🙏
सुरक्षा बैनीले गर्दा जुम्ला रारा सबै हेर्ना पायो खुसी लाग्यो ❤❤❤❤
You are such a kind hearted person sister,keep on going❤
Surskshya ❤❤ Tapai jashto kohii xoina jashto logg x koty maya lagdo😘 Akdam saffa mon ko....
Maya Chai cuteness overload and real you bhayera haw maya ❤❤
Thanku for showing everything Omg I am addicted with your vlog ❤ ahily samma skip nagari hereko vlog vaneko hjrko. 😊
Wow nice 👋mero jumla .👏surakshya . jee lai dirai dirai dany bat.👏💐
Support hai tw 🎉🎉 melai paniii
गोरखा को मम्चे डाडा पनि जानू ल येति राम्रो छ ❤❤
Hamro jumla ramro jumla 😊
❤
जेहोस बोली त सारै मोहोनी पाराको छ र मायालु पनि
Yo gaau ko full video halnu pareu Mrb dai ko jaban sathi😁😁😁ms cute paai 🙏🙏🫶🇳🇵🇳🇵🫶
Jiban sathi vneko jaban sathi vyx😁😁😁😁
Janmadinko dherai dherai dherai Mangalmai Subhakamna sis,eswarko kripa harpal rahi rahos teemro jeevanma ❤❤❤❤❤❤❤
Baulako hoina baini,of course you are very strong 💪🏻 lady with very strong willpower but inside you are very soft hearted,sensitive and imotional.🩵
सुरक्षा Always Aweasom , मान्छे , ठाउँ , व्यवहार
सबै राम्रो , Long Travel मा vlog अलि लामो नै होस Seens cover गर्नु पऱ्यो है । हामी घुम्ने नै तपाई को vlog बाट हो । अनि जन्म दिनको शुभकामना ।
Heaven in myth Nepal is real❤❤....Dherai maya xa surkashya sister😘😍
#Ride safe 🎉❤
Landscape wow ! Jumla enjoy sis 🤘🫰🏻
बिदेसी जीबन नाईट ड्यूटी गरेर भर्खर आई तिम्रो भि डि यो हेरे मेरो मन तन सबै जुम्ला पुग्यो नानीलाई म कसरी धन्यबाद भनम खै जस्तो तिमीलाई भयो हामीलाई नि त्यस्तै भयो हामी भिडियो हेर्नेलाई म आफै जुम्ला पुगेको जस्तो भए भने तिमि त रियल वर्ल्ड मा छौ । नेपालको दूर दराज मा पुगी हामीलाई यती सुन्दर ठाउ देखायौ तिम्रो सधै प्रगति होस । जस्तो छौ त्यस्तै होउ नानू हामी नि यस्तै हुन्छम एस्तो थाम मा पुगेसी ।जन्मदिनको धेरै धेरै सुभकामना नानू सधै यस्तै रहनु खुसी रहनु ❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤
Ma Pani pagala vay Nanu yo thau dekher 😮❤❤
भस्मै राम्रो लाग्यो बैनी जुम्ला 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉Happy birthday to you 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Surakshya ko video varkhar hernaa thaleko sarei man paryo man sarei saffa vayeko manchhee❤❤❤
Derai derai dhanaybad dede hamro paryo jumla ma ayara ghumdinu vako ma ❤😊🥰
Switcherland bandaaa kaaam xaina raixaaa nepal kastoooo vdo hyryraaa tyhiiii januuu man lagyooo thank uh sis yatiii ramroo thaukooo vdo dykhako ma... basmaiiii ramroooo lagyooo ❤
Support gardinu na la malai ne 😊😢😊😊😮😅😮😊😮😊😅😮😅😢😅😢😊😊😢😊😢😢
दामी छ नेपालीपन 🇳🇵 झल्काउने पहिरन मा👌अझ माथिको चोली मात्र धाका भय बबाल हुने थियो, .. यसैगरी यो जम्बो समुह' भारत को ठाउँ ठाउँमा बबाल धमका मच्चाउनु डट बाइक को साथमा 🇳🇵
So cute and supportive so kind so lovely Surakchya lots of love ❤️❤️from Australia 🇦🇺 baini
Lots of love surakshya xori happy birthday
xori hos tah surchya timi jasto❤❤❤❤
Awh Didi it can be you past also ja tabai paila pni janu vako hola I'm saying it because of my experience of Akashic records hai. Love you di❤
Kasto ramro thau ho k 😮❤ hererakum lagne sappai vulne kya video jhanei longtime ko vaya hune ni jhai vayo 😢❤ aafai ghumesare vo🥰