- Видео 24
- Просмотров 6 808
AGS TouTub Channel.
Добавлен 1 фев 2018
नमस्कार , साथीहरू यदि तपाईलाई स्थानिय क्षेत्रमा रुचि छ भने कृपया 'AGS' च्यानललाई सब्सक्राइब गर्नुहोला । धन्यवाद!!
साथीहरू, हाम्रो यस 'AGS' च्यानल मा तपाइलाई स्वागत छ। यो च्यानल सिर्जना गर्ने मेरो उद्देश्य स्थानिय क्षेत्रमा भईरहेका कला संस्कृति रितिरिवाज र अन्य धेरै विषयहरूमा ज्ञान उपलब्ध गराउनु हो जसले तपाईंलाई केही ज्ञान दिन सकोस र साथसाथै तपाईंलाई जानकारी पनी प्रदान गरोस भन्ने विश्वास लिएको छु । यस च्यानल बाट तपाइले नेपाली भाषामा जानकारी लिन सक्नुहुनेछ ।
मैले यस च्यानल मार्फत स्थानिय सम्पूर्णको बारेमा उत्कृष्ट ज्ञान दिनेछु र तपाईलाई धेरै जानकारी मुलक भिडियोहरू प्रस्तुत गर्ने प्रयास गर्नेछु ।

Видео
हाम्रो संस्कृति , दशैंकाे दिन खेलिने श्रम खेल । हेर्नुहाेस पुरा भिडियो ।
Просмотров 104Месяц назад
बडा दशैं गाउँ घरको रिथिरिवाज ।
शुभकामना आदानप्रदान तथा स्नेह मिलन कार्यक्रम सम्पन्न .
Просмотров 15Месяц назад
घटस्थापनाकाे दिन, बडादशैंकाे अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय मङ्गलसेनमा आयाेजित शुभकामना आदानप्रदान तथा स्नेह मिलन कार्यक्रम सम्पन्न तथा सम्पूर्णमा बडादशैं २०८१ काे हार्दिक मङ्गलमय । शुभकामना ! शुभकामना !! शुभकामना !!!
संविधान दिवसको अवसरमा अछाम जेसीज द्वारा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न । २०८१
Просмотров 47Месяц назад
ब्याडमिन्टन प्रतियोगिता सम्पन्न ।
नेपाल जेसीज क्षेत्र `घ´ सम्मेलन २०२४ गैंडाकोट मा यसरी भयो सम्पन्न ।
Просмотров 9Месяц назад
नेपाल जेसीज
नवलपरासी काे नारायणी नदिकाे याे रात्रिकाली दृश्य ।
Просмотров 122 месяца назад
नेपाल जेसीज क्षेत्र घ सम्मेलन गैंडाकोट भद्र २८/२९.
नेपाल जेसीज वर्ष २०२४ क्षेत्र घ सम्मेलन ।गैराकाेटमा सुरू
Просмотров 112 месяца назад
नेपाल जेसीज वर्ष २०२४ क्षेत्र घ सम्मेलन ।गैराकाेटमा सुरू
हरितालिका तीज २०८१ काे याे भिडभाड ।।
Просмотров 222 месяца назад
हरितालिका तीज २०८१ अछाम जिल्ला मङ्गलसेन खुल्ला मंन्चकाे याे भिडभाड ।।
देउडा खेल। अन्त्ये सम्म हेर्नुहाेला र कृपया 'AGS' च्यानललाई सब्सक्राइब पनि गर्नुहोला । धन्यवाद
Просмотров 342 месяца назад
विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायनकृत QAA प्रमाणितकरणकाे अवसरमा अछाम बहुमुखी क्याम्पस द्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमकाे अन्त्यमा खेलेको देउडा खेल। @AMC (प्राङ्गणमा ) २०८०/११/३० गते ।
लामो समय देखि बन्द रहेको साफेबगर एअरपोर्ट २०८१/५/१७ गते सोमबारका दिनबाट पुनः संचालनमा आउने भएको छ।
Просмотров 192 месяца назад
लामो समय देखि बन्द रहेको साफेबगर एअरपोर्ट २०८१/५/१७ गते सोमबारका दिनबाट पुनः संचालनमा आउने भएको छ, समिट एयरले धनगढीबाट साफेबगर र साफेबगर देखि नेपालगन्ज उडान गर्ने भएको छ। साभर :- Sushil Kunwar।
JCI Achham ले मंगलसेन को दरबार क्षेत्रमा गरेको बृहत सरसफाई कार्यक्रम ..
Просмотров 302 месяца назад
JCI Achham ले मंगलसेन को दरबार क्षेत्रमा गरेको बृहत सरसफाई कार्यक्रम ..
मंगलसेनमा यसरी मनाइयाे कृष्ण जन्म अष्टमि । हेर्नुहाेस पूरा भिडियो ।।
Просмотров 552 месяца назад
मंगलसेनमा यसरी मनाइयाे कृष्ण जन्म अष्टमि । हेर्नुहाेस पूरा भिडियो ।।
yad aayo purano
nice
Original halnu parne 🙏
Original ta halne ho Aro boleko chha tehi vayara ho .