मन दुखाउनु पर्दैन मिलन नेवार जि 🤔 तपाईको जुन बच्चा प्रतिको माया मोह अनि सम्मान छ नि त्यो एकदमै सद्भाव पुर्ण छ। यस्तै गरि अगाडि बढ्दै जानुस मिलन जि शुभकामना छ🙏🙏🙏
साह्रै मीठो र सुमधुर स्वरकी धनि मिलन नेवार जी ले Kids सम्बन्धी गायन कार्यक्रममा भाग लिने बालबालिकाहरु प्रति देखाउनु भएको माया र सद्भावको जति प्रशंसा गरे पनि पुग्दैन। बिभिन्न कठिन अवस्थाको बाबजुत पनि गायनलाई महत्व दिएर टाढा टाढाबाट भाग लिन आउनु भएका बालबालिकाहरूलाई जति माया र सद्भाव खनाए पनि पुग्दैन। बास्तवमा बालबालिकाहरुलाई बढी से बढी प्रोत्साहन गर्न गर्नु पर्ने नै त्यहि हो। मीलन जीले गर्नु भएको ब्यबहारलाई उच्च सम्मान र लाख लाख अभिनन्दन। साच्चिकै मिलन जीले सच्चा आमाको जस्तो ब्यबहार गर्नु भएको छ। उहाँको मन कति सुकोमल छ भन्ने कुरा यसले दर्साउँछ। अति प्यारा बालबालिकाहरुलाई अझ त्यो भन्दा बढी माया गरेको देख्न पाइयोस मिलन जी। राम्रो कुरा गर्न कहिले पनि हच्किनु पर्दैन अगाडि बढ्दै जाऊँ समयले अवश्य पनि साथ दिनेछ मिलन जी। ❤😢🎉
#मान्छे लाई मन पराउने पनि हुन्छन् ❤ रिस गर्ने पनि हुन्छन् त्यसैले भुक्ने लाई भुक्न दिनुपर्छ❤ मलाई धेरै मन पर्ने कोच मिलन नेवार हुन्छ ❤❤ अझै अगाडी बढनु मिल्न जि हजुर लाई हामी 3 करोड नेपालीको सपाेट छ ❤❤❤❤❤❤❤❤🙏
होइन मिलनले के चाहि नराम्रो गरिन र?गालि गर्ने भेडाहरु साच्चै नै कसैको भलो नचाहाने, जङ्गलि हुन,,,मिलनको टिमले अहिले को भ्वाइस अफ किड्स सिजन २जित्नेछिन,,,❤❤one of the best couch Milan Newar💙💙💙💙
जसका धेरै मायालु हरु हुन्छन् अनि उसका त्यति नै नराम्रो भन्ने रिस गर्ने हुन्छन् ।।❤❤❤❤❤❤ Best wishes Coach Milan 😚😚😚😚 प्रमोद खरेल आज सम्म change हुनु भएको छैन still हुनुन्छ किन कि उहाँ एउटा एकदमै धेरै multi talented हुनुन्छ ।।।❤❤❤❤
Namaskar sabai jana lai malai sarai Mon parne show ho laxman daa ra Milan sis le sahi kura garnu vayo kids lai freedom Huna dinu parxa miss u all and I like voice kids seasion 2❤
Best singer best woman💕 Milan sis Best wish Milan mam best cochezzz milan ❤ one of the best woman singer Milan mam and be positive mind coach Milan mam ❤
हामिले गायेकी नराम्रो छ भनेकै हैन !! 9 टंकी अलिक धेरै भो भनेको मात्र हो !धेरै बोल्दैमा राम्रो हुने होइन नि मिलन म्याडम जि !पोइलाको सिजन कहिले आउला जस्तो हुन्थ्यो अहिले आयेर मलाइ हेर्नै मनपर्न छाड्यो so keep going on🎉
For me, Milan Coach is the best. She not only makes the show LOL, I saw her reaching to the children comforting when they were announced. I think she understands children psychology. I'm not only saying, Coach Milan, all the coaches are extraordinary. Thanks to the whole team for making the VOICE such a beautiful SHOW. It's even better than all the Indian shows, ACTUALLY.
Rality show हरुमा राम्रो र enjoy हुने सो हो voice kids यसो सबै कोचहरू राम्रो हुनुहुन्छ यसमा पनि मिलन नेवार को activities ले रमाईलो र enjoy feel गराऊनु हुनछ।यस्तो show मा केही न केही कसैना कसैले दरसक(audience)को लागि entertainment त गराउनु लाई कुन बेकुफले चाहि नराम्रो comment गरेको,तर मिलन कोचको यसरी प्रतियोगितामा भाग लिने बच्चाहरूलाई र दर्सकहरु राम्रो feel गराउनु भएको छ।तर हाम्राे नेपालमा जे गरे सुख दिदैन जसलाई ठिक लागेन उसले गरेर देखानु नि आफू पनि सिङको नभाचने कसैले कहि राम्रो गरनु खोज छ हरेक कुरा गरनु पुगछ छिई हामी नेपालीमा नै यस्तो बिक्रीती किन हो।कि आफुले गरेर देखानु होइन भने केही राम्रो गरनेलाई प्रोतसाहान गरनु सिक्क्नु ।
Don't be sad ,milan mam.All love you.tapai sad vayo bhane tapailai manparne haru sad hunxa.hamilai dukha lagxa.your all habit very good.tapai yauta hasnu vayo bhane hami sabai hasxau.natra hami sabai runxaun.milan mam like Taradevi.we die but singer never die.learn to respect, try to be like milan mam.thanks
बच्चाहरु लाई आकर्षण गर्न बच्चा जस्तै बन्नुपर्छ ठुलो हुनु अभिभावक जस्तो बन्नु भएन साथी जस्तो भएर चुलबुलेपन देखाउनु पर्छ मिलन गलत छैन सहि गर्नु भएको छ तपाईंले गाली गर्नु भको छैन रिसाउनु भको छैन पिट्नु भको छैन यहि हो नि तरिका जो मिठो बोल्छ जस्ले बच्चालाई पनि माया गरेर बोल्छ उसैलाई हो रोज्ने सो तपाईंले गरिरहनु भको छ ! लक्ष्मण सर एकदमै सहि जवाफ दिनु भएको छ!
मन पर्ने गाईका मिलन जि तपाईं को गित अनि बोल्ने तरिका धेरै राम्रो छ म उहाको फ्यान हो कति बालकलाकार ले धेरै मन पराउछन ! बोलिमा अलि धेरै बोल्छिन होला महिला हुन धेरै भावना मा पनि डुब्छिन त्यो पनि मिलनको मात्र हैन धेरै मानबता मा भाबनात्मक पछ ले छुन्छ ! थोरै बोल्नु धेरै काम गर्नु ! बाकी हामी श्रोता दर्सक छौ चिन्ता नलिनु ! बिजेता बन्नु अग्रिम सुभकामना ❤❤❤❤
मिलनले गर्दा नै यो सो हेर्न मज्जा लाग्छ। किनको यो सो नै बच्चाहरुको सो हो। बच्चाको चन्चले पना हुन्छ त्यही बचपना मिलनले देखाउछिन अनि पो हेर्न मज्जा लाग्छ।
मन दुखाउनु पर्दैन मिलन नेवार जि 🤔 तपाईको जुन बच्चा प्रतिको माया मोह अनि सम्मान छ नि त्यो एकदमै सद्भाव पुर्ण छ। यस्तै गरि अगाडि बढ्दै जानुस मिलन जि शुभकामना छ🙏🙏🙏
कोच मिलनले त झन् कोसैको मन नदुखोस भनेर प्राय टन हुन्छ..... मलाई त सबसे मन पर्ने कोच हो मिलन अनि अरु पनि सबै राम्रो नै हुनुहुन्छ
मेरो मन पर्ने गायिका मिनल नेवार💞💞💞
बालबालिका सग बालबालिक जस्तै व्यबहार गर्न सक्नु महनता हो ! यो सबै आलोचना को कुनै तुक छैन ! ! मिलन जि वेस्ट हो कोच भरिमा ! ! ❤❤❤
सबैभन्दा मनपर्ने singer मधे एक मिलन नेवार। को को हुनुहुन्छ मन पराउनेहरु यहाँ हाजिर हौं।
Mee😘♥️
ताली मात्रै खायौं भने कसरी अगाडी बढने नि
कहिलेकाही गाली कहिलेकाही तालि राम्रो हो
उच्च सोचाइ मिलन दिज्यु सोचाइ ❤❤जिन्दावाद मिलन नेवार दिदि❤❤♥️🙏
Best of luck both of you.....!!🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾❤️❤️❤️❤️
Milan nawar is the best course of voice of Nepal kids❤️❤️❤️❤️
साह्रै मीठो र सुमधुर स्वरकी धनि मिलन नेवार जी ले Kids सम्बन्धी गायन कार्यक्रममा भाग लिने बालबालिकाहरु प्रति देखाउनु भएको माया र सद्भावको जति प्रशंसा गरे पनि पुग्दैन। बिभिन्न कठिन अवस्थाको बाबजुत पनि गायनलाई महत्व दिएर टाढा टाढाबाट भाग लिन आउनु भएका बालबालिकाहरूलाई जति माया र सद्भाव खनाए पनि पुग्दैन। बास्तवमा बालबालिकाहरुलाई बढी से बढी प्रोत्साहन गर्न गर्नु पर्ने नै त्यहि हो। मीलन जीले गर्नु भएको ब्यबहारलाई उच्च सम्मान र लाख लाख अभिनन्दन। साच्चिकै मिलन जीले सच्चा आमाको जस्तो ब्यबहार गर्नु भएको छ। उहाँको मन कति सुकोमल छ भन्ने कुरा यसले दर्साउँछ। अति प्यारा बालबालिकाहरुलाई अझ त्यो भन्दा बढी माया गरेको देख्न पाइयोस मिलन जी। राम्रो कुरा गर्न कहिले पनि हच्किनु पर्दैन अगाडि बढ्दै जाऊँ समयले अवश्य पनि साथ दिनेछ मिलन जी। ❤😢🎉
सबैभन्दा मन पर्ने सो हो यो the voice of Nepal
#मान्छे लाई मन पराउने पनि हुन्छन् ❤ रिस गर्ने पनि हुन्छन् त्यसैले भुक्ने लाई भुक्न दिनुपर्छ❤ मलाई धेरै मन पर्ने कोच मिलन नेवार हुन्छ ❤❤ अझै अगाडी बढनु मिल्न जि हजुर लाई हामी 3 करोड नेपालीको सपाेट छ ❤❤❤❤❤❤❤❤🙏
entertainment गर्नु हुन्छ उहाले
रमाइलो हुन्छ सो हेर्दा🎉🎉❤
Love u so much mam❤
Cocha Milan ले नै T-V-O-N रमाइलो गरेको छ...she is the best❤
Right
मिलन नेवार बेस्ट कोच हो सम्मान गर्छु
मलाई मन पर्ने गायिका मिलन नेवार ❤❤हजुर बिना the voice of kids खल्लु लाग्छ दुनियाँ ले के भन्छ तेयोत थाहा छैन मलाई त्र हजुर को काम एक दम ठिक लाग्छ
Sem
Truth kura coach Milan le season 1 ma pani babal coaching garnu vako thiyo so laxman sir le vane jhai ramro partiyogi team Milan ma xan ❤
मान्छेलाई मन पराउने पनि हुन्छन् र रिस गर्ने पनि धेरै नै हुन्छन् त्यसैले भुक्नेलाई भुक्न दिन पर्छ ❤
होइन मिलनले के चाहि नराम्रो गरिन र?गालि गर्ने भेडाहरु साच्चै नै कसैको भलो नचाहाने, जङ्गलि हुन,,,मिलनको टिमले अहिले को भ्वाइस अफ किड्स सिजन २जित्नेछिन,,,❤❤one of the best couch Milan Newar💙💙💙💙
एकदुइ जना झारपातले गालि गरेर केही हुदैँन मिलनलाई, बच्चाहरुले सबैभन्दा माया मिलनलाई नै गर्छन्
मलाई धेरै मन पर्ने कोच हो मिलन निवार।
malai man pardaen
She is the best judge n singer no can touch her❤❤❤❤❤gali hoina tali nai tali dine ho ❤❤❤❤
मलाई मन पर्ने गाइका मिलन आइ लभ यु
जसका धेरै मायालु हरु हुन्छन् अनि उसका त्यति नै नराम्रो भन्ने रिस गर्ने हुन्छन्
।।❤❤❤❤❤❤ Best wishes Coach Milan 😚😚😚😚
प्रमोद खरेल आज सम्म change हुनु भएको छैन still हुनुन्छ किन कि उहाँ एउटा एकदमै धेरै multi talented हुनुन्छ ।।।❤❤❤❤
My favourite singer 🎉❤... ho tara milan habit good❤❤❤❤❤...love u Milan.
मिलनले गर्ने हरेक कुराहरुले कार्यक्रम झन रोचक बनाएको छ
कोच मिलनले बुझे बाँचेको जीवन नै यस्तै छ, उहाँले सबै पचाउने शक्ती बरदान पाउनु भएको छl हामीले पढेको मीलन यस्तै हुन पर्छ सदाबहार हुनुहोस l
Namaskar sabai jana lai malai sarai Mon parne show ho laxman daa ra Milan sis le sahi kura garnu vayo kids lai freedom Huna dinu parxa miss u all and I like voice kids seasion 2❤
Milan mam always best....100%true sir naniharu sheta nani jasti hunu parcha ni... don't worry mam we love you 😍
Milan is alway's best coach👍 My favourite coach milan de
Milan mam malai dherai man parne singer ho ❤❤❤
Best singer best woman💕 Milan sis
Best wish Milan mam best cochezzz milan ❤ one of the best woman singer Milan mam and be positive mind coach Milan mam ❤
मेरो प्यारो दिदी हजुर मलाई खुब मन पर्छ जस्ले जे भनेपनि केही फरक पर्दैन दिदी गाँउलेको काम गाउनी भनेको जस्तै हो दिदी भन्नेहरुले भन्दैमा केही फरक पर्दैन
हामिले गायेकी नराम्रो छ भनेकै हैन !! 9 टंकी अलिक धेरै भो भनेको मात्र हो !धेरै बोल्दैमा राम्रो हुने होइन नि मिलन म्याडम जि !पोइलाको सिजन कहिले आउला जस्तो हुन्थ्यो अहिले आयेर मलाइ हेर्नै मनपर्न छाड्यो so keep going on🎉
Right
Ali over arulai bolnai nadine
Multi talent coach Milan Newar. One of the my favorite singer
Respect Milan madam ❤your doing awesome 👏 job
My favourite coache milan ❤❤❤ never give up we are always there for you ❤❤🥰🥰
The voice ma sabai vanda best milan newar
मिलन नेवार is my favourite singer milan newar is good💞
You are best milan mam and kept it up maam❤❤❤❤
I like Milam Newar the way she provides entertainment towards audiences, I like it.🙏
my favourite coach milan🙏🙏
My favourite singer milan ❤❤❤❤
Mailaii tw dherii mann parchaaa.. milannn❤❤
Milan voice kids ma vayena
Vaney ma herdina.. love you 🥺💓
Malai chai ramailo lagcha❤️ keep going milan g❤️
Must talented coach Milan newar❤
My favourite Milan
Always best 😍😇
My favourite singer Milan Newar and lots of love ❤❤❤
For me, Milan Coach is the best. She not only makes the show LOL, I saw her reaching to the children comforting when they were announced. I think she understands children psychology.
I'm not only saying, Coach Milan, all the coaches are extraordinary. Thanks to the whole team for making the VOICE such a beautiful SHOW. It's even better than all the Indian shows, ACTUALLY.
Rality show हरुमा राम्रो र enjoy हुने सो हो voice kids यसो सबै कोचहरू राम्रो हुनुहुन्छ यसमा पनि मिलन नेवार को activities ले रमाईलो र enjoy feel गराऊनु हुनछ।यस्तो show मा केही न केही कसैना कसैले दरसक(audience)को लागि entertainment त गराउनु लाई कुन बेकुफले चाहि नराम्रो comment गरेको,तर मिलन कोचको यसरी प्रतियोगितामा भाग लिने बच्चाहरूलाई र दर्सकहरु राम्रो feel गराउनु भएको छ।तर हाम्राे नेपालमा जे गरे सुख दिदैन जसलाई ठिक लागेन उसले गरेर देखानु नि आफू पनि सिङको नभाचने कसैले कहि राम्रो गरनु खोज छ हरेक कुरा गरनु पुगछ छिई हामी नेपालीमा नै यस्तो बिक्रीती किन हो।कि आफुले गरेर देखानु होइन भने केही राम्रो गरनेलाई प्रोतसाहान गरनु सिक्क्नु ।
best milan newar❤❤❤
Respect the judge and the voice of kids
Milan mero favourite coach &favourite singer ✌
Multitalend singer Milan dd aru le bhandai garxa❤❤❤❤
my favourite milan mam❤❤❤
Lots of love💝💝🤗Milan mam💝💝
Don't be sad ,milan mam.All love you.tapai sad vayo bhane tapailai manparne haru sad hunxa.hamilai dukha lagxa.your all habit very good.tapai yauta hasnu vayo bhane hami sabai hasxau.natra hami sabai runxaun.milan mam like Taradevi.we die but singer never die.learn to respect, try to be like milan mam.thanks
Me best wishes coach milan❤
Sabai coach haru afnu afnu thauma ramro xa hernu majja auxa
Milan sis don't worry keep it up
My favourite ❣️ Milan sis ❣️ molai ta problem chyna but manchay haru k vako hola 😡😡 lot's of love Milan sis carry on keep smiling us
I love Milan's cute voice n activities ❤
Beautiful Milan ❤❤❤
Bachhaharu sanga ko maya ho yo!bachha haru pani khusi chan sathai yo show ma Milan mam le more entertainment ani jadoo dinu bhayeko cha!
My best singer Milan ju I love u so much just ignore d bad comment ur d best always
She is my best singer❤never give up 😊
Good job coach milan
my fav singer and coach milan.
जस्ले जे भने पनि मेरो मन पर्ने गाईका मिलन नेवार
बच्चाहरु लाई आकर्षण गर्न बच्चा जस्तै बन्नुपर्छ ठुलो हुनु अभिभावक जस्तो बन्नु भएन साथी जस्तो भएर चुलबुलेपन देखाउनु पर्छ मिलन गलत छैन सहि गर्नु भएको छ तपाईंले गाली गर्नु भको छैन रिसाउनु भको छैन पिट्नु भको छैन यहि हो नि तरिका जो मिठो बोल्छ जस्ले बच्चालाई पनि माया गरेर बोल्छ उसैलाई हो रोज्ने सो तपाईंले गरिरहनु भको छ ! लक्ष्मण सर एकदमै सहि जवाफ दिनु भएको छ!
Milan is the best alz
किन गाली गर्नुपर्यो।आफ्नो तरिकाले अडियन्सलाई तान्ने हो।यो नेपालीहरु आफुले मनपराएको कोचमा गएन भनेर अरु कोचलाई गाली गर्न पाईदैन।
Good job milan tyo ta tapaiko talant
कोच मिलन लाई गाली गर्ने मन्छेहरू पागल हो || मेरो favorite coach हो मिलन निवार❤
My favourite singer ..milan ...
beautiful milan beautiful voice
My favourite singer 💗💗
Milan is beautiful, one of the best coach and kind hearted,and talented singer.
man parxa ta kebal milan mam,❤❤❤❤
The way to treat to child by Milan Newar is very good and what she is doing is good
Multi-talent coach Milan Newar👌👌👌👌
milan ji ekdam sahi couch hunuhunxa 🙏🙏🙏
Milan Ma'am my favorite singer one of the best Big fan
मिलान नेवार राम्रो गायिका पनि र बोलि र मान्छे पनि उत्तिकै राम्रो लाग्छ मलाई ❤❤❤❤
जताततै गालि चाहिँ आएको होइन है।धेरै big fan नि छम हामी।मलाई नि चाहिँ धेरै मन पर्छ।एकदम राम्रो कोच हुन मिलन।
Yo Nepal Ko samajhama k ye pachado raincha Milan good singer ❤❤
मन पर्ने गाईका मिलन जि तपाईं को गित अनि बोल्ने तरिका धेरै राम्रो छ म उहाको फ्यान हो कति बालकलाकार ले धेरै मन पराउछन ! बोलिमा अलि धेरै बोल्छिन होला महिला हुन धेरै भावना मा पनि डुब्छिन त्यो पनि मिलनको मात्र हैन धेरै मानबता मा भाबनात्मक पछ ले छुन्छ ! थोरै बोल्नु धेरै काम गर्नु ! बाकी हामी श्रोता दर्सक छौ चिन्ता नलिनु ! बिजेता बन्नु अग्रिम सुभकामना ❤❤❤❤
Yes right Laxman sir yo honi ta kura
मिलनले गर्दा नै यो सो हेर्न मज्जा लाग्छ। किनको यो सो नै बच्चाहरुको सो हो। बच्चाको चन्चले पना हुन्छ त्यही बचपना मिलनले देखाउछिन अनि पो हेर्न मज्जा लाग्छ।
She entertains us we love her
Actually vannu Prada Milan man le gardanai show ramailo vako xa 😊
malai tw yekdum man parx talented girl mam congratulation
मलाई पनि मन पर्छ मिलन ❤❤
She is good👌👌👍👍🙏🙏
Be strong milan miss
No worries sis you r talented singer forget them 🙏
कोच मिलनलाइ मात्र हैन सबै कोचहरुले बच्चालाई माया त गरेकै हो तर छान्नलाइ चै बच्चालाई नै रोज्न दिनुपर्ने हो
I love coach millan
Milan Newar is the best coache she has alot of experience so I appreciate her ❤ 💕 ♥ 💗 💖 💙 ❤ 💕 ♥ 💗 💖 💙 ❤ 💕 ♥ 💗 💖 💙 ❤ 💕 ♥ 💗 💖 💙 ❤ 💕 ♥ ♥
I like coach Milan's acting as well
Mero best milan newar sis ❤❤❤❤❤❤❤❤jasle j vane pani best of lack