- Видео 29
- Просмотров 8 825
YANGKHIM'S JOURNEY
Непал
Добавлен 10 апр 2023
"याङ्खिम यात्रा" च्यानल जीवनका हरेक पल र गतिविधिहरू प्रस्तुत गर्नेछु । यस च्यानलमा तपाईंले जीवनका विविध पक्षहरू, अनुभवहरू, प्रेरणादायी कथाहरू, यात्राहरू, र दैनिक क्रियाकलापहरू देख्न र सिक्न सक्नुहुन्छ। कार्यक्रमहरू मार्फत तपाईंलाई जीवनका साना-साना पलहरूको महत्व जीवनलाई नयाँ दृष्टिकोणले बुझ्न र आनन्द लिन सजिलो तरिकामा प्रस्तुत गरिएका भिडियोहरू सँग सधैं हाम्रो साथ रहनुहोस्, यात्रा रोचक हुनेछ ।
कमला बचाउन अभियान: अन्तिम श्रद्धाञ्जली😭😭😪!उपचारमा साथ सहयोग गर्नुहुने महानुभावहरुलाई विशेष धन्यवाद |
कमला बचाउँ अभियान: अन्तिम श्रद्धाञ्जली
कमलालाई बचाउन हाम्रा अथक प्रयास भए तापनि उपचारको क्रममा उहाँले यो संसारलाई बिदा गर्नुभयो।कमलाको आत्माको चिर शान्तिको कामना गर्दछौं। 💔🙏
हामी सबै सहयोगी महानुभावहरू प्रति विशेष आभारी छौं, जसले यस अभियानमा साथ र सहयोग गर्नुभयो। तपाईंहरूको सहयोगले मात्र यो अभियान सम्भव भएको हो। हामिलाई विश्वास छ, तपाईहरुको यो योगदानले समाजलाई एकता,दया, र सहकार्यको पाठ दिनेछ। धन्यवाद । #श्रद्वान्जली #समाज #condolences #rip #restinpeace #socialmedia #news

Просмотров: 94
Видео
दक्ष कुमारी अधिकारिको गाई पालनबाट मासिक लाखाैँ आम्दानी - घिउ र छुर्पी निर्माणको सफलता कथा भाग-२
Просмотров 13614 дней назад
यस भिडियोमा, हामीले नेपालकी सफल कृषक दक्ष कुमारी अधिकारीको गाई पालन यात्रा र अनुभवलाई प्रस्तुत गरेका छौँ। अधिकारीले गाई पालन व्यवसाय छुर्पी र घिउबाट मासिक लाखौं आम्दानी गर्दै आएकी छिन र उनको लगनशीलता, मेहनत, र सीपले उनलाई यस क्षेत्रमा अग्रणी स्थानमा पुर्याएको छ। भिडियोमा, हामीले उनको दैनिक गाई पालन गतिविधि, खानपान, स्वास्थ्य व्यवस्थापन, र उनी प्रयोग गर्ने प्रभावकारी तरिकाहरू देखाउँछौं। गाई पाल...
क्यान्सर पीडित कमला याखाको जीवनको लडाईमा साथ दिअाै- सहयोगार्थ अभियान 🔥|
Просмотров 78Месяц назад
हामी सबैको सानो(सानो सहयोगले कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ। कमला याखा अहिले क्यान्सर रोगसँग लडिरहेकी छिन्। उहाँको उपचारका लागि आर्थिक सहायताको खाँचो छ, र हामी उहाँलाई यो कठिन यात्रा पार गर्न सहयोग गर्न चाहन्छौं। यस भिडियोमा हामीले कमला याखाको संघर्षको कथा साझा गरेका छौं। तपाईँको सानो सहयोगले उहाँको उपचारमा महत्वपूर्ण भूमिका खेल्न सक्छ। कृपया यो भिडियो सेयर गर्नुहोस् र आफ्नो तर्फबाट सान...
गाई पालन बाट मासिक लाखौं कमाउँदै दक्ष कुमारी अधिकारी | सफलताको कथा 🔥| भाग-१
Просмотров 2,3 тыс.Месяц назад
यस भिडियोमा, हामीले नेपालकी सफल कृषक दक्ष कुमारी अधिकारीको गाई पालन यात्रा र अनुभवलाई प्रस्तुत गरेका छौँ। अधिकारीले गाई पालन व्यवसायबाट मासिक लाखौं आम्दानी गर्दैआएकी छिन्, र उनको लगनशीलता, मेहनत, र सीपले उनलाई यस क्षेत्रमा अग्रणी स्थानमा पुर्याएको छ। भिडियोमा, हामीले उनको दैनिक गाई पालन गतिविधि, खानपान, स्वास्थ्य व्यवस्थापन, र उनी प्रयोग गर्ने प्रभावकारी तरिकाहरू देखाउँछौं। गाई पालन व्यवसायमा ...
बिकल तामाङको जन्मदिन शुभकामना 🎉| एक विशेष दिन🎈💥🎁|
Просмотров 62Месяц назад
नमस्कार साथीहरू, आजको भिडियाेमा बिकल तामाङको जन्म दिन मनाउने क्रममा भएका विशेष क्षणहरुलाई समेटेका छौँ । तपाईलाई यो भिडियो मनपरेको खण्डमा लाइक सेयर गर्न नबिर्सिन्नुहोस । साथै, मेरो च्यानललाई सब्स्क्राइब गरेर आगामी भिडियोहरु हेर्न सक्नुहुनेछ ।धन्यवाद ! #विकलतामाङ #जन्मदिन #उत्सव #happy #birthday #happybirthday #celebration #nepali #highlights
क्यान्सर पीडित कमला याखाको सहयोगको लागि अपील, तपाइको सानो सहयोगले कमलालाई नयाँ जीवन दिनुहोस् 🔥🇳🇵|
Просмотров 220Месяц назад
"तपाईंको सहयोग, कमलाको जीवनको आशा!" सागुँरिगढी गाउँपालिका वडा नं ३, याङ्लिखाम निवासी कमला याखा लामो समयदेखि क्यान्सर रोगसँग जुधिरहनु भएको छ। परिवारको आर्थिक अवस्था कमजोर भएको कारण उहाँको उपचारमा अत्यन्त कठिनाइ भइरहेको छ।यस कठिन समयमा, देश-विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथादिदीबहिनीहरू समक्ष अनुरोध गर्दछौं कि उहाँको उपचारमा सहयोग गरी उहाँलाई नयाँ जीवन प्रदान गरिदिनुहुन। हामी सबैको सानो-सानो सहय...
नेशनल लघुवित्तद्वारा बाढीपीडित ग्राहक सदस्यहरुलाई राहत वितरण कार्यक्रम 🔥💥।
Просмотров 26Месяц назад
नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले हालै बाढीबाट प्रभावित ग्राहक सदस्य्हरुलाई अति आवश्यक खाद्यन्न र अन्य सामग्रीको वितरण गरेको छ। यस सहयोगी कार्यक्रम अन्तर्गत, बाढीपीडित समुदायका सदस्यहरुलाई खाद्यान्न, स्वास्थ्य सामग्री, र दैनिक उपभोग्य वस्तुहरू उपलब्ध गराइएको छ। यो अभियानले लघुवित्तको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता र विपत्तिमा परेका समुदायहरूप्रतिको सहानुभूतिको उदाहरण प्रस्तुत गर्...
नेशनल लघुवित्त वित्तीय संस्था र विजयपुर हस्पिटल धरान बिच स्वास्थ्य सेवामा २०% प्रदान गर्ने सम्झौता |
Просмотров 48Месяц назад
यस भिडियोमा नेशनल लघुवित्त वित्तीय संस्था र धरानको विजयपुर हस्पिटलबीच भएको स्वास्थ्य सेवा छुट सम्झौताको बारेमा जानकारी दिइएको छ। अब नेशनल लघुवित्तका ग्राहकहरूले विजयपुर हस्पिटलमा विभिन्न स्वास्थ्य सेवामा २०% सम्मको छुट प्राप्त गर्न सक्नेछन्। यस सम्झौताले स्वास्थ्य सेवामा पहुँच बढाउन सहयोग पुर्याउने विश्वास छ। #nationalmicrofinance #microfinance #news #health #dhankuta #dharan #bijaypurhospital...
सरकारले बाढीपहिरो प्रभावितको खोज तथा उद्धारको काम छिटो सक्ने र राहत वितरण गर्ने |
Просмотров 320Месяц назад
सरकारले बाढीपहिरो प्रभावितको खोज तथा उद्धारको काम छिटो सक्ने र राहत वितरण गर्ने |
संविधान दिवस २०८१ विशेष कार्यक्रम | धनकुटा जितपुर 🔥💥
Просмотров 1122 месяца назад
संविधान दिवस २०८१ विशेष कार्यक्रम | धनकुटा जितपुर 🔥💥
बिश्वकर्मा पुजा २०८१🔥 | श्रद्धा र सम्मानको विशेष दिन💥|भगवान विश्वकर्माको पुजा🇳🇵|
Просмотров 1402 месяца назад
बिश्वकर्मा पुजा २०८१🔥 | श्रद्धा र सम्मानको विशेष दिन💥|भगवान विश्वकर्माको पुजा🇳🇵|
बित्तीय साक्षरता कार्यक्रम २०८१|वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने|Financial literacy 🔥🇳🇵
Просмотров 1472 месяца назад
बित्तीय साक्षरता कार्यक्रम २०८१|वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने|Financial literacy 🔥🇳🇵
आत्माको शान्तिका लागि प्रार्थना तारा माया मादेन लाई समर्पित😰😢😭| हार्दिक श्रद्धाञ्जली | Rest In Peace
Просмотров 2363 месяца назад
आत्माको शान्तिका लागि प्रार्थना तारा माया मादेन लाई समर्पित😰😢😭| हार्दिक श्रद्धाञ्जली | Rest In Peace
"स्वच्छ वातावरण,स्वास्थ जिवनको आधार"|सफा र हराभरा बजार हाम्रो योगदान,सरसफाइ अभियान जितपुर धनकुटा |
Просмотров 1713 месяца назад
"स्वच्छ वातावरण,स्वास्थ जिवनको आधार"|सफा र हराभरा बजार हाम्रो योगदान,सरसफाइ अभियान जितपुर धनकुटा |
एक कार्यक्रमको बिच सेवाग्राही सदस्य श्री शान्तिला लिम्बू कोइरालालाई ७ लाख रकम रकम बितरण गरेको छ ।
Просмотров 1523 месяца назад
एक कार्यक्रमको बिच सेवाग्राही सदस्य श्री शान्तिला लिम्बू कोइरालालाई ७ ला रकम रकम बितरण गरेको छ ।
Hot Potato Game picnic game #funny #picnic_2024#viral #viral #popular
Просмотров 339 месяцев назад
Hot Potato Game picnic game #funny #picnic_2024#viral #viral #popular
Picnic Program Saptakosi Kinar Dharan Chatra।2080 National Laghubitta Bittiya Sanstha ltd dhran.
Просмотров 389 месяцев назад
Picnic Program Saptakosi Kinar Dharan Chatra।2080 National Laghubitta Bittiya Sanstha ltd dhran.
Nepal has won the odi match between Nepal and Canada 2024. #viral @BipenYakha147 #popular
Просмотров 659 месяцев назад
Nepal has won the odi match between Nepal and Canada 2024. #viral @BipenYakha147 #popular
kura bujey anushar buda lai faida hudaina farm bata samrachana jagga banauna ekdam dherai kharcha bhako dekhiyo .bholi ko deen samrachana bechna mildaina ani ghata lagi halyo bechera paisa parna nasakey si
Sabai janale sahayoga gari dinu hola tapaiko auta sahayog le manxeko jyan bachxa ❤😢
अब राँगा फार्मको पनि भिडियो ल्याउनु पर्यो सर?
okay !
😢
😭😢😰
Great work ,keep going Bipen 😊
Thank you so much 😀
May departed soul rest in peace 🙏
😭😢😰
Great
Thank you sir
अति उत्तम कार्य ❤
धन्यवाद सर ।
❤❤
👍️
Great Work ❤🌻
Thank you.
Good🙏🙏
Dhanyabadh
धेरै राम्रो सहयोग गर्नु भयछ 🙏
हो नि मिस ।
Nice ,keep going 😍
Thank you, I will