- Видео 108
- Просмотров 148 953
Khadgakali Secondary School
Непал
Добавлен 22 апр 2018
पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत स्याङ्जा जिल्ला, चापाकोट न.पा. वडा नं. ४ घुर्लिचौरको प्राकृतिक छटाले भरिपूर्ण र श्री खड्गकाली देवीको न्यानो काखमा अवस्थित यस श्री खड्गकाली मा. वि. को पूर्वमा विरुवा र हरिनाश गा.प., पश्चिममा वालिङ न.पा., उत्तरमा विरुवा गा.प. र वालिङ न.पा. पर्दछन् ।
स्याङ्जा जिल्लाको दक्षिण पूर्वमा अवस्थित यस विद्यालय समुद्र सतहबाट झण्डै ७९६ मि उचाईमा रहेको छ । यस विद्यालय रहेको स्थान स्याङ्जा जिल्ला मल्याङ्कोट गा.वि.स. वडा नं २ घुर्लिचौरको उत्तरतर्फ करिब ४५°- ५०° को कोण बनाई उत्तरतर्फ ढल्केको रीपपाखा, वन र च्यारेखोला छ भने दक्षिण तर्फ ३०°- ६०° को कोणमा ढल्केको आवदी जमिन सहित लुम्दीखोलामा रहेको छ । पूर्वतर्फ करिव ३०० मी देखि ५०० मि को उचाइमा रहेको कोट गाउँ छ । पश्चिम तर्फ वडा नं २ को घुर्लिचौर सर्वेडाँडा, डुन्डाँडा, पोम्दी, लगता गाँउ रहेको छ । विद्यालय अवस्थित क्षेत्र ३.५ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
School Website: www.khadgakali.edu.np
Facebook: khadgakalischool
Twitter: khadgakalischool
Contact No: +977 61-690975

अर्धवार्षिक परीक्षा २०८१ को नतिजा प्रकाशन कार्यक्रममा नृत्य गर्दै कक्षा ६ कि छात्रा इश्वरी क्षेत्री
अर्धवार्षिक परीक्षा २०८१ को नतिजा प्रकाशन कार्यक्रममा नृत्य गर्दै कक्षा ६ कि छात्रा इश्वरी क्षेत्री
Просмотров: 362
Видео
अर्धवार्षिक परीक्षा २०८१ को नतिजा प्रकाशन कार्यक्रममा नृत्य गर्दै कक्षा ६ कि छात्रा टिमायाँ नेपाली
Просмотров 82514 дней назад
मिति २०८१ पुस १२ गते शुक्रबार श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, घुर्लिचौेर, स्याङ्जामा अर्धवार्षिक परीक्षा २०८१ को नतिजा प्रकाशन, पुरस्कार तथा प्रगति विवरण वितरण कार्यक्रम जिल्ला समन्वय समितिका सदस्य गिता खाँण ज्यूको प्रमु आतिथ्यतामा सम्पन्न भएको थियो ।
खड्गकाली मा.वि. मा जुनियर रेडक्रको आयोजनामा सम्पन्न भएको तीज गीत प्रतियोगिता
Просмотров 4224 месяца назад
आज मिति २०८१ भाद्र १९ गते बुधबार श्री खड्गकाली माध्यमिक विद्यालय चापाकोट-४, (घुर्लिचौर) स्याङ्जामा 'मानवतालाई जीवित राखौं' भन्ने मूल नाराकासाथ ६२ औं नेपाल रेडक्रस सोसाइटी जुनियर तथा युवा रेडक्रस सर्कल स्थापन दिवसको अवसरमा अन्तरसदनात्मक तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रमको विस्तृत जानकारी: www.khadgakali.edu.np/2024/09/66th-redcross-foundation-day-teej-song-contest-reporting.html
खड्गकाली मा.वि. मा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन सम्पन्न
Просмотров 2724 месяца назад
श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा आज मिति २०८१ भाद्र १८ गते मंगलबार विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ गठन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । तिलक बहादुर खाँणको सभापतित्व, चापाकोट नगरपालिका नगर प्रमु देव बहादुर खाँण (ईश्वर) को प्रमु आतित्थ्यता र शिक्षा शाखा प्रमु मनोज सिर्मलको सहजीकरणमा सम्पन्न भएको अभिभावक भेलाले तपसील अनुसारको विद्यालय व्यवस्थापन समिति गठ...
डेङ्गु नियन्त्रण सम्बन्धि स्वास्थ्य सचेतना कार्यक्रम
Просмотров 1025 месяцев назад
आज मिति २०८१ भाद्र २ गते आइतबार श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा डेङ्गु रोग परीक्षण तथा रोग नियन्त्रण सम्बन्धि स्वास्थ्य सचेतना कार्यक्रम चापाकोट नगरपालिका स्वास्थ शाखा र मल्याङ्कोट स्वास्थ्य चौकी, चापाकोट वडा नं. ४ का स्वास्थ्यकर्मीहरुको सहजीकरणमा सफलतापूर्वक सम्पन्न भयो । View more: www.khadgakali.edu.np/2024/08/dengue-testing-and-health-awareness-program-photo-gallery.html
कक्षा ९ कि छात्रा एलिजा रानाले प्रार्थना समयमा आफ्नो कविता वाचन गर्दै
Просмотров 6215 месяцев назад
कक्षा ९ कि छात्रा एलिजा रानाले प्रार्थना समयमा आफ्नो कविता वाचन गर्दै ❣️ खड्गकाली मा.वि. मा हरेक शुक्रबार बिहान प्रार्थनाको समयमा विद्यार्थी प्रतिभा प्रस्फुटन कार्यक्रम सञ्चालन हुने गर्दछ भने मध्यान्तर पश्चात् अतिरक्त कृयाकलाप सञ्चालन हुन्छ ।
कक्षा ८ कि छात्रा परी क्षेत्रीले प्रार्थना समयमा अंग्रेजी भाषाको महत्त्व शिर्षकमा आफ्नो भनाई राख्दै
Просмотров 1975 месяцев назад
कक्षा ८ कि छात्रा परी क्षेत्रीले प्रार्थना समयमा अंग्रेजी भाषाको महत्त्व शिर्षकमा आफ्नो भनाई राख्दै ❣️ खड्गकाली मा.वि. मा हरेक शुक्रबार बिहान प्रार्थनाको समयमा विद्यार्थी प्रतिभा प्रस्फुटन कार्यक्रम सञ्चालन हुने गर्दछ भने मध्यान्तर पश्चात् अतिरक्त कृयाकलाप सञ्चालन हुन्छ ।
दैनिक प्राथना हाजिरीजवाफ र कक्षागत प्रश्नोत्तरमा बढि उत्तर मिलाउने विद्यार्थीलाई पुरस्कृत गरिँदै
Просмотров 2256 месяцев назад
दैनिक प्राथना हाजिरीजवाफ र कक्षागत प्रश्नोत्तरमा बढि उत्तर मिलाउने विद्यार्थीलाई पुरस्कृत गरिँदै
मिति २०८१ असार ७ गते सम्पन्न भएको कुर्सी दौड प्रतियोगिताको छोटो झलक
Просмотров 8097 месяцев назад
श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौेर, स्याङ्जामा आज मिति २०८१ असार ७ गते शुक्रबारे अतिरिक्त कृयाकलाप अन्तर्गत बालिकामैत्रीको आयोजनामा सम्पन्न भएको कुर्सी दौड प्रतियोगिताको केही झलकहरु 🌱🥀🌷🌹 #extracurricularactivities #khadgakalischool #chapakot #syangja #gandaki #nepal #friday #plantation #saveearth #ghurlichaur #students #musicalchairs #schoollife
अनुशासनको महत्त्व शिर्षकमा अंग्रेजीमा आफ्नो भनाइ राख्दै कक्षा ६ की बिशुम खाँण
Просмотров 5897 месяцев назад
अनुशासनको महत्त्व शिर्षकमा अंग्रेजीमा आफ्नो भनाइ राख्दै कक्षा ६ की बिशुम खाँण
कक्षा ७ कि छात्रा कल्पना कुँवरले प्रार्थना समयमा आफ्नो अंग्रेजी कविता सुनाउँदै
Просмотров 2857 месяцев назад
कक्षा ७ कि छात्रा कल्पना कुँवरले प्रार्थना समयमा आफ्नो अंग्रेजी कविता सुनाउँदै
कक्षा १० कि छात्रा स्मृति बि.सी.ले प्रार्थना समयमा अनुशासनको महत्त्व शिर्षकमा आफ्ना भनाईहरु राख्दै
Просмотров 3017 месяцев назад
कक्षा १० कि छात्रा स्मृति बि.सी.ले प्रार्थना समयमा अनुशासनको महत्त्व शिर्षकमा आफ्ना भनाईहरु राख्दै
ज्याग्दी सामुदायिक सिकाइ केन्द्रद्वारा आयोजित खेलकुद प्रतियोगितामा विजयी विद्यार्थीलाई सम्मान गर्दै
Просмотров 1847 месяцев назад
ज्याग्दी सामुदायिक सिकाइ केन्द्रद्वारा आयोजित खेलकुद प्रतियोगितामा विजयी विद्यार्थीलाई सम्मान गर्दै
प्रार्थना समयमा आफ्नो कविता बाचन गर्दै कक्षा ९ की अप्सना खाँण
Просмотров 1,8 тыс.8 месяцев назад
प्रार्थना समयमा आफ्नो कविता बाचन गर्दै कक्षा ९ की अप्सना खाँण
कक्षा ८ कि छात्रा इस्मी मल्ले प्रार्थना समयमा शिक्षाको महत्त्व शिर्षकमा आफ्ना भनाईहरु राख्दै
Просмотров 5338 месяцев назад
कक्षा ८ कि छात्रा इस्मी मल्ले प्रार्थना समयमा शिक्षाको महत्त्व शिर्षकमा आफ्ना भनाईहरु राख्दै
स्वास्थ्यकर्मी रुपक गिरीद्वारा सापु रोग सम्बन्धि स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन हुँदै
Просмотров 848 месяцев назад
स्वास्थ्यकर्मी रुपक गिरीद्वारा सापु रोग सम्बन्धि स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन हुँदै
६१ औं वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रममा नृत्य गर्दै एन्जिला थापा
Просмотров 4388 месяцев назад
६१ औं वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रममा नृत्य गर्दै एन्जिला थापा
६१ औं वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रममा नृत्य गर्दै आशि सिहं
Просмотров 2338 месяцев назад
६१ औं वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रममा नृत्य गर्दै आशि सिहं
६१ औं वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रममा नृत्य गर्दै स्नेहा बि.सी.
Просмотров 1,9 тыс.8 месяцев назад
६१ औं वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रममा नृत्य गर्दै स्नेहा बि.सी.
घाँस काटौं लहरै तानेर गितमा नृत्य गर्दै - कमला, सलिना र कल्पना ६१ औं वार्षिकोत्सब तथा अभिभावक दिवस
Просмотров 6038 месяцев назад
घाँस काटौं लहरै तानेर गितमा नृत्य गर्दै - कमला, सलिना र कल्पना ६१ औं वार्षिकोत्सब तथा अभिभावक दिवस
६१ औं वार्षिकोत्सबमा पानी मुनि माछा बाल गितमा नृत्य गर्दै खड्गकाली मा.वि. का नानीबाबुहरु
Просмотров 1,3 тыс.8 месяцев назад
६१ औं वार्षिकोत्सबमा पानी मुनि माछा बाल गितमा नृत्य गर्दै खड्गकाली मा.वि. का नानीबाबुहरु
६१ औं वार्षिकोत्सबको पहिलो दिन भएको खेलकुद तथा अतिरिक्त कृयाकलापहरु
Просмотров 4298 месяцев назад
६१ औं वार्षिकोत्सबको पहिलो दिन भएको खेलकुद तथा अतिरिक्त कृयाकलापहरु
खड्गकाली मा.वि. कक्षा १० लाई बिदाई तथा शुभकामना आदानप्रदान कार्यक्रम २०८०
Просмотров 2,9 тыс.10 месяцев назад
खड्गकाली मा.वि. कक्षा १० लाई बिदाई तथा शुभकामना आदानप्रदान कार्यक्रम २०८०
सरस्वती मन्दिर निर्माणको निम्ति आर्थिक सहयोग गर्नुहुने दाताहरुलाई सम्मान गर्दै
Просмотров 4011 месяцев назад
सरस्वती मन्दिर निर्माणको निम्ति आर्थिक सहयोग गर्नुहुने दाताहरुलाई सम्मान गर्दै
"समूदायको विकासमा स्थानीय तहको भूमिका" शिर्षकको वक्तृत्वकलामा स्मृति बिसीले राखेका मनतव्य
Просмотров 14211 месяцев назад
"समूदायको विकासमा स्थानीय तहको भूमिका" शिर्षकको वक्तृत्वकलामा स्मृति बिसीले राखेका मनतव्य
"श्रमको सम्मान र सहयोग" शिर्षकको वक्तृत्वकला प्रतियोगितामा मनतव्य राख्दै कक्षा ५ का विद्यार्थीहरु
Просмотров 13511 месяцев назад
"श्रमको सम्मान र सहयोग" शिर्षकको वक्तृत्वकला प्रतियोगितामा मनतव्य राख्दै कक्षा ५ का विद्यार्थीहरु
खड्गकाली मा.वि.मा आयोजित अन्तरसदनात्मक नृत्य प्रतियोगितामा खुल्ला रुपमा नृत्य गर्दै दिपशिखा थापा
Просмотров 50011 месяцев назад
खड्गकाली मा.वि.मा आयोजित अन्तरसदनात्मक नृत्य प्रतियोगितामा खुल्ला रुपमा नृत्य गर्दै दिपशिखा थापा
अन्तरसदनात्मक नृत्य प्रतियोगिता सम्पन्न पश्चात् नृत्य गर्दै सम्पूर्ण विद्यार्थीहरु
Просмотров 48611 месяцев назад
अन्तरसदनात्मक नृत्य प्रतियोगिता सम्पन्न पश्चात् नृत्य गर्दै सम्पूर्ण विद्यार्थीहरु
अर्धवार्षिक परीक्षाको नतिजा प्रकाशनमा 'रिमै' गितमा नृत्य प्रस्तुत गर्दै साया गुरुङ
Просмотров 213Год назад
अर्धवार्षिक परीक्षाको नतिजा प्रकाशनमा 'रिमै' गितमा नृत्य प्रस्तुत गर्दै साया गुरुङ
प्राथनाको क्रममा 'आमा' शिर्षकमा लेखिएको आफ्नो कविता वाचन गर्दै विद्यार्थीहरु
Просмотров 197Год назад
प्राथनाको क्रममा 'आमा' शिर्षकमा लेखिएको आफ्नो कविता वाचन गर्दै विद्यार्थीहरु
❤❤❤🎉
तपाईंहरुले विध्यार्थीको राम्रै सोचेर गर्न लाग्नुभएको होला। तपाईंहरुको पाइलाहरू सफलताको बाटोमा लम्कियोस । धेरै शुभकामना छ 😊
keep it up ❤️🥀Dear cute sister 🥰
Keep it up Aliza❤️
❤❤
Very nice. Keep growing chanting confidence.
❤❤
❤❤❤miss you scl teacher 😢
❤❤❤
❤❤❤❤❤
❤❤
❤❤
❤❤❤
❤❤❤❤❤
❤❤
❤❤❤
❤❤
❤❤
❤❤❤
I am really missing those dayy miss u all my dear frnds and respected teachers 😚💗🥀🙏🙏
Miss you 😢😢😢
MURTI JASTI DEKHIN XE KINA KI FACE DEKHIN DAINA KURO TEI HO FROM AUSTRALIA 🇳🇵🇳🇵🇦🇴🐂🐏🐱🐃🐒🐅🐆
Nice 👌
Sir malaini bolaunu paryo akdinn schl ko programme dherai barsa bhayo sir यश श्री खद्गकली बिद्यालय म dance na gareko ma hjr ko uhi purani विध्यार्थी Deepson Singh Thakuri pomdi bata😢😊
Wow my school is very beautiful
Missing old days
Missing old days i am deepson singh thakuri from pomdi sir
I am missing my old school
❤❤❤
नृत्य गर्ने बहिनिहरुलाई र विध्यालय परिवारलाई ६० अौ वाषिर्कोत्सवको शुभकामना
🙏🙏🇳🇵🇳🇵🇳🇵सर््््््ररर कति रमाइलो 🎤🎤📢📢
Wow ❤ 🦚🕊️
Happy moment 🤗🤗🤗🤗🤗
Ok sir
Thank you so much khadgakali team...
Hamilai bidai greko yad aayo🥺
2075 ko batch ko video haru xaina sir🥺
२०७५ ब्याचको रामडाँडा पिकनिक कार्यक्रममो भिडियो - ruclips.net/video/fQtSFgTxu6U/видео.html
Siva sir ta hamro school 🏫 ma aayunubho
Sir
Sir ma Kusum
Nachne Bhai ra Bahinee ko name kasailai tha chha bhane share garam na
Naya sathi jodiyeko xu hai
Wow😚😚
Excilent dance both of
Good xa
Super hit 🙏🙏👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵
Aakdam ramro dance
wow excellent 💃
एक्दम बबाल नाच
स्याङ्जाली नाच भनेको यस्तो पो त?
Derai ramro sar💯👌🇳🇵