- Видео 363
- Просмотров 340 289
Satsang Sudha Tv
Индия
Добавлен 31 авг 2020
This channel belongs to Shree Devisharananand ji Maharaj who is a Veidic spiritual master. All the contents on this channel belongs to his spiritual knowledge and activities.
दुर्लभ तथा मार्मिक ज्ञान
#devisharananandmaharaj
#bhaktiyog #satsangsudhatv
ज्योतिष तथा वास्तु संबन्धी सेवाहरू,झारफुक उपचारका साथै दैविकशक्तिका माध्यमबाट आफ्ना समस्याहरूको समाधान प्राप्त
गर्नका निम्ति एवं कुनै पनि पुराणको भावभक्तिपूर्ण संगीतमय कथावाचनका लागि पूज्य महाराजश्रीलाई अवश्य संपर्क गरौं!
Follow on Facebook and Subscribe on our RUclips channel Satsang Sudha Tv youtube.com/@devisharananandmaharaj4196?si=pmxX5GTXuuJPeR3L
Facebook ID देवीशरणानन्द महाराज devisharananda?mibextid=2JQ9oc
Facebook page: Devisharananand Maharaj profile.php?id=100076055962625&mibextid=LQQJ4d
Contact for any type of spiritual services such as astrology, vaastu, mantra healing and solutions for your problems thro...

Просмотров: 54
Видео
रोचक घटना
Просмотров 41Месяц назад
#devisharananandmaharaj #bhaktiyog #satsangsudhatv ज्योतिष तथा वास्तु संबन्धी सेवाहरू,झारफुक उपचारका साथै दैविकशक्तिका माध्यमबाट आफ्ना समस्याहरूको समाधान प्राप्त गर्नका निम्ति एवं कुनै पनि पुराणको भावभक्तिपूर्ण संगीतमय कथावाचनका लागि पूज्य महाराजश्रीलाई अवश्य संपर्क गरौं! Follow on Facebook and Subscribe on our RUclips channel Satsang Sudha Tv youtube.com/@devisharananandmaharaj4196?si=pmxX5GTX...
गागरमा सागर समान ज्ञान गंगा
Просмотров 65Месяц назад
#devisharananandmaharaj #bhaktiyog #satsangsudhatv ज्योतिष तथा वास्तु संबन्धी सेवाहरू,झारफुक उपचारका साथै दैविकशक्तिका माध्यमबाट आफ्ना समस्याहरूको समाधान प्राप्त गर्नका निम्ति एवं कुनै पनि पुराणको भावभक्तिपूर्ण संगीतमय कथावाचनका लागि पूज्य महाराजश्रीलाई अवश्य संपर्क गरौं! Follow on Facebook and Subscribe on our RUclips channel Satsang Sudha Tv youtube.com/@devisharananandmaharaj4196?si=pmxX5GTX...
यसरी चिनौं को कस्तो भनेर ( मार्मिक एवं गहन सत्संग)
Просмотров 1042 месяца назад
यसरी चिनौं को कस्तो भनेर ( मार्मिक एवं गहन सत्संग)
अनुशासन रहित मर्यादाहीनहरूको सातो उडाउनें प्रवचन
Просмотров 992 месяца назад
अनुशासन रहित मर्यादाहीनहरूको सातो उडाउनें प्रवचन
श्राद्ध गर्नु पुर्व एकपटक अवश्य सुनौं
Просмотров 694 месяца назад
श्राद्ध गर्नु पुर्व एकपटक अवश्य सुनौं
दियो कता फर्काएर बाल्नें (दीप तंत्र)
Просмотров 1154 месяца назад
दियो कता फर्काएर बाल्नें (दीप तंत्र)
वास्तविक ज्ञानी गुरूहरू रिसाउनुको कारण
Просмотров 1004 месяца назад
वास्तविक ज्ञानी गुरूहरू रिसाउनुको कारण
यी दिशा तिर फर्केर खान र सुत्न हुँदैन
Просмотров 2177 месяцев назад
यी दिशा तिर फर्केर खान र सुत्न हुँदैन
जय जय श्री राम🙏🙏
सद्गुरूदेव भगवान की जय🙏🙏🙏❤️❤️❤️
जय गुरू महाराज🙏🙏🙏चरणस्पर्श🌺🌺🌺
दिव्य दर्शन गुरूदेव! 🙏🙏🙏
Jay shree ram Jay shree narayan 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
जय श्री अम्बे गुरुदेव 🙏🙏🙏 हजुरको श्री चरणमा कोटी कोटी प्रणाम 🙏🙏🙏🙏
🙏जय श्री अम्बे मा 🙏 जय श्री अम्बे गुरुदेव 🙏🙏🙏🙏🙏
जय श्री अम्बे गुरुदेव 🙏🙏🙏 हजुरको श्री चरणमा कोटी कोटी प्रणाम 🙏🙏🙏🙏🙏
❤जय सबरी माता जी
हरहर महादेव महादेव महादेव🙏🙏🙏
❤❤❤❤❤❤😂😂😂😂😂😂
ब्यासमा बस्ने आचार्य गुरु हजुर्हरुले केसमुन्डन् गर्नु कर्तालेनि मुन्डन् गर्ने हुनु पर्छ भनिन्छ हजुरहरु माहा गुरु वन झाक्रि सरहकेस राखिन्छ वैदिक सनातन ग्रन्थमा यहिछ त गुरु जि ,,
@@suryabdadhikari6422 यो हजूरको दृष्टि र बुझाई अनुरूपको बोली हो। रहस्य बुझेका र गुणग्रहण गर्नेंले उपदेशमा ध्यान दिन्छन्। अन्यले निन्दा विरोधमा। सन्तहरूको परम्परा र भक्तियोगको रहस्य बुझेर तथा व्यापक अध्ययन अनुसंधान गरेर मात्र उपदेश गरौं! सभ्य भाषाको प्रयोग गरौं!
जय श्री अम्बे गुरुदेव 🙏🙏🙏 हजुरको चरणमा कोटी कोटी प्रणाम 🙏🙏🙏
जय श्री अम्बे गुरुदेव 🙏🙏🙏 सत्यवचन होनी गुरुदेव 🙏🙏🙏🙏🙏
जय श्री अम्बे गुरुदेव 🙏🙏🙏 हजुरको चरणमा कोटी कोटी प्रणाम 🙏🙏🙏🙏🙏
जय श्री अम्बे गुरुदेव 🙏🙏🙏 हजुर को चरणमा कोटी कोटी प्रणाम 🙏🙏🙏🙏🙏
गुरूमाता सहित गुरूदेवको चरणमा शिर राखेर प्रणाम गर्दछु 🙏🙏 कोटि कोटि चरणवन्दना गुरू महाराज🙏🙏 अति राम्रो जानकारी,,❤️❤️ कति दिव्य कति राम्रो कथा😊😊
गुरूमाता सहित गुरूदेवको चरणमा शिर राखेर प्रणाम गर्दछु 🙏🙏 कोटि कोटि चरणवन्दना गुरू महाराज🙏🙏 अति राम्रो जानकारी,,❤️
प्रणाम महाराजजी🙏🙏गुरूमाता भगवती सहित गुरूदेव भगवानको चरणकमलमा ढोग अर्पण गर्दछु। सत्य अनि दिव्य वचन 🙏🙏
जय श्री अम्बे गुरुदेव 🙏🙏🙏 हजुरको चरणमा कोटी कोटी प्रणाम 🙏🙏🙏 जति पनि अरु कथावाचनहरू सुने। तर यस्तो कथावाचन कहिले सुन्न पाइएको थिएन? यस्तो दिव्य ज्ञान दिनुभएकोमा कोटिकोटी प्रणाम 🙏🙏🙏🙏🙏
गुरूदेव भगवानको परम पावन चरणकमलमा कोटि कोटि ढोग अर्पण गर्दै गुरूदेव भगवानलाई बारम्बार प्रणाम 🙏🙏 अति गहिरा कुराहरू गर्नुभयो गुरू महाराज 🙏🙏 ठूलै पुण्य नराखि यति दिव्य ज्ञान पाउन संभव हुँदैन🌺🌺हजूरको यो दया प्रति हार्दिक आभारी छु, गुरूदेव! 🙏🙏
हे,गुरू महाराजजी,हजूरकोमा म धेरै वर्ष पहिला समस्या समाधानका लागि आएकी थिएँ। त्यस बेलामा हजूरले मलाई मेरो जन्म कुण्डली हेरेर जे जे भन्नुभएको थियो त्यो सबै पर्दै नै आईरहेको छ। हजूर वास्तवमा नै सिद्ध पुरूष हुनुहुन्छ। ❤️❤️😇😇मेरो लागि भगवान नै साबित हुनुभएको छ। 🙏🙏मलाई हजूरले निरन्तर शिवनाम जप्न भन्नुभएको थियो। जो म आजसम्म गरिरहेकी छु। थुप्रै पटक सपनामा हजूरले नै दर्शन दिएर बाटो देखाउनें पनि गर्दै आउनुभएको छ। मैले हजूरलाई नै आफ्नो गुरूदेव मानेकी छु। हजूरका प्रवचनहरू सुनिरहन्छु,,मेरो घरमा दैनिक हजूरकै भजनहरू बज्छन्। मेरो हृदय र शिर सदा हजूरकै पावन चरणकमलमा समर्पित छ मेरो गुरूदेव,,,यो दासीलाई सदा यसरी नै दया गरिबक्सेला ,,हजूरको कृपा नै मेरो बल हो। यत्रो वर्ष पछि पनि हजूरले मेरो कमेन्ट पढेर मलाई बिना कुनै संकेत बिना कुनै जानकारी राधिका भनेर बोलाउँदा म झनै आश्चर्य चकित र भावविव्हल भएकी छु,गुरूदेव!! कोटी कोटी प्रणाम!! बारम्बार चरणस्पर्श🙏🙏🍀🍀 म राधिका ढुंगाना, धनकुटाबाट 🌺🌺
जय श्री अम्बे गुरुदेव 🙏🙏🙏 कोटीकोटी प्रणाम 🙏🙏🙏🙏🙏 गुरुदेव कति गहन कुराहरु भन्दिनु भएकोमा हजुरलाई कोटी कोटी प्रणाम 🙏🙏🙏🙏🙏 गुरुदेव यस्तै गरी सही मार्ग देखाउँदै लैजानु है?🙏🙏🙏🙏🙏
@@priyakhatri1934 जननीको दया रहोस्! मैले त, बाटो देखाउँदै नै आईरहेको छु। अभिमान रहित भएर एकनाश भावना तथा एकनाश बोली व्यवहार सहित आफू पनि हिँड्न सक्नुपर्छ। एउटा सच्चा गुरूको प्रसन्नता आफ्ना शिष्यहरूले चडाएका सामाग्रीहरूमा हुँदैनन्। गरेको सेवा सँगसँगै उसको समस्त क्रियाकलाप उपर गुरूको नजर हुन्छ। उसको अन्तरभाव र स्वभाव गुरूलाई थाह हुन्छ। शिष्यको सज्जनता र गुरूनिष्ठा प्रति नै गुरूलाई वास्तविक प्रसन्नता हुन्छ। अनि यहि प्रसन्नताबाट मात्रै शिष्य उपर गुरूको कृपा हुन्छ र शिष्यको पनि गुरूकृपाले कल्याण हुन्छ।
Divya updesh Maharaj Shree🙏🙏 सादर चरणस्पर्श गर्दछु। ❤️❤️ Koti koti charan vandana. नेपाल आउँदैछु। पूज्य महाराजजीलाई भेट्नेंछु। 🙏🙏
@@spiritualmaster3888 आशिर्वाद पंडितजी! दक्षिणभारत आउनें मन थियो। हजूर स्वयं नेपाल आउनें कुरा गर्दै हुनुहुन्छ। बेलगिरी अम्मा र रघुनाथनजीलाई मेरो “राम राम” 🙏🙏 सुनाईदिनुहोला। म प्रतिको हजूरको अनन्य श्रद्धा प्रति आभारी छु। नित्य मंगलको कामना।
🙏🙏Awasya Gurudev🙏🙏
गुरूचरण मेरो काशी प्रयाग सदा चरणमा बास मिलोस् 🙏🙏 जय जय श्री गुरू महाराज 🌹🌹
@@shivapriya280 आशिर्वाद…सदा मंगल होस् …राधिका जी! नित्य मंगलको कामना गर्दछु। तपाईको गुरूनिष्ठा प्रति मेरो निरन्तर प्रसन्नता एवं सद्भावना छ।
हे,गुरू महाराजजी,हजूरकोमा म धेरै वर्ष पहिला समस्या समाधानका लागि आएकी थिएँ। त्यस बेलामा हजूरले मलाई मेरो जन्म कुण्डली हेरेर जे जे भन्नुभएको थियो त्यो सबै पर्दै नै आईरहेको छ। हजूर वास्तवमा नै सिद्ध पुरूष हुनुहुन्छ। ❤️❤️😇😇मेरो लागि भगवान नै साबित हुनुभएको छ। 🙏🙏मलाई हजूरले निरन्तर शिवनाम जप्न भन्नुभएको थियो। जो म आजसम्म गरिरहेकी छु। थुप्रै पटक सपनामा हजूरले नै दर्शन दिएर बाटो देखाउनें पनि गर्दै आउनुभएको छ। मैले हजूरलाई नै आफ्नो गुरूदेव मानेकी छु। हजूरका प्रवचनहरू सुनिरहन्छु,,मेरो घरमा दैनिक हजूरकै भजनहरू बज्छन्। मेरो हृदय र शिर सदा हजूरकै पावन चरणकमलमा समर्पित छ मेरो गुरूदेव,,,यो दासीलाई सदा यसरी नै दया गरिबक्सेला ,,हजूरको कृपा नै मेरो बल हो। यत्रो वर्ष पछि पनि हजूरले मेरो कमेन्ट पढेर मलाई बिना कुनै संकेत बिना कुनै जानकारी राधिका भनेर बोलाउँदा म झनै आश्चर्य चकित र भावविव्हल भएकी छु,गुरूदेव!! कोटी कोटी प्रणाम!! बारम्बार चरणस्पर्श🙏🙏🍀🍀 म राधिका ढुंगाना, धनकुटाबाट 🌺🌺
🙏🙏 🕉️🕉️
साँच्चै नै दिव्य कथावाचन गुरूमहाराज😮😮गुरूदेवको दिव्य वचन श्रवण गरेर जीवन सफल भयो।🙏🙏 पूज्य गुरूदेवका परम पावन श्रीचरणमा ढोग एवं कोटि कोटि चरणवन्दना🙏🙏गुरूमहाराज सदा हजूरको दया अनि कृपा रहोस्🙏🙏भूल न्यूनता अपराध क्षमा होस्🙏🙏मनमा विपरीत भावना र अहंकार कहिल्यै नआवोस्🙏🙏गुरूसेवाको अवसर,गुरूभक्ति र गुरूकृपा सदा सर्वदा मिलिरहोस् 🙏🙏जय माता भगवती🙏🙏जय गुरूदेव🙏🙏जय गुरू परिवार🙏🙏हर हर महादेव🌹🌹हर हर महादेव🙏🙏
जय श्री अम्बे गुरुदेव 🙏🙏🙏 कोटी कोटी प्रणाम 🙏🙏🙏
पूज्य गुरूदेवका परम पावन श्रीचरणमा ढोग एवं कोटि कोटि चरणवन्दना🙏🙏गुरूमहाराज सदा हजूरको दया अनि कृपा रहोस्🙏🙏भूल न्यूनता अपराध क्षमा होस्🙏🙏मनमा विपरीत भावना र अहंकार कहिल्यै नआवोस्🙏🙏गुरूसेवाको अवसर,गुरूभक्ति र गुरूकृपा सदा सर्वदा मिलिरहोस् 🙏🙏जय माता भगवती🙏🙏जय गुरूदेव🙏🙏जय गुरू परिवार🙏🙏हर हर महादेव🌹🌹हर हर महादेव🙏🙏
Jay shree Ambey guru dev 🙏

यथार्थ वचन महाराजजी 🙏🙏❤️❤️
जय श्री अम्बे गुरूदेव 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻 प्रणाम
जय श्री अम्बे गुरुदेव 🙏🙏🙏 हजुरको चरणमा कोटी कोटी प्रणाम 🙏🙏🙏
Jai Dewa 🙏😇❤️❤️
जय श्री अम्बे गुरूदेव 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻 प्रणाम
जय श्री अम्बे गुरुदेव 🙏🙏🙏🙏🙏 हजुरको चरणमा कोटी कोटी प्रणाम 🙏🙏🙏🙏
जय श्री अम्बे गुरूदेव 🙏🏻 🙏🏻🙏🏻🙏🏻🙏🏻 प्रणाम
जय श्री अम्बे ❤❤❤ कोटि कोटि प्रणाम गुरूदेव 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
जय श्री अम्बे गुरुदेव 🙏🙏🙏🙏 हजुरको चरणमा कोटी कोटी प्रणाम 🙏🙏🙏🙏
जय श्री अम्बे 🙏🙏 दिव्य जानकारी दिनुभयो महाराजजी🙏🙏
जय श्री अम्बे गुरूदेव 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻 नम्मन
जय श्री अम्बे गुरूदेव 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻 कोटि कोटि प्रणाम
जय श्री अम्बे गुरूदेव 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
जय श्री अम्बे गुरूदेव 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
जय श्री अम्बे गुरुदेव 🙏🙏🙏 हजुरको चरणमा कोटी कोटी प्रणाम 🙏🙏🙏🙏
जय श्री अम्बे गुरूदेव 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
जय श्री अम्बे गुरूदेव 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
जय श्री अम्बे गुरूदेव 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
जय श्री अम्बे 🙏🙏