Samshodhan
Samshodhan
  • Видео 7
  • Просмотров 1 004
रसिक रामकुमार ।। Ram Kumar Sampang ।।
#jhapa #damak #sampang
इलामको गाउँपालिका-४ पेल्टीमारीका ५७ वर्षीय रामकुमार साम्पाङ २० वर्षदेखि सिजन अनुसार सिमल तरुल‚ हरियो मकै‚ केरा‚ सागसब्जी छिमेकी झापाको दमक‚ मोरङको उर्लाबारी‚ मंगलबारे र पथरीसम्म बेच्दै आइरहेका छन्। पहिले आफै गीत गाउँदै बेच्थे। तर‚ पाँच महिनाअघि सिटी सफारी किनेदेखि भने आफ्नो स्वरमा गीत रेकर्ड गराएर बजाउँदै गल्लीगल्ली घुमेर बेच्छन्।
Просмотров: 9

Видео

Orthodox Tea Production ।। यसरी उत्पादन हुन्छ अर्थोडक्स चिया ।।
Просмотров 2514 дней назад
#ilam #tea #orthodox यस भिडियो इलामको इलाम नगरपालिका-४ जसवीरमा रहेको जसवीरे टी प्रोसेसिङ इन्ड्रष्ट्रिज् प्रालिमा खिचिएको हो। फ्याक्ट्रीमा अर्थोडक्स चिया उत्पादन हुन्छ। यस कम्पनीका सञ्चालक शरद सुब्बा २५ वर्षदेखि चिया बनाउने काममा सक्रिय छन्। भिडियो- सुमन ला‌‍ओली
माङसेबुङमा सावायेहाङ नोमाङगेन्ना सेवा ।। Mansebung ।।
Просмотров 8321 день назад
इलामको माङसेबुङ गाउँपालिका-५ मा किरात धर्मको केन्द्रीय माङहिम र किरात धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुआमा पवित्रहाङमा साँवाको आश्रम रहेको छ। माङहिम परिसरमा मंसिर १८ र १९ गते धर्मगुरुको जन्मोत्सवको अवसरमा सम्पूर्ण मानव जातिको माङगेन्ना गर्ने प्रचलन छ। यही सेवामा उधौली पूजा पनि गरिन्छ।
चासोक मेला ।। chasok mela ।।
Просмотров 30621 день назад
#chasok #limbu #kirat #indigenous किरातीहरूले एक वर्षलाई जाडोलाई उधौली र गर्मीलाई उभौली याममा विभाजन गर्दछन्। जाडो शुरू हुने अर्थात् बालीनाली पाक्ने याममा उधौली पूजा र बालीनाली लगाउने बेला उभौली पूजा गर्दछन्। उधौली पूजामा खेतीपाती गर्दा प्रकृतिमा रहेका विभिन्न वस्तुलाई हानि पुर्‍याइएमा क्षमा पाउँ‚ बालीनालीको सह बसोस् भनी ईश्वरको आराधना गरिन्छ भने उभौलीमा बालीनाली लगाउनपूर्व खनजोत गर्दा प्रकृतिम...
HOW TO MAKE MARCHA? ।। कसरी बनाउने मर्चा? ।।
Просмотров 271Месяц назад
नेपालको चुरेक्षेत्र वा भित्री मधेशमा पाइने कोङला (स्थानीय नाम)‚ मसला झार (स्थानीय नाम)‚ कटहरको पात‚ अदुवा लगायत जडीबुटी प्रयोग गरेर मर्चा बनाउने विधि यस भिडियोमा देखाइएको छ। तोङ्बा वा छनुवा खाने जाँडका लागि कम र रक्सी पार्ने जाँडका लागि जडीबुटीको मात्रा अलि बढी प्रयोग गरिन्छ। #marcha #मर्चा #tongba
गिद्ध संरक्षणका लागि गिद्ध रेष्टुरेन्ट Giddha Restaurant
Просмотров 2856 лет назад
गिद्ध संरक्षणका लागि गिद्ध रेष्टुरेन्ट
Bisket jatra
Просмотров 256 лет назад
बिस्केटको रौनक : सांस्कृतिक एवं ऐतिहासिक महत्वको बिस्का (बिस्केट) जात्रा भक्तपुरमा सुरु ।

Комментарии

  • @LifeTalks23165
    @LifeTalks23165 Месяц назад

    मर्चा बनाउने धेरै तरिका रैछन् ! हाम्रो तिर यति धेरै जडिबुटी नलगाई बनाको देखेको। राम्रो छ।