- Видео 309
- Просмотров 52 964
panday king
Добавлен 10 июн 2018
Видео
अनुसासन लगनसील बौदिक एक परिवारी ब्याक्ति संग मेरो यात्रा
Просмотров 8419 часов назад
अनुसासन लगनसील बौदिक एक परिवारी ब्याक्ति संग मेरो यात्रा
अंतिम श्रावन सोमबार मुक्तिनाथ धाम २०८१🙏🕉️
Просмотров 477Месяц назад
अंतिम श्रावन सोमबार मुक्तिनाथ धाम २०८१🙏🕉️
सुभिहानी🙏सुभ दिन🙏 सुभसमय🙏❤️, आज हाम्रो कान्छो भाई को जन्म👏 दिन मा झल्कीएको हाम्रो आगन🙏👏🕉️🇳🇵
Просмотров 2342 месяца назад
सुभिहानी🙏सुभ दिन🙏 सुभसमय🙏❤️, आज हाम्रो कान्छो भाई को जन्म👏 दिन मा झल्कीएको हाम्रो आगन🙏👏🕉️🇳🇵
Wow❤❤😊
❤❤❤
❤❤❤❤❤❤
Daju harulae maya smajanaa ..❤❤❤
😂😂😂😂😂 sarae hasoo lagyoo ni daju khali raexa poloo ..hoet 😂😂
Wow mama❤❤
प्यारी छोरी आयुशा।।Lot of Love❤❤❤
❤❤❤❤❤❤❤❤❤
Wow 🇳🇵 🙏🙏🙏
यो घर मा टानु दाजु को बिहा भयर आयपछी हामी गुन्द्रा पतृका ले बारेर दाजु लाई कोठा बनायको हो KDB साडु मोति म सेतु रिखु डिलुदाइ लगायत हामी साथि भाइ मिलेर बनायको हो।।
म हुर्केको घर म हुर्केको घर मेरि बुदै को घर्🙏🙏
छबिको ज्यान लायछ है❤❤छवि लाई सधै आफ्नै परिबार को सदस्य जस्तो लाग्छ मलाइ।।
दाइको मा साचै रहर लाग्दा बाख्रा रैछ्न यसरी नै अर्गली बाट लाम्काने बाख्रा ल्यायर पाल्न मलाइ निकै रहर हो तर आमा ले कैलै मलाइ अनुमती दिनु भयन
गिद्द बेच्ने😂😂😂😂😂
माइल दाइ को मा भयको झक्क्कडे साचै रैछ हामी आउन्जेल रहि रह्यो भने यस्पाली दाजु को बाट लिने हो।।
माइल दाइ को घर हेर्ने रहर थियो आज देख्न पाउँदा सारै आनन्द आयो।। माइल दाइ प्रतिको मेरो माया र हामी दाजु भाइ को मेलो पात को सम्बन्ध भनेरै भनिदैम।। Love you Maila dai..💕🙏
भाउजू मोटायर लाइटर दुब्लायको कुरा ले हासो कस्को रोकियला र।।ढुन्नु को यो ह्युमर साचिकै आनन्ददायक छ
गहलाम को रमणिय भ्यु स्वर्ग जस्तो त्यो गाउँ ,हर रुख पात हर चिज सङ सम्बन्ध छ।।त्यो सम्बब्ध त्यो माया र माहोल सन्सार को कुनै कुना मा गयर पनि पाउन सकिँदैन।। हाम्रो स्वर्ग हाम्रो घाउ हो भने हाम्रो घर हाम्रो मन्दिर हो।।
स्कुल मा पुगेर तिमी हरु का कुरा हरु सुन्दा आनन्द आयो ,ढुन्नु को सालिनता स्कुल को ग्राउण्ड मा पुदा गरियका कुरा कानी ले अझै प्रस्ट पार्यो❤❤
स्कुल लाई देख्न पनि अस्याट लागेको रहेछ,त्यही पडियो जीवन को सुरुवात त्यही बाट गरियो हाम्रो मन्दिर हो च प्रा बि जहाँ ब्यबस्थापन समितिभित्र रहेर गरेका काम हरु सायदै कसैले मुल्यान्कन गर्ला तर मेरो त्यो उमेर मा त्यो योगदान अबस्यपनी मुल्यान्कन योग्य छ।। सम्पुर्ण पाका ब्याक्तित्व हरु ले नारायण अध्यक्ष हुनुपर्छ भनेर बल जफ्ती गर्दा गर्दै पनि म सदस्य मा बसेर काम गर्छु भनेर लागि परेको त्यो अतीत त्यो ईतिहास अबस्य पनि भविस्व का सम्झना मा रहि रहने छ
तिमी हरु को रमाइलो यात्रा र होल फस्ट हुदा बाडेर भ्यायको कथा ले प्रदेश मा एक्लो जीवन बितायको म लाई तिमी हरु सङै भयको आभास दिलायो❤
ढुन्नु मलाइ मन पर्ने ब्याक्तित्व,न कसैको कुरा काट्ने न कसैको आरिश।। एक सालिन ब्याक्तित्व जस्ले हर जमघट र हर भेट हरु लाई रोमान्चक र रमणिय बनाउछ।। आफ्नो मेहनेत र पसिना ले आफ्नै खुट्टा मा खडा भयको एक सफल ब्याक्तित्व जो बौद्दिक मात्र छैन अनुसासित पनि छ ।। हाम्रो छिमेकी पल्लाघर भयकै कारण बनेको पारिबारिक नाउ पल्लाघरे प्रकाश दाजु को छोरा मलाइ हुर्कायकी मेरि मायालु बुदैको छोरा ढुन्नु हाम्रो बचपन मा सङै हिडे डुलेको कटहर खनिया कोदोको रोटि बाडी खायको भाइ साथी Lot of love ❤❤
❤❤❤
❤❤🎉
Love you all❤❤❤
यो पो तिज।।यो हो नि रमाइलो
आहा दुम्को भयछ तिज
Wow🎉
यो फार्म मा हाम्रो पनि लगानी छ ।।सारै खुसी लाग्यो आफ्नो लगानि भयको ठाउँ देख्दा आत्मानन्द महसुस भयो
तुल्सी दाइ सङ जहिले जहाँ जादा पनि रमाइलो हुन्छ।।
रमाइलो सङ तिज मनायछौ खुसी लाग्यो।।
सारै रमाइलाे तिज
kati ramailo vayo 😊 thankyou dada❤
wow thanku daju
❤❤🙏🙏
Thank you king 🤴 daju and deven daju for such a beautiful video ❤....
Safalta ko shubhkaamna 🙏
❤❤
❤❤
we can see happyness on theare face.. त्यो खुसी नै हाम्रो खुसी हो।। Love you all.. Thanks jun for making kids happy ans smile💕💕
निकै हलुङ्गरी चलाय है आयुशा आरभ ले साइकिल
आयुश The little champ💕💕
ल बधाइ छ आयुशा आरभ र आयुश लाई निकै राम्रो साइकल।।धन्यबाद जुन्💕💕
❤🎉❤
💕💕🙏
❤❤🙏🙏
👜❤❤❤❤❤
Jay shambho 🙏🙏
❤❤❤
Daju sanga ko ek ramailo yatra 🙏