भानुभक्त जोशी भन्छन मान्छेको साथी काल हो 🔥Deuda khel

Поделиться
HTML-код
  • Опубликовано: 7 фев 2025
  • भानुभक्त जोशी भन्छन मान्छेको साथी काल हो 🔥Deuda khelll Surat Singh Negi Vs Bhanubhakta Joshi
    #Deudakhel
    #bhanubhakt joshi
    #Surat Negi
    #deuda
    देश तथा विदेशमा रहनु भएका सम्पुर्ण देउडा प्रेेमि मित्रहरुमा हार्दिक नमस्कार यदि हजुरहरुलाई Hausiya Tv RUclips channel राम्रो लाग्छ भने Like comment share Subscribe गर्न तथा उचित सुझाव दिन नविर्सिनु होला धन्यवाद
    #deudakhel
    #deuda
    #deudasongs
    #songs
    #culture
    #farwesternNepal
    #festival
    #ourcultureourpride
    श्री सिद्धनाथ मन्दिर संरक्षण समिति भिमदत्त न पा वार्ड.09 ब्रह्मदेव कंचनपुरमा डेउडा कार्यक्रम देउडिया सुरत सिंह नेगी र भानुभक्त जोशीको पाण्डेय विचको वेजोड प्रस्तुती
    सिद्धनाथ मेला समिति देउडिया मित्र लगायत सम्पुर्ण खेलकारा तथा खेल खेल्नमा सहयोगी हातहरुलाई हार्दिक धन्यवाद हजुरहरुको माया, हौसला सदैव पाई राखु 🙏🙏
    तम सपैलाई स्वागत छ फुलमाला छ पूरा भिडियो हेरी दिया हाँ
    हाम्रो भाषा ,सस्कृति ,रितिरिवाज चालचलन हाम्रा सान हुन यिनीहरुको संरक्षण गर्नु हामी सवैको दायित्व हो ।हाम्रा पुर्खाहरुले हामीले अमुल्य उपहार सुम्पेर जानू भएको छ जसले हामी हुनुको अस्तित्व झल्काँछ जस मध्ये देउडा खेलको पनि छुट्टै महिमा तथा गरिमा रहेको छ ।सुन्दर सुदुरपश्चिम तथा कर्णालीका यी भाकाहरुमा नरमाउने सायद कमै होलान ।
    It is our responsibility to protect our language, culture, and customs to be our dignity. Our ancestors have handed us precious gifts that reflect the existence of us, among which the Deuda game has a special glory and dignity. There will probably be few people who don't like it.

Комментарии • 4