REAL FACE ll Jhankar prasad Bhat With Dhurba BC final Radio Society Fm

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024
  • REAL FACE_______रियलफेस
    अतीथिः झंकरप्रसाद भाट, अध्यक्ष, वडा नम्बर ५, मंगलसेन नगरपालिका, अछाम
    प्रस्तोताः ध्रुव बीसी (क्षेत्री)
    मंगलसेन अछाम जिल्लाको सदरमूकाम हो । मंगलसेन नगरपालिका सदरमुकाममै पर्छ । यो नगरपालिका भित्र पर्ने मंगलसेन बजारले जिल्लाकै अनुहारको प्रतिनिधित्व गर्छ । तर जिल्लाका अन्य ठाउँको सून्दरता बढेपनि मंगलसेनको अनुहारमा भने अझै उज्यालो छाउन सकेको छैन् । यहाँको विकासको प्रगति अपेक्षित रुपमा हुन सकेको छैन् । यिनै विषयको नजिक रहेर आज हामीले मंगलसेन नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष झंकरप्रसाद भाट सँग कुराकानी गरेका छौ ।

Комментарии •