Agro Baral
Agro Baral
  • Видео 143
  • Просмотров 511 320
१४ दिनका बोइलर कुखुरालाई भ्याक्सिन दिने बारे ।केही कुरा कानी गर्दै ।रन्जित बराल र लाल बहादुर भुजेल
१४ दिनका बोइलर कुखुरालाई भ्याक्सिन दिने बारे ।केही कुरा कानी गर्दै ।रन्जित बराल र लाल बहादुर भुजेल
Просмотров: 340

Видео

केरा पकाउने नयाँ तरिका ।अर्गानिक केरा पकाउने सरल तरिका ।नुन हालेपछि मज्जाले पाक्छन केरा ।🍌🍌
Просмотров 1,7 тыс.21 день назад
केरा पकाउने नयाँ तरिका ।अर्गानिक केरा पकाउने सरल तरिका ।नुन हालेपछि मज्जाले पाक्छन केरा ।
बर्खामा लगाइने घिरौला लामो समय सम्म फल्छन ।घिरौला लगाउने किसानलाई घाटा हुदैन ।राम्रो छ घिरौला
Просмотров 39021 день назад
बर्खामा लगाइने घिरौला लामो समय सम्म फल्छन ।घिरौला लगाउने किसानलाई घाटा हुदैन ।राम्रो छ घिरौला
असार साउन भदौमा धनिया साग लगाउनुहोस ।टनेल खाली नराखनुहोस ।
Просмотров 34021 день назад
असार साउन भदौमा धनिया साग लगाउनुहोस ।टनेल खाली नराखनुहोस ।
प्लास्टिक टनेल बनाउदा बासको भाटा नचाहिने सजिलो तरिकाबाट टनेल भाटा बनाउन मिल्ने ।
Просмотров 35921 день назад
प्लास्टिक टनेल बनाउदा बासको भाटा नचाहिने सजिलो तरिका ।
खेत जोत्ने युवा शक्ति छैन। देशका युवापुस्ताहरु बिदेशीनु बाध्यता छ ।
Просмотров 35728 дней назад
खेत जोत्ने युवा शक्ति छैन। देशका युवापुस्ताहरु बिदेशीनु बाध्यता
वेमौसमी काउली तथा अन्य तरकारी खेती अब किसनलो गर्नु पर्छ अर्गानिक तरकारी लगाउनु पर्छ ।
Просмотров 110Месяц назад
वेमौसमी काउली तथा अन्य तरकारी खेती अब किसनलो गर्नु पर्छ ।जय किसान
हाम्रो गाउँ मकै बारीलो ठाकीएको छ ।कति राम्रो गाउँ
Просмотров 162Месяц назад
हाम्रो गाउँ पुम्दी कोट मकै बारीलो ठाकीएको छ ।
अब घरमा बनाउन सकिन्छ ।यी मलहरु जस्तै डिएपी पेाटास युरीया पैसा लाग्दैन ।तपाईंले पनि सक्नु हुन्छ ।
Просмотров 9 тыс.Месяц назад
अब घरमा बनाउन सकिन्छ ।यी मलहरु जस्तै डिएपी पेाटस युरीया पैसा लाग्दैन ।तपाईंले पनि सक्नु हुन्छ ।
घरमा चामल पिन्दै हुनुहुन्छ आमालो जातोमा आज औषधि बनाएर खानु हुन्छ । आमा
Просмотров 36Месяц назад
घरमा चामल पिन्दै हुनुहुन्छ आमालो जातोमा आज औषधि बनाएर खानु हुन्छ । आमा
खुर्सानी यसरी राम्रो हुन्छ ।प्लास्टिक मन्चिङमा राम्रो हुने ।
Просмотров 1,1 тыс.Месяц назад
खुर्सानी यसरी राम्रो हुन्छ ।प्लास्टिक मन्चिङमा राम्रो हुने ।
लोकल क्राक्रा लगाउने तरिका ।चिसा पानीको बीउ राम्रो छ ।ठुला ठुला फल्छन भन्नू हुन्छ।आमालो भाग १
Просмотров 303Месяц назад
लोकल क्राक्रा लगाउने तरिका ।चिसा पानीको बीउ राम्रो छ ।ठुला ठुला फल्छन भन्नू हुन्छ।आमालो भाग १
लौकाका बच्चीलला कुहिएको रेग ।हामीले घरमा मल बनाउन सकिन्छ राम्रो अर्गानिक मल बनाउन जानौ
Просмотров 488Месяц назад
लौकाका बच्चीलला कुहिएको रेग ।हामीले घरमा मल बनाउन सकिन्छ राम्रो अर्गानिक मल बनाउन सकिन्छ ।
प्रकृति खेती सम्बधित छलफल कार्यक्रम गर्दै लुकुनस्वारा किसानहरूका कुरा
Просмотров 79Месяц назад
प्रकृति खेती सम्बधित छलफल कार्यक्रम गर्दै लुकुनस्वारा किसानहरूका कुरा
घिरैला लैका खुर्सानी।लगाउनको लागि किसानलो आलो पाकेको मल तितो पाती असुरो खिर्रो छापो हाल्नु पर्छ ।
Просмотров 594Месяц назад
घिरैला। लैका ।खुर्सानी।लगाउनको लागि किसानलो आलो मल तितो पाती असुरो पाकेको मल आलो मल हाल्नु पर्छ
गाउँको ताजा तरकारी किसानको उत्पादन कृषि एम्बुलेन्स पोखरा महानगर द्वरा सन्चालित
Просмотров 108Месяц назад
गाउँको ताजा तरकारी किसानको उत्पादन कृषि एम्बुलेन्स पोखरा महानगर द्वरा सन्चालित
अकबरे खुर्सानी मन्चिग प्लाष्टिकमा लगाउने तरिका यस्तो हुन्छ ।
Просмотров 125Месяц назад
अकबरे खुर्सानी मन्चिग प्लाष्टिकमा लगाउने तरिका यस्तो हुन्छ ।
मैरी घरमा आफौ आउछन ।मैरीको घार यस्तो हुनुपर्छ । अनि आउछन ।
Просмотров 259Месяц назад
मैरी घरमा आफौ आउछन ।मैरीको घार यस्तो हुनुपर्छ । अनि आउछन ।
राति पोखरी कृषिफर्मा फलेको सिमि कति धेरै ।हामीले हेर्न सक्छौ सिमि रहर लाग्दो तरिकालो फलेछ ।
Просмотров 224Месяц назад
राति पोखरी कृषिफर्मा फलेको सिमि कति धेरै ।हामीले हेर्न सक्छौ सिमि रहर लाग्दो तरिकालो फलेछ ।
मकै खेती गर्दा किसानले सबै कुरा मिलाउनु पर्दछ ।यसो गर्दा धेरै मकै फल्छन ।🌽
Просмотров 183Месяц назад
मकै खेती गर्दा किसानले सबै कुरा मिलाउनु पर्दछ ।यसो गर्दा धेरै मकै फल्छन ।🌽
बडमारे अर्गानिक तरकारी हो ।हाम्रो गाउँ घर तिर पाईन्छ। पहाडमा पाईन्छ ।
Просмотров 222Месяц назад
बडमारे अर्गानिक तरकारी हो ।हाम्रो गाउँ घर तिर पाईन्छ। पहाडमा पाईन्छ ।
प्राकृतिकमा पाइने निउरो स्वास्थ्यका लागि एकदमा राम्रो निउरो हो बर्षमा एक चोटि खानु पर्छ ।निउरो खाऔ ।
Просмотров 170Месяц назад
प्राकृतिकमा पाइने निउरो स्वास्थ्यका लागि एकदमा राम्रो निउरो हो बर्षमा एक चोटि खानु पर्छ ।निउरो खाऔ ।
अकबरे खुर्सानीका पुराना बुटाहरुलाई मल र गाईको गहुत हाल्दै अब खुर्सानी धेरै फल्छ ।
Просмотров 2,4 тыс.Месяц назад
अकबरे खुर्सानीका पुराना बुटाहरुलाई मल र गाईको गहुत हाल्दै अब खुर्सानी धेरै फल्छ ।
मैरीलाई हामीले कमिलाबाट कसरी जोगाउन सकिन्छ ।सरल सजिलो तरिका ।
Просмотров 23Месяц назад
मैरीलाई हामीले कमिलाबाट कसरी जोगाउन सकिन्छ ।सरल सजिलो तरिका ।
तरुल खेती लगाउने तरिका पहाडमा तरुल खेती राम्रो हुन्छ ।पहाडको हावापानी खाएको तरुल राम्रो हुन्छ ।
Просмотров 6462 месяца назад
तरुल खेती लगाउने तरिका पहाडमा तरुल खेती राम्रो हुन्छ ।पहाडको हावापानी खाएको तरुल राम्रो हुन्छ ।
part1आज स्कुस फल्यो जेठ ३ गते अब हाम्रो स्कुस फागुन सम्म फल्छ । धेरै फल्छन ।
Просмотров 2222 месяца назад
part1आज स्कुस फल्यो जेठ ३ गते अब हाम्रो स्कुस फागुन सम्म फल्छ । धेरै फल्छन ।
किसानले अकबरे खुर्सानी सार्ने नयाँ तरिका यसरी सार्दा खुर्सानी मर्दैन राम्रो हुन्छ ।
Просмотров 1,6 тыс.2 месяца назад
किसानले अकबरे खुर्सानी सार्ने नयाँ तरिका यसरी सार्दा खुर्सानी मर्दैन राम्रो हुन्छ ।
प्याज ठुला ठुला बनाउन सकिन्छ।सबै कुरा पुग्यो भने प्याज राम्रो हु्छ ।मलहरु राम्रो बीउ विधि पुग्नपर्छ।
Просмотров 3542 месяца назад
प्याज ठुला ठुला बनाउन सकिन्छ।सबै कुरा पुग्यो भने प्याज राम्रो हु्छ ।मलहरु राम्रो बीउ विधि पुग्नपर्छ।
घरमा अर्गानिक दाल बनाउने तरिका । बेडि र सिमि चना मिसाएर बनाउने
Просмотров 1322 месяца назад
घरमा अर्गानिक दाल बनाउने तरिका । बेडि र सिमि चना मिसाएर बनाउने
हामीले यसरी उत्पादन गरिएको लसुन बर्ष भरी पुग्नो छ ।
Просмотров 4382 месяца назад
हामीले यसरी उत्पादन गरिएको लसुन बर्ष भरी पुग्नो छ ।

Комментарии

  • @LalbabuYadav-os4ez
    @LalbabuYadav-os4ez Час назад

    Good

  • @RameshBhujel-y5g
    @RameshBhujel-y5g 2 дня назад

    Dami

  • @NarbdrchettriNarbdrchettri
    @NarbdrchettriNarbdrchettri 9 дней назад

    Feri nepalma Arko pagal youtuberko janma vayexa krisi sambandhi timiharuko yasto nathe bekarko video kasle herla? krisaklai k faida xa timiharu mula youtuber harule krisima kranti pakkai leula jastoxa khulke mulaharu.

  • @dolraj1203
    @dolraj1203 18 дней назад

    दोपरे मा त बौलाहा मुल उथुनुपर्छ धर्मु

  • @user-by1ne3ce9c
    @user-by1ne3ce9c 19 дней назад

    यति धेरै झमेला।।काचो केरालाइ प्याज काटेर बोरामा हावा नछिर्ने गरि प्याक गर्नुकेही दिनमा केरा पाक्छ।

  • @kbthapa7111
    @kbthapa7111 20 дней назад

    Tara venta kako hudai xito bigrinxa. Yasri pakauda.

  • @sagarmrugurung9022
    @sagarmrugurung9022 20 дней назад

    केरा 🍌 त नुनिलो भयो होला होइन 🙈🙈😁😁

  • @Nechali6585
    @Nechali6585 20 дней назад

    Vaccine त दिनै पर्छ गुरूजी चल्लालाई अनि मात्र कुखुरा बड़या बड़यै गर्छ , vaccine आफै गर्दा भइ हाल्छ गुरूजी , गुरूजीलाई खासै पारा आउदैन जस्तो छ , यता चित्र बहादुर पुलामी काकाले 15,000 चल्ला हालेको छ vaccine हामीलेनै गर्नु पर्ने हुन्छ गुरूजी | 👍😸

  • @Nechali6585
    @Nechali6585 21 день назад

    4g 5g गर्दा अझ बेसि फलाई हुन्थ्योकी गुरूळजी ?😅

  • @Nechali6585
    @Nechali6585 21 день назад

    सेवान्ने गुरूजी 🙏 भिडियो एकदम नाईस छ , जहाँ सम्म केरा पकाउने गुरूजीको तरिका नराम्रो भन्नु मिल्दैन , उ बेला हामीले केरा बोटमानै पाक्नु दिन्थ्यौं आफुले पकाएको केरा भन्दा के कुरा गरौं गुरूजी double triple बेसि गुलियो हँदो रहेछ , एउटा कुरा यता जित मान धिमाल दाईले केरा खेती शुरू गर्नु भा रैछ तर banana फल्यो रे भन्थ्यो दाईले त | 😷

  • @Nechali6585
    @Nechali6585 22 дня назад

    Soundless video भयो गुरूजी जे होस वीडियो नाइसनै छ , धिरौला त उ बेला हामीले हिँउदे बर्खे बाह्रै महिना रोपी बस्थ्यौं गुरूजी फलाई त अहिलेको जस्तो कहाँ होर over फलाई भएर थाङग्रा नै ढल्थ्यो गुरूजी अलि पछी बाट चाहिँ रूखको फेदमा रोप्नु शुरू गरेकोथ्यौं गुरूजी | 👍👍😁

  • @sangitakhatri5840
    @sangitakhatri5840 24 дня назад

    छैन हो ५०० हाम्रो तिर त १५० छ प्रती के जि

    • @AgroBaral
      @AgroBaral 24 дня назад

      मज्जाले पानी परी राख्यो भने हु्छ ।सर

  • @Nechali6585
    @Nechali6585 24 дня назад

    नमस्कार गुरूजी 🙏 यता त टनेल भित्र न बाहिर धनिया छराई त कति हो कति गुरूजी , minimum 100 बोरा देखि 120 बोरा सम्म छराई हुन्छ , अनि धनिया बिक्री स्वदेशमा छिमेकी देश भारतमा दुख सुख हँदैछ , हामी बिना तालिमको कृषकहरूको लागी बजार सानो भो गुरूजी , production over भएर कहाँ बिक्री गरौं गरौं हुन्छ गुरूजी , Hongkong लैजाउँ कि Bangkok लैजाँउ Switzerland लैजाँउ कि motherland लैजाँउ भई राख्या छ गुरूजी production बिक्रीको निम्ति गुरूजीसित संपर्क गर्दा कसो होला गुरूजी ? 👍👍😬

    • @AgroBaral
      @AgroBaral 24 дня назад

      नमस्कार

  • @Nechali6585
    @Nechali6585 25 дней назад

    गुरूजी यो टनेल बनाउदा डोरी किन चाहियो र एकबर्ष थाम्ने बाँसको चोया अथवा जंगलमा पाँउछ लहरा त्यो टनेलको लागी अत्तिनै दामी हुन्छ गुरूजी , हाम्रो बिचारमा त गुरूजी टनेल नबनाई साग सब्जी अरू खेतीपाती गर्दा धेरै राम्रो हुन्छ , यता हामीलाई साग सब्जी रोप्नु ,खेती गर्नु टनेलको खाँचो पर्दैन गुरूजी , जुनै खेती गर्दानी फलाई ओभर भएर त्यतिकै बाँड़ी दिन्छौं कति जंगलमा लगेर फाल्दिन्छौं , तर खेरो जादैन जंगली जनवार चरा चुरूङ्गीले मजाले खान्छ गुरूजी , यसोसले टनेलको जरूरी छ जस्तो लाग्दैन हामीलाई कुरा ठिकै हो गुरूजी ? 👍😃😁

  • @karnaliclicks
    @karnaliclicks 28 дней назад

    Thank you youtube family 405 Subscribes

  • @karnaliclicks
    @karnaliclicks 28 дней назад

    Thank you youtube family 404 subscribe

  • @Nechali6585
    @Nechali6585 28 дней назад

    गुरूजी अब सबै 9 जवानहरू पैसा कमाउनु बिदेश तिर झटारिन्छन् , खेत जोत्ने उई बुड़ा पाका ,गुरूजी एकपल्ट यस्तो try मार्नुस त try मार्दैमा के बिग्रेला र , भिडियो start गर्नु अघि दुई चार जाना साथीहरू खोजेर जोड़ जोड़ले नारा लाउनोस " जै जवान जै किशान " भन्दै यसो गरे नौ जवानहरू ओहो स्वदेश मानै केहि गर्नु पर्ने रहेछ भनेर आकर्षित भै हाल्लान कि गुरूजीको वीडियो हेरेर , साँच्चै गुरूजीको यो नाराले काम गर्यो भने जवानहरू बिदेश जानुमा कमि आँउछ , लौ गुरूजी यो काम अवश्य गर्नुस हजुरको views पनि over flow हुन्छ अनि त गुरूजी रात रात मालामाल कि कसो गुरूजी ? 👍👍👍👍👍👍👍👍😷😁

    • @Dharma525
      @Dharma525 28 дней назад

      रेवट मगाउन पर्ला जस्तो छ नेपाल सरकारले

  • @Nechali6585
    @Nechali6585 Месяц назад

    आ गुरूजी यता हामीले मौसमी बेमौसमी काउली र अन्य अर्गानिक साग सब्जीहरू बाह्रै महिना लगाई बस्छौं , हामीले खेति लगाएसी नहुने कुरै आँउदैन गुरूजी , ओभर फलाई भएर आधाउदी बेचाई हुन्छ आधा अन्नबाली साग सब्जी खोला तिर जंगल तिर मिल्काउनु पर्ने हुन्छ गुरूजी हाम्रो काम ठिक लागेमा गुरूजीको तर्फबाट कसो एक लाईक नबन्ला | 👍😷😁 Soundless video speak loudly गुरूजी 🙏😷

  • @Nechali6585
    @Nechali6585 Месяц назад

    गुरूजीको Description भएन गुरूजी , उ बेला गुरूजी पढ़ाईमा अत्तिनै कम्जोर थिएछ भन्ने कुरा उक्त description ले बताउँछ | 👍😁😅

  • @babukhadka4342
    @babukhadka4342 Месяц назад

    " तर यो थोपा सिचाईलाई रात या घाम न लागेको बेला गर्नु पर्छ

  • @babukhadka4342
    @babukhadka4342 Месяц назад

    " काक्रो मात्र होईना हर बिरूवालाई गर्ना सकिन्छ तर यस्लाई झुन्डाउनु पर्छ हैत

  • @Nechali6585
    @Nechali6585 Месяц назад

    मल बनाई रहनु पनि पर्दैन गुरूजी फलफूलको बोक्रा साग सब्जीको छिल्काहरू भेला गरेर खेतिमा सब्जी बारीमा टाड़ैबाट फालि दिनुपर्छ एकदम राम्रो हुन्छ आफुले सोंचेको भन्दा हजार गुना बड़ि उत्पादन दिन्छ अब चाई वाई खाना वाना खाएर फाल्ने काम शुरू गरि हाल्नोस गुरूजी | 👍😆

  • @basrinathbaral8356
    @basrinathbaral8356 Месяц назад

    Nice

  • @basrinathbaral8356
    @basrinathbaral8356 Месяц назад

    Dami x

  • @basrinathbaral8356
    @basrinathbaral8356 Месяц назад

    Dami

  • @basrinathbaral8356
    @basrinathbaral8356 Месяц назад

    Dami

  • @Nechali6585
    @Nechali6585 Месяц назад

    गुरूजी यता हामीले पलास्टिक मन्चिङ नगरी गाई गोरूको मल लाएर खोर्सानी रोपेको थियौं फलाईको त कुरै नगरौं गुरूजी कति हो कति हिसाब किताब छैन ,आज टिप्यो फेरि भोली हेर्दा त्यतिकै फलि राको हुने ,हामीले टाटामा लोड गर्दै बजार पठाउँदा पठाउँदा वाक्कै भएर बिस गाड़ी जस्तो जंगलमा लगेर फ्याँकनु परयो गुरूजी हिज अस्ति जंगल गएर हेरेको खोर्सानीको बिरूवा उम्रेर जंगलै ढाकेछ गुरूजी | 👍👍😷😆

  • @user-jq1jt7mb2l
    @user-jq1jt7mb2l Месяц назад

    Ramro xa hajur

  • @nepaleseboy5841
    @nepaleseboy5841 Месяц назад

    मात्र पनि भन न हाे अालु mg

  • @Nechali6585
    @Nechali6585 Месяц назад

    भक्त मान काकाको गफ सुन्दा फल फूल साग सब्जी धेरै उत्पादन गर्छ क्यार , यो काक्रालाई धेरै मेहनत गर्नु पर्दैन गुरूजी रूखको फेद तिर रोप्दा भै हाल्छ थाङग्राको काम गर्छ अनि थामी नसक्नु फल्छ काक्रा रूखै ढल्नु सक्छ गुरूजी | 👍😷😁

  • @Nechali6585
    @Nechali6585 Месяц назад

    गुरूजी यता कृष्ण बहादुर गोतामे काकाले बिना तालिम गाई गोरूको मलमा लौका र अरू अरू साग सब्जीहरू टाटा टाटा उत्पादन गरि राख्या छ , बिक्री पनि मजाले गरि राख्या छ , कोई बेला साग सब्जी ओभर भएर गाड़ीमा लाँदै खोलातिर मिल्काउँछ बजिया काकाले यसैले खेतिपातीमा तालिमको खाँचो पर्ला जस्तो लागेन गुरूजी हामीलाई | 😷😁

  • @Nechali6585
    @Nechali6585 Месяц назад

    अब गुरूजीलाई हामी बिना तालिमको कृषकहरू यो अनुरोध गर्छौं कि हजुरले जै जवान जै किसान , भन्ने नाराको साथमा कृषि समन्धि भिडियो बनाए मजाले चल्छ Views ओभर flow हुन्छ , त्यसो गरे कसो होला गुरूजी ? 👍👍😷😁

    • @AgroBaral
      @AgroBaral Месяц назад

      हामी किसान यो समय हो ।हो कि नाइ यस सिजनमा हामी कुन कुन तरकारी लगाउन सकिन्छ । धेरै फाइदा छन सर ।नमसकार

  • @Nechali6585
    @Nechali6585 Месяц назад

    जुनै खेतीमा पनि पाकेको मल प्रयोग गर्दा फल फूल अन्न लछेप्रै फलाई हुन्छ गुरूजी अन्न ओभर भएर कोही बेला खोला तिर मिल्काउनु पर्ने हुन्छ तर त्यसै खेरो जादैन माछाले मजाले खान्छ , पाकेको गाई बस्तुको मल साह्रै राम्रो हुन्छ गुरूजी | 👍👍😷

  • @user-jv3zk2xw9u
    @user-jv3zk2xw9u Месяц назад

    Thanks for your best information 👍👍ℹ️ℹ️ℹ️ please 🙏🥺

  • @kalpanachaulagain260
    @kalpanachaulagain260 Месяц назад

    ❤❤❤❤❤❤

  • @Nechali6585
    @Nechali6585 Месяц назад

    गुरूजी यो मन्चिंग Plastic प्रयोग गर्नु राम्रो हो जस्तो लाग्दैन हामी बिना तालिमको कृषकहरूलाई किनकि गर्मि ठाँउमा घामको किरणले plastic तात्तिएर हजुरको डल्ले खोर्सानीको बिरूवा भटाभट मरि जान्छ , अनि मेहेनत खेरो जान्छ , खाई न पाई छालाको टोपी लाई , कि कसो गुरूजी ?😆😁😺😷

    • @AgroBaral
      @AgroBaral Месяц назад

      फङ्गिसाइड हाल्नु पर्छ सर हुन्छ नि मैलो 1000 बिरुवा लगाएको छ सर

  • @TulsiramGyawali
    @TulsiramGyawali Месяц назад

    यो सेबिको बिऊ कुन नामको हो

    • @AgroBaral
      @AgroBaral Месяц назад

      यो सिमी इटालीन ३४ नामको हो सर

  • @Nechali6585
    @Nechali6585 Месяц назад

    आ गुरूजी मौरी त आउने जाने क्रम चलिनै रहन्छ यो त्यति ठूलो कुरा हो जस्तो लाग्दैन गुरूजी हामीलाई , गर्मि महिनामा घार छोड़ेर अलि ठण्डा ठाउँ तिर जान्छन् ठण्डा महिनामा गर्मि ठाँउ तिर बसाई सर्छन् , मौरी स्वतन्त्र छन् जे गरेनी भई हाल्यो कि कसो गुरूजी ? 😂😅

    • @AgroBaral
      @AgroBaral Месяц назад

      मैरी आएको राम्रो हो नि सर ।

    • @Nechali6585
      @Nechali6585 Месяц назад

      @@AgroBaral होनी गुरूजी

  • @Nechali6585
    @Nechali6585 Месяц назад

    यो सिमि रोप्दा त्यति मेहेनत पनि गर्नु पर्दैन गुरूजी यसको बिउ जतासुकै मिल्काई राख्दानी लछेप्रै अर्थात लटरम्मै फल्छ डोको डोको यसैले यो सिमि खेती गर्नु सजिलो छ गुरूजी |😬😷

  • @laxmibista6687
    @laxmibista6687 Месяц назад

    सबैले लगाए खाए कै मन्त्र सिकाएर भनेको जस्तो

    • @AgroBaral
      @AgroBaral Месяц назад

      नमस्कार

  • @Nechali6585
    @Nechali6585 Месяц назад

    उ बेला हामीले 30 inch मकैको घोगा एउटै बोटमा चार घोगा सम्म फलाउथ्याैं गुरूजी तर अहिले त्यस्तो कहाँ फल्छर कि कसो गुरूजी ?👍 😂😬

    • @साखिरा
      @साखिरा Месяц назад

      नेपाल सरकारले 5 /6 घोगा हाल्ने मकै ल्याउनु पर्ने हो मकैमा ठिमा भए

  • @nembangchandra25
    @nembangchandra25 Месяц назад

    Nice sharing 👌

  • @Woripori900
    @Woripori900 Месяц назад

    बुटा भनेको केहो हजुर

    • @AgroBaral
      @AgroBaral Месяц назад

      हाम्रो बुझाइमा खुर्सानीको रुख

  • @user-xh4dh6bq4t
    @user-xh4dh6bq4t Месяц назад

    दाई मेरो अकबरे खुरसानिको ता सबै फुल झर्छ के गर्दा होला

    • @AgroBaral
      @AgroBaral Месяц назад

      यो समस्या त क्याल्सियमको कमी हुन सक्छ ।

  • @blender3.2
    @blender3.2 Месяц назад

    dulo chai kati ota banaune ho yeuta bottle ma

    • @AgroBaral
      @AgroBaral Месяц назад

      एउटा बनाउने हो सर

  • @shantipariyar2121
    @shantipariyar2121 Месяц назад

    Kun thau honi

    • @AgroBaral
      @AgroBaral Месяц назад

      पुम्दी कोट

  • @ranjema703
    @ranjema703 Месяц назад

    यो रातो कुन जात होत

    • @AgroBaral
      @AgroBaral Месяц назад

      रातो तरुल लोकल हो सर

    • @Nechali6585
      @Nechali6585 Месяц назад

      कुसुमे भन्छ मामा

    • @ranjema703
      @ranjema703 Месяц назад

      @@Nechali6585 thank u

  • @Dharma525
    @Dharma525 Месяц назад

    nice

  • @ritasalami1
    @ritasalami1 Месяц назад

    Wow good work 👍️keep support me🙏🙏❤️