- Видео 30
- Просмотров 29 994
Bal purja Magar (पुर्खेउली गायक)
Добавлен 28 мар 2019
गायक/पुर्खेउली गित संरक्षक युके.
Видео
Lekai Fulyo || लेखै फुल्यो || मौलिक सोरठी गीत || New Nepali Sorathi Song by Bal Purja
Просмотров 18 тыс.Год назад
Lekai Fulyo || लेखै फुल्यो || मौलिक सोरठी गीत || New Nepali Sorathi Song by Bal Purja
Dana Gauko Salaijo BY Bal purja/Sonu Sunar/Khima Purja
Просмотров 1,8 тыс.Год назад
Dana Gauko Salaijo BY Bal purja/Sonu Sunar/Khima Purja
Purkhyauli Nach Rupse Jharana Bal Purja Phulbari Purkhyauli Samuha
Просмотров 1,6 тыс.Год назад
Purkhyauli Nach Rupse Jharana Bal Purja Phulbari Purkhyauli Samuha
Bal Purja Purkheuli Git पुर्ख्यौली गीत दोसले म्याग्दी
Просмотров 497Год назад
Bal Purja Purkheuli Git पुर्ख्यौली गीत दोसले म्याग्दी
🙏🏻❤️
❤
आहा ❤
Wow ❤❤
Enjoy dai 🙏🙏
ललीता भान्जी को संगीतिक साझ को भिडीयो हो भाई
La dami dami lalita baini tqs 4r upload video dai❤❤
Beautiful video and very nice dance💃🕺💃👯 🌠🌠💗💗💗👌
Dewanandkewat
Very very nice program and beautiful video💗💗💗💗💗💗💗😅😅🌠🌠👌
Nice video❤😮🎉
Thank you! 😊
Ramailo hudaixa uk ma dai
Aa bhai haptai pachhi party vairaxa bhai !
Very nice dance💃👯💃 🌠🌠🌠🌠
Bhanji haru hun hajur
Thanks LB bhai Dherai Video chhan Aba upload hunchha bhai
Has dai
@PunDigitalPokhara Bhai maile nai video banako ho copyright auchha yeslai delete garne hola hoina ra ??
Monities on nagarnu hola dai
@@samirbhaju3392 मोनीटाईज अन छैन भाई ।
Woh woh babal enjoy ❤❤
Video upload nai gariyena bhai
Yestai yesati programme haruko video upload gardai garnu hos dai
Hass bhai
❤❤❤❤
Nice songs kaka
Thank you Chhora
Great Bal Dajyu and team dami
Thank you bhai for your nice comment.
यो गीत छायांकन भएको पनि ३ वर्ष पुरा भैसक्यो तर बल्ल आजभोलि आफ्नो युटुव च्यानलमा राख्नु भएछ । ल हामी परिवारको तर्फबाट धन्यवाद साथै शुभकामना छ ।❤❤❤🎉🎉🎉
😮😮😮😮😮😮😮
Dil maya bahini thank you for watching this purkheuli video
अति राम्राे छ।धन्यवाद तपाईहरू लाई
हेर्दिनु भएको मा तपाई लाइ झनै धन्यबाद छ !
Dhanne bad 17:28 17:31
तपाई हरुको हौसला ले नै अगाडी हीड्न सकीएको छ । धन्यबाद
Dami purkhiuli nach banaunu vakoma tapailai dherai dhab chha
हजुर ले दिनु भएको को हौसला लाई सधै सम्मान गर्नेछु !🎉🎉
Nice song dai
हेरीदिनु भएको मा बहिनी लाई धेरै धेरै धन्यबाद !
Baba aama ko samjanama yo purkhauli banaiyo uhaharuko aatma lai santi milos ❤❤hamro yo giit le sa pariwar ra gaugharko jan deeerai samjana aaudo eaixa 🎉🎉❤❤derai derai dannebad dai 🙏🙏 💖 🎉👍💕💕
आफ्नो परीवार, दाना गाउ र दाना गाउले हरुको मया ले निकालीएको भिडीयो सदा बाहार सम्झना रहने छ । धेरै धेरै धन्यवाद हाई हाल्ने दिदीबहीनी हरु लाई तपाई हरुको सहयोग र हौसला ले म अघी बडीरहेको छु ।
हाम्रो दाना गाउँको हराउँदै गइरहेको पुर्ख्याउली गीत( नाचको ) उजागरण गर्ने काममा अगाडि बढ्दै हुनुहुन्छ । यो काम भबिस्यको लागि राम्रो हो । यो गीतको लागि अझै आउँदा दिनहरमा उन्नति र प्रगति गर्दैजानु होला । बल दाइ ! हामी परिवारको तर्फबाट धेरै धेरै साथ र सपोर्ट रहनेछ । अन्त्यमा, गीत छायांकन गर्नुभएकोमा धेरै धेरै धन्यवाद साथै शुभकामना छ ।❤❤❤🎉🎉🎉
परीवार बाट भरपुर मदत र हौसला मिलेको छ यस बिषय मा कुनै दुई मत छैन । मेरो लागी अझै जागर, बढेको छ । सपोट को लागी धेरै धेरै धन्यबाद कृश्ण भाई ।
Bal purja Mali pusai Ramro cha ❤
Thank you salina pun nani for your good support.
Dami dai ❤❤❤❤❤
मौलीक पुर्खौली गीत लोपन्मुख हुन लागेको भएर केही उजागर गर्न सकिन्छ की भनेर कोसीस गर्दै छु भाई !
जेठाजु नन्द को सोरता कति राम्रो अनि आठाे को तालि डेन्जर छ त
धन्यबाद बुहारी हरु को सपोट र हुटिग्ड नै काफी थियो नी ???
❤❤❤👍👍👍🙏🏻🙏🏻
धेरै धेरै धन्यबाद भान्जी ❤❤🎉🎉
मेरो भाइले आफ्नो दाना गाउँको लोप हुँदै गएको सोरठी (पुर्ख्याउली ) गीतको जगेर्ना गर्ने प्रयास गरेकोमा हामी थम्पुर परिवारको तर्फबाट धेरै धेरै धन्यवाद साथै शुभकामना ।।।❤❤❤🎉🎉🎉
धन्यबाद छ दिदी तपाई र बहीनी हरु को मदत ले गर्दा म अगाडी बडी रहेको छु , अझै आट र हौसला आई रहेको छ सबैलाई भगवान ले रंक्षा गरुन 🎉🎉🎉
प्रतेक्ष वा अप्रतेक्ष श्री ज्ञानप्रकाश मा.वि. दाना स्कुल मा आएर सहभागी भई पुर्खौली गीत लाई मया गरी छ्याडकन गर्नको लागी सहयोग गर्नु हुने सम्पुर्ण दाजुभाई, तथा दिदीबहीनी हरु मा हार्दिक आभार प्रकट गर्दछु ।
Ramro xa bhaja ❤
Thank you Pujan
Mero maila baba lae best wishes n congratulations Hai....derai ramro purkhile geet gawnu vako ma....so gud to watch all my family 1oce again...!❤awado din ma yistae ramro video gerna paw...!!
Thank you kalpana chhori for your generous support and nice comments Asik chha ❤🎉🎉
धेरै धेरै शुभकामना जेठान❤❤
धन्यवाद ज्वाइँ
लोपउन्मुख पुर्ख्यौली मौलिक गीतहरू संरक्षण अभियन्ताको रूपमा अगाडि बढ्नु भएको अग्रज आदरणीय बल पुर्जा दाई प्रति हार्दिक सम्मान साथै भारी शुभकामना ❤🎉💐
तपाई को सहयोग र सपोट को लागि धेरै धेरै धन्यवाद बिष्णु भाइ ❤❤❤❤
🥳👏👏❤
हौसला को लागि धन्यवाद सोफिया छोरी
बल दाजु बधाई छ अझै सफलताको शुभ कामना !!! हाम्रो यो मौलिक सोरोठी गित उज्जगार गर्नु पर्छ ! अझै कोसिस गर्दै जानु होला 🥀🥀🥀🥀🥀🥀🥀🥀🌷🌷🌷🍁🍁🍁🍁
सहयोग र हौसला को लागि धन्यवाद बिल भाइ
सफलताको शुभकामना बल दाई दिदिहरु...❤❤❤
Thank you so much for your support and hard work on this purkheuli song recording Lb pun bhai.
beautiful dance
Gita paija bahini ra Bilan thapa bhai ko samudhur swar ma bharpur naachiyo.