Bal Garera Tyo Man by Swaroop Raj Acharya बल गरेर त्यो मन || KIRAN-2 Feat. Mahesh Khadka & Simple
HTML-код
- Опубликовано: 30 апр 2014
- © & P - Bindabasini Music Pvt . Ltd
जय गीत जय सङ्गीत !!
Song - Bal Garera बल गरेर त्यो मन
Vocal - Swaroop Raj Acharya
Camera - Nabaraj Subedi
Edit - Bibek Ghimire
Director - Nishan Ghimire
Lyrics - Bipin Kiran
Music - Mahesh Khadka
Video Maker - Subas Regmi ($ Regmi)
Album - KIran - II/ किरण - २
Featuring Simple Khanal & Mahesh Khadka
itunes : itunes.apple.com/album/id1452...
Spotify : open.spotify.com/album/5xLT0P...
Deezer : www.deezer.com/album/87280202
Amazon : www.amazon.com/dp/B07NPSM3V9
Gaana : gaana.com/album/kiran-vol-2
JioSaavn : www.jiosaavn.com/album/kiran-...
#BalGarera #SwaroopRajAcharya #MaheshKhadka
CrBt Code - 0160028679
Prbt Code - 60535637
Maxis - 225586
Digi - 0129621
Dubai Du - 3755984
Qtel - 602370
Oman Mobile - T502525
Bahrain Viva - 619344
Kuwait Wtaniya - 26013
Kuwait Zain - 23876
Etisalat - 882295
Re-uploading the video from any other channel is strictly prohibited. If found doing so Bindabasini Music will be forced to take a legal action against such deeds. Where as one can embed the video in their links. Support and save Nepali Music. Stop Piracy, Save Music and Save Artists.
Subscribe us :
RUclips @ / bindabasinimusic
Facebook@ / bindabasinimusic
Twitter @ / bindabasinim
Audio/ Video Available Only On Bindabasini Music
Log on to www.bindabasinimusic.com
All the Audio and Video rights of this Music Video is owned only by Bindabasini Music.
Contact us at 01-4440537 , 01- 5705134 / 9851039169 / 9803482370 / 9841634479 Видеоклипы
सायद प्रेममा ढोका खाएर होला , यो गित सुन्दा ऊहि पुराना पलको यादले मन खिन्न गराउ छ।।।😢😢😢❤️
Yo gitale mero man xoyo haii😥😥😥
2024 मा कोको सुन्दै हुनुहुन्छ ?
Ma
Ma🖤🌼🖤
❤
Me
Ma
२०८१ मा को को सुन्दै हुनुहुन्छ ?
ma
Ma
संगीतकाे महानायक दाइ स्वरूपराज अाचार्य जी हजुरकाे ठुलाे फ्यान हाे म हैत
१०० भन्दा ज्यादा सुनेर कहिल्यै मन नमर्ने गीत... साह्रै मन पर्छ मलाई त
Big big appreciations from Darjeeling. 👍👍👌👌
❤️❤️❤️
us bro
साँच्चै कमै गित हरु ले मनको भावना र बेथा भोगाई बोकेको हुन्छ ।। जसमा यो गित पनि पर्छ भन्नेहरु एता हाजिर गरै जिन्दगी कसैले सोचेको जस्तो नहुने रहेछ सायद 😭😰💔
More than good life what you created by your intention
Yes bro I fell this way ,😢💔💔
@@Sajaba207oiioioओइओइजूojirrtrttttrttrttohooooओoooओ oiooooooiioooooऊऊऊऊओहोoooiioओoiइरिनु इऊओ
U
@@Sajaba207 wrteortqrotqettkhkfikkkkkhkjkkfkkkkjhrow
छ्या 9 वर्ष पहिला म 9 वर्ष कै थिए त्यो बेला सुनेको geet आज 9 वर्ष पछि मेरै लागि गाएको जस्तो लाग्यो🥺🥺🥺🥺🥺🥺🥺🥺🥺
😢😢
Same 😢😢
Same fille 😅
कुनै बेला खुब रुवायो यो गीत ले .... अझै पनि बेला बेला सुनेर त्यो बेला को खत को याद ताजा गरौछु ...!!!!
Sem ho yo git sunita bigat dhari yad aauxa
ho ra
ma ni roko
love this song
@@prabhabhandari6532 होनी क्यारम तनी 🤔
2024 still missed her like as a desert missed for rain...this song makes us devided each other's forever...
नेपाली पुराना गीत सुन्दाको मज्जा नै बेग्लै छ 😍😍
2021 ✍️✍️✍️
Its 2023 still listening this melodious songs ji ....
OO I'm l ho ma ou ppk
@@binodkunwar1220 wwwqw
@@MainaLagun-mc9bq qewww
Vnhuug
यो गित ले छोडेर जाने मान्छे को याद आलो काचो दिलाई दिन्छ्😭😭😭😭😭😭 यो गित अनि सम्पुर्ण टिम लाई अझै धेरै सफलताको कामना🙏
अझै पनि यो गित सुनेर रुन मन लाग्छ 😥 तर हिजो बच्चा बेला अन्जान मै माया पिरेम गरेर छोडेर गकि सानू माया लाई सम्जिदै यो गित मा डुबेर पनि रुयकै हु😥😥😥🙏
Same pinch yr
@@Balram_khanal5 😊😊😍
Santosh miss u 😢😢
😢😢😢😢
🥺😥
अधुनिक संगित भनेको यस्तो हुनुपर्छ। अलिकति सुन्दा नै चसक्क मनमा छोईदिने।
चाहे प्रेम प्यासी होस चाहे पागल प्रेमी, चाहे प्रेमपुजारी होस चाहे प्रेम वियोगी तर जोसुकैको पनि मन छुन सफल यो गित।लेख्ने हाथ र सोच्ने मन संगै गाउने अोठ र बजाउने हाथहरुलाई पनि सलाम छ मेरो।
हृदयबाटं निस्केको भावना को झरना हो यो गीत।धन्यवाद आचार्य जी।🙏🙏🙏👌👌👌💋💋💋❤❤❤
यो गित सुन्दा आज पनि बितेका कुरा सम्जेर रुन आउँछ 😭
कुन शब्दमा बणन गरु यो गितलाइ हजारौं चोटि सुन्दा पनि सुनिरहु जस्तो लाग्छ स्वरको धनी स्वरुप राज जि
L
Timilebirsenilakhaichha
Up
Sahi ho
@@sabinalemagar6279 hw
पैला सानो मा हुँदा यो गीत नबुझेरै सुनियो तर आज भोलि त आफ्नो पर्सनल जीवन मा दुःख परेर सुन्दा धेरै फरक पाए 😢😢😢2081 मा सुनी raxu 😢
आजभोलिका गीत के गीत, उ बेलाको गीत पो संगीत ले सुशोभित, साधना ले सिंगारिएको सुन्दर फल हुन्थ्यो।😊❤️
पुराना नेपाली गीत कति राम्रा छन ।
जति सुने पनि मन भरिन्न। ती पुराना दिनका ताजा स्मरण हुँदा आँखा रसाएको थाहै हुदैन। सुन्दर संगीत।😥😥😥👌👌👌👍👍।
2018 ,2019 हैन कला र साहित्य कहिल्यै पुरानु हुदैन मित्र जीवन रहेपनि नरहेपनि कला यो जगतमा हरदम ज्युदै रहन्छ कला कहिल्यै मर्दैन र कला जति खेर जहिले पनि हेर्नमिल्छ तेसैले कला बचाइ राख्नु र कलालाइ मायाँ गर्नु हाम्रो दायित्व हो!
Wwwow good
Moh matra kaha hora timilai maya grne😊 timi le afna afantalai hola sodnu prne😪
Sachai Sarai ramro xa geet ❤❤❤ 2024 ma sunda pani fresh nai lagxa Jost love this song
कसैको जिन्दगीमा यसरी बुझिदिय को भय कति खुसी हुन थियो
सदाबहार गित
सुन्न थालेको 5-7 बर्ष भएछ !!!😍😍😍😍😍😍😍😍😍
हरेक रात दारु को गिलास र गाजर को सलाद खादै यहि गित सुनेर एउटा निष्टुरि को याद भुलाउन एकान्त कोठामा बसेर सुन्दै दारु को गिलास पिउने गर्छु😢😢😢😢😢
😂😂
2:35 ........ 4:05 ....... 4:35
these lines are marvelous
as a whole this song fills my eyes whenever i listen to it with eyes closed and earphones in 🥺🥺
बल गरेर त्यो मन यता जोड भन्दिन म
माया गर्छेउ थाहा छ मलाई छोड भन्दिन म
💕💕💕
Really yrrr heart touching song.....
धेरै मन पर्छ।न नपरोस पनी त कसरी ??
हरेक ले बिहान भजन सुन्छन तर मेरो लागी भजन सुनेर भन्दा यो गित सुन्दा दुनीया को मसुर भक्त हु जस्तो लाग्छ।
Ek dam sahi vannu vko m clz jane bela sadae Binani Ye song siner Jan the purano yad basex yo song ma
कहिले पनि आँसु रोक्न सकिन मैले यो गीत सुनेर thanks my nation i love my nepal always alive .
भेटै नभएको भए सायद गति अान्नद हुन्थ्यो होला ।।यसरी मनभरि पीडा त हुने थिएन।😭😭😭😭😭😭😭
अतिनै मन रुन्छ यो गित सुन्दा ।।
किना कि मेरो जीवन को काहानी ।।
पनि मिल्दो जुन्दो भको हुनाले।।
so nice song sworup raj aacharya
bro
Rajesh sharma so nice my bidt sung
nice sung
Mani Rai oo
Rajesh sharma ppĺ
Nice sog
साच्चिकै साह्रै मिठो गीत को सब्द : मिठो आवाज यो गीत पनि मलाई असाधै मनपर्ने गीत हो
🌹🌹💘💘😘👩🎤
Mannuparxa yo song lai. Hats off Swarupraj dai 🙏🙏
Sirle ni sunnuhudo rahix yasto song🙏
Mani Aaye sir aajata 😁😊
यो गित सुनेर आखामा आशु रसाउने म मात्र होइन होला 😥😥😓😭😭😭😢😢😭😭😭
यो गाना मैले सानै उमेर देखि सुन्दै आएको छु कि पेड बाला मोबाइल मा मेमोरी नभएर यो गित मात्र राखेको याद आउछ😭😭😭 सारै मन छुन्छ आज टच बाला मोबाइल मा हेर्दै😂
मैले पनि अलि पहिले नै सुनेको थिय।भिडियो पनि अर्काको मोबाइल मा हेरेको थिए ,कस्तो याद आयो
Malai Pani 🥺
Me
⁸⁸⁸ì9⁸
नमस्कार हजुर हरु मेरो च्यानल मा नि आउनुहोस है हजुर हरु।
😭😭😭😭 for song.. for voice...for lyrics.. for music... kati daami ho k...
क्याम्पस पढ्दाको याद आयो♥️♥️ दैनिक यकचोती सुन्ने जति यता
Bal garera tyo man yeta moda vandina ma. Literally touched my heart.
बाटो सबै सजिलोत काहा हुन्छ हिड्न
मन पराय एउटालाइ यात्रा नहोश भिन्न
रित्तै हो जन्म घर छोड्ने के गर्छौ खै तिमि
जन्म घर सङ्गको नाता तोड भन्दिना म
माया गर्छौ था छ मलाइ छोड भन्दिना म ।
वावो क्या खुब सुरब छ यो गित । थ्यान्क्यु । यहालाइ ।
nice
😢
Ganesh mibhak Limbu
धेरै राम्रो लाग्छ याे गित सुनिरहन मन लाग्छ ।
My best song
नेपाली संगीतकार मा महेश खड्का दादा महाराज हाे भन्ने हरू काे काे हुनुहुन्छ I love you mahesh dada
Malai ni yo git Sunda attka palharu ko yad aauxa
सफल माया कतै कतै मात्र हुन्छ।
It could be challenging to recognise the true love 💯💯💯💯💯💯💯 agree?!
Okay
तिमिले मलाई साथ दियको भय म
कति happy हुन्थिय होला सानू
हर रात हर दिन रुन्छु..तिम्रो सम्झनामा
तपाईं को सब्द ले मन छोयो यस्तै हो सन्सार के गर्नु र मन दरो बनाउनुपर्यो
सबै पिडित नै हो bro don't worry.
It's 2023...and I still love this song 🎵 ❤ 💕
Request to future generations to love and protect the old nepali songs 🎵
swaroop sir ko soulful voice ❤❤❤❤❤ hami le yaatti dherai ramro geet sunna payou .THANK YOU SO MUCH SIR❤❤❤
लक डाउन season 2 को बेला यो गित सुन्ने साथिहरु यता लाइक ठोकम त 🇳🇵🇳🇵
Ddďdďdddďdddďďďd d ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd d d you ............................... ..6 .6g .yfyþ6.yfyþ6.6yyýyg .6gý6yy. .6gý6yy 6gý6yy . You.try.yyyy yfyþ6.yyyy. ..6. 6g 6gý6yy. . . ..yfyþ6 yfyþ6.6yyýy
Aba ko 60 year paxxi ni sunxu
Nice👌👌👌
@@poojachattri2205 11¹111aa¹
@@poojachattri2205 kpnnmmkjj
Ahileko geetharuko video quality matra ramro xa bt pahile ko geet ko sabda nikai ramro still watching in 2019😀😀😀😀😀
पुरानो बिछोडका गीतहरू सुन्दा खेरी साच्चिकै मन सम्हाल्न गाह्रो हुन्छ।😭😭😭😭😭
Bal garera tyo man yetai Moda bhandina mah is the most heart melting line of this song 🥺🥺🥺💗
I'm Addicted to this song❤️🤝
Thanks for this misterpiece 💞
Heart touching song and missing someone very badly😭😭
Be strong don't loose hope
रूझखद
धबब।बभधण
@@apsontamang4279 😊😊😊
Dherai ramro xa mero zindagi ko harek pal yad aauxa 💞💞
खुशी अन्तै मिल्छ भने तिमिलै देरै
माई संगै नाता जोड बन्दीना मा 😭 😭😭
कसैको माया मा अवरोध र साचो माया छुटाउन लाग्नेहरू तिनै हुन जसले माया काे अर्थ केवल शरीर हाे भन्ने मात्रै बुझेका हुन्छन्,......तिम्रो सबै कुरा थाहा भएर पनि माया गरि रहेछु सायद उत्तर यसै गित ले दिएकाे छ।
😢😢😢😢😢😢😢😢
सधै सम्झिरहन्छु तिमिलाइ 😭
This song deserve oscar for lyrics 😍😍
Yo geet sunda aafu naii geet ko patra vaye jasto mahasus hunxa ❤
Melodious voice 😇💋💋 what a Heart touching song 💔💔💘💘♥️♥️♥️😘😘😘😘
It's 2022 and i am still here 🥺❤️
The masterpiece lyrics and song🥺
❤️❤️❤️
Because of Peace ✌️
Puarno nepalo geet sunda ko ananda nai beglo.hunxa☺😌😌
Me 2
Yeah me too 💙💖
2020 ma yo song sunako ko xa like 👌
Ma pane hi sathi
Bishal Sunar
Mo xu ni hau
Me
Poila k gana k suny pni mazai vindai 6
MA pani xu hai
वरिष्ठ संगीतकार महेस खड्का दाइ लाई सम्मान छ
खै किन हो किन यो गीत यो याद आइरहन्छ ।😢😢😢😢
Last 15 yrs Dekhi nai sundae aauiraheko xu yo songs it's really heart touching song
सदाबहार👏👏😍😍💕💕💕🙏🙏
सायदै यो गीत नसुनी म सुत्नै नसक्नी भाछु,यो गीत सुन्नी लत भैसक्यो मालाइ
संगीत नै साची त्यो चिज हो जसले मान्छे को जीवन गीत ( गति) सही र सन्तुलन गराउदछ ।
Sarai mithho Sabthha, music 🎶 tesai song pani Sworup Dada ♥ Heart touching.
I love his each and every words from all songs.... It makes cry after listening his beautiful songs... Swroup Raj Acharya 😍 दाइ
Sworupraj dada your voice iz perfect luv it..
Khana banau da geet gaudoi jada yo geet yaad aaya rw youtube ma aaja khojna aaya rw sundoi xu 😅❤️❤️🙏
Yo geet ko sabai kura dherai ramro xa kya root is lyrics,🥰🥰
Sworup Raj gave us so many heart touching songs. Love you sir! #respect #legend
When I was at grade 9 I used to listen this song on radio in 2008. And now it’s 2020. Swarup Raj dai👍
मैले पनि ९ मा पढ्दा आको थियोे यो गित
Nepali Babu Kshitiz I don’t think this song is 14 years old
Same here❣️
@@anilrajprasai611 ,,,
,.,
,,,,.
,. .,,
,
/
,,,।,
,।
@@anilrajprasai611 ,,,
,.,
,,,,.
,. .,,
,
/
,,,।,
,,/
,।
जस्ले जे गरेको हुन्छ त्यही नै हुन्छ सार्है मन पर्यो यो गित साच्चिकै मेरो काथा अनि ब्याथा बोकेको छ 😭😭😭😭
बालापनको त्यो प्रेम अनि उहीँ समयमा प्रस्तुत भयको यो गित...
सम्झिन्छु त्यो समय अनि भक्कानिन्छु,
" बल गरेर त्यो मन यता मोड भन्दिन म....."😥😥😍😍
तिमि दुल्है बनेर जादा मेरो लास तिम्रो पछि हुन्छ
तिमी रातो घुम्टोमा हुदा मेरो लास सेतो कफनमा हुन्छ
तिमिलाइ सहनाइले डोर्याइ लादा मलाइ सङ्खले डोर्याउनेछन
तिमी महलमा पुगेको बेला म जङ्गलमा पुगेको हुन्छु
तिमिलाइ अक्षताले पुजा गर्दा मलाइ मट्टि दिनेछन
तिमिलाइ सबैले स्वागत गर्दा मलाइ सन्सारले बिदा दिनेछन
तिमी दुल्है बनेर जादा मेरो लास तिम्रो पछि हुन्छ
तिमी रातो घुम्टोमा हुदा मेरो लास सेतो कफनमा हुन्छ ....मेरो लास सेतो कफनमा हुन्छ
यो गित कस कसले सुन्नु भएको छ
Ý
Xaina hjr
Geet ko naam vannuta k ho
Pp
P
what a control over voice ! Sorup Raj . Awesome
सबै समय सङ्गैइ इ कुराहरु भुल्नु पर्दोरहेछ माया यस्मा मेरो कुनैकुनै गल्ती छ्रैनन् तिमी ले बुजेकी छौनी है ♥️♥️♥️
अती मार्मीक छ याे गीत र लए अनि साेर सारै राम्राे लाग्छ
2019 मा अझै पनि हेरने साथी हरु like गरुम न त है..
Old is gold
Ever green song
Nice
Love the way u act. Your composition itself is a brand. missing you Mahesh Khadka dai..
N az@@
Mahesh daju ko ta git mei Jadu hunxa ❤️
Kati mitho aawaj dai hajur ko,jati sune pani man nabharine ❤️❤️🙏🏻💐.
👂️यो गीत ले मनै उदास बनाइदिन्छ🤔🤔🤔
2076 मा नि खोजिकन यो Video हेर्न आउने अरुकोही नि हुनुहुन्छ ?
It's me
mee
Me
Nirmal Crystal Bhandari is here
Ma pani
यो गित सुन्दा छुट्टै आनन्द लाग्छ ❣️❣️
आफ्नै जिन्दगी सङ्ग मेल खाने गित
जिन्दगीको भोगाई गर्ने लाई मात्रै थाहा हुन्छ पीडा केहो भनेर 💔💔
It's one of the song which carries Sad ND happy both moments of my life such a wonderful song
sach a hart tuching sung. lub frm The Democratic Republic of Sao Tome and Principe
🤗🤗🤗
kasto mojjako git roixa mohlai khup mon paryo :*
Insah Allah. Wah kya baat. Love 4m Tunisia Republica.
Oh nice! Can I get ur number secy gai
So nic of youh
स्वरूप राज आचार्य ❤️❤️
बिगत 15बर्ष देखीनै सुन्दै आको गीत हो यो धेरै मोन पर्छ❤😢😢
All time fvrt song😍😍
still watching 2019 .... purana ti dinharu ko yad tajai banau6 yo song le 😍✌✌❤❤❤❤❤❤❤❤👏💫💗💖💔💔💝
Old songs are not only songs they are emotions 😊♥✌यो गीत मात्र हैन , मेरो जींदगीको कहानी हो …😢❤आज फेरि बर्सौपछी यो गित सुन्दै छु 😥😥😥😥😢😢😢😢आज बिगत र म बाट टाढा भएकी उनी आँखाभरी आइन । 😭😭😭😭😩😩😫😫सायद प्रेममा ढोका खाएर होला , यो गित सुन्दा ऊहि पुराना पलको यादले मन खिन्न गराउ छ।।।😢😢😢❤
जति सुने पनि कैलेहेई मन भरिदैना यो गित ......!!!!!❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
i salute for this lyrics.. i ve tried so much to express myself but donnno how to express n create like this..🙏🙏🙏
Back in 2009 I listened this song non-stop for 2 weeks.. now in 2020, I am re-listening this songs for the whole week... what a song and what a lyrics..
me too 2010..from my husband ringtone..i miss my budo a lot. he don't know about miss my Hom.
D
आहा कति मिठास छ है पुराना गीतहरूमा। बाल्यकालमा रेडियोमा सुनेका गीतहरू। #Nostalgia
६४/६५ साल तिर खुब सुनिन्थ्यो, लब परेको भएर होला 😀😀😀
One of the legend singer from nepal sir ur lyries is awesome sir ...i think ur the perfect fr judge fr nepal idol n other singing show in nepal...huge respect from india,..awesome song ...sir...n ur voice is sosooo gud ...sir...
This song touches me a lot..😣😣😭😭