Vedic Spirit
Vedic Spirit
  • Видео 25
  • Просмотров 19 779
दर्शनका कुरा | डिल्लीराम गौतम |
Watch the full Video : ruclips.net/video/Kq6FqGhzrDY/видео.htmlsi=Dsnri7e1o0IAXUx2
डिल्लीराम गौतम काठमाडौं स्कुल अफ लका सहायक प्राध्यापक हुनुहुन्छ । उहाँले चारपानेस्थित साङ्गवेद संस्कृत विद्यालयमा संस्कृत अध्ययन गर्नु भएको हो । उहाँले सन् १९८५ मा भारतको वाराणसीस्थित सम्पूर्णानन्द विश्वविद्यालयबाट मध्यकालसम्म अध्ययन गर्नु भएको थियो । नेपाल संस्कृत विश्वविद्यालय, दाङबाट उत्तरमध्य्मा र शास्त्रीमा अध्ययन पूरा गरेपछि उहाँले नेपालीमा बीएड पूरा गरी अध्यापनलाई निरन्तरता दिनुभयो । उहाँ पूर्वीय सनातन वैदिक दर्शनको अध्ययन र त्यसभित्रका शाश्वत पक्षको अनुसन्धानमा अभ्यस्त हुनुहुन्छ । उहाँका पुस्तकहरु , पूर्विय सोच र स्रोत , सृष्टि एक दृष्टि अनेक , पूर्विय चिन्तन र दर्शन बजारमा प्रसिद्ध छन् ।
Mr. Dilli R...
Просмотров: 916

Видео

वर्तमान नेपाल | नेपाली ‍छन्द कविता | सदाशय गौतम |
Просмотров 151Месяц назад
वर्तमान नेपाल | नेपाली ‍छन्द कविता | सदाशय गौतम | सर्वाधिकार ः Vedic Spirit , Nepal हाम्रा भिडियोहरु हाम्रो लिखित अनुमतिविना डाउनलोड गरी युट्युब, फेसबुक वा अन्य ठाउँमा अपलोड गर्न पाइँदैन । अनुमतिविना अपलोड गरिएको पाइएमा कानुन बमोजिम कारबाही हुनेछ । ॐ नमः शिवाय !
मृत्युका कुरा | डिल्लीराम गौतम |
Просмотров 10 тыс.Месяц назад
Watch the full Video : ruclips.net/video/Kq6FqGhzrDY/видео.htmlsi=iTXMHsQyK5n15uPg डिल्लीराम गौतम काठमाडौं स्कुल अफ लका सहायक प्राध्यापक हुनुहुन्छ । उहाँले चारपानेस्थित साङ्गवेद संस्कृत विद्यालयमा संस्कृत अध्ययन गर्नु भएको हो । उहाँले सन् १९८५ मा भारतको वाराणसीस्थित सम्पूर्णानन्द विश्वविद्यालयबाट मध्यकालसम्म अध्ययन गर्नु भएको थियो । नेपाल संस्कृत विश्वविद्यालय, दाङबाट उत्तरमध्य्मा र शास्त्रीमा ...
लामखुट्टे | नेपाली छन्द कविता | सदाशय गौतम |
Просмотров 402Месяц назад
नेपाली छन्द कविता , कवि सदाशय गौतम सर्वाधिकार - Vedic Spirit , Nepal हाम्रा भिडियोहरु हाम्रो लिखित अनुमतिविना डाउनलोड गरी युट्युब, फेसबुक वा अन्य ठाउँमा अपलोड गर्न पाइँदैन । अनुमतिविना अपलोड गरिएको पाइएमा कानुन बमोजिम कारबाही हुनेछ । ॐ नमः शिवाय !
तत्त्वदृष्टि | SEASON 1 | EPISODE 2 | ACHARYA DILLIRAM GAUTAM | NISCHAL ACHARYA
Просмотров 3,8 тыс.Месяц назад
डिल्लीराम गौतम काठमाडौं स्कुल अफ लका सहायक प्राध्यापक हुनुहुन्छ । उहाँले चारपानेस्थित साङ्गवेद संस्कृत विद्यालयमा संस्कृत अध्ययन गर्नु भएको हो । उहाँले सन् १९८५ मा भारतको वाराणसीस्थित सम्पूर्णानन्द विश्वविद्यालयबाट मध्यकालसम्म अध्ययन गर्नु भएको थियो । नेपाल संस्कृत विश्वविद्यालय, दाङबाट उत्तरमध्य्मा र शास्त्रीमा अध्ययन पूरा गरेपछि उहाँले नेपालीमा बीएड पूरा गरी अध्यापनलाई निरन्तरता दिनुभयो । उहा...
TATWADRISTI WITH NISCHAL | PROMO | EPI - 2 | DILLIRAM GAUTAM
Просмотров 75Месяц назад
TATWADRISTI WITH NISCHAL | PROMO | EPI - 2 | DILLIRAM GAUTAM
तत्त्वदृष्टि | SEASON 1 | EPISODE 1 | VEDACHARYA SANTOSH NEAUPANE | NISCHAL ACHARYA |
Просмотров 1,4 тыс.2 месяца назад
तत्त्वदृष्टि | SEASON 1 | EPISODE 1 | VEDACHARYA SANTOSH NEAUPANE | NISCHAL ACHARYA |

Комментарии

  • @jasdhojgurung595
    @jasdhojgurung595 23 дня назад

    यतातिर ज्ञान बढ्छ ,ज्ञानका लागि दिमाग लगाउनु पर्छ। धैर्य गर्नुपर्छ।उतातिर मनोरञ्जन छ।मनोरञ्जनले खुसि दिन्छ,खुसि क्षणिक हुन्छ ।सुखि आनन्दमा हुन्छ।यसले समय लिन्। जति ध्यानपूर्वक समय दियो त्यति दीगो बनाउँछ। यति राम्रो ज्ञान गुनको कुरामा लाइक र कमेन्टको खडेरी छ। दुइजनाबीचको झगडा अश्लील कुरामा कति भ्यूवर्स लाइक कमेन्टको अोइरो लाग्थ्यो ।मान्छे कता भाग्दैछन्?यसरी नै हाम्रो शिक्षाको पृष्ठभूमि म-यो।

  • @shyamgt-4101
    @shyamgt-4101 24 дня назад

    हैन हैन ,,,,सुक्ष्म शरिर पनि रहन्न । आत्मा मात्रै हो जिबित रहनि ।

  • @shyamgt-4101
    @shyamgt-4101 24 дня назад

    भनाईमा दम देखिएन

  • @laxmi33tuladhar
    @laxmi33tuladhar 28 дней назад

    जे सिकायो त्यो जान्ने हो ?

  • @laxmighimire5058
    @laxmighimire5058 Месяц назад

    अाहा पुस्तक बनाऊने पनि बिदेसै बाट अाएका होलान गुरु देब हरिॐ कति सुन्दर बाचन सबै ल सुनौ ।

  • @laxmighimire5058
    @laxmighimire5058 Месяц назад

    सहिकुरा हरिॐ जय होस ।

  • @navrajGhimire-qo7kr
    @navrajGhimire-qo7kr Месяц назад

    के गुरु मुत्यु पश्चयात याे सुक्ष्म शरिर मानिसको कर्म अनुसार स्वर्ग वा नरक गएर भाेग गर्ने हाे?

  • @suregi3637
    @suregi3637 Месяц назад

    धेरै ज्ञानाबर्धक र मननयोग्य बिचार ।।।।

  • @utubeuser7665
    @utubeuser7665 Месяц назад

    Guruji jagat ko itihas bare pustakharu kun kun ho? Kaha painxa? Bataidinus kripaya

    • @VedicSpirit123
      @VedicSpirit123 Месяц назад

      @@utubeuser7665 उहाँले लेख्नुभएको पुस्तक " पूर्विय सोच र स्रोत" मा तपाईंले जगतका बारेमा पाउनुहुन्छ । उक्त पुस्तक अनलाइन तथा अफलाइन पुस्तक पसलहरुमा उपलब्ध छ ।

  • @ghanarajpanta1469
    @ghanarajpanta1469 Месяц назад

    तत्व दर्शनका टिमलाई धन्यवाद!

  • @RabindraShrestha-zz8mf
    @RabindraShrestha-zz8mf Месяц назад

    नमन छ

  • @dhrubaGautam-om6hw
    @dhrubaGautam-om6hw Месяц назад

    P h d walale nai yopustalai bigare KO ho naitikta KO patha hatlai Diya gyany vanaudale

  • @PradhumnaNeupane-fd7up
    @PradhumnaNeupane-fd7up Месяц назад

    ❤❤❤❤

  • @sudangautam1582
    @sudangautam1582 Месяц назад

    Knowledgeable matter. Very Very important.

  • @Soosheel
    @Soosheel Месяц назад

  • @bsunshakya
    @bsunshakya Месяц назад

    Great applause!!!!!!!!!!!!

  • @Jessica-xc8ns
    @Jessica-xc8ns Месяц назад

    मृत्युपछि आत्मा को पुनर्जन्म हुन्छ भने किन्न सराध्य गर्नु पर्यो्

    • @tarakarki849
      @tarakarki849 23 дня назад

      पितृ मुक्त हुनु भनेको स्वयम् मुक्त हुनु हो हजुर जसले गर्छ उसैले पाउछ

  • @Jessica-xc8ns
    @Jessica-xc8ns Месяц назад

    त्यो लोक कुण्ठोमा छ

  • @discovervlogs_1
    @discovervlogs_1 Месяц назад

    ॐ नमः शिवाय

  • @discovervlogs_1
    @discovervlogs_1 Месяц назад

  • @discovervlogs_1
    @discovervlogs_1 Месяц назад

    जय होस् !

  • @discovervlogs_1
    @discovervlogs_1 Месяц назад

    नेपालको महत्वलाई बुझाउने कार्यक्रम बनेको रहेछ , टिमलाई धेरै धेरै धन्यवाद !

  • @yamnathtripathi1339
    @yamnathtripathi1339 Месяц назад

    यस्तो राम्रो कार्यक्रमको लागि धन्यबाद

  • @khatiwadabed
    @khatiwadabed Месяц назад

    🙏🙏

  • @SanskritScribe
    @SanskritScribe Месяц назад

    नेपालमा यस्तै सामग्रीको प्रबल चाहाको कमी पूरा गरिदिनु भयो, नमन । जय काली जय जय गोरख, जाग गोरख जाग नेपाल। ॐ तत् सत् ।🙏

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt Месяц назад

    Geratar nepal balen saha ko jay 🌹😭😅🌈🇳🇵❤️🌍💔👹🎇

  • @Rodit_poudel000
    @Rodit_poudel000 Месяц назад

    ❤❤❤

  • @user-oo7fu3jn1b
    @user-oo7fu3jn1b Месяц назад

    Hoples .man

  • @khatiwadabed
    @khatiwadabed Месяц назад

    🙏🙏🙏🙏

  • @madhusudan8384
    @madhusudan8384 Месяц назад

    ❤❤❤❤❤❤❤❤

  • @timalsinahari
    @timalsinahari Месяц назад

    अत्यन्त उत्कृष्ट गुरु देव❤❤❤

  • @NishaPoudel-p3q
    @NishaPoudel-p3q Месяц назад

    ❤❤❤

  • @Soosheel
    @Soosheel Месяц назад

  • @Shambhu_Nepal_13
    @Shambhu_Nepal_13 Месяц назад

    ❤❤

  • @SamyamGaming-jj6ez
    @SamyamGaming-jj6ez Месяц назад

    धेरै राम्रो शुभकामना बाबु🙏❤🇳🇵

  • @SamyamGaming-jj6ez
    @SamyamGaming-jj6ez Месяц назад

    ❤धेरै राम्रो शुभकामना ❤🙏

  • @akdkaamdhenu108
    @akdkaamdhenu108 Месяц назад

    ❤❤

  • @akdkaamdhenu108
    @akdkaamdhenu108 Месяц назад

    ❤❤

  • @anamanshrestha6502
    @anamanshrestha6502 Месяц назад

    जय हाेस गुरुदेव ! मलाई हजुरकाे श्रीमुखबाट निसृत अमृतरुपि वाणी श्रवण गर्न मन लाग्छ ।

  • @okgoogle7737
    @okgoogle7737 Месяц назад

    Dherai ramro ❤

  • @Soosheel
    @Soosheel Месяц назад

  • @oppaoppo6553
    @oppaoppo6553 Месяц назад

    नमाेनम

  • @sasithakuri9010
    @sasithakuri9010 Месяц назад

    धेरै राम्रो माइला

  • @bishalrai9606
    @bishalrai9606 Месяц назад

    झुट, पागल पंडित ।

  • @timalsinahari
    @timalsinahari Месяц назад

    दिव्य गुरु🙏🙏🙏🙏🙏

  • @KalpanaAcharya-qt5np
    @KalpanaAcharya-qt5np Месяц назад

    😮

  • @KalpanaAcharya-qt5np
    @KalpanaAcharya-qt5np Месяц назад

    😮

  • @KalpanaAcharya-qt5np
    @KalpanaAcharya-qt5np Месяц назад

    😮

  • @muktigautam618
    @muktigautam618 Месяц назад

    Good

  • @khatiwadabed
    @khatiwadabed Месяц назад

    🙏🙏🙏